वामपन्थ-The Left

वामपन्थ-The Left Bampanth_The Left is a quarterly academic magazine published from Kathmandu.

The magazine aspires to serve as a bridge between scholars and activists to deepen our understanding of the socialism oriented socio-political transformation of Nepali society.

18/09/2024

-सरोज खतिवडा, सारदा थापा करिब चार सय करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको...

15/09/2024

-कृष्णप्रसाद पौडेल पृष्ठभूमिहावा र पानीपछि खाना सबै प्राणीलाई नभई हुँदैन । खानाको बन्दोबस्त भने पृथ्वीको सतहको ....

14/09/2024

-कृष्ण सुनुवार विश्व इतिहासमा क्षेत्रीय विवाद, वैचारिक मतभेद, स्रोतको व्यवस्थापन, राजनीतिक शक्ति–सङ्घर्ष, धार्म....

01/09/2024

विकासशील देशहरूमा श्रमशक्ति, जमिन र अन्य स्रोतहरू विकसित पुँजीवादी देशहरूमा भन्दा सस्तोमा पाउन सकिन्छ । यही कार....

अमेरिकी पत्रकार तथा लेखक क्रिस हेजेसको पत्र गाजाका बालबालिकाका नाममा ।
25/08/2024

अमेरिकी पत्रकार तथा लेखक क्रिस हेजेसको पत्र गाजाका बालबालिकाका नाममा ।

प्रिय बालक ! अहिले मध्यरात बितिसकेको छ । म अँध्याराेमा प्रतिघण्टा सयौं माइलको गतिमा एटलान्टिक महासागरको हजाराैं ...

'मार्क्सवादीहरू हरिया पखेटा भएका राता चराजस्ता हुनुपर्छ’
15/08/2024

'मार्क्सवादीहरू हरिया पखेटा भएका राता चराजस्ता हुनुपर्छ’

करिब ३५ वर्षअघि इङ्गलैन्डको लिड्स विश्वविद्यालयमा एकजना प्राध्यापकले भनेका शब्दहरू सम्झिन्छु : ‘मार्क्सवादीह.....

हामी मार्क्सवाद,पर्यावरण र विकास विशेषाअङ्क - २ लिएर आएका छौ । Here we are with Marxism, Ecology and Development Special...
23/05/2024

हामी मार्क्सवाद,पर्यावरण र विकास विशेषाअङ्क - २ लिएर आएका छौ । Here we are with Marxism, Ecology and Development Special Edition-2.

विश्वप्रसिद्ध समाजवादी म्यागाजिन Monthly Review का सम्पादक तथा ओरेगन विश्वविद्यालयका समाजशास्त्रका प्राध्यापक जोन बेलामी...
07/05/2024

विश्वप्रसिद्ध समाजवादी म्यागाजिन Monthly Review का सम्पादक तथा ओरेगन विश्वविद्यालयका समाजशास्त्रका प्राध्यापक जोन बेलामी फोस्टरसँग वामपन्थ-The Leftले मार्क्सवाद, पर्यावरण र नेपाली सन्दर्भ साथै Monthly Reviewको तत्त्वावधानमा काठमाडौंमा स्थापित ह्यारी म्याग्डोफ स्मृति पुस्तकालय वरिपरि गरेर गहन अन्तर्वार्ता गरेको थियो । उक्त अन्तर्वार्ताको नेपाली अनुवाद यता पढ्न सकिन्छ ।

जोन बेल्लामी फोस्टर, मन्थ्ली रिभ्युका सम्पादक र ओरेगन विश्वविद्यालयका समाजशास्त्रका प्राध्यापक, एक प्रसिद्ध पर...

पारिजातको समग्रतामा केन्द्रित एउटा  खदिलो अन्तरंग कुराकानी - पारिजात परिसंवाद : निनु चापागाईं सँग महेश मास्केhttps://www...
07/04/2024

पारिजातको समग्रतामा केन्द्रित एउटा खदिलो अन्तरंग कुराकानी - पारिजात परिसंवाद : निनु चापागाईं सँग महेश मास्के
https://www.youtube.com/watch?v=gvAcfUid6PU&t=67s

पारिजात परिसंवादमा निनु चापागाईं सँग महेश मास्केः २०८० फागुन ३० गते पारिजात स्मृति केन्द्रको आयोजनामा पारिजातक...

03/04/2024

पारिजात परिसंवादमा निनु चापागाईं सँग महेश मास्केः “सुश्री पारिजात” मा तपाई प्रतिको मूल्यांकन प्रेरणाको लेखकीय इमान्दारी कि बेइमानी ?

https://www.bampanththeleft.com/2024/01/17/4939/
17/01/2024

https://www.bampanththeleft.com/2024/01/17/4939/

– दिनेशराज भुजु लन्डनमा बसेर डार्बिन र मार्क्सले आफ्ना पुस्तकहरू प्रकाशन गर्दैगर्दा त्यो सहर विश्वको सबभन्दा ठ.....

Address

Satdobato
Lalitpur
44600

Alerts

Be the first to know and let us send you an email when वामपन्थ-The Left posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category

Nearby media companies


Other Media Agencies in Lalitpur

Show All