मर्चवार बौद्धिक समाज-नेपाल MISON

  • Home
  • Nepal
  • Lumbini
  • मर्चवार बौद्धिक समाज-नेपाल MISON

मर्चवार बौद्धिक समाज-नेपाल MISON a non-government, non-profitable non- political and fully social organisation for Marchawar

19/02/2023
मर्चवार क दीर्घकालीन बिकास खातिर मुद्दा क प्राथमिकिकरण अउर कार्यान्वयन सम्बन्धी अन्तरकृया कार्यक्रम मिति: २०७९ फागुन ०७ ...
19/02/2023

मर्चवार क दीर्घकालीन बिकास खातिर
मुद्दा क प्राथमिकिकरण अउर कार्यान्वयन सम्बन्धी अन्तरकृया कार्यक्रम मिति: २०७९ फागुन ०७ गते, आइतवार स्थान : रायपुर, मर्चवारी गांव पालिका ०३, मर्चवार, रूपन्देही, लुम्बिनी प्रदेश में भव्यता के साथ संपन्न ।
प्रमुख अतिथि
माननिय श्री कन्हैया बनिया
प्रदेश सभा सदस्य, क्षेत्र नम्बर ४ क, रूपन्देही, लुम्बिनी प्रदेश
आयोजक
मर्चवार बाैद्धिक समाज-नेपाल (मिशन) , रूपन्देही
केन्द्रिय कार्यालय: मजगांवा, कोटहीमाई ०५, मर्चवार, रूपन्देही
Marchawar Intellectual Society Of Nepal (MISON) 9868020606/9811407070/984-7520422/

19/02/2023
16/01/2023

एटीआर बहत्तर पोखरा दुर्घटनामा मृतकलाई आत्मिक श्रद्धान्जली स्वरूप एक कविता समर्पित छ
श्रद्धान्जली
- शिवनन्दन जयसवाल
सङ्क्रान्तिकाे दिन एघार बजेको थियाे
यति एयर विमान एक्कासी लडेको थियो

काठमाडौंदेखि पोखरा दस बत्तिसमा उडेको
एटीआर बहत्तर हजूर पोर्ट नजिकै नि लडेको

दुई हजार उन्नासीकाे माघ एक गते थियाे
लडेर बिमान केवल खरानी बनेको थियो

खोंचमा ठोकिएर बिमान क्षति ग्रस्त भयाे
सधैंका लागि ती जीवन सबै अस्त भयाे

अड्साठि जना यात्रु त्यसमा सवार थिए
सबैभित्र सपना उत्साह र बहार थिए

नियन्त्रणभन्दा बाहिर गयो त्यो विमान
चार जना चालकको लग्यो त्यो विज्ञान

सोचेका थिएनन् होला यस्तो हादशा
सबैका ज्यान गए भयाे कति दुर्दशा

सारा योजना जिम्मेवारी पुरै सखाप भो
आफन्तलाई पिडा र चिन्ताको चाप भो

देशको झण्डा झुक्यो शोकाकुल सवै
दृश्य भयावह थियाे मन व्याकुल हुँदै

मधेश रोयो चारैतिर पहाड अनि हिमाल
देशै स्तब्ध बन्यो आज, उठ्यो एक सवाल

शोक सन्त्रिप्त परिवारमा, धैर्य देऊ हे प्रभु
हार्दीक श्रद्धाञ्जली, मृतकमा छ हे प्रभु

अब सरकारले यस्ताे थालोस् है कदम
सुरक्षित आकाश होस् नहोस् है अचम्म

रुपन्देही क्षेत्र नम्बर ४ मर्चवार क्षेत्रबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य श्री सर्बेन्द्र नाथ शुक्ल जी, प्रदेश सभा सद...
24/11/2022

रुपन्देही क्षेत्र नम्बर ४ मर्चवार क्षेत्रबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य श्री सर्बेन्द्र नाथ शुक्ल जी, प्रदेश सभा सदस्य ४(क) बाट श्री कन्हैया बनिया जी र ४(ख) बाट श्री वसीउद्दीन खान जी जनताको रोजाइमा पर्नु भएकोमा धेरै धेरै बधाई तथा शुभकामना ! अब पालो तपाईंहरुको जनताको सेवा गर्ने।जनताको मुख्य समस्या र आवश्यकताहरुको पहिचान गरि सम्भव भएसम्म जनताको बीच गइ अन्तरक्रिया गराइ त्यसको कार्यान्वयन गर्न लागि पर्नुहुनेछ भन्ने आश गरेका छौँ ।फेरि पनि बधाई तथा सफल कार्यकालको एक भूगोल शुभकामना !
=-मर्चवार बौद्धिक समाज नेपाल -=
परिवार
(MISON)

मिशन के कार्यक्रम, भावी योजना सम्बन्धी छलफल में ओडवलिया में सहभागी लोग
29/10/2022

मिशन के कार्यक्रम, भावी योजना सम्बन्धी छलफल में ओडवलिया में सहभागी लोग

योग्यता पुगेकालाई मौका।
04/10/2022

योग्यता पुगेकालाई मौका।

29/09/2022

#एक बार फिर सुबिधासे फिसला मर्चवार #
आज तक राज्य से मिलने वाले हरेक सुबिधामे मर्चवार सबसे पीछे आताहै। इसबार भी जब लुम्बिनी से शुरु हुवे electric bus service तमाम रुट से चल्नेके लिए परीक्षण सुभाराम्भ हुवा तो मर्चवारको इस सुबिधासे बाइकाट किया गया। इसका मुख्य कारण यहाँ के नेताओका ध्यान इस पर केन्द्रित नहोना। झुल्नीपुर होते हुवे दुइमोहान चौराहा से होकर मझ्गावा से भैरहवा जानेके लिए स्तरीय सडकका विस्तार नहोना भी एक कारण होसक्ता है।आखिर कबतक यहाँके नेतागण जनताको गुमराह करते रहेङेग।बहुत देर होचुकी है फिर सभी नेतागण मिलकर इसपर पहल करे।सम्भवतः कुछ हल निकले ।
मर्चवार बौद्धिक समाज नेपाल
परिवार

25/09/2022

🙏घटस्थापना के शुभकामना🙏
सनातन धर्म माने वाले सब साथी,इष्ट,मित्र,देश अउर विदेशमे रहे वाले सब के बडा दशहराके बहुत बहुत शुभकामना बा।सब लोगनके घर आङग्न मे सुख अउर खुशीयाली आवे । सबके समाजके विकास प्रती सकारात्मक सोचके विकास होय।अपने क्षेत्रके विकासके लिए सब आगे आइ।शुभकामना !
अध्यक्ष
एवं
MISON परिवार

https://www.himalini.com/148295/19/20/09/
21/09/2022

https://www.himalini.com/148295/19/20/09/

38Sharesरूपन्देही, 2022 सितम्बर 20 (मर्चवार संवाददाता)/ पिछडी मानी जानेवाली मधेशी बाहुल्य इलाका मझंगावा में सर्वांगीण

https://www.rupandehikhabar.com/2505.html
21/09/2022

https://www.rupandehikhabar.com/2505.html

मर्चवार, असोज ५ रुपन्देहीको मर्चवारको सर्वांगीण विकास र बौद्धिक वर्गको सकरात्मक प्रयास भन्ने मुल नाराका साथ मझँ....

https://www.himalini.com/148295/19/20/09/
20/09/2022

https://www.himalini.com/148295/19/20/09/

रूपन्देही, 2022 सितम्बर 20 (मर्चवार संवाददाता)/ पिछडी मानी जानेवाली मधेशी बाहुल्य इलाका मझंगावा में सर्वांगीण

20/09/2022

मर्चवार बौद्धिक समाज-नेपाल गठन
मर्चवार, २०७९ असोज ०३ ( मर्चवार संवाददाता )/
मर्चवारको सर्वांगीण विकास र बौद्धिक वर्गको सकारात्मक प्रयास भन्ने मुल नाराका साथ मझँगावामा बुद्धिजीवी वर्गको एक साधारण भेला सम्पन्न भएको छ ।
मर्चवार क्षेत्रका उच्च बौद्धिक वर्गको एक सम्मेलनमा सहभागी अधिकांश वक्ताहरुले त्यस क्षेत्रमा व्याप्त समाजिक, शैक्षिक कुरिती, विसङ्गतीहरु उपयुक्त मार्गदर्शनको अभावमा समाप्त
हुन नसकेको निष्कर्ष निकालेको छ । त्यहाँको शैक्षिक गुणस्तर राष्ट्रीय स्तरमा त्यति अभिलेखमूलक बन्न नसकेको प्रति उक्त कार्यक्रमका सहभागी बुद्धिजीवीहरुले चिन्ता व्यक्त गरे । आफ्नो निजी र नितान्त ब्यक्तिगत स्वार्थ त्यागेर जातपात र सवै संकीर्णता भन्दा माथि उठेर शिक्षा र समाजको क्रान्तिकारी रुपान्तरण गर्न सबै सकरात्मक र सम्वेदनशील भई दृढ रूपमा लाग्नु पर्नेमा अधिकांशको ठहर रहयो ।
संविधान दिवसको अवसरमा मर्चवारका बुद्धिजीवीहरू द्वारा आयोजित मर्चवारकाे सर्वांगीण विकासका लागि बौद्धिक संगठनको निर्माणको आवश्यकता सम्बन्धी साधारण भेला तथा अन्तरक्रिया कार्यक्रम सयौंकाे उपस्थितिमा भब्यताका साथ सम्पन्न भयो ।
उक्त भेलाले कलामुद्दिन अन्सारीको अध्यक्षतामा ९ सदस्यीय मर्चवार बाैद्धिक समाज- नेपाल (मिसन ) नामक संस्थाको तदर्थ समिति गठन गरेको छ । उक्त संस्थाकाे उपाध्यक्षमा संगीता गुप्ता, सचिवमा महेश प्रसाद गुप्ता, सह-सचिवमा रमेश कुर्मी, कोषाध्यक्षमा शिवनन्दन जयसवाल र सह-कोषाध्यक्ष रञ्जना साहनी रहेका छन् । त्यस्तै संस्थाका सदस्यमा कुमारी सुमित्रा तेली, नरभूपाल यादव र रामसरन यादव चयन भएका छन् ।
उक्त साधारण भेलाले मिसनको सल्लाहाकारको रुपमा डा. समिद अहमद, सन्तलाल राजभर, मोलहु जयसवाल प्रतीक, श्रीओम साहनी, तीरथ विश्वकर्मा, अमरनाथ यादव, विनोद कुमार बरई, पप्पु प्रसाद यादव, नन्दलाल कुर्मी, अमित गुप्ता आदिलाई चयन गरेकाे छ ।
मिसनको विधान मस्यौदा निर्माण समितिको संयोजकमा शिवनन्दन जयसवाल, सदस्यमा महेश प्रसाद गुप्ता र कलामुद्दिन अन्सारी चयन भएका छन् ।
उक्त कार्यक्रममा अध्यक्षता कार्यक्रमका संयोजक कलामुद्दिन अन्सारीले गरेका थिए भने स्वागत मन्तव्य राम सरन यादवले गरेका थिए। दीपेन्द्र यादवले कार्यक्रमको समिक्षा र कुमारी सुमित्रा तेलीले धन्यबाद ज्ञापन गरेकी थिइन् । कार्यक्रम संचालन भने अध्यापक शिवनन्दन जयसवालले गरे ।

हार्दिक निमन्त्रणा मिति २०७९/०६/०३ गते सोमबारका दिन MISON को पहिलो र अधिकारिक भेला हुन गइरहेकोले यस संस्था प्रति चासो रा...
18/09/2022

हार्दिक निमन्त्रणा
मिति २०७९/०६/०३ गते सोमबारका दिन MISON को पहिलो र अधिकारिक भेला हुन गइरहेकोले यस संस्था प्रति चासो राख्ने र समाज सेवामा समर्पण गर्ने MISON सित जुडेका सम्पुर्ण महानुभावहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्द्छु।
स्थान : मर्चवार आदर्श बहुमुखी
क्याम्पस मझगावा
समय : ठीक ११ बजे
आयोजक : मर्चवारका बौद्धिक वर्ग

Address

Majhagawa, Kotahimai Rural Municipality
Lumbini

Telephone

+9779811407070

Website

Alerts

Be the first to know and let us send you an email when मर्चवार बौद्धिक समाज-नेपाल MISON posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to मर्चवार बौद्धिक समाज-नेपाल MISON:

Videos

Share