Rukum Gallery

Rukum Gallery रुकुम जिल्लालाई चिनाउने अभियान

मुसिकोट भाइरल पुल नजिकै आगलागी ।स्थानीय र नेपाल प्रहरीको टोलिद्वारा नियन्त्रणको प्रयास भैरहेको छ ।
10/04/2024

मुसिकोट भाइरल पुल नजिकै आगलागी ।
स्थानीय र नेपाल प्रहरीको टोलिद्वारा नियन्त्रणको प्रयास भैरहेको छ ।

रुकुम पुर्व स्थित बुकि ट्रेक अन्तर्गत गुराँसे जङ्गलका मनमोहक तस्विरहरु ।📷बिर प्रसाद घर्ति
10/04/2024

रुकुम पुर्व स्थित बुकि ट्रेक अन्तर्गत गुराँसे जङ्गलका मनमोहक तस्विरहरु ।
📷बिर प्रसाद घर्ति

स्यार्पु ताल Good Morning from Syarpu lake Rukum☕🌄 📸 Tarak Kc
21/07/2023

स्यार्पु ताल
Good Morning from Syarpu lake Rukum☕🌄
📸 Tarak Kc

काख तेस्तो होस, जसबाट प्रेमको भावस्पर्श लिन सकियोस, साझपख चौतारिमा थकाइ मार्न सकियोस,, आमाको काख जस्तै न्यानो रहोस,, सिस...
02/01/2023

काख तेस्तो होस, जसबाट प्रेमको भावस्पर्श लिन सकियोस, साझपख चौतारिमा थकाइ मार्न सकियोस,, आमाको काख जस्तै न्यानो रहोस,,

सिस्नेको छायामा रहेको रुकुम पुर्वको गाउँठाउँ
📸 सर्जना कार्की

प्रकृतिको सुन्दर गाउँ ! स्वच्छ अनि मनोरम गाउँ , रुकुम पश्चिमको मु.न.पा-10 मा अवस्थित चुन गाउँबाट शुभ बिहानी ❤️📸manish_kh...
24/12/2022

प्रकृतिको सुन्दर गाउँ ! स्वच्छ अनि मनोरम गाउँ , रुकुम पश्चिमको मु.न.पा-10 मा अवस्थित चुन गाउँबाट शुभ बिहानी ❤️
📸manish_khadka

13/12/2022

प्रकृतिको सुन्दर अनुपम सौन्दर्यमा सजियको रुकुमको स्यार्पु ताल ❤️ 📽️madankc

सुन्दरता सँग गरिने प्रेम उमेरले मेटाइदिन्छ,  तर मन सँग गरिने प्रेम जिबन्त रहिरहन्छ !❤️ #शुभप्रभात📸 Dhurbaraj Kc
26/11/2022

सुन्दरता सँग गरिने प्रेम उमेरले मेटाइदिन्छ,
तर मन सँग गरिने प्रेम जिबन्त रहिरहन्छ !❤️
#शुभप्रभात
📸 Dhurbaraj Kc

 #शुभरात्री: from   💘यो समय स्यार्पुताल घुम्नेहरुको हो ! 📷️ अजय डाँगी
16/10/2022

#शुभरात्री: from 💘
यो समय स्यार्पुताल घुम्नेहरुको हो !
📷️ अजय डाँगी

एउटा शताब्दि खाएको एउटा शरीरले अन्ततः थकाइ मारेको छ।हार्दिक श्रद्धाञ्जली शताब्दि महापुरुष। हजुरको बैकुण्ठ बास होस।शताब्द...
16/10/2022

एउटा शताब्दि खाएको एउटा शरीरले अन्ततः थकाइ मारेको छ।
हार्दिक श्रद्धाञ्जली शताब्दि महापुरुष। हजुरको बैकुण्ठ बास होस।
शताब्दी देखि शताब्दी औं सम्म देशले सम्झिरहनेछ
शताब्दी पुरुष / संस्कृतिविद आदरणीय सत्यमोहन जोशी (१०३ वर्ष) ज्यू प्रति हार्दिक श्रद्धांजली
वैकुण्ठ मा वास होस

 #शुभरात्री (आवरण तस्बिर रुकुम पश्चिम बाफिकोट गा.पा स्थित लेखाबाङ्गमा रहेको झरणाको हो ) बर्खे समयमा बग्ने खोला जस्तै सपन...
10/09/2022

#शुभरात्री (आवरण तस्बिर रुकुम पश्चिम बाफिकोट गा.पा स्थित लेखाबाङ्गमा रहेको झरणाको हो )
बर्खे समयमा बग्ने खोला जस्तै सपनाहरु बगेर गयपनी ! अत्यमा समुद्रमा मिसियर विशाल बन्ने गर्छन त्यस्तै जिवनमा असफल मिल्यो भन्दैमा हामिले आफ्नो यात्र छाड्नु हुन्न किनकी एक दिन ती असफलका सपनाहरुले हामिलाइ सफलाताको चुचिरोमा पुर्याउने छ !
📷️

21/06/2022
रुकुम (पश्चिम)को मुसीकोट नगरपालिका ७ गोदलीवाङमा लहलह हिउँदे बाली । यसपाली मौसम अनुकुल भएका कारण रुकुम (पश्चिम) र आसपासमा...
23/04/2022

रुकुम (पश्चिम)को मुसीकोट नगरपालिका ७ गोदलीवाङमा लहलह हिउँदे बाली ।

यसपाली मौसम अनुकुल भएका कारण रुकुम (पश्चिम) र आसपासमा हिउँदे बालीको उत्पादन अघिल्लो बर्षको तुलनामा बढ्ने देखिएको छ । यतिबेला किसानलाई यही बाली भित्र्याउने चटारो छ ।
📷️ को facebook वालाबाट

दिन बिसाउनलाइ ..साझा पख अस्ताउदै गरेको सुर्य ❣️रुकुम मुसिकोटको चाफा क्षेत्र ...📷️मनिश खड्का
26/03/2022

दिन बिसाउनलाइ ..साझा पख अस्ताउदै गरेको सुर्य ❣️
रुकुम मुसिकोटको चाफा क्षेत्र ...
📷️मनिश खड्का

Good morning Musikot ❤📷 Confuse Bro
04/02/2022

Good morning Musikot ❤
📷 Confuse Bro

10/01/2022

छोराको कर्तव्य पूरा गर्दा के थाहा यो अबोध बालकलाइ आज बाट बुवा शब्द सदाका लागि खोसिदैछ भनेर 😪,,,,❣️


Good Morning Rukum ☕❣सल्ले बिमानस्थलबाट देखीएको कुहिरो ले ढाकेको सानीभेरी नदी 📷 Confuse bro
04/12/2021

Good Morning Rukum ☕❣
सल्ले बिमानस्थलबाट देखीएको
कुहिरो ले ढाकेको सानीभेरी नदी
📷 Confuse bro

मनोकामना तथा भाकल पूरा हुने विश्वासका साथ हरेक बर्षको कार्तिक शुक्लपक्षको एकादशी (हरिबोधनी एकादशी) बाट सुरु भई पुर्णिमाक...
19/11/2021

मनोकामना तथा भाकल पूरा हुने विश्वासका साथ हरेक बर्षको कार्तिक शुक्लपक्षको एकादशी (हरिबोधनी एकादशी) बाट सुरु भई पुर्णिमाको दिन सम्म रुकुम पश्चिममा लाग्ने डिग्रे मेला यो बर्षको लागी समाप्त भएको छ।
यस मेलामा मेलामा सहभागी हुन र मन्दिरको दर्शन गर्न रुकुम (पश्चिम-पूर्व)का स्थानीयका साथै छिमेकी जिल्लाहरु रोल्पा, डोल्पा, सल्यान, जाजरकोट, प्युठान, दाङ, सुर्खेत, बाँके लगायतका ठाउँबाट समेत हजारौ दर्शनार्थीहरु यहाँ आउँने गरेका छन्।

रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगाबाट शुभ बिहानी ❤
22/08/2021

रुकुम पश्चिमको सदरमुकाम
मुसिकोट खलंगाबाट शुभ बिहानी ❤

रुकुमको नयाँ पर्यटकीय गन्तव्य ❤भर्खर निर्माण भएको सल्ले-खलंगा जोड्नेझुलुंगे पुल (२३८ मिटर)😍📷:Binay Rawal #𝒉𝒂𝒎𝒓𝒐𝒓𝒖𝒌𝒖𝒎
15/08/2021

रुकुमको नयाँ पर्यटकीय गन्तव्य ❤
भर्खर निर्माण भएको सल्ले-खलंगा जोड्ने
झुलुंगे पुल (२३८ मिटर)😍
📷:Binay Rawal
#𝒉𝒂𝒎𝒓𝒐𝒓𝒖𝒌𝒖𝒎

SEE कक्षा १० को नतिजा आज बेलुका सम्म आउदै छ !SEE कक्षा १० को नतिजा हेर्नको लागि SEE लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल न...
07/08/2021

SEE कक्षा १० को नतिजा आज बेलुका सम्म आउदै छ !
SEE कक्षा १० को नतिजा हेर्नको लागि SEE लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखेर 34949 मा SMS पठाउनुहोला
उदाहरणको लागी : SEE 1234567A 34949 मा SMS पठाउनुहोला है !
SHARE गरि सबैलाई जानकारी दिनुहोला ।

पुनश्च: आफूसँग एसईईको सिम्बोल नम्बर नभएको खण्डमा सिम्बोल नम्बर प्राप्त गर्न विद्यालयमा सम्पर्क गर्नुहोला ।

Good Morning🌄🔥From Kankri (कांक्री) Rukum East📷 shristi Pun Magar   #𝒉𝒂𝒎𝒓𝒐𝒓𝒖𝒌𝒖𝒎
02/08/2021

Good Morning🌄🔥
From Kankri (कांक्री) Rukum East
📷 shristi Pun Magar

#𝒉𝒂𝒎𝒓𝒐𝒓𝒖𝒌𝒖𝒎

ड़िग्रे भगवती माताले सबैको रक्षा गरुन 🙏Good morning 🌄🔥from Digre Mandir Rukum west ड़िग्रे शाईकुमारी मन्दिर परिसर #𝒉𝒂𝒎𝒓𝒐𝒓𝒖...
24/07/2021

ड़िग्रे भगवती माताले सबैको रक्षा गरुन 🙏
Good morning 🌄🔥
from Digre Mandir Rukum west
ड़िग्रे शाईकुमारी मन्दिर परिसर
#𝒉𝒂𝒎𝒓𝒐𝒓𝒖𝒌𝒖𝒎

सल्ले बिमानस्थल रुकुम पश्चिमGood Morning🌄🔥From Salle Airport Rukum west  #𝒉𝒂𝒎𝒓𝒐𝒓𝒖𝒌𝒖𝒎  📸 Anishesh KC
22/07/2021

सल्ले बिमानस्थल रुकुम पश्चिम
Good Morning🌄🔥
From Salle Airport Rukum west
#𝒉𝒂𝒎𝒓𝒐𝒓𝒖𝒌𝒖𝒎

📸 Anishesh KC

''राज्यको नीति निर्धारण र राज्यको शक्तिको प्रयोगमा जनताको साधिकार र निर्बाध उपस्थिति र हस्तक्षेपले नै जनताको सार्वभौमिकत...
21/07/2021

''राज्यको नीति निर्धारण र राज्यको शक्तिको प्रयोगमा जनताको साधिकार र निर्बाध उपस्थिति र हस्तक्षेपले नै जनताको सार्वभौमिकताको सिद्धान्त प्रतिफलित हुन्छ।''

नेपाली राजनीतिका सर्वकालिक र सर्वाधिक लोकप्रिय नेता नेपाल का प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको आज ३९औँ स्मृति दिवस।

उहाँप्रति हार्दिक श्रद्धासुमन!

गौतमहरुको थात थालो मानिने गोतामकोटबाट शुभ बिहानी  🌄🔥साबिकको गोतामकोट गाबिस हाल आठबिसकोट नगरपालिका वडा नं ४ रुकुम पश्चिमP...
21/07/2021

गौतमहरुको थात थालो मानिने
गोतामकोटबाट शुभ बिहानी 🌄🔥
साबिकको गोतामकोट गाबिस
हाल आठबिसकोट नगरपालिका वडा नं ४ रुकुम पश्चिम
Photo : Rupesh oli

बिहान उठने बित्तिकै हिमाल देख्न पाइयोस । Good morning 🌄❤From Sisne Himal (सिस्ने हिमाल ) Rukum
20/07/2021

बिहान उठने बित्तिकै हिमाल देख्न पाइयोस ।
Good morning 🌄❤
From Sisne Himal (सिस्ने हिमाल ) Rukum

Address

Khalanga
Musikot
22000

Telephone

+9779809594591

Website

Alerts

Be the first to know and let us send you an email when Rukum Gallery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rukum Gallery:

Videos

Share