Depth Khabar

Depth Khabar खबरको जानकारी गहिराइमा ।

26/06/2024

टी २० विश्वकप २०२४ को फाइनलमा अफगानिस्तान र भारत खेल्लान् जस्तो छ !

Now, Kushal Malla is at number 3.
18/06/2024

Now, Kushal Malla is at number 3.

16/06/2024
14/06/2024

USA in super 8. Pakistan has to return home.

14/06/2024

Tomorrow Morning at 5:15 AM.

Nepal
14/06/2024

Nepal

14/06/2024
Really?
12/06/2024

Really?

Sandeep Lamichhane will play against South Africa and Bangladesh in ICC T20 Worldcup. He is ready to go West Indies.
10/06/2024

Sandeep Lamichhane will play against South Africa and Bangladesh in ICC T20 Worldcup. He is ready to go West Indies.

04/06/2024

नेपाल नेदरल्याण्डसँग पराजित । नेपालले केही क्याचहरू छुटाउँदा मोमेन्टम गुमाएको हो ।

04/06/2024

टि २० विश्वकप क्रिकेट– नेपालको प्रदर्शन कस्तो होला ?

नेपाली टोलीको समर्थनका लागि संसद्मा सांसद्हरू
04/06/2024

नेपाली टोलीको समर्थनका लागि संसद्मा सांसद्हरू

टी २० विश्वकप क्रिकेट—स्थानीय तहमा नेपालले खेल्ने खेलको प्रत्यक्ष प्रशारण हेर्न पाइने !
04/06/2024

टी २० विश्वकप क्रिकेट—
स्थानीय तहमा नेपालले खेल्ने खेलको प्रत्यक्ष प्रशारण हेर्न पाइने !

टी २० विश्वकप : सुपर ८ मा पुग्ने टोलीले कम्तिमा ५ करोड रुपैयाँ पाउनेवेस्ट इन्डिज र अमेरिकामा भइरहेको आइसिसी टी-२० विश्वक...
04/06/2024

टी २० विश्वकप : सुपर ८ मा पुग्ने टोलीले कम्तिमा ५ करोड रुपैयाँ पाउने

वेस्ट इन्डिज र अमेरिकामा भइरहेको आइसिसी टी-२० विश्वकपको नवौं संस्करणको विजेताले कम्तिमा २.४५ मिलियन अमेरिकी डलर पुरस्कार (३२ करोड ५६ लाख रूपैयाँ बढी) जित्ने भएको छ।

२० टोलीबीच प्रतिस्पर्धा भइरहेको प्रतियोगिताको फाइनल बार्बाडोसको किङ्गटनमा हुँदैछ। सो फाइनलमा पराजित हुने टोलीले १.२८ मिलियन डलर प्राप्त गर्नेछन्। सेमिफाइनलमा हार्ने टोलीले ७ लाख ७८ हजार डलर प्राप्त गर्नेछन्।

प्रतियोगिताको कुल पुरस्कार राशी ११.२५ मिलियन डलर रहेको छ।

सुपर-८ बाट बाहिरिने चार टोलीले ३ लाख ८२ हजार डलर प्राप्त गर्नेछन्। यस्तै नवौं, १०औ, ११औं र १२औं स्थानमा रहने प्रत्येक टोलीले २ लाख ४७ हजार प्रपात गर्नेछन्।

यस्तै १३औं देखि २०औं स्थानमा रहने सहभागी टोलीले २ लाख २५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।

प्रत्येक टोलीले सेमिफाइनल र फाइनल बाहेक प्रत्येक खेल जित्दा अतिरिक्त ३१ हजार १५४ डलर प्राप्त गर्नेछन्।

04/06/2024

Nepal vs Netherlands

03/06/2024

Namibia need 13 from 10

03/06/2024

T20I World Cup
Oman is restricted in 109 by Namibia.

30/05/2024

Nepal vs USA warm up match—
USA have chosen to bat first.

Sandeep Lamichhane will play all kinds of cricket games.
15/05/2024

Sandeep Lamichhane will play all kinds of cricket games.

Nepal's Playing XI
14/05/2024

Nepal's Playing XI

Nepal´s squad for T20 World Cup
01/05/2024

Nepal´s squad for T20 World Cup

28/04/2024

Sagar Dhakal pics up 2 wickets in an over!

Lokesh Bam, Akash Chand, Sompal Kami, Arif Sheikh are in...
28/04/2024

Lokesh Bam, Akash Chand, Sompal Kami, Arif Sheikh are in...

28/04/2024

West Inies A chose to bat.

27/04/2024

Nepal won the match by 4 wickets!

27/04/2024

Captain Rohit Paudel gone in 112!

27/04/2024

Bibek Yadav is bold out!

27/04/2024

Dipendra has to walk back!

27/04/2024

Kushal Bhurtel gone!

Address

Lalitpur
44700

Alerts

Be the first to know and let us send you an email when Depth Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Depth Khabar:

Videos

Share


Other Lalitpur media companies

Show All