हार्दिक निमन्त्रणा
हार्दिक निमन्त्रणा
चासोक तङ्नाम ऐले तङ्बे, ५०८४ को अवसरमा पाँचथरको कुम्मायक गाउँपालिका-१, यासोक स्थित पृथ्वी मा.वि. को खेलमैदानमा यलम्बर युवा संस्थाको आयोजना तथा कुम्मायक गा.पा. वडा नं. १ को आर्थिक सहयोगमा वडा स्तरीय पुरुष नकआउट शिल्ड फुटबल प्रतियोगिता यहि मिति २०८१/०८/२६ गते बाट २९ गतेसम्म सञ्चालन हुने भएको हुँदा उपस्थित भईदिनहुन सम्पूर्ण खेलप्रेमि तथा दर्शक महानुभावहरुलाई हार्दिक निमन्त्रणा गरिन्छ |
आयोजक
यलम्बर युवा संस्था
कुम्मायक-१, पाँचथर
व्यक्तिगत लगानीमा कोशी प्रदेशकै सबैभन्दा ठूलो अदुवा खेति
कुम्मायक-२ का घनेन्द्र कुमार सेर्मा र अनिल लावतीले पाँचथरको कुम्मायक-१ र २ का फरक -फरक १०० रोपनी जग्गामा ५५ लाख लगानीमा ६८० मन अदुवा खेति गरेका छन् सो अदुवा खेतिबाट करिव २ करोड बराबरको अदुवा उत्पादन हुने बताईएको छ भने ३४ लाखको माउँ अदुवा बेचिसकेका छन् |
लावती र सेर्माले दैनिक १५-१८ जना कामदारलाई रोजगारी समेत दिईरहेको बताएका छन् |
लावती र सेर्माले आफुहरुले व्यक्तिगत लगानीमा कोशी प्रदेशकै सबैभन्दा धेरै अदुवा खेति गरिरहेको दावी समेत गरेका छन् |
https://www.youtube.com/watch?v=BN0UNDu0VmE&t=89s
लिम्बुहरुको समुदायको मौलिक लोपोन्मुख सिङ्ख्याली नाच प्रदर्शन
लिम्बु समुदायको मौलिक लोपोन्मुख सिङ्ख्याली नाच प्रदर्शन
त्रिवेणी युवा क्लव नेपाल फाल्गुनन्द ६,७ वसाँगु, पाँचथरको आयोजनामा बलिहङ तङ्नाम (शुभ दिपावली) को पावन अवसरमा फाल्गुनन्द ६ र ७ को संगम स्थल व:साँगु पाँचथरमा आफ्नो समुदायको मौलिक तथा लोपोन्मुख सिङ्ख्याली नाच प्रदर्शन गरिएको थियो | यो नाच यस क्षेत्रमा मात्र रहेकोले संरक्षण गर्न बर्षेनी मेलाको अवसरमा प्रदर्शन गरिदै आईएको छ|
“पूर्वको सान, पूर्वाञ्चल मगर रोधी घर निर्माण सफल पारौ!”
“पूर्वको सान, पूर्वाञ्चल मगर रोधी घर निर्माण सफल पारौ!”
पूर्वाञ्चल मगर रोधिघरको व्यवस्थापन तथा सञ्चालनका लागि आर्थिक सहयोगको लागि हार्दिक अनुरोध !!!
नेपाल मगर संघ, कुम्मायक गाउँपालिका कार्यसमिति, पाँचथरले विगत एक वर्षदेखि पूर्वाञ्चल मगर रोधिघर निर्माण कार्यलाई निरन्तरता दिइरहेको र यस रोधिघर स्थानीय सरकारको महत्वपूर्ण सहयोगमा अघि बढिरहेको भए तापनि रोधिघरको व्यवस्थापन तथा सञ्चालनका लागि आवश्यक सामग्रीहरू जुटाउन आर्थिक स्रोतको अभाव रहेको हुँदा
पूर्वको गौरवको प्रतीक यो रोधिघरलाई सफलतापूर्वक सञ्चालन गर्न सम्पूर्ण जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, राजनीतिकर्मी, तथा प्रवासी नेपाली महानुभावहरूलाई आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
रु. ५,००० भन्दा माथि सहयोग गर्ने महानुभावहरूको नाम शिलालेखमा उल्लेख गरिने साथै समुद्घाटन कार्यक
गुफा परिसरमा पाहिम समाजद्वारा निर्माण गरिएको विश्वकै ठुलो सिलाम साक्मा
तेह्रथुम जिल्लाको आठराई गाउँपालिका खाम्लालुङ स्थित पर्यटकीय क्षेत्र झाँक्री गुफा परिसरमा पाहिम समाजद्वारा निर्माण गरिएको विश्वकै ठुलो सिलाम साक्मा
तेह्रथुम जिल्ला आठराई गाउँपालिका वडा नं. ६, चुहानडाँडा
तेह्रथुम जिल्ला आठराई गाउँपालिका वडा नं. ६, चुहानडाँडा
यहि मिति २०८१ मङ्सिर २२ र २३ गते धरानमा हुन गईरहेको "सम्बाहाङ्फे उत्थान संघ" को चौथो राष्ट्रिय महाधिवेशन तथा वंशावली विमोचन (प्रकाशन) कार्यक्रममा उपस्थित भईदिनहुन सम्पूर्ण सम्बाहाम्फे दाजुभाई दिदिबहिनिहरुमा हार्दिक अनुरोध गर्दछौँ |
सम्बाहाङ्फे उत्थान संघ केन्द्रिय कार्य समिति
सर्वजनिक सुनुवाइ कार्यक्रम
यलम्बर युवा संस्था, कुम्मायक, पाँचथरको आयोजनामा कुम्मायक गाउँपालिका पाँचथरमा मिति २०८१ बैशाख १६ गते देखि २२ गते सम्म सञ्चालन भएको कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकपको सर्वजनिक सुनुवाइ कार्यक्रम
पाँचथरको फालेलुङ-६ मा परम्परागत रुपमा भण्डारण गरी राखिएको मकै