>>सुन्दर काठमाण्डौ,,,
देशको राजधानी यो समयमा रौनक देखिएको छ,,, यहाँको सडक र बस्तिहरु गुलमोहरले थप सौन्दर्य बढाएको छ ।
>>कोरियाको एक कम्पनिमा आगलागी,,, सबै सखाप ।।
>>दाङको राजपुर गाउँपालिका-७ हाडबासमा आखै अगाडि घरहरु यसरी सखाप भए ।
२७ वटा घर भएको सो टोलमा टिनका छाना भएका २ घर भने बचेका छन । बाँकी २५ घर पुर्णरुपमा जलेर नष्ट भएको ईप्रका अमिलियाले जनाएको छ ।
भिडियो_प्रहरी निरिक्षक लालबहादुर श्रेष्ठ
>>दाङ देउखुरी ब्यापी ब्याडमिन्टन प्रतियोगिता ।। ४८ समुहले सहभागी जनाएको प्रतियोगिताको आयोजना लमही जेसिजले गरेको हो ।
>>दाङको लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री खुटीमा सडकमै हेभी गाडीहरु पार्किङ हुँदा दुर्घटनाको जोखिम बढ्यो ।
यही बिषयमा बिहिवार बसेको सर्बदलिय बैठकले नो पार्किङको बोर्ड राखेको छ । साथै ब्यबसायीहरुले पनि पिच छोडेर पैदल यात्रीको लागि करिब २ मिटर कच्चि समेत छोडेर बाहिर गाडी पार्किङ गराउने प्रतिबद्धता जनाएका छन ।।
>>आपत बिपदमा कसरी बचाउन सकिन्छ? सामाग्रीहरु के कस्ता आबस्यक हुन्छन!!
शसस्त्र प्रहरीको अभ्यास ।।
>>एकजनाको ज्याननै लिने गरि भएको आगलागी,,,जसलेगर्दा तरुलिया गाउँ नै शोकमग्न बन्यो ।
दमकलले २ दिन लगाएर आगो नियन्त्रणमा लियो ।।
>>यही नया शैक्षिक सत्रदेखी दाङको लमहीमा सञ्चालनमा आउँदै गरेको गुरुकुल एकेडेमी नै किन?
>>ठूलो मान्छे होईन असल बन्नुस,, नैतिक्ता नै जिवनको मूल्य हो ।।
बिश्वयश्वर प्रसाद कोईराला (बिपि) का छोरा शशाँक कोईरालाले दाङ आएर के भने!!
>>बिद्यार्थीको उज्वल भबिष्यका लागि रोजि बड्स बालबाटिका नै किन?
>>उनको बुढेसकालको सहारा माहुरी बनेको छ ।
दाङको लमही नगरपालिका-७ बन्गैँ निवासी ७६ बर्षिय शेरबहादुर बुढाको ३ जनाको परिवार माहुरीबाटै आश्रित छ ।
९७ बर्षिय बृद्ध आमालाई स्याहारी रहेका उनीसँग आफ्नै सन्तान भने सँगै छैनन् ।
>>बर्दिया राष्ट्रिय निकुञ्ज भित्र घाम ताप्दै खेल्दै बाघ ।।
_आशाराम चौधरी
>>आ-आफ्नो धर्म र सँस्कृती ।।
मृतआत्मालाई अन्त्यष्टीको तयारीमा क्रिस्टियन धर्मावलम्बी हरुको अन्तिम बिदाई गित ।।
उहाँप्रती भावपुर्ण श्रद्धाञ्जली तथा परिवार जनमा गहिरो समबेदना,, @राजपुर दाङ ।।
>>पोखरामा बस दुर्घटना ग्रस्त
_online khabar
>>दाङमा पुर्ब प्रधानमन्त्री शेर बहादुर देउवालाई स्वागत गर्दै नेता तथा कार्यकर्ता ।।
स्व. खुम बहादुर खड्काको गृह जिल्ला दाङको अमिलियामा बनेको शालिक अनाबरण गर्न देउबा दाङ आएका हुन ।।
>>धुलाम्य र हिलाम्य सडक भनेर चिनिने दाङको सडकमध्य एक हो घोराही-लमही सडकखण्ड ।
यो सडकमा यात्रा गर्दा कठिन मात्र होईन, लगाएको कपडा नै बदल्नुपर्ने बाध्यता हुन्छ । लुम्बिनी प्रदेशको राजधानी दाङमा सडकको हविगतले प्रदेश राजधानीलाई गिज्याई रहेको छ ।।
_सुरेश दर्लामी
>>खतरनाक अजिङ्गर सर्प !! रुखमा यसरी चढ्दैछ ।
_आशाराम चौधरी
>>होलीको दिन कर्णालीको पुलबाट जोसमा नदिमा हाम फाल्दा एकजना ब्यपत्ता भएका छन । १७ जनाले हाम फालेका थिए । १ जना बेपत्ता भएपछि गोताखोर टिमले खोजिकार्य जारी राखेको छ ।।
_बुद्धिमान ओली
>>दाङको सिसहनियामा हुन थालेको होली कन्सर्टमा गायिका समीक्षा अधिकारी आउँदै ,,,,,,, रमाउन जाने होईन त?