ऐतिहासिक साउने सक्रान्ति/ राँके मेला-२०८१
फुटबल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम
मिति : २०८१ साउन २ गतेदेखि ६ गतेसम्म
स्थान : कालिका मा.वि. को खेलमैदान, फालेलुङ गा.पा. -५, प्राङबुङ, पाँचथर
आयोजक : प्राङबुङ स्पोर्टिङ क्लब
संयुक्त बाम गठबन्धनका फालेलुङ गाउपालिकाका पालिका स्तरीय आमसभा फालेलुङ वडा न ३ माछेबुङमा बृहत हुँदै । प्रमुख अतिथि प्रदेश न १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य इन्द्र बहादुर आङ्बो मौसम
संयुक्त बाम गठबन्धनका फालेलुङ गाउपालिकाका पालिका स्तरीय आमसभा फालेलुङ वडा न ३ माछेबुङमा बृहत हुँदै । प्रमुख अतिथि प्रदेश न १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्र
मृत्यक पक्षले सिडियो सङ्ग
फालेलुङ ३ माछेबुङ मा होलि विशेष कार्यक्रम मा चर्चित गायक तथा The voice of nepal season 2 का रणनफ बिकाश लिम्बू आउनु भएका थिए त्यहाका पहिलो प्रस्तुतिमा आफ्नै कोच दिप श्रेष्ठ को गित गाए -Mata dur dekhi aaye
फालेलुङ गाउपालिका केन्द्र बाट पुर्व मा अवस्थित वडा ४ मा पर्ने उच्च पहाडी भेग भारतको बङगाल र नेपाल को सिमाना बाट करिब १ किल्लोमिटर नेलाप पटि भयेको एकअचको दृश्य तरुनिपानी भनेर चिन्दछम।
कार्यक्रम यसरी उटघाटन भयो माननीय बसन्त कुमार नेम्वाङ बाट ।