Nepal Views

Nepal Views www.nepalviews.com delivers reliable news, & analysis. Registered under Digital House Nepal Pvt. Ltd.

Leading with integrity & inclusivity, we empower voices & shape narratives. nepalviews.com, nestled in Chakupat, Lalitpur, Nepal, spearheads the digital news media landscape, offering trustworthy updates and analysis. with Registration Number: 00075/078 from the Department of Information and Broadcasting, nepalviews.com is a beacon of reliability

in the country's digital news sphere. At nepalviews.com, our core mission revolves around promptly delivering comprehensive coverage across diverse sectors. From breaking news to insightful analysis, we ensure our audience stays informed about events that shape society, influence policymakers, and impact Nepal's political landscape. Upholding journalistic integrity, we prioritize accuracy and swift reporting. Behind nepalviews.com's seamless operation lies a dedicated newsroom team committed to the 5W1H principle, leaving no stone unturned in pursuit of factual reporting. Under the guidance of an experienced chief editor, our team ensures readers receive the latest updates and follow-ups on crucial events. We take pride in being the voice for the voiceless, advocating for empowerment and inclusivity. With categories spanning politics, opinion, analysis, world news, economics, literature, sports, and captivating photo features, NepalViews.com offers a holistic view of local and global issues. One distinguishing feature of nepalviews.com is our commitment to linguistic diversity, offering content in both Nepali (https://nepalviews.com) and English (https://english.nepalviews.com). This bilingual approach enables us to reach a broader audience and foster inclusivity in our reporting. With our dedication to journalistic excellence, nepalviews.com remains at the forefront of Nepal's digital media landscape, serving as a reliable source of news and information for our readership. For trustworthy and prompt updates, visit nepalviews.com today!

उपमहासचिव पुनले हालै सम्पन्न उपनिर्वाचनले त्यसको पुष्टि गरिसकेको र एक्लै प्रतिस्पर्धा गर्दा पार्टी झनै लोकप्रिय रहेको दे...
10/12/2024

उपमहासचिव पुनले हालै सम्पन्न उपनिर्वाचनले त्यसको पुष्टि गरिसकेको र एक्लै प्रतिस्पर्धा गर्दा पार्टी झनै लोकप्रिय रहेको देखिएको बताए ।

दमौली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी निर्वा.....

देशको सबै भन्दा ठूलो दल कांग्रेस अनेकन् मामिलामा पोजिशन नै नभएको अवस्थामा छ, यो करिब करिब पूर्णत: विचारविहीन छ । उसको दे...
10/12/2024

देशको सबै भन्दा ठूलो दल कांग्रेस अनेकन् मामिलामा पोजिशन नै नभएको अवस्थामा छ, यो करिब करिब पूर्णत: विचारविहीन छ । उसको देश, जनता, नागरिकका बारेमा केही पनि विचार त छैन नै, अब बीआरआई सम्झौताले के पनि प्रष्ट पारेको छ भने परराष्ट्र मामिलामा पनि एकदमै अस्पष्ट धारणा छ । आलेख

पहिलो कुरा त नेपाली कांग्रेसले ऋण लिन हुन्न, चीनसँग त झनै हुन्न भन्ने जस्तो अत्यन्त अव्यावहारिक र मुर्खतापूर्ण 'प....

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत साउन ७ गते रेड नोटिस जार...
10/12/2024

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत साउन ७ गते रेड नोटिस जारी भएको थियो ।

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी संयुक्त अरब इमिरे.....

लामिछानेलाई जिल्ला अदालत पर्साले गत बुधबार पक्राउ गर्न अनुमति दिएको थियो।
10/12/2024

लामिछानेलाई जिल्ला अदालत पर्साले गत बुधबार पक्राउ गर्न अनुमति दिएको थियो।

काठमाडौं । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनासम्बन्धी मुद्दामा बयानका लागि सोमबार वीरगन्ज पुर्.....

लाराले सन् १९९० देखि २००७ सम्म वेष्टइन्डिजको राष्ट्रिय टोलीबाट ४३२ खेल खेलेका थिए ।
10/12/2024

लाराले सन् १९९० देखि २००७ सम्म वेष्टइन्डिजको राष्ट्रिय टोलीबाट ४३२ खेल खेलेका थिए ।

काठमाडौं । वेष्टइन्डिजका पूर्वकप्तान ब्रायन लारा नेपाल आउने भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी हुन .....

पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको निष्कर्ष निकालेको हो ।
10/12/2024

पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको निष्कर्ष निकालेको हो ।

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण सफल भएको निष्कर्ष निकालेक.....

जिल्लामा हिमपात हुँदा सोमबार एक दिन हवाई सेवा अवरुद्ध भएको थियो ।
10/12/2024

जिल्लामा हिमपात हुँदा सोमबार एक दिन हवाई सेवा अवरुद्ध भएको थियो ।

सिमकोट । हुम्लामा आइतबार रातिदेखि सोमबार दिउँसोसम्म निरन्तर हिमपात भएपछि अवरुद्ध सिमकोट विमानस्थलमा जमेको हिउ....

बैठकपछि पत्रकारसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले काठमाडौं- १६ र कीर्तिपुरको नतिजालाई गम्भीरतापूर्वक लिएको भन्दै ...
10/12/2024

बैठकपछि पत्रकारसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले काठमाडौं- १६ र कीर्तिपुरको नतिजालाई गम्भीरतापूर्वक लिएको भन्दै शहरी क्षेत्रमा अपेक्षाकृत परिणाम नआएको बताए।

काठमाडौं । नेकपा एमालेले हालै भएको स्थानीय तह उपनिर्वाचनमा शहरी क्षेत्रमा धक्का पुगेको निष्कर्ष निकालेको छ । मं....

नेता भट्टराईले निजामती सेवाबाट अवकाशलगत्तै अन्य नियुक्तिका लागि न्यूनतम् दुई वर्ष ‘कुलिङ पिरियड’ को व्यवस्था राख्नुपर्ने...
10/12/2024

नेता भट्टराईले निजामती सेवाबाट अवकाशलगत्तै अन्य नियुक्तिका लागि न्यूनतम् दुई वर्ष ‘कुलिङ पिरियड’ को व्यवस्था राख्नुपर्नेमा जोड दिए।

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले संघीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको अवकाश उमेर बढाउ....

10/12/2024

मंसिर २५ समाचार: बीआरआई सम्झौता पूर्णपाठ सार्वजनिक, रविमाथिको अनुसन्धान प्रभावित नपार्न आग्रह, रास्वपा नेताविरुद्ध अवहेलना मुद्धा, प्रतिवाद गर्ने ‘प्रचण्ड’को सरकारलाई चेतावनी, वीरगन्जमा रविलाई ५४ वटा प्रश्न, आज सेयर बजारमा गिरावट, हवाई आक्रमणमा १०० बढीको मृत्यु, पोखरा एभेन्जर्र्स ७ विकेटले पराजित

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठकले गरेको निर्णयअनुसार राष्ट्रिय समन्वय समितिका संयोजक कार्यदलको स...
10/12/2024

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठकले गरेको निर्णयअनुसार राष्ट्रिय समन्वय समितिका संयोजक कार्यदलको संयोजक रहनेछन् ।

काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा आतकंकारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउन ....

10/12/2024

गंगा दाहाललाई सञ्जय दत्तको सन्देश: स्मितालाई बिहेको शुभकामना, चाँडै भेट्न आउने वाचा Ganga Dahal

रवि सञ्चालक तथा प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा सहकारीको रकम ल्याइएको थियो । जसका आधारमा पैसा ल्याइएको सहकारी रहे...
10/12/2024

रवि सञ्चालक तथा प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा सहकारीको रकम ल्याइएको थियो । जसका आधारमा पैसा ल्याइएको सहकारी रहेको विभिन्न जिल्लामा अनुसन्धानका लागि लगिएको छ । तर, विपक्षी नेताहरूले यसलाई प्रतिशोधको रूपमा व्याख्या गर्दै सरकारमाथि प्रहार गरिरहेका छन् ।

रवि सञ्चालक तथा प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा सहकारीको रकम ल्याइएको थियो । जसका आधारमा पैसा ल्याइएको स....

भ्रमणका क्रममा उनले भारतका उच्च पदस्थ पदाधिकारीहरूसँग भेटघाट गर्ने छन् ।
10/12/2024

भ्रमणका क्रममा उनले भारतका उच्च पदस्थ पदाधिकारीहरूसँग भेटघाट गर्ने छन् ।

काठमाडौं । प्रधान सेनापति अशोक राज सिग्देल भारत प्रस्थान गरेका छन् । भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीक.....

प्राविधिक कारणले विवाहमा आउन नपाएको भन्दै दत्तले भिडिओमार्फत् शुभकामना पठाउँदै छिट्टै नेपाल आएर भेट्ने बताएका हुन् ।    ...
10/12/2024

प्राविधिक कारणले विवाहमा आउन नपाएको भन्दै दत्तले भिडिओमार्फत् शुभकामना पठाउँदै छिट्टै नेपाल आएर भेट्ने बताएका हुन् ।

काठमाडौं । चर्चित भारतीय अभिनेता सञ्जय दत्तले शुक्रबार वैवाहिक सम्बन्धमा बाँधिएकी गायिका स्मिता दाहाललाई शुभक....

के तपाईंलाईं रगत अभावका कारण शरीरमा देखापर्ने लक्षणहरू बारेमा थाहा छ ? यदि छैन भने आज हामी तपाईंलाई त्यस्ता लक्षणबारे बत...
10/12/2024

के तपाईंलाईं रगत अभावका कारण शरीरमा देखापर्ने लक्षणहरू बारेमा थाहा छ ? यदि छैन भने आज हामी तपाईंलाई त्यस्ता लक्षणबारे बताउनेछौँ, जुन बेवास्ता गर्दा तपाईंलाई पछि गाह्रो पर्नसक्छ ।

काठमाडौं । रगत अभावका कारण तपाईं गम्भीर रोगहरूको जोखिममा पर्न सक्नुहुन्छ । यदि तपाईं आफ्नो स्वास्थ्य बलियो राख्....

सङ्घवाद, समानुपातिकता र समावेशिताको मुद्दाले मधेस तथा जनजातिकेन्द्रित दल र समूह पुनश्च: माओवादीको वरिपरि आउन सक्नेछन् । ...
10/12/2024

सङ्घवाद, समानुपातिकता र समावेशिताको मुद्दाले मधेस तथा जनजातिकेन्द्रित दल र समूह पुनश्च: माओवादीको वरिपरि आउन सक्नेछन् । टिप्पणी -

सङ्घवाद, समानुपातिकता र समावेशिताको मुद्दाले मधेस तथा जनजातिकेन्द्रित दल र समूह पुनश्च: माओवादीको वरिपरि आउन सक....

हाल यी दुई जिल्लामा गहुँखेतीका लागि थप पाँच हजार मेट्रिकटन डिएपी मल आवश्यक रहेकोे जनाइएको छ ।
10/12/2024

हाल यी दुई जिल्लामा गहुँखेतीका लागि थप पाँच हजार मेट्रिकटन डिएपी मल आवश्यक रहेकोे जनाइएको छ ।

जनकपुरधाम । धनुषा र महोत्तरी जिल्लामा गहुँखेतीका लागि डीएपी मल अभाव भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ....

Address

Chakupat
Lalitpur
44700

Alerts

Be the first to know and let us send you an email when Nepal Views posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Nearby media companies


Other News & Media Websites in Lalitpur

Show All