Phalelungnews.com

Phalelungnews.com news media website

फालेलुङ गाउँपालिकाको SEE परिक्षाको नतिजा
02/07/2024

फालेलुङ गाउँपालिकाको SEE परिक्षाको नतिजा

02/07/2024

ऐतिहासिक साउने सक्रान्ति/ राँके मेला-२०८१
फुटबल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम
मिति : २०८१ साउन २ गतेदेखि ६ गतेसम्म
स्थान : कालिका मा.वि. को खेलमैदान, फालेलुङ गा.पा. -५, प्राङबुङ, पाँचथर
आयोजक : प्राङबुङ स्पोर्टिङ क्लब

02/07/2024

नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने सहमति मध्यरातमा भएको छ। एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएकाे पनि भएको छ ।
कांग्रेस-एमाले समझदारीको प्रारम्भिक मस्याैदा :
१.ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने ।
२.प्रदेश सरकारहरुमा ३/३ वटा सरकार बाँड्ने । मधेस प्रदेशमा चाहिँ मधेसकेन्द्रित दलकै नेतृत्व दिने ।
३.संविधान संशोधन गर्दै समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी ।
४.प्रतिनिधिसभा र राष्ट्यि सभा दुवैको सिटसंख्याबारे पनि पुनर्विचार गर्ने ।
५.पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्ने ।
६.संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने ।
७.प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितमात्रै राख्ने ।
संविधान संशोधन रहेकाले दुई तिहाइ पुर्‍याउन संसदका साना दलहरू लोसपा र राप्रपालाई पनि सरकारमा ल्याउने तयारी छ । दुई तिहाइ पुर्‍याउन आउने पार्टीलाई पनि मन्त्रालय दिने गरी अध्यक्ष ओली र सभापति देउवाबिच समझदारी भएको छ।

📌झोलुङ्गे पुल हेरालुको भत्ता सम्बन्धी अत्यन्त जरूरी सूचना...
01/07/2024

📌झोलुङ्गे पुल हेरालुको भत्ता सम्बन्धी अत्यन्त जरूरी सूचना...

कृषक पुरस्कृतबाट चर्चित बनेको फाल्गुनन्द गाउँपालिकाले मनायो पुटानी बेंसीमा धान दिवस
01/07/2024

कृषक पुरस्कृतबाट चर्चित बनेको फाल्गुनन्द गाउँपालिकाले मनायो पुटानी बेंसीमा धान दिवस

पाँचथर। धेरै धान फलाउने कृषकलाई पुरस्कृत गरेर देश विदेशमा समेत चर्चित बनेको फाल्गुनन्द गाउँपालिकाले २१ औं धान द....

प्रहरी सहायता ।
01/07/2024

प्रहरी सहायता ।

10/12/2023

मंसिर २६ गतेदेखि मध्य पहाडी लोकमार्ग बन्द गर्ने छौ- पहिचावदी नेता नुनाम केरुङ
लिम्बुवान गेट आउँने हिउँद सम्ममा पहिलेकै ठाउँमा निर्माण गर्ने छौ- केरुङ

09/12/2023

प्रथम फालेलुङ पर्यटन महोत्सव यही मंसिर २५ देखी २७ गते सम्म लाग्ने भएको छ । फालेलुङ ४ र ५ को संगम स्थल ताप्ली डाडा ।
महोत्सव स्थलबाट भिडियो :- फालेलुङ प्रशासकीय प्रमुख डम्बरबहादुर आङ्देम्वे

किराँत गोल्डकपको उपाधि मोरङको डाँगीहाट फुटबल क्लबलाई (तस्बिरहरु)
09/12/2023

किराँत गोल्डकपको उपाधि मोरङको डाँगीहाट फुटबल क्लबलाई (तस्बिरहरु)

पाँचथर। आइतबार पाँचथरको फिदिममा सम्पन्न प्रथम वाईवाई अन्तर्राष्ट्रिय आमन्त्रित किराँत गोल्डकप फुटबल प्रतियोग...

याङवरक गाउँपालिकामा पहिचानवादीले युवा दस्ता प्रकाश योङहाङको संयोजकत्वमा ६९ सदस्य गठन गर्यो
08/12/2023

याङवरक गाउँपालिकामा पहिचानवादीले युवा दस्ता प्रकाश योङहाङको संयोजकत्वमा ६९ सदस्य गठन गर्यो

पाँचथर। पाँचथरको याङवरक गाउँपालिकामा पहिचानवादीले पहिचानका लागि युवा दस्ता प्रकास योङहाङको संयोजकत्वमा ६९ सद.....

08/12/2023

यसरी समातियो विमानस्थलबाट १४ किलो सुन

फालेलुङको उच्च क्षेत्रमा बाक्लो हिमपात
07/12/2023

फालेलुङको उच्च क्षेत्रमा बाक्लो हिमपात

फालेलुङ, पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकाको उच्च पहाडी क्षेत्र तिनसिमाना, फालुट, शिखरगुम, चारराते र सन्दकपुर...

किरात गोल्डकप सेमिफाइनल – ताप्लेजुङलाई पराजित गर्दै झापा फाइनलमा प्रवेश
07/12/2023

किरात गोल्डकप सेमिफाइनल – ताप्लेजुङलाई पराजित गर्दै झापा फाइनलमा प्रवेश

पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा जारी प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकपमा झापाको बिर्तामोड ...

किरात गोल्डकप- आज आयोजक र मोरङ भिड्दै
06/12/2023

किरात गोल्डकप- आज आयोजक र मोरङ भिड्दै

पाँचथर । फिदिममा जारी प्रथम किरात गोल्डकपको पहिलो सेमिफाइनलमा आयोजक पाँचथर एफसीले मोरङको डाँगीहाट एफसीको सामना...

किरात गोल्डकप- ताप्लेजुङको कर्ण सिं सोनाम स्मृति क्लब सेमिफाइनलमा प्रवेश
05/12/2023

किरात गोल्डकप- ताप्लेजुङको कर्ण सिं सोनाम स्मृति क्लब सेमिफाइनलमा प्रवेश

पाँचथर । प्रथम किराँत गोल्डकपमा ताप्लेजुङको कर्ण सिं सोनाम स्मृति क्लबले सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माव....

फालेलुङमा पहिचानवादीले युवादस्ता गठन गर्यो
05/12/2023

फालेलुङमा पहिचानवादीले युवादस्ता गठन गर्यो

फालेलुङ, पाँचथर। पाँचथर जिल्ला फालेलुङ गाउँपालिकामा प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति र पहिचानका ल....

किराँत गोल्डकप – २२ गते चर्चित राष्ट्रिय कलाकार राजेश पायल राई आउँदै
05/12/2023

किराँत गोल्डकप – २२ गते चर्चित राष्ट्रिय कलाकार राजेश पायल राई आउँदै

पाँचथर फिदिम। मंसिर २२ गते पाँचथरको सदरमुकाम फिदिममा भइरहेको वाईवाई प्रथम अन्तरास्ट्रिय आमन्त्रित किरात गोल्ड....

राष्ट्रिय कलाकार मिलन नेवार मंसिर २८ गते नुन्ढाकी आउँदै
05/12/2023

राष्ट्रिय कलाकार मिलन नेवार मंसिर २८ गते नुन्ढाकी आउँदै

सम्बादाता, नुन्ढाकी । पुर्वी पहाडी संखुवासभा जिल्ला चैनपुर नगरपालिका–१ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र नुनढ...

झापा र पाँचथरमा काम पूरा नगर्ने निर्माण कम्पनी कालो सूचीमा
05/12/2023

झापा र पाँचथरमा काम पूरा नगर्ने निर्माण कम्पनी कालो सूचीमा

झापा, । झापाको कमल गाउँपालिकाले सरकारले तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै एक कम्पनीलाई कालोसूचीमा राख्न सिफ.....

ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु
04/12/2023

ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

ताप्लेजुङमा गएरात बोलेरो जिप दुर्घट्ना हुँदा चालकको मृत्यु भएको छ । फुङलिङ ५ बस्ने ३० वर्षिय निशान लिम्बूको मृत्...

किरात गोल्डकप : तेह्रथुमलाई हराउँदै आयोजक पाँचथरको विजयी सुरुवात
02/12/2023

किरात गोल्डकप : तेह्रथुमलाई हराउँदै आयोजक पाँचथरको विजयी सुरुवात

पाँचथर । आयोजक पाँचथर फुटवल क्लवले प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकप फुटवल प्रतियोगितामा विजय...

फालेलुङ ४ मा सुपर लिंगबाट छनोट भएका खेलाडीलाई मंसिर १५ देखि तालीम शुरु
30/11/2023

फालेलुङ ४ मा सुपर लिंगबाट छनोट भएका खेलाडीलाई मंसिर १५ देखि तालीम शुरु

फालेलुङ,पाँचथर । फालेलुङ गाउँपालिका -४ किराँत गणतान्त्रिक खेलमैदान मेमेङमा मंसिर १५ गतेबाट ३० गते सम्म ४ नम्बर व.....

पाँचथरको कुम्मायक-२ माङ्जाबुङमा पहिलो पटक बस पुग्यो
30/11/2023

पाँचथरको कुम्मायक-२ माङ्जाबुङमा पहिलो पटक बस पुग्यो

यासोक, पाँचथरको कुम्मायक—२ माङजाबुङ चौथीबजारमा पहिलो पटक बस पुगेको छ । माङजाबुङ क्षेत्रका स्थानीय बासिन्दालाई .....

परालको माच बनाउने क्रममा कुम्मायकमा एक जनाको लडेर ज्यान गयो
30/11/2023

परालको माच बनाउने क्रममा कुम्मायकमा एक जनाको लडेर ज्यान गयो

  यासोक-- पाँचथरको कुम्मायक गाउपालिका ४ स्थित साबिक रानिगाउ वडा नम्बर ६ खाम्ले टोल निवासी मरेचमानसिंले चिनिने ५९ .....

फालेलुङ कृषि बिकास शाखाको आ.व. २०८०/०८१ का लागि कार्यक्रम संचालनको लागि आवेदन प्रस्ताव पेश गर्ने सम्बन्धि सूचना ।
30/11/2023

फालेलुङ कृषि बिकास शाखाको आ.व. २०८०/०८१ का लागि कार्यक्रम संचालनको लागि आवेदन प्रस्ताव पेश गर्ने सम्बन्धि सूचना ।

पहिचानवादी कार्यकर्ता रिहाइ, मेची राजमार्ग यातायात बन्द फिर्ता
29/11/2023

पहिचानवादी कार्यकर्ता रिहाइ, मेची राजमार्ग यातायात बन्द फिर्ता

ताप्लेजुङ्गमा पक्राउ परेका दुई पहिचानवादी कार्यकर्ता रिहाइ भएपछि दुई दिनदेखि भएको मेची राजमार्ग र ताप्लेजुङ्ग ...

लैङ्िगक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम संचालन हुने जानकारी
29/11/2023

लैङ्िगक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम संचालन हुने जानकारी

आजपनि पाँचथरमा यातायात बन्द, मेचि राजमार्ग र तमोर करिडोर ठप्प
29/11/2023

आजपनि पाँचथरमा यातायात बन्द, मेचि राजमार्ग र तमोर करिडोर ठप्प

पाँचथर । पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहाइ नगरिएकोभन्दै पहिचान पक्षधरले आजपनि पाँचथर लगायत मेचि राजमार्ग ...

28/11/2023

वाईवाई प्रथम अन्तरास्ट्रिय आमन्त्रित किरात गोल्डकपको ८० % तयारी सम्पन्न । आयोजक आइन्द्र जबेगु

उर्लाबारीमा आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुग्यो
28/11/2023

उर्लाबारीमा आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुग्यो

काठमाडाैँ । मोरङको उर्लाबारीमा कात्तिक २६ गते भएको आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । आगलागीमा पर...

Address

Phidim

Alerts

Be the first to know and let us send you an email when Phalelungnews.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Phalelungnews.com:

Videos

Share

Nearby media companies



You may also like