Cityof7lakes.com

Cityof7lakes.com An Attempt to introduce the City of 7 lakes Worldwide. http://www.cityof7lakes.com is "Pride of Lekh

Lekhnath is known as "The Garden City of 7 Lakes" ,thus the website www.cityof7lakes.com evolved to introduce Lekhnath to the world with provoding online services.

31/08/2024

Shishuwa Newa Khala

'Our Fellowship, Your Success' भन्ने मूल नाराका साथ बैङ्‌कर्स क्लब लेखनाथ कास्कीको आयोजनामा मैत्रीपूर्ण फुटसल प्रतियोगित...
30/08/2024

'Our Fellowship, Your Success' भन्ने मूल नाराका साथ बैङ्‌कर्स क्लब लेखनाथ कास्कीको आयोजनामा मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८१ निम्न मिती, समय र स्थानमा हुन गइरहेको छ ।
कार्यक्रमः
मितिः २०८१ भदौ १५ गते, शनिबार
स्थानः काइट फुटसल, तालचोक
समयः बिहान ७:०० बजे

ज्ञान मुक्तिको एउटा महत्वपुर्ण उर्जा हो |बिधि र पद्दतिलाई मान्ने हो भने ज्ञानले मात्र ब्राह्मण बन्न सकिन्छ | जन्मले कोहि...
10/08/2024

ज्ञान मुक्तिको एउटा महत्वपुर्ण उर्जा हो |
बिधि र पद्दतिलाई मान्ने हो भने ज्ञानले मात्र ब्राह्मण बन्न सकिन्छ |
जन्मले कोहि ब्राह्मण हुदैन | आचार्य गुरु कृष्ण दमाई|

वार्षिकोत्सबमा पत्रकार मञ्चलाई सहयोग पाेखरा -२९ भण्डारढीक अवस्थित आदर्श हार्डवयरले आफ्नाे १३ अाै वार्षिकोत्सब तथा शुभकाम...
03/08/2024

वार्षिकोत्सबमा पत्रकार मञ्चलाई सहयोग

पाेखरा -२९ भण्डारढीक अवस्थित आदर्श हार्डवयरले आफ्नाे १३ अाै वार्षिकोत्सब तथा शुभकामना आदानप्रदान कार्यक्रम आयाेजना गरी लेखनाथ पत्रकार मञ्चलाई आर्थिक सहयाेग वितरण गरेकाे छ । हार्डवयरका सञ्चालक विजय गुरुङले आफुले हार्डवयर व्यवसाय शुरु गरेकाे १३ वर्ष पार गरेकाे अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत लेखनाथ क्षेत्रमा क्रियाशिल पत्रकारहरुकाे संस्था लेखनाथ पत्रकार मञ्चलाई नगद २५ हजार १३ रुपैंया प्रदान गरेका हुन् ।

पोखरा-२१ रामदी मट्टिखान  सडक खण्ड अन्तर्गत पर्ने  रामदी छर्छरे डुड्खुबाट विरौटा फर्किने क्रममा एलपी देवकोटा मेमोरियल विद...
29/07/2024

पोखरा-२१ रामदी मट्टिखान सडक खण्ड अन्तर्गत पर्ने रामदी छर्छरे डुड्खुबाट विरौटा फर्किने क्रममा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थी सहित दुर्घटनामा परेको छ।
बसमा २९ जना विद्यार्थी सहित चालक र सहचालक गरि ३१ जना सवार रहेको बुझिएको छ । बस दुर्घटनामा ३३ वर्षीय आरती विक र छोरा ६ वर्षीय प्रिन्सु विकको पनि उपचारका क्रममा मृत्यु भएको छ।

21/07/2024

पहिरोको त्रासमा पोखरा ३० र ३१ का स्थानीय । घर बाटो लग्यो, पोखरा ३० जन प्रतिनिधीसंगै अवलोकनमा हामी । प्रदेश अथवा केन्द्रिय स्तरबाट पहल आवश्यक ।

20/07/2024

Guru Purnima ko Shubhakamana

❗️Worldwide IT shutdownIts affecting all Microsoft products, causing serious disruptions in the work of banks, utilities...
19/07/2024

❗️Worldwide IT shutdown

Its affecting all Microsoft products, causing serious disruptions in the work of banks, utilities, airlines, media, telecommunications, mobile communications, the Internet, and more.
It’s due to the CrowdStrike program".

12/07/2024

Sad news:
लेखनाथमा माछा मार्न जानेक्रममा १ जना युवाको मृत्यु । 😢

12/07/2024
पोखराका तीन विद्यालय शोकमाकविराज खनालपोखरा, २८ असार । पोखरा महानगरपालिका वडा नंं ३२, स्थित चैनपुर बाह्विसेमा गएराति अविर...
12/07/2024

पोखराका तीन विद्यालय शोकमा
कविराज खनाल
पोखरा, २८ असार ।
पोखरा महानगरपालिका वडा नंं ३२, स्थित चैनपुर बाह्विसेमा गएराति अविरल बर्षाका कारण पहिरोमा पुरी ३ जनाको मृत्यु भए सँगै साविक लेखनाथका ३ वटा विद्यालय शुक्रवार शोकमा डुवेका छन् ।

गए मध्य राति करिव १२ः३० बजे समयमा घर भन्दा पाँचसय मिटर माथिबाट आएको पहिरोले शिव ओझाको घर पुरीएर २ छोरी र १ भदाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
स्थानीय शिव ओझाको टिनले छाएको एक तले घरमा आएको पहिरोले पुरिदा उहाँकी छोरीहरु अनिता ओझा वर्ष १६ कि र बहिनी अनुश्का ओझा वर्ष १३ कि र सालाको छोरा वर्ष ९ का प्रतिक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको हो । भने उनकी श्रीमती आरती ओझालाई स्थानीयवासी र जनपथ र सशस्त्रबलको टोलीले रातीनै उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपाचार भइरहेको छ । भने घरधनी शिवओझा रोजगारको शिलशिलामा भारतमा रहेका छन् ।

पोखरा महानगरपालिका वडा नंं ३२, राजाको चौतारामा रहेको श्री ब्रह्मरुपा माध्यमिक विद्यालयमा कम्प्युटर इनिजनियरिङ् धारतर्फ कक्षा १० मा अध्ययनरत छात्रा अनिता ओझा र बहिनी अनुश्का ओझा वर्ष १३ की पोखरा, ३० श्री त्रिभुवन शान्ति मा.वि.मा कक्षा ६ मा अध्ययनरत थिइन भने स्व. अनिता ओझाकी मामाको रुपा गाउँपालिका वडा नं. २ शिरकोतान घर भएका वर्ष ९ का प्रतिक सुवेदी पोखरा– ३१, श्री डायमण्ड मोडल सेकेन्डरी स्कुलमा कक्षा ३ मा अध्ययनरत थिए भने विद्यालय अन्तिम शुक्रवार विदा परेकाले फुपुदिदीको घरमा एक दिन भनेपनि विदा मनाउन आएका थिए ।
अविरल बर्षाका कारण गएराति पोखराका तीन ठाउँमा पहिरोले घर पुरिदा ११ जनाको मृत्यु भएको छ ।
पोखरा १९, पुरुन्चौर तल्लोकोट टारीका एकै घर परिवारका छोरी ज्वाइँ सहित ६ जना पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनामा उद्धार गर्ने क्रममा लडेर स्थानीय एक महिलाकोसमेत मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसै गरी आज बिहान १ बजे आएको पहिरोले घर पुरिदा माइती कुमारी गुरुङको मृत्यु भएको छ । पहिरोमा परी बेपत्ता उहाँको बिहान ७ः०० बजे मात्र शव भेटिएको हो । कास्कीको मादी गाउँपालिका ११ बस्ने हाल शिशुवा बस्नु भएको ८० बर्षकी गुरुङ छोरा सँग बस्नु भएको थियो । उहाँका ५५ वर्षका छोरा ओम बहादुर गुरुङको उद्धार गरिएको छ । पोखरामा भएका घटनाहरूमा स्थानीय, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना सहितको टोली राति देखि खटिनु भएको छ ।

10/07/2024

Landslide in pokhara-27.

Sad news !!!Su***de case in BegnastalA women is found dead in Begnastal.
10/07/2024

Sad news !!!
Su***de case in Begnastal
A women is found dead in Begnastal.

महत्त्वपूर्ण सुचना !!!अविरल वर्षाका कारण तालचाेक वेगनासताल सडक खण्ड अन्तर्गत देउराली खाेला पुलमा राखिएको Hume Pipe वगाएक...
07/07/2024

महत्त्वपूर्ण सुचना !!!
अविरल वर्षाका कारण तालचाेक वेगनासताल सडक खण्ड अन्तर्गत देउराली खाेला पुलमा राखिएको Hume Pipe वगाएकाेले उक्त वाटाे अवरुद्ध रहेकाे हुँदा वैकल्पिक वाटाे लिनुहुन अनुराेध छ । Alternative way from Khudi, Gumaj or Ryalle, Maidi Lake
https://www.youtube.com/watch?v=3K7tB3C-WsA

Begnastal jane bato banda Deurali Khola ma bato banda chha.

06/07/2024

महत्त्वपूर्ण सूचना :
अविरल वर्षाका कारण तालचाेक- वेगनासताल सडक खण्ड अन्तर्गत देउराली खाेलामा राखिएको ह्युम पाईप बगाएकाेले उक्त बाटाे अवरुद्ध रहेकाे हुँदा वैकल्पिक बाटाे प्रयोग गर्न अनुराेध छ । video: Anup Bhattarai

धवलागिरी बोर्डिङमा एस.ई.ई गायन प्रतियोगिता हुने धवलागिरी बोर्डिङ स्कुल पोखरा २५ हेमजाको आयोजनामा एस.ई.ई गायन प्रतियोगिता...
25/06/2024

धवलागिरी बोर्डिङमा एस.ई.ई गायन प्रतियोगिता हुने

धवलागिरी बोर्डिङ स्कुल पोखरा २५ हेमजाको आयोजनामा एस.ई.ई गायन प्रतियोगिता २०८१ हुने भएको छ ।
प्रतियोगिता यही असार १४ गते बिद्यालयको सभाकक्षमा हुनेछ । एस.ई.ई दिएर बसेका बिद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजारको साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता अन्तरगत लोकगीत, आधुनिक तथा पप गीत गाउन पाइनेछ भने प्रतियोगिले ५ मिनेटमा प्रस्तुति सक्नुपर्ने छ ।
प्रतियोगितामा सहभागी हुनका लागि २०८० सालमा एस.ई.ई दिएको हुने पर्ने छ । साथै नाम दर्ता गराउदा प्रवेश पत्र आवश्यक पर्ने आयोजकले जनाएको छ । नाम दर्ताको अन्तिम मिति यही असार १३ गतेसम्म रहेको छ ।

जलपाईगुडीमा रेल दुर्घटना : ज्यान गुमाउनेको संख्या १५ पुग्यो३ असार २०८१, सोमबार  भारतको पश्चिम बंगाल राज्यस्थित नयाँ जलपा...
17/06/2024

जलपाईगुडीमा रेल दुर्घटना : ज्यान गुमाउनेको संख्या १५ पुग्यो
३ असार २०८१, सोमबार
भारतको पश्चिम बंगाल राज्यस्थित नयाँ जलपाईगुडीमा सोमबार बिहान रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।नयाँ जलपाईगुडीमा कञ्चनजंघा एक्सप्रेसलाई एउटा मालगाडीले ठक्कर दिँदा कम्तीमा १५ यात्रुको मृत्यु भएको हो । यो घटनामा ३० यात्रु घाइते भएका छन् ।

मालगाडीले पछाडिबाट हानेपछि कञ्चनजंघा एक्सप्रेसका कम्तीमा दुईवटा बोगी पटरीबाट उछिटिएका थिए ।
‘दुर्घटनामा १५ यात्रुको मृत्यु भएको छ, २० देखि २५ जना घाइते भएका छन्। धेरैको अवस्था गम्भीर छ। एउटा मालगाडी र कन्चनजंघा एक्सप्रेसमा ठोक्किएपछि घटना भएको हो,’ दार्जीलिङ प्रहरीका अतिरिक्त एसपी अभिषेक रोयले भने।

यो दुर्घटना उत्तर बंगालको नयाँ जलपाईगुडी स्टेशनबाट करिब ११ किलोमिटर टाढा भएको हो ।
जुन पूर्वी र उत्तरपूर्वी भारतको उत्तरपूर्वी सिमानास्थित सबैभन्दा ठूलो र व्यस्त स्टेशनमध्ये एक हो। यो रेल अगरतलाबाट कोलकाताको सियालदह स्टेशन जाँदै थियो।

Pokhreli enjoying live cricket match IccT20 World Cup cricket at Prithvi Chowk. Nepal 🇳🇵 vs Netherlands 🇳🇱
04/06/2024

Pokhreli enjoying live cricket match IccT20 World Cup cricket at Prithvi Chowk.
Nepal 🇳🇵 vs Netherlands 🇳🇱

किडासा नेपालको सहयोग र पोखरा क्रिकेट एकेडेमीको आयोजनामा जेठ ३ -१७ गतेसम्म सन्चालन भइरहेको ब्रेक्इङ बाउन्ड्रीज अन्तर सामु...
21/05/2024

किडासा नेपालको सहयोग र पोखरा क्रिकेट एकेडेमीको आयोजनामा जेठ ३ -१७ गतेसम्म सन्चालन भइरहेको ब्रेक्इङ बाउन्ड्रीज अन्तर सामुदायिक विद्यालय जिल्ला स्तरिय छात्र छात्रा क्रिकेट प्रतियोगिता -२०२४ मा लिग चरणको सम्पूर्ण खेलहरु जित्दै ग्रुप डि समूह मार्फत लेखनाथ क्षेत्रबाट त्रिभुवन शान्ति मा. वि.को दुवै छात्र छात्रा समूह सेमिफाइनलमा प्रवेश गरेको छ ।

आजको खेलमा छात्रा समुहले लक्ष्मी मा. वि. अर्घौंलाई १२ ओवरको खेलमा ४७ रनको लक्ष्यलाई १०.५ ओवरमा ५० रन जोडि २ विकेटले विजयी भएको छ भने छात्र समूहतर्फ २० ओभरको खेलमा ५१ रनको लक्ष्यलाई ४.३ ओवरमा पूरा गरी ८ विकेटले विजयी भएको थियो ।

छात्रातर्फ लक्ष्मी माविकी सुस्मिता माजाकोटी र छात्रातर्फ त्रिभुवन शान्ती माविका करन यादव प्लेयर अफ द म्याच हुन सफल भएका थिए ।उक्त प्रतियोगीतामा १६ वटा सामुदायिक विद्यालयहरूको सहभागीता रहेको छ ।

सहकारी संस्था तोडफोड गर्ने ९ जना मानिसहरु पक्राउ
21/05/2024

सहकारी संस्था तोडफोड गर्ने ९ जना मानिसहरु पक्राउ

सहकारी संस्था तोडफोड गर्ने ९ जना मानिसहरु पक्राउ
=============================

21/05/2024

सहकारी संस्था तोडफोड गर्ने ९ जना मानिसहरु पक्राउ
=============================

On the way to Begnastal.Waiting for in time completion of the road construction.
19/05/2024

On the way to Begnastal.
Waiting for in time completion of the road construction.

𝙃𝙚𝙡𝙥 𝙋𝙤𝙨𝙩: पाल्पा रैनादेवी छहरा वडा न. ८ इटिया घर भएको कल्पना रानाको छोरी अन्जना राना मिति २०८१ १ महिना १४ गतेको दिन अन्...
27/04/2024

𝙃𝙚𝙡𝙥 𝙋𝙤𝙨𝙩: पाल्पा रैनादेवी छहरा वडा न. ८ इटिया घर भएको कल्पना रानाको छोरी अन्जना राना मिति २०८१ १ महिना १४ गतेको दिन अन्दाजी ३:३० बजेको समयमा घरमा कोही नभएको बेला निस्केर हिँड्नुभएको छ र अहिलेसम्म पनि घर फर्किनुभएको छैन र उहाँको मानसिक सन्तुलन कमजोर भएको हुनाले र आफन्त इष्टमित्रहरूकोमा खोज तलाश गर्दा पनि कै नगएको हुँदा यदि कसैले देख्नुभएको छ भने तल भएको नम्बरमा कल गरेर खबर गरिदिनुहोला। 🙏
Phone Numbers: 9841635961/ 9767644638

कतारका राजा नेपाल भ्रमणमा आउने भएपछि भोलि सार्वजनिक बिदादेश सञ्चार २ घण्टा पहिलेकाठमाडौं- कतारका राजा शेख तमिम बिन हमाद ...
22/04/2024

कतारका राजा नेपाल भ्रमणमा आउने भएपछि भोलि सार्वजनिक बिदा
देश सञ्चार २ घण्टा पहिले
काठमाडौं- कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउँदा सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएकाे छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भाेलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

कतारी राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार राजकीय भ्रमणका क्रममा काठमाडौं आउँदैछन्।

उनी दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन्।

साथै सरकारले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ।

20/04/2024

1st Uma/Tanka smriti cup 2081 5A side organized by Paralarthanagar Club

19/04/2024

परमार्थनगर क्लब द्वारा आयोजित " प्रथम उमा/ टंक गुरुङ स्मृति कप (Amateur '5' Aside) प्रतियोगिता

यस परमार्थनगर  क्लब द्वारा आयोजित  " प्रथम उमा/ टंक गुरुङ स्मृति कप (Amature '5' Aside) प्रतियोगिता" TIE SHEETNotice: ev...
18/04/2024

यस परमार्थनगर क्लब द्वारा आयोजित
" प्रथम उमा/ टंक गुरुङ स्मृति कप (Amature '5' Aside) प्रतियोगिता" TIE SHEET

Notice: every team please entry 30 minute before game.

रुपाताल किनारमा सिष्ठेनी मेला सुरुविकास निर्माणको रकमलाई एकद्धार प्रणलीबाट वितरण गरौं : मुख्य मन्त्री अधिकारीलेखनाथ, २ ब...
16/04/2024

रुपाताल किनारमा सिष्ठेनी मेला सुरु
विकास निर्माणको रकमलाई एकद्धार प्रणलीबाट वितरण गरौं : मुख्य मन्त्री अधिकारी

लेखनाथ, २ बैशाख ।
कास्कीको तेस्रो ठुलो रुपाताल किनारमा आईतवार देखि छैटौं सिष्ठेनी मेला सुरु भएको छ ।

“चैते दशैको वेला सिष्ठेनी मेला” भन्ने प्राचिन भनाईलाई मध्यनजर राखेर स्थानिय रुपा युवा क्लवले समयानुकुल परिस्कृत गर्दै पोखरा ३२ को रुपाताल छेउमा छैटौं रुपा सिष्ठेनी मेला संचालन गरेको हो ।

नेपालमा मेला तथा महोत्सवको सुरुवात सिष्ठेनीबाटै भएको मान्यता रहदै आएको छ । मेलामा विशेष गरि कृर्षी उत्पादन ,कृर्षी औजार तथा छेलो हान्ने प्रतियोगिताले यो ठाउले ख्याती कमाएको स्थानियहरुको भनाई रहेको छ ।

यसै विच बैशाख ५ गतेसम्म चल्ने मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशमा मुख्य मन्त्री खगराज अधिकारीले नेपालको आफनो मौलीक सस्कृती र स्थानिय सिप एवंम प्रविधीको प्रयोग गर्दै स्थानिय उत्पादनलाई टेवा पु¥याउन यस प्रकारको मेलाले सहयोग पुग्ने विश्वास ब्यक्त गरेका थिए ।

जनता नेताका लागि विश्वविद्यालय भएकाले जनताले सिकाएकै काम नेतृत्वमा पुग्नेले गर्ने हो भन्दै मुख्य मन्त्री अधिकारीले तिनै तहबाट विनियोजित हुने विकास निर्माणको रकमलाई एकद्धार प्रणालीबाट वा विकास वैक प्रणलीबाट वितरण गर्नु पर्ने र सरकारी तहबाट वजेट कनिका छरे झै छर्न नहुने उनको सुझाव थियो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडाअध्यक्ष अक्कल वहादुर कार्कीले विकास निर्माणका काममा संघिय र प्रदेश सरकारसँग सहकार्य गरेर अगाडी वढ्नु पर्नेमा जोड दिएका थिए भने क्लबका संस्थापक अध्यक्ष तथा मेलाका निर्देशक धिरजकुमार श्रेष्ठले छेलो हान्ने प्रतियोगिताका रुपले ख्याती कमाएको मेलामा साहित्य कला, संस्कृति,धर्मको जागरण गर्ने, रुपाताल वरीपरीको क्षेत्रमा विकासका लागि पहल गर्ने , आन्तरिक तथा बाहय पर्यटन प्रवद्धर्न गर्ने लगायतका उद्देश्यले मेलाको आयोजना गरिएको वताएका थिए ।

क्लवका अध्यक्ष नवराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सम्पुर्ण महिलाहरुको तर्फबाट सिता अधिकारी, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ र लोक दोहोरी गायक शिवहरि ढुगाना लगाएतले मेलालाई बार्षिक रुपमा नै मनाउने गरि कार्ययोजना बनाउनु पर्नेमा जोड दिएका थिए । क्लवका सचिव अनिल पंगेनीले संचालन गरेको कार्यक्रमका संयोजक सागर श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।

परापुर्वक काल देखि नै चैतेदशै, रामनवमीका अवसरमा लाग्ने सिस्ठेनी मेलाले “प्राकृतिक सौन्दर्य र मनोरम दृष्य,माथी कोट भौरव तल रुपाताल हाम्रो भविष्य ” भन्ने मुल नाराका साथ यस क्षेत्रको चिनारी, आर्थीक,सामाजिक,सांस्कृतिक,एवंम पर्यटकीय क्षेत्रको विकास,संरक्षण र संवद्र्धनमा सहयोग पुग्ने गरि मेल गर्न लागिएको हो ।

मेलामा खुल्ला भलिबल प्रतियोगिता, महिला पुरुष रस्साकसी प्रतियोगिता छेलो प्रतियोगिता,राष्ट्रिय लोक दोहोरी,कुर्षि प्रदशनी,फुड फेष्टिवल,जैविक विविधताको प्रदर्शनी,माछा प्रदर्शनी,पप कन्सर्ट, हास्यप्रहसन,वाल उद्यान लगाएत स्थानिय जात जातीको रितिरिवाज भल्कने गरि सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

19/05/2017

Good Morning.

19/05/2017

कक्षा ११ को परीक्षा मिति २०७४ साल असार ८ गते देखि
२०७४/०३/०८ अनिवार्य अंग्रेजी
२०७४/०३/०९ अनिवार्य नेपाली
२०७४/०३/११ शिक्षाको परिचय/ शैक्षणिक पद्धति
२०७४/०३/१२ अनिवार्य अंग्रेजी (आंशिक तर्फ)
२०७४/०३ /१३ अर्थशास्त्र ज/नसंख्या शिक्षा
२०७४०/३ /१४ कम्प्यूटर विज्ञान /ऐ.नेपाली
२०७४/०३ /१६ ऐ.अंग्रजी/लेखा
२०७४/०३/१७ व्यवसायिक अध्ययन/स्वास्थ्य र शारिरीक शिक्षा

Address

Pokhara/30, Shishuwa
Pokhara
33700

Telephone

+9779804119227

Website

http://www.cityof7lakes.com/

Alerts

Be the first to know and let us send you an email when Cityof7lakes.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Cityof7lakes.com:

Videos

Share