सहभागीताको लागि आह्वान ।।।।
यही फागुन २०-२१ गते सुन्दर नगरी पोखरा जाऊँ !!!!
अपाङ्गता क्षेत्रमा सेवारत संस्था सुन्दरढोका साथी सेवाको आयोजनामा यहि फागुन २० र २१ गते (आइतबार र सोमबार) पोखरा रङ्गशालाको बास्केटबल कोर्ट र पुन समाज रामघाटमा हुने विकास शिल्ड राष्ट्रिय ह्विलचियर बास्केटबल च्याम्पियसिप-२०८० भब्यताका साथ सफल पारौं ।
Theme with “Sports Without Limits” National Wheelchair Basketball Championship Nepal 2024 is happening on 3 & 4 March 2024 at Pokhara ☘️ We proudly invite you all in this grand celebration.
Mark the date. Lets cheer together. See you 🔜
#BikashShield #NationalWheelChairBasketballChampionship2024 #sdss
Prashansa Social Service Mission-2024
Prashansa Social Service Mission-2024
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई भेट्न सिंहदरवार पुगेको जनप्रतिनिधिको टोली समक्ष मन्त्री ज्वालाले अविरल बर्षापछि अबरुद्ध बनेको भीमदत्त राजमार्ग छिट्टै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाए
हामी प्रष्टसंग समाजवादको बाटोमा अगाडी बढ्छौ, कुनै दुविधा राख्नु पर्दैन : भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला
भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र नेपालका लागि जापानी राजदूत किकुताबाट नागढुङा आपतकालीन उद्वार सुरुङको "ब्रेक थ्रु"
परिणाम निकाल्ने गरि काम गर्न सक्नु पर्छ : प्रकाश ज्वाला, भौतिक पूर्वाधार तथा यातायात मन्त्री
निर्माण व्यवसायीको कामको आधारमा मात्र म्याद थप गरिने व्यवस्था गरिएको छ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला
सहिद मनोज-झपेन्द्र-सुरेन्द्र स्मृति दिवसमा विरामीहरुलाई फलफुल वितरण गर्दै भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाई
PM Dahal insists on combined efforts to transform food systems
#UN Food Systems Summit-2023
सार्वजनिक यातायातमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाई अभियानको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाद्वारा सुभारम्भ
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको नेतृत्वमा उच्च अधिकारीसहितको टोलीले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको अनुगमन गरेको दृश्य
विपद् पीडित परिवारलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला निर्माणाधीन कान्ति लोकपथको अवलोकन गर्नुहुँदै
नेपालमा उत्पादित जनशक्तिको बैदेशिक पलायन रोक्न नसके भविष्यमा निकै ठुलो चुनौती भोग्नुपर्छ : मन्त्री ज्वाला
यातायात ब्यवस्था कार्यालय बाहिरको भीड र बिचौलिया प्रबृत्ति अन्त्य गरेरै छाड्छौ–मन्त्री ज्वाला
मन्त्री ज्वालाको स्थलगत अनुगमन पश्चात मेची राजमार्गमा यातायात सुचारु