Chhat is emotion🖤
खरना पुजा
भोलि शनिबार राति चन्द्रग्रहण लाग्ने
बरहथवा नगरपालिका वडा नं ७ दुध डेरी चौकमा आज देखि मेला सुरु भएको छ।
#ramprakashdas7
#ward7barahathawanagarpalika
पेट्रोलियम पदार्थको मूल्य फिर्ता
#goodnightpost
#Barahathawa_Nayaroad
गणपति जागरण कार्यक्रमको अन्तिम रातको केही झलकहरु।।
स्वस्थ तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंह आज बरहथवा नगरपालिकाको अस्पतालमा अनुगमन गर्दै।
गणपति जागरण कार्यक्रमको अन्तिम रातको केही झलकहरु।।
बरहथवा वडा नं ७ का वडा अध्यक्ष राम प्रकास दासको अध्यक्षमा तिजको दर खाने कार्यक्रमा मेयर कल्पना कटुवाल, उपमेयर राम बाबु साह तथा सामाजिक अगुवा र महिलाहरुको सहभागीताले सम्पन्न भयो।।
बरहथवा वडा नं ७ का वडा अध्यक्ष राम प्रकास दासको अध्यक्षमा तिजको दर खाने कार्यक्रमा मेयर कल्पना कटुवाल, उपमेयर राम बाबु साह तथा सामाजिक अगुवा र महिलाहरुको सहभागीताले सम्पन्न भयो।।
#ramprakashdas7
#ward7barahathawanagarpalika
मधेस प्रदेशको स्वस्थ तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंह बरहथवा नगरपालिका १४ सैतपुर
Awareness post: देशका बिभिन्न स्थानमा आँखा पाक्ने रोग एक्दम तीब्र गतिमा फैलिएको छ ।
यसबाट बच्ने केहि उपाय ।
१.आफ्नो हातले आफ्नो आँखा नछुनुहोस्।
२.आफ्नो हात बारम्बार साबुन पानीले धुनुहोस्।
दैनिक सफा तौलिया र धुने कपडा प्रयोग गर्नुहोस्।
तौलिया वा धुने कपडा साझा नगर्नुहोस्।
३.आफ्नो तकिया बारम्बार परिवर्तन गर्नुहोस्।
४.आँखा कस्मेटिक्स वा व्यक्तिगत आँखा हेरचाह वस्तुहरू साझा नगर्नुहोस्।
५. सन्क्रमित ब्यक्तिको कन्ट्याक्ट् बाट टाढौ बस्ने ।
६.संक्रमित भैहाले स्वास्थ्यकर्मी लाई जांच गराउने ।
#barahathawa
मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंह अस्पतालहरुमा निरिक्षण गरी रहेका छन ।
काठमाडौं नगरप्रहरीले लग्यो प्रहरीको गाडी 😅
बसबरीया गाउँपालिकाको नगरसभामा भएको नराम्रो अवस्था।
माननिय अमरेश कुमार सिंह ज्यु सर्लाहीको लागि दुई चार शब्द
बोल्दै
प्याब्सन बरहथवाको आज बसेको बैठकको निर्णय अनुसार भोलि मिति २०८०/०२/२१ गते आइतबारदेखि २०८०/०२/२४ गते बुधबारसम्म बरहथवामा रहेका सम्पूर्ण संस्थागत बिद्यालयहरुले गर्मी बिदा दिने भनी निर्णय गरियो।
मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री पदमा नियुक्त हुनुभएको बिरेन्द्र प्रसाद सिंह बरहथवा अवलोकन तथा सम्मान कार्यक्रममा। अाउने दिन बरहथवाको स्वास्थ्य सेवामा राम्रो विकास होस् कामना छ।।