Galaxy 4k fan club

Galaxy 4k fan club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Galaxy 4k fan club, News & Media Website, Ghachok, Pokhara.

मेरा प्यार तुम्हीं, संसार तुम्हीं,मेरे चेहरे की मुस्कुराहट तुम्हीं,यह डोर सदा मजबूत रहे,हो जीवन का आधार तुम्हीं।हैप्पी ब...
31/03/2024

मेरा प्यार तुम्हीं, संसार तुम्हीं,
मेरे चेहरे की मुस्कुराहट तुम्हीं,
यह डोर सदा मजबूत रहे,
हो जीवन का आधार तुम्हीं।
हैप्पी बर्थडे डियर!🎉🎂🎊🎈🎁

सु-स्वास्थ्य एबम् दिर्घायुको कामना सहित जन्मदिनको लाखौं लाख शुभ कामना भाऊजु🎊🎈🎁🎂🎉
07/03/2024

सु-स्वास्थ्य एबम् दिर्घायुको कामना सहित जन्मदिनको लाखौं लाख शुभ कामना भाऊजु🎊🎈🎁🎂🎉

Happy birthday many many happy returns of the day kalu🎁🎉🎂🎊🎈
04/03/2024

Happy birthday many many happy returns of the day kalu🎁🎉🎂🎊🎈

Honest, loyal, disciplined and respected by everyone who works according to the wishes of parents and family, respects t...
03/03/2024

Honest, loyal, disciplined and respected by everyone who works according to the wishes of parents and family, respects the elders and loves the little ones. He can fulfill the wishes of everyone who wants to serve the sick and the sad and may God fulfill your wishes. Wishing you good health and long life for your son.🎈🎉🎂🎊🎁

13/02/2024
हाम्रो आर्दणिय जेष्ठ दाजु ४३ बसन्त पार गरी ४४ बर्ष बर्षमा प्रबेश गरेको उपलक्ष्यमा सु-स्वास्थ्य,दिर्घायु मनले आटे ताकेको ...
03/01/2024

हाम्रो आर्दणिय जेष्ठ दाजु ४३ बसन्त पार गरी ४४ बर्ष बर्षमा प्रबेश गरेको उपलक्ष्यमा सु-स्वास्थ्य,दिर्घायु मनले आटे ताकेको कुराहरु सबै समयमा पुरा होस् घरको मुली खम्बाको रुपमा जसरी पाएका छौ यो निरन्तरता र अक्ष बढि घर परिवार र आफन्त र समाजलाई महसुस हुने गरी अघि बढोस् ।हामी सबैको कल्याण गर्ने तर्फ मन जाओस्।तपाईको कल्याण पृतृ,कुल र श्री परमेश्वरले गर्नु हुनेछ।जन्मदिनको लाखौं लाख शुभकामना!!!🎉🙏🎊🎂🎁

नेपालीको शान नेपालीको गौरब हाम्रो पहिचान राष्ट्रिय टोपी दिवस ईश्वि संम्बत २०२४ को शुभकामना।🎈🎉🎊🎂🎁
01/01/2024

नेपालीको शान नेपालीको गौरब हाम्रो पहिचान राष्ट्रिय टोपी दिवस ईश्वि संम्बत २०२४ को शुभकामना।🎈🎉🎊🎂🎁

29/11/2023

आर्थिक सहयोगको अपिल🙏🙏🙏🙏🙏

शिघ्र स्वास्थ लाभको कामना
नेपाल क्योकुशिन कराँतेका राष्ट्रिय खेलाडी माछापुच्छ्रे गाउँपालिका-३,घाचोक निवासी हाल पोखरा-९,नयाँ बजारमा न्यू न्युटन ट्रेडर्स (मोटरसाइकल वर्कसप) का सन्चालक आदरणीय दाजु तिलक नेपालीका छोरा क्षितिज नेपाली हिजो साँझ पोखरा-११, रानीपौवामा भएको सवारी साधन को दुर्घटनामा परि सख्त घाइते भएका छन् । घटनाको वास्तविकता पत्ता लगाइ उपचार गर्न ट्राफिक प्रहरी प्रशासन लाई दवाव दिऔ । सम्बन्धित सवारी र चालक प्रहरी नियन्त्रणमा रहनु भएको छ भने घाइते पश्चिमाञ्चल क्षेत्रीय (गण्डकी) अस्पताल रामघाट उपचारार्थ रहनु भएको छ । घाइतेको शिघ्र स्वास्थ लाभको कामना गर्दछु। साथै सम्बन्धित निकायहरुमा पहल कदमका लागि उपस्थित भई आवश्यक सहयोग गरिदिन हुन अनुरोध गर्दछु।

20/06/2023

विश्वकप छनोटको दोस्रो खेलमा अमेरिकाविरुद्ध ६ विकेटको जित निकाल्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई ।

भोलि बाट काठमाडौं महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्ने छैन । बालेन शाहबालेन लेख्छन् - भारतीय चलचित्र आदिपुरुषम...
18/06/2023

भोलि बाट काठमाडौं महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्ने छैन । बालेन शाह

बालेन लेख्छन् - भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन हामीले ३ दिन पहिले हटाउन आवहान गरेको थियौ ।

नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन ।

नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ । उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको छ ।

🎉🎉🎉🎉🎉🎂🎂🎂🎂🎂🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
27/02/2023

🎉🎉🎉🎉🎉🎂🎂🎂🎂🎂🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

जिल्ला कारागार तनहुँ बाट पल शाह रिहाई।
27/02/2023

जिल्ला कारागार तनहुँ बाट पल शाह रिहाई।

शेर्पा समुदायको नयाँ वर्ष 'ग्याल्बो ल्होछार - २१५०'को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइम...
21/02/2023

शेर्पा समुदायको नयाँ वर्ष 'ग्याल्बो ल्होछार - २१५०'को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना !!!

Sad News: First Governor of Nepal Rastra Bank, Himalaya Shumsher Rana passed away today. We express our deepest condolen...
05/02/2023

Sad News: First Governor of Nepal Rastra Bank, Himalaya Shumsher Rana passed away today. We express our deepest condolences on his demise. 🌹

Address

Ghachok
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Galaxy 4k fan club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Galaxy 4k fan club:

Videos

Share