#Ainashow_With#kishor_nepali
सकेको सहयोग गरौ कलाको सम्मान गरौ पुरा भिडियो हेर्न लिंक खोल्नुहोस https://youtu.be/jrOS--Q50TI
सकेको सहयोग गरौ कलाको सम्मान गरौ पुरा भिडियो हेर्न लिंक खोल्नुहोस https://youtu.be/jrOS--Q50TI
प्रेमविरोधी जात व्यवस्थाको प्रतिरोध। हत्याकाण्ड रुकुमको, जरा-काण्ड जातको। #Dayahang_Rai
प्रेमविरोधी जात व्यवस्थाको प्रतिरोध।
हत्याकाण्ड रुकुमको, जरा-काण्ड जातको।
#Dayahang_Rai
रिट दायर पछि
रिट दायर पछि
हानिकारक मिथानोल राखेर नक्कली स्यानिटाइजर!
हानिकारक मिथानोल राखेर नक्कली स्यानिटाइजर!
Aryan Tamang
Aryan Tamang
जिउदो राक्षेसहरुको रमिता
राक्षेसहरुको रमिता
Sapana Rokka Magar feeding for Hungary People
राप्ती नगरपालिका वडा नम्बर ११ मा ट्याक्टर दुर्घटना परि मृत्यु हुनेको संख्या ५ पुगेको छ । उद्दार गरि अस्पताल लगिएकोमा गम्भीर घाइतेहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले ५ जनाको ज्यान गएको बताए । अन्य केहि घाइतेको पनि अबस्था गम्भीर छ । मृत्यु हुनेमा राप्ती ११ का अजय मोक्तान छन । अन्यको विवरण खुल्न बाँकी छ । ११ नं वडा कार्यालय भवनको ढलान गरि मजदुर बोकेर फर्कदै गरेको ट्याक्टर चिउरिटार भन्ने स्थानमा दुर्घटना भएको हो । आइतबार राति ना १ त ६२८२ नम्बरको ट्याक्टर घुमाउरो सडकबाट झन्डै १ सय ५० मिटर तल खसेको बताइएको छ ।
Phul Butte Sari Official MV Legendary Version Madan Krishna Shrestha Mithila Sharma
Phul Butte Sari Official MV Legendary Version Madan Krishna Shrestha Mithila Sharma
Setting मुर्दाबाद भने पछी यस्तो भो
Setting मुर्दाबाद भने पछी यस्तो भो