सादर निमन्त्रणा: परम्परागत सयाँय नाच महोत्सव-२०८०
सादर निमन्त्रणा!
वामी-विश्व सम्पर्क मञ्च, नौमती सांस्कृतिक समिति र मुसिकोट युवा क्लबको संयुक्त आयोजनामा बृहत मुसिकोट परम्परागत सरायँनाच महोत्सव-२०८० को आयोजना गर्न लागिएकोले हजुरको क्लब, आमा समूह, विद्यालय तथा सम्पूर्णमा सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौँ।
आयोजक:
वामी-विश्व सम्पर्क मञ्च, नौमती सांस्कृतिक समिति
मुसिकोट युवा क्लब Musikot Youth Club
मिडिया पार्टनर:
OjhelkaKhabar.com
मुसिकोटका लोक सर्जक हेमनाथ खराल सम्मानित, साथमा यानिमाया
मुसिकोटका लोक सर्जक हेमनाथ खराल सम्मानित, साथमा यानिमाया
पूरा हेर्नुहोस्: https://youtu.be/H0UtfSSYZTg
को हुन त एनआरएनए, चेक रिपब्लिकको अध्यक्ष पदका उम्मेदवार बैकुण्ठ रायमाझी?
को हुन त एनआरएनए, चेक रिपब्लिकको अध्यक्ष पदका उम्मेदवार बैकुण्ठ रायमाझी? (परिचयात्मक श्रव्यदृश्य सामग्री)
लेखन: हेमनाथ खराल
स्वर: सन्तोष खड्का
भिडियो: सालिक खत्री
वामी टक्सार नौमती मेलैमा, मेरो मनमा बस्यौ त्यही बेलैमा
अन्तर विद्यालय स्तरीय क्यारिकेचर तथा खुल्ला रेकर्ड डान्स प्रतियोगिता
यस लियो क्लब अफ गुल्मी सालिमेको प्रथम साधारण सभाको उपलक्षमा अन्तर विद्यालय स्तरीय क्यारिकेचर तथा खुल्ला रेकर्ड डान्स प्रतियोगिता आयोजना गरिने भएकोले तपाईँको विद्यालयबाट कार्यक्रममा सहभागी बनाइदिनुहुन विनम्र अनुरोध गर्दछौँ।
मिति: २०८० जेठ १५ गते सोमवार
स्थानः मुसिकोट नगरपालिका-७, पल्टार, जिपपार्क, गुल्मी
समयः बिहान १० बजे
आयोजक: लियो क्लब अफ गुल्मी सालिमे
मुसिकोट नगरपालिका, गुल्मी
मुसिकोट नगरपालिकामा वृहत रक्तदान कार्यक्रम सञ्चालन हुने बारे सूचना
रगत र रक्ततत्वको अभाव हुन नदिने उद्देश्यका साथ मुसिकोट युवा क्लब, मुसिकोट नगरपालिका, गुल्मीको आयोजना र नेपाल स्वयंसेवी रक्तदान समाजको सहकार्यमा यही जेठ ६ गते शनिबार मुसिकोट नगरपालिका-७ स्थित रुद्रावती बहुमुखी क्याम्पसमा बृहत रक्तदान कार्यक्रम सञ्चालन हुने भएकाले इच्छुक सबै रक्तदान कार्यक्रममा सहभागी हुनका लागि हार्दिक अनुरोध गर्दछौँ।
१८ वर्ष पुगेका व्यक्तिहरुले आवश्यक स्वास्थ्य जाँच गरी रक्तदान कार्यक्रममा सहभागी हुन सकिनेछ।
रक्तदान कार्यक्रम सुरु हुने समय: बिहान ९ बजेदेखि
थप जानकारीका लागि सम्पर्क: ९८५७०६४२५२, ९८५७०६८२५७
रक्तदान महादान हो।
रक्तदान कार्यक्रममा सहभागी भई पुण्य कमाऔँ। बृहत रक्तदान कार्यक्रमलाई सफल बनाऔँ।
विस्तृत जानकारी: https://ojhelkakhabar.com/archives/12225
आयोजक: मुसिकोट युवा क्लब
सहयोगी संस्थाहरु:
नेपाल स्वयंसेवी रक्तदाता समाज
जिउँदो सा
सहस्र पूर्णचन्र्द दर्शन एवं चौरासी सिद्धपूजाको शुभकामना!
सहस्र पूर्णचन्र्द दर्शन एवं चौरासी सिद्धपूजाको शुभकामना!
शतं पश्येम शरदः शतं जीवेम शरद:
शतं श्रृणुयाम शरद: शतं प्रब्रवाम शरद:
शतमदीना: स्याम शरद: शतं भूयश्च शरद: शतात्॥
भर्ना खुल्यो!
भर्ना खुल्यो! भर्ना खुल्यो!! भर्ना खुल्यो!!!
मुसिकोट नगरपालिकाको केन्द्र वामीटक्सारमा अवस्थित श्री महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयमा साधारण धार तर्फ कक्षा नर्सरी देखि ९ सम्म र प्राविधिक धार तर्फ सिभिल इन्जिनियरिङमा कक्षा ९ मा भर्ना खुलेको जानकारी गराउछौँ।
समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
भर्ना खुल्यो! भर्ना खुल्यो!! भर्ना खुल्यो!!!
मुसिकोट नगरपालिकाको केन्द्र वामीटक्सारमा अवस्थित श्री महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयमा साधारण धार तर्फ कक्षा नर्सरी देखि ९ सम्म र प्राविधिक धार तर्फ सिभिल इन्जिनियरिङमा कक्षा ९ मा भर्ना खुलेको जानकारी गराउछौँ।
समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
सादर निमन्त्रणा! चैत्र २३ गते वामीटक्सार जाऔँ। हनुमान जयन्तीका अवसरमा लोक भजनको मनोरञ्जन लिऔँ।
सादर निमन्त्रणा! चैत्र २३ गते वामीटक्सार जाऔँ। हनुमान जयन्तीका अवसरमा लोक भजनको मनोरञ्जन लिऔँ।
दोस्रो गोर्खाली भ्वाइस लोक दोहोरी प्रतियोगीता
दोस्रो गोर्खाली भ्वाइस लोक दोहोरी प्रतियोगीता
तेस्रो नौमती सांस्कृतिक महोत्सव तथा वामी मेला-२०७९
तेस्रो नौमती सांस्कृतिक महोत्सव तथा वामी मेला-२०७९ विशेष रिपोर्ट
लियो क्लब अफ गुल्मी सालिमेद्वारा विपन्नलाई न्यानो लुगा वितरण
'Donate clothes and warm the hearts' भन्ने नारा सहित LEO Club of Gulmi Salime र जिउँदो सालिक फाउन्डेसनको संयुक्त आयोजनामा सन्चालन भैरहेको न्यानो लुगा संकलन र वितरण कार्यक्रमको पहिलो दिन हिजो न्यानो लुगा वितरण गरिएको छ। वामीटक्सार आसपासका विभिन्न टोलबस्तिहरुमा झन्डै ३०/३५ थान विभिन्न उमेर समूहका लागि उपयुक्त हुने न्यानो लुगा वितरण गरिएको हो।