Ghanashyam puri

Ghanashyam puri I don't have description

15/07/2024

म प्रधानमन्त्री भए राम राज्य हुन्छ । गुरु जी ❣️🙏 अनि तपाईं लाई गुरु बशिष्ठ को दर्जा मा राखिने छ ।

नोट - झुठो मुद्दा मा जेल उँ... हुँं... हुँ... हुँदै हुँदैन । मरिजाउँ हुँदैन 😜🤣

27/01/2024

जीवनमा सफलता सधैं नमिल्ला,तर
पाएका अनूभव जीवन पर्यन्त काम लाग्नेछन्!
सूभदिन

10/01/2024

बरु खराब बन
मेरो अगाडि देखाउनको लागि राम्रो भएको नाटक नगर !!

19/11/2023
2080 तिहार सम्झना😂🤣😅
16/11/2023

2080 तिहार सम्झना😂🤣😅

2080साल दसैं  सम्झना
04/11/2023

2080साल दसैं सम्झना

02/11/2023

#गजल
आज भोली मलाई अध्यारो रात मन पर्छ ।
एक्लै जुन तारासँग गर्नलाई बात मन पर्छ ।

तिमी जस्तै स्वार्थीहरुको नजर पर्छ भनेर,
अध्यारोमा फुल्ने फूल पारी जात मन पर्छ ।

फुल टिपेर बोट भाँच्ने नियत गरेपछि तिम्ले,
फुल्न छोडेर तिते पातीको पात मन पर्छ ।

कुलतमा फसेको छु मुस्किलमा छ जिन्दगी,
धोका खाए पछि नसाको मात मन पर्छ ।

उपाहार दिने निउमा पिठिउमा छुरा हान्यौ,
उपाहार दिनेहरु भन्दा खाली हात मन पर्छ ।

25/01/2023

तिमिले भनेको जस्तो किन हुनुपर्यो र म!!
पराई बनेका तिमि... म मेरै हिसाबले चल्ने छु... आफ्नो संसार फेरियो भनेर मख्ख पर्नुभन्दा समयको पर्खाइमा बस्नु बरु म कसरी मेरो संसार बदल्ने छु।

गर्छु नै भनेर योजना बनाएर तिमी सँग प्रेम गरेको होइन, तिमीले नै मेरो मनमा प्रेम जगायौ अब तिमी आफै भन म प्रेमि हुँ या अपरा...
21/12/2022

गर्छु नै भनेर योजना बनाएर तिमी सँग प्रेम गरेको होइन, तिमीले नै मेरो मनमा प्रेम जगायौ अब तिमी आफै भन म प्रेमि हुँ या अपराधी

हजुर आमा  नाति 😝😝😜😜😜😜😜
21/11/2022

हजुर आमा नाति 😝😝😜😜😜😜😜

21/11/2022

म बिग्रीएको जिन्दगी लिएर पनि मौन😶 छु
तिमी दिन बिग्रीयो भनेर किन चिच्याउछौ 🙄
माया!!

18/11/2022

जिन्दगि पाएकोछौ त उदाहरण बनेर देखाउ नत्र इतिहासका पाना त अचेल घुस दिएर पनि छापिन्छन |
शुभ बिहानी 🙏

31/10/2022

एक म छु जसले आजसम्म आफैले आफुलाई बुझ्न सकेको छैन, अर्को तर्फ यो दुनिया छ जसले मलाई अनेक थरिबाट व्याख्या गर्ने गर्दछ ।

19/09/2022

काहा पुग्यो प्रिय तिम्रो धोकाको खेती ?
यदि पहिला जस्तै नाफा भएको छैन भने म अझै बेचिन तयार छु 😪

15/09/2022

जमानामा हराकाे टुकुचा भेटियाे तर
मेरि मायाकाे अझै अत्तोपत्तो छैन
बालेन दाजुलाई नबाेलाई भएन अब!!

के थाहा को कस्तो छ भनेरअनुहार न एउटा मुखौटा त हो नि #म
15/09/2022

के थाहा को कस्तो छ भनेर

अनुहार न एउटा मुखौटा त हो नि

#म

14/09/2022

जब मानसिक रूपले थकित अनुभव हुन्छ,बिना शारीरिक परिश्रम पनि शरीर थाकेको र कमजोर अनुभव हुदाेरहेछ।
#आज दिनभरिकाे सिकाइ #
हिम्मत र आत्माबल भने अझ टुटेको छैन।

Address

Pokhara
1234

Telephone

+919597882383

Website

Alerts

Be the first to know and let us send you an email when Ghanashyam puri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ghanashyam puri:

Share

Nearby media companies