दुःखी मन - Dukhi Man

दुःखी मन - Dukhi Man म त्यसको पर्खाइमा छु
जो मेरो कहिल्यै हुन सक्दैन! मायामा त तनको छुवाइ भन्दा मनको छुवाई महत्वपूर्ण हुन्छ।

05/01/2024

नसोचेको हुनु नै "जिन्दगी" हो,
सोचेको पूरा त केबल कहानीमा मात्र हुन्छ..!!💙

04/01/2024

जिबन बिमा गरेको छु प्रीय
तिम्रै यादले मर्छु कि भनेर😛😍

02/01/2024

तिमी singal होर रे किन म दुइ तिन वटा जस्तो देखिन्छु र…🙄😏😄

01/01/2024

I didn't push anyone away
The one whose heart was full left me💔

31/12/2023

चाहना आकर्षण भएर हैन्,
कमजोरी बुझेर माया गर्नु नै माया हो...

28/12/2023

अक्षरमा भन्दा बढी आवाजमा ,
आवाजमा भन्दा बढी आँखामा अनि
आँखामा भन्दा बढी आभाषमा भेटिन्छ माया!!!

27/12/2023

चाहनाको बोझ चुपचाप बोक्छु,
तिम्रा यादहरुले मलाई बाध्य बनाउछ नत्र...

26/12/2023

तिम्रो म्यासेज traffic jam मा परे जस्तो छ
आउदै आउदैन त !!!🙄🙄

25/12/2023

म तिमी बिना बाँच्न सक्दिन भन्ने
अधिकार पैसा लाई मात्र छ।

23/12/2023

मौसम चिसिदै छ,
म सपना जलाएर ताप्दै छु 🤔

22/12/2023

हेर्दा love परे जस्तो देखिन्छु हाेला तर नझुकिनु म Single नै छु....🙈🥹😂

21/12/2023

जीवन र प्रेम बुझ्न् का लागि भोगाइ जरुरी छैन,
प्रेमका शब्द हरु कोर्दैमा कसैसँग प्रेम बसेको हुँदैन।

20/12/2023

सम्बन्ध मन बाट हुन्छ भने,
कहिले कुरा गरेर सकिदैन।

19/12/2023

यिनि इच्छा र चाहना पनि कतिहुन कति
जति बेला एक्लो भैइन्छ त्यही बेला झन बढेर आउँछन।

19/12/2023

मन त सबैले दुखाए कसैले झुक्याएर दुखाए त
कसैले झुक्किएर दुखाए तर पनि गुनासो छैन कसै सँग...

18/12/2023

गोबर सोहोरेर,घाँस काटेर,चप्पल पड्काउदै पढेको मान्छे हुँ तिमी जस्तो टाई-सुज लगाउने भाग्य कहाँ थियो र !!

17/12/2023

Amrit nai ho😂😂😂

17/12/2023

अनाैठाे तरिकाले चल्दैछ जिन्दगि
साेच्याे के,गर्याे के,भयाे के,पायाे के..!

15/12/2023

सपना देख्दा देख्दै सपना,
सपना नै रहने भयो ।

14/12/2023

आजकलको माया पनि पिठो जस्तै रहेछ,
बोल्ने को बिक्ने नबोल्नेको नबिक्ने।😐

13/12/2023

लेख्न मिल्ने भनेको शब्दहरू मात्रै रहेछन्,
ठ्याक्कै मन दुखेको चाहिँ लेख्न अलि नमिल्दो रहेछ।😔

11/12/2023

कल्पनामै किन नहोस
तिम्रो उपस्थितिले अनायासै खुशी मिल्छ ।

10/12/2023

यी आखा हरु पनि थकित हुन थाले तिम्रो बाटो कुर्दा कुर्दा गएको तिमि फर्किएर आउदैनौं भन्ने यी निर्दोष आँखाहरुलाई के थाहा ।

09/12/2023

धेरै आवाज छन म भित्र पनि
तर मलाई "मौनता" नै मनपर्छ !!

08/12/2023

प्रयास गर्दा गर्दै पनि हुदैन,
र त हार मान्न बाध्य हुन्छु म ✍️

07/12/2023

मन अनि सम्बन्ध चिसो त थियो नै
उसैमाथि यो मौसम पनि चिसो भैइदियो..!

06/12/2023

बोल्न मन नलागेर टाढिने हरुलाई
मैले कहिल्यै बोल्न कर गरिन ... !!

05/12/2023

कयौ रात अनिदो मै बिते मेरा,
एक सपनिमा तिमी आउने आशा लिएर।

04/12/2023

खुशीहरु निस्के चुपचाप जिन्दगीबाट,
दुःखले त कहाँ सजिलै साथ छोड्छ र यहाँ!!

03/12/2023

फु गर अनि निभाईदेउ मलाई,
तिम्रै यादमा जलिरहेको मैनबत्ती हुँ म।

02/12/2023

डुब्न लागेको घामजस्तै थियौ तिमी मेरो जिवनमा,
केही समयको लागी आयौ तर रमाईलो पल दिएर गयौ !!

02/12/2023

घडी भित्र सेकेन्ड सुइले जति चक्कर लगाउछ नि
हो त्यो भन्दा पनि धेरै तिम्रो झल्को आउँछ माया|

01/12/2023

यो जाडो बडे झैँ,
तिम्रो माया बढ्देको भा 😉🤭

30/11/2023

तिमी खुल्ला आकासमा स्वतन्त्र चरी झैँ उड्नु म तिमिलाई सम्बन्धमा बाँधेर राख्न चाहन्न तिमी आफ्नो उडान भर्नु म तिम्रो खुसीमा खुसी हुनेछु।

29/11/2023

आफ्नो त Private Relationship छ,
जस्लाई माया गर्छु उस्लाई नै थाहा छैन...😂

28/11/2023

Tiktok live

27/11/2023

जिन्दगीमा एउटा यस्तो मान्छे होस्
जसलाइ म देखि कहिल्यै दिक्क नलागोस्✍️

26/11/2023

कसैसँग नियमित बोल्न पनि डर लाग्छ आजभोलि, आदत बनाएर छोडेर जाने धेरै छन् यहाँ !!🥺

25/11/2023

जुन कुरामा अलिकति पनि अर्काको हक लाग्छ,
त्यो कुरा कति पनि चाहेन मलाई!!

24/11/2023

गन्तव्य होइन यात्रा हौ तिमी,
जो म कहिल्यै टुङ्ग्याउन चाहन्न✍️

Address

Lumbini

Alerts

Be the first to know and let us send you an email when दुःखी मन - Dukhi Man posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to दुःखी मन - Dukhi Man:

Videos

Share

Category


Other Podcasts in Lumbini

Show All

You may also like