27/05/2020
यो सब नेपाली मा लेख्दै छु किनकि यो हाम्रा एन्ग्लिश नबुझ्ने हरु ले पनि पढ्न सकुन .
केहि असुद्ध छन् होला , तेस्को लागि माफी माग्दछु .
एह हामी नेपाली हरु , हामी क कुरा मा ठुलो हुदै छौ ?
जात को कुरा मा ?
को ठुलो को सानो ??
को तल्लो जात को को उपल्लो जात को.
आइले को सताप्दी मा पनि एस्तो कुरा गर्ने ??
क अब प्रेम गर्नु अगाडी प्रेमी प्रेमिकाको जन्म कुण्डली माग्ने ??
उसको बारेमा सोध्नु अगाडी , मन्क्षे लै राम्रो संग बुझ्नु अगाडी उसको जात र्सोधने ??
तल्लो जात को ले अब प्रेम गर्ने नपाउने ??
हामी किन २ प्रेमी को बीच मा आइरहेका छौ ??
किन न्यायालय भैरहेका छौ जात को ?
यहाँ को को हुनु हुन्क्ष आफ्नो छोरा चोटी जुन जात या धर्म को संग प्रेम र बिवाह गरे पनि फरक नपर्ने ??
अवस्य , निकै कम .
तल्लो जात को ले छोएको पनि खाए स्वर्ग पुगेदैना ?
एस्तो सोचाई छ ब्भाने हजुर अवस्य पनि नर्क नै जानु हुन्छ .
ख्याल गर्नु होला .
अब एस्त कुरा बोलि र भासन मा मात्रै होइन व्यवहार मा पनि लागु गर्नु जरुरि छ .
Rest In Peace Nawaraj .
तिमि जता भए पनि यो समाज भन्दा राम्रै ठाउँ मा छौ होला ..😥😥
आज मा समाज मा बस्छु वन्नपनिलाजलाएरआएको छ .