Community Information Network

Community Information Network Community Information Network is the largest community radio network operating in South Asia.

पंचम अधिकारीको कथासङ्ग्रह प्रवासीको देश हुन्न लोकार्पण
04/07/2024

पंचम अधिकारीको कथासङ्ग्रह प्रवासीको देश हुन्न लोकार्पण

आख्यानकार पंचम अधिकारीको कथासङ्ग्रह प्रवासीको देश हुन्न लोकार्पण भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा आख्...

04/07/2024

ढकालका गतिविधिका बारेमा प्रतिवेदनसहित यथोचित कारबाहीको सिफारिस केन्द्रीय समितिमा पेश गर्न केन्द्रीय अनुशासन .....

04/07/2024

हरेक दिन विहान ६ बजे र साँझ ७:३० बजे प्रशारण हुने सीआईएनको साझा खबर, देशभरिका सामुदायिक रेडियोहरू, मोवाइल एप सीआईएन, यूट्यूब च्यानल CIN Channel र नेपाली पात्रोबाट सुन्न सकिन्छ । नेपाल टेलिकमकाे माेबाईलबाट ३२१०० मा डायल गरेर पनि साझाखबरका प्रमुख खबरका शिर्षकहरू सुन्न सकिन्छ ।
साझा खबर २०८१ असार २० गते, विहान ६ बजे

03/07/2024

हरेक दिन विहान ६ बजे र साँझ ७:३० बजे प्रशारण हुने सीआईएनको साझा खबर, देशभरिका सामुदायिक रेडियोहरू, मोवाइल एप सीआईएन, यूट्यूब च्यानल CIN Channel र नेपाली पात्रोबाट सुन्न सकिन्छ । नेपाल टेलिकमकाे माेबाईलबाट ३२१०० मा डायल गरेर पनि साझाखबरका प्रमुख खबरका शिर्षकहरू सुन्न सकिन्छ ।
साझा खबर २०८१ असार १९ गते, साँझ ७:३० बजे

03/07/2024

नेपालमा कलेजो प्रत्यारोपण हुन थालेपछि नेपालीहरुलाई बिदेश गएर उच्च मुल्यमा प्रत्यारोपण गर्ने बाध्यता टरेको छ, तर तीस पैतिस लाख भन्दा बढि खर्च गरेर भने जस्तो सजिलो भएन भन्ने बिरामी पनि छन् । कलेजो प्रत्यारोपण निक्कै जटिल भएकाले यसमा सबै कुरा मिल्नु पर्ने चिकित्सकहरु बताउछन् । कलेजो तथा ग्यास्ट्रो सर्जन डाक्टर रमेश सिंङ भण्डारीसँगकाे कुराकानी

03/07/2024

राष्ट्रिय तथ्याङ्क कार्यालयकाअनुसार विवाह गरेकामहिलामध्ये ३५ दशमलब १ प्रतिशतको बालविवाह भएको छ । अर्थात् उनीहरूको १८ वर्ष नपुग्दै विवाह भएको छ । तराईका २६ जिल्लामा ३६ दशमलब ६ प्रतिशत महिलाको बालविवाह भएकोमा त्यसमध्ये मधेस प्रदेशका ८ जिल्लामा ४२ दशमलब ४ प्रतिशत महिलाको बालविवाह भएको छ । तर बालविवाहविरुद्धको उजुरी भने एक सय पनि नाघेको पाइँदैन । कानुनले बर्जित गरेको बालविवाह किन भईरहेको छ ? र यसको कानुनी उपचार किन खोजिँदैन ?

सुशिला श्रेष्ठको रिपोर्ट ।

सार्वजनिक जग्गा मिचेको भन्दै अख्तियारकी आयुक्त अमात्यको घरको पर्खाल ललितपुर महानगरले भत्कायो...
03/07/2024

सार्वजनिक जग्गा मिचेको भन्दै अख्तियारकी आयुक्त अमात्यको घरको पर्खाल ललितपुर महानगरले भत्कायो...

ललितपुर । ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यको घरको ...

03/07/2024

कोदो खेतीका लागि कस्तो हावापानी र माटो उपयुक्त हुन्छ ? |BALARAM RIJAL|

03/07/2024

दुई प्रमूख दल नेपाली काँग्रेस र एमाले सत्ता साझेदारको कारण के हुन सक्छ ? |Jainendra Jeevan|

03/07/2024

हरेक दिन विहान ६ बजे र साँझ ७:३० बजे प्रशारण हुने सीआईएनको साझा खबर, देशभरिका सामुदायिक रेडियोहरू, मोवाइल एप सीआईएन, यूट्यूब च्यानल CIN Channel र नेपाली पात्रोबाट सुन्न सकिन्छ । नेपाल टेलिकमकाे माेबाईलबाट ३२१०० मा डायल गरेर पनि साझाखबरका प्रमुख खबरका शिर्षकहरू सुन्न सकिन्छ ।
साझा खबर २०८१ असार १९ गते, विहान ६ बजे

02/07/2024

हरेक दिन विहान ६ बजे र साँझ ७:३० बजे प्रशारण हुने सीआईएनको साझा खबर, देशभरिका सामुदायिक रेडियोहरू, मोवाइल एप सीआईएन, यूट्यूब च्यानल CIN Channel र नेपाली पात्रोबाट सुन्न सकिन्छ । नेपाल टेलिकमकाे माेबाईलबाट ३२१०० मा डायल गरेर पनि साझाखबरका प्रमुख खबरका शिर्षकहरू सुन्न सकिन्छ ।
साझा खबर २०८१ असार १८ गते, साँझ ७:३० बजे

02/07/2024

पछिल्लो समय बैदेशिक रोजगारीका लागि नयाँ नयाँ गन्तब्यको पहिचान भएको र नेपालीहरू जाने क्रम पनि बढेको छ । तर जति गएका छन् व्यक्तिगत पहलमा गएको विभागको तथ्याङ्कले देखाउछ । गत चैत महिनामा मात्रै ९४ देशमा नेपाली रोजगारीमा जादा ७८ देशमा व्यक्तिगत श्रम स्वीकृति लिएर गएको देखिन्छ । तर व्यक्तिगत श्रम स्वीकृति पनि मेन पावर व्यवसायिले नै श्रमिकबाट पैसा लिएर गराईरहेका छन् । खास यसो गर्न नियम सङ्गत हो ? बैदेशिक रोजगारीसँग जोडिएका श्रमिकका सवालमा विभागका निर्देशक तथा सुचना अधिकारी गुरुदत्त सुवेदीसँगकाे कुराकानी

02/07/2024

बैतडीको मेलाैली नगरपालिका वडा नम्बर २ सलेनास्थित सेरामा रोपाईँ गरिँदै, भिडियो-बिन्दु चन्द ।

02/07/2024

एसईई पछि विषय छनोट कसरी गर्ने ?

02/07/2024

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले संविधान संसोधनमा सहमत सबै दलको सहभागितामा राष्ट्रिय सरकार बनाइने बताउनुभ....

02/07/2024

पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने छ ।

02/07/2024

Episode-98. Sambad 2081-03-18 World Vision ACORAB

02/07/2024

हरेक दिन विहान ६ बजे र साँझ ७:३० बजे प्रशारण हुने सीआईएनको साझा खबर, देशभरिका सामुदायिक रेडियोहरू, मोवाइल एप सीआईएन, यूट्यूब च्यानल CIN Channel र नेपाली पात्रोबाट सुन्न सकिन्छ । नेपाल टेलिकमकाे माेबाईलबाट ३२१०० मा डायल गरेर पनि साझाखबरका प्रमुख खबरका शिर्षकहरू सुन्न सकिन्छ ।
साझा खबर २०८१ असार १८ गते, विहान ६ बजे

01/07/2024

हरेक दिन विहान ६ बजे र साँझ ७:३० बजे प्रशारण हुने सीआईएनको साझा खबर, देशभरिका सामुदायिक रेडियोहरू, मोवाइल एप सीआईएन, यूट्यूब च्यानल CIN Channel र नेपाली पात्रोबाट सुन्न सकिन्छ । नेपाल टेलिकमकाे माेबाईलबाट ३२१०० मा डायल गरेर पनि साझाखबरका प्रमुख खबरका शिर्षकहरू सुन्न सकिन्छ ।
साझा खबर २०८१ असार १७ गते, साँझ ७:३० बजे

धानबालीमा लाग्ने रोगकिराको बारेमा तपाईका केही प्रश्न तथा जिज्ञासा छन् ? कमेन्ट गर्नुहोस् हामी नार्कका वैज्ञानिक सुदिप उप...
01/07/2024

धानबालीमा लाग्ने रोगकिराको बारेमा तपाईका केही प्रश्न तथा जिज्ञासा छन् ? कमेन्ट गर्नुहोस् हामी नार्कका वैज्ञानिक सुदिप उपाध्यायलाई सोध्नेछौं ।

पहिला पहिला बालबालिकालाई क्यान्सर लागेको छ या छैन भनेर पत्ता लाउन त्यही अनुसारको प्रविधि र दक्ष जनशक्ति थिएन । जसले गर्द...
01/07/2024

पहिला पहिला बालबालिकालाई क्यान्सर लागेको छ या छैन भनेर पत्ता लाउन त्यही अनुसारको प्रविधि र दक्ष जनशक्ति थिएन । जसले गर्दा बालबालिका लामो समयसम्म बिरामी पर्ने अनि अभिभावकलाई उनीहरू किन बिरामी परेका होलान् भनेर चिन्ता लिइरहनुपर्ने अवस्था थियो । अर्थात् त्यसको निदान हुने अवस्था थिएन । तर, अहिले नेपालमै दक्ष जनशक्ति भएका कारण पनि क्यान्सरको निदान हुन थालेको छ । यस कारण पनि क्यान्सर बढेको देखिएको हो ।

बाल क्यान्सर एउटा उमेर समूहमा मात्र देखा पर्ने होइन । भर्खर जन्मिएको बच्चामा पनि क्यान्सर देखा परेको पाइएको छ । आ....

01/07/2024

गर्मी मौसममा पाइने फलफूल मध्ये एक आँप हो । अहिले बजारमा आँप जताततै देख्न सकिन्छ । चिकित्सकहरुका अनुसार आँपमा प्रशस्त मात्रामा भिटामिन कपर, जिंक, मिनरल्स, फाइबर पाइने भएकाले आँपको नियमित सेवन गर्दा शरीरलाई धेरै फाइदा पुग्दछ । तर आँपलाई कतिपयले गर्मि बढाउने फलको रुपमा पनि हेर्छन र गर्मी हुने स्थानमा बालबालिकालाई कमै खुवाउन पर्ने सल्लाह पनि दिन्छन् । वास्तवमा के आँपले शरिरमा गर्मि बढाउँछ ? डा. विनोद कुमार मण्डलसँगको कुराकानी

01/07/2024

नेपालमा क्यान्सर रोग भएका ७० प्रतिशत बालबालिकाको उपचारमा पहुँचमा नभएको लामो समयदेखि यस क्षेत्रमा काम गरिरहेकाहरु बताउँछन् । चिकित्सकहरुका अनुसार नेपालमा २० प्रतिशत बालबालिकाको मात्रै क्यान्सर रोग पत्ता लाग्ने गरेको छ । समयमै रोग पत्ता नलागेका कारण धेरै बालबालिकाले ज्यान गुमाउनु परिरहेको छ । नेपालमा बाल क्यान्सरको अवस्था र उपचारका विषयमा डा. सुचारिता तुलाधरसँगको कुराकानी

11/12/2023

Episode-142. Jiban Rakchya 2080-08-25 {Jajarkot Bhukampa}

11/12/2023

हरेक दिन विहान ६ बजे र साँझ ७:३० बजे प्रशारण हुने सीआईएनको साझा खबर, देशभरिका सामुदायिक रेडियोहरू, मोवाइल एप सीआईएन, यूट्यूब च्यानल CIN Channel र नेपाली पात्रोबाट सुन्न सकिन्छ । नेपाल टेलिकमकाे माेबाईलबाट ३२१०० मा डायल गरेर पनि साझाखबर निःशुल्क सुन्न सकिन्छ ।
साझा खबर २०८० मंसिर २५ गते, विहान ६ बजे

10/12/2023

मधेस सरकारलाई किन चाहियो आफ्नै प्रहरी ? मन्त्री कृष्ण यादवलाई सीआईएनको प्रश्न ।

10/12/2023

हरेक दिन विहान ६ बजे र साँझ ७:३० बजे प्रशारण हुने सीआईएनको साझा खबर, देशभरिका सामुदायिक रेडियोहरू, मोवाइल एप सीआईएन, यूट्यूब च्यानल CIN Channel र नेपाली पात्रोबाट सुन्न सकिन्छ । नेपाल टेलिकमकाे माेबाईलबाट ३२१०० मा डायल गरेर पनि साझाखबर निःशुल्क सुन्न सकिन्छ ।
साझा खबर २०८० मंसिर २४ गते, साँझ ७:३० बजे

नेपाल अफगानिस्तानसँग पराजित
10/12/2023

नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौँ । १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ ।

10/12/2023

Hello Samsad | Deepak Khadka | Shankhuwasabha |

10/12/2023

पछिल्लो जनगणनाअनुसार नेपालका ७३ प्रतिशत मानिसहरू स्मार्टफोन प्रयोग गर्छन् । ३७ दशमलव ८ प्रतिशतको पहुँचमा ईन्टरनेट पुगिसकेको छ । नेपाल दुरसञ्चार प्राधिकरण भने यो सङ्ख्या अझै बढी रहेको दाबी गर्छ । ईन्टरनेटको पहुँच र उपयोग बढ्दै जाँदा साइबर जोखिम र तथ्याङ्क दुबै बढीरहेको छ । साथी अविनाश आचार्यले नेपाल प्रहरीको साइबर ब्युरोका नायब उपरिक्षक माधव खरेलसँग साइबर अपराध के हो ? र कसरी जोगिने भनेर सोध्नुभएको छ ।

Address

Chakupat
Lalitpur
44600

Alerts

Be the first to know and let us send you an email when Community Information Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Community Information Network:

Videos

Share

CIN

ACORAB established Community Information Network (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.

As most community radios are located in remote areas of the country, the options for receiving and sharing of information are few and limited. The challenges of a lack or un-reliability of road and air networks, the continued closures and strikes, slow and disturbed phone and internet connections have been surmounted by this system.

The network dispatches ready-to-broadcast news twice everyday and in a customizable manner. Local issues are shared and highlighted and the voices of the voiceless made accessible. Content and programs can be shared nationwide. Internship opportunity is provides to community radio professionals around the nation and information can be covered in multiple indigenous languages.

Association of Community Radio Broadcasters Nepal (ACORAB)

Nearby media companies


Other News & Media Websites in Lalitpur

Show All