MU news.com

MU news.com यस MU news.com बाट विशेषगरी नेपाली पोलिटिक्स अग्रज व्यक्तित्वहरूसँग गरिएको कुराकानी आउनेछ। यस समाजमा घटेका घटनाहरू तथा सत्यतथ्य समाचार मात्रै प्रसारण हुनेछ!

दलाल र बिचौलियाले चलाएको अदालत बाट कस्तो न्याय सम्पादन होला? जुन देशमा राजनीतिक अस्थिरता र अराजकता हुन्छ त्यो देशको अदाल...
05/05/2024

दलाल र बिचौलियाले चलाएको अदालत बाट कस्तो न्याय सम्पादन होला? जुन देशमा राजनीतिक अस्थिरता र अराजकता हुन्छ त्यो देशको अदालत सबैभन्दा भ्रष्ट हुन्छ!!😐️

समाचारको सत्यतत्य छानबिन नगरिकन डाइरेक्ट मान्छेलाई अदालतमा इन्ट्री गराउने यो हाम्रो देशको कानुन के हो सबभन्दा पहिला त त्...
02/05/2024

समाचारको सत्यतत्य छानबिन नगरिकन डाइरेक्ट मान्छेलाई अदालतमा इन्ट्री गराउने यो हाम्रो देशको कानुन के हो सबभन्दा पहिला त त्यो अडियो रेकर्ड फेक भनेर प्रमाणित गर्नुपर्ने होइन र? धेरैवटा त्यस्ता प्रविधिहरू चेक गर्ने चेक जाँच गर्ने प्रविधि नेपालमा छन्। नेपाल प्रहरीसँग छन्। छानबिन केही गर्नु छैन डाइरेक्ट पैसाका भरमा मान्छेले अदालत पनि किन्दिन सक्छन्। आम नेपाली जनता अब चुप लागेर बसे भने यो देशकामा पैसा हुनेले जे पनि गर्न सक्छ।

02/05/2024

मासु भात ...मासु भात ...मासु भात
मासु भातमा फाल्नु हुन्न जात

Singer Deepak Bhattarai
Lyricist Hark Sampang Rai

01/05/2024
ईलाम नयाँ अपडेट शूर्य - ३२४९रुख -२४६९घण्टी -४५२मुडा- ७०३
28/04/2024

ईलाम नयाँ अपडेट शूर्य - ३२४९
रुख -२४६९
घण्टी -४५२
मुडा- ७०३

26/04/2024

यो गीतले उपप्रधानमन्त्री तथा गृहमन्त्री श्री रवि लामिछाने ज्यू लाई समेटेको छ जसले देशलाई माया गर्ने र जनताको लागि संघर्ष गर्ने उनको प्रयासलाई सम्मानित गरेको छ

(गीतको पुरा भाग केही महिना पछाडि युट्युबमा अपलोड हुनेछ।)

इजरायलमा हमासको आक्रमण पश्चात् वेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिरसँग राष्ट्...
24/04/2024

इजरायलमा हमासको आक्रमण पश्चात् वेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिरसँग राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह । यसबारेमा थप पहल गर्ने कतारका अमिरले जवाफ दिएको राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलको भनाइ ।

राजाको अगाडि राष्ट्रपति कार्यालय सहयोगि जस्तै ।आफ्नो देशका राजालाई चाहिँ अपमान गर्ने बाहिर देशका राजालाई चाहिँ यति धेरै ...
24/04/2024

राजाको अगाडि राष्ट्रपति कार्यालय सहयोगि जस्तै ।
आफ्नो देशका राजालाई चाहिँ अपमान गर्ने बाहिर देशका राजालाई चाहिँ यति धेरै सम्मान गर्ने यो कस्तो खालको नेपाल हो हाम्रो

21/04/2024

अहिले दुबैको अवस्था यस्तो छ।

GoodNews: YouTuber रतन कार्कीको युट्युब च्यानल ह्याक भएको ठीक एक दिनपछि फिर्ता भएको छ।❤️😲
21/04/2024

GoodNews: YouTuber रतन कार्कीको युट्युब च्यानल ह्याक भएको ठीक एक दिनपछि फिर्ता भएको छ।❤️😲

Ratan Karki तनावमा :😢😢चर्चित युटुबर रतन कार्किको युटुब च्यानल ह्याक भएको छ। ह्याक गरेसि नाम चेन्ज गरेर Micro strategy बन...
20/04/2024

Ratan Karki तनावमा :😢😢
चर्चित युटुबर रतन कार्किको युटुब च्यानल ह्याक भएको छ। ह्याक गरेसि नाम चेन्ज गरेर Micro strategy बनाईएको उक्त च्यानल अहिले युटुबले violated our Community Guidelines भन्दै च्यानल Remove गरिदिएको छ।

दु:खद खबर अर्घाखाँचि पाणिनिकि राधा घिमिरेको UAE मा मृत्यु ।
08/04/2024

दु:खद खबर
अर्घाखाँचि पाणिनिकि राधा घिमिरेको UAE मा मृत्यु ।

08/04/2024

आफ्नो श्रीमतीलाई परमपुरुषसँग रङ्गी हात भेटेपछि हेर्नुहोस् भिडियो

अर्को डिभोर्स😳गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स भएको छ । पछिल्लो समय सम्बन्धमा दरार आएपछि उनीहरुले सहमतिम...
08/04/2024

अर्को डिभोर्स😳

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स भएको छ । पछिल्लो समय सम्बन्धमा दरार आएपछि उनीहरुले सहमतिमै सम्बन्धलाई टुंग्याएको बताइएको छ ।

आज जुम्लामा राजालाई हेर्न आउनेको भिड
06/04/2024

आज जुम्लामा राजालाई हेर्न आउनेको भिड

नेपाल आइडल सिजन–२ का बिजेता रवि ओड विरुद्ध श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी छिन्।
05/04/2024

नेपाल आइडल सिजन–२ का बिजेता रवि ओड विरुद्ध श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी छिन्।

करिब ५ करोडको घर र ५० लाख नगद दिएर राजेशपायलले श्रीमती साङबुङ राईसँग औपचारिक सम्बन्धविच्छेद गरेका छन् ।
04/04/2024

करिब ५ करोडको घर र ५० लाख नगद दिएर
राजेशपायलले श्रीमती साङबुङ राईसँग औपचारिक सम्बन्धविच्छेद गरेका छन् ।

चैत्र १२ कर्णाली चिसापानी पुलबाट हामफाल्दा बेपत्ता भएका ३२ वर्षिया लोकेन्द्र शाहीको शव बिहीवार सन्कट्टी घाटमा फेला परेको...
28/03/2024

चैत्र १२ कर्णाली चिसापानी पुलबाट हामफाल्दा बेपत्ता भएका ३२ वर्षिया लोकेन्द्र शाहीको शव बिहीवार सन्कट्टी घाटमा फेला परेको छ

23/03/2024

जीवन एउटा सङ्घर्ष हो।

23/03/2024

निलम चापागाईंको मिठो कविता कृपया सबैले सुनेर मिठो मिठो प्रतिक्रिया दिनुहोला र सेयर पनि गरिदिनु

21/03/2024

अर्काको ऋण खाएर नतिरी मर्नेलाई यसरी कुटेर असुली गर्दा रहेछन् अफ्रिकामा । नेपालमा पनि यसरी कुट्न नपरोस्.. खुरुक्क उधारो खाको ऋण तिरिहाल...😅

अत्यन्तै दु:खद घट्ना !!भावपूर्ण श्रद्धाञ्जली !!सुदुरपश्चिम प्रदेशको डोटी जिल्ला आदर्श गाउपालिका १ बाझककानिको चासि मा करे...
21/03/2024

अत्यन्तै दु:खद घट्ना !!
भावपूर्ण श्रद्धाञ्जली !!
सुदुरपश्चिम प्रदेशको डोटी जिल्ला आदर्श गाउपालिका १ बाझककानिको चासि मा करेन्ट लागेर ३० वर्षीय जयबहादुर खड्का, २३ वर्षीय हरि खड्का, ३५ वर्षीय दिपु खड्का र १९ वर्षीय विरेन्द्र खड्काको निधन भएको खबरले स्तब्ध बनाएको छ ।उहाहरुप्रती भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछु ! शोक सन्तप्त परिवार जनमा गहिरो समबेदना साथै धैर्यधारण गर्ने शक्ति मिलोस र घाइते बम बहादुर खड्का को शिघ्र स्वास्थ्य लाभको कामना ।।

21/03/2024

४ जना किशोरीहरुको पेटमाथिबाट मोटरसाइकल कुदाउँदै ।

21/03/2024

यो सानो भाइको बोल्ने कला सारै राम्रो लाग्यो।
यिनको वाककलाले भबिस्यमा केपि ओलि, प्रचण्ड, रवि, गगन लाई नै उछिन्छन।

20/03/2024

आउँदो एसईई परिक्षाका लागि सबै विद्यार्थी भाइ बहिनीहरुलाई शुभकामना!
(माननीय मन्त्री सुमना श्रेष्ठ)

20/03/2024

सलाम छ दिवाकर जि हजुरलाई हजुर जस्तो पत्रकार लाई सबैले सम्मान गर्नु पर्छ सदै निष्पक्ष तरिकाले गर्नु होला धन्यवाद 🙏🙏✅🇳🇵🎤

राष्ट्र स्वतन्त्र पार्टीलाई धर्क साम्पाङको जहिले पनि धम्की किन होला
20/03/2024

राष्ट्र स्वतन्त्र पार्टीलाई धर्क साम्पाङको जहिले पनि धम्की किन होला

Address

Pulchowk
Lalitpur
44600

Alerts

Be the first to know and let us send you an email when MU news.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to MU news.com:

Videos

Share

Nearby media companies


Other News & Media Websites in Lalitpur

Show All