Sancharnp

Sancharnp Official facebook Page of -Sancharnp

आलु गोडमेल गर्दै किसान: म्याग्दीको बेनी नगरपालिका–४ ठुलोखोलाका किसान आलु गोडमेल गर्दै । कृषि ज्ञान केन्द्र म्याग्दीको खा...
05/01/2024

आलु गोडमेल गर्दै किसान: म्याग्दीको बेनी नगरपालिका–४ ठुलोखोलाका किसान आलु गोडमेल गर्दै । कृषि ज्ञान केन्द्र म्याग्दीको खायन आलु कार्यक्रमअन्तर्गत ठुलोखोलाका ३६ घरधुरी कृषकले १०० रोपनी खेतमा आलु खेती गरेका छन् । तस्बिरः सन्तोष गौतम/रासस

ताप्लेजुङमा अवस्थित पाथीभरा (मुकुमलुङ)मा भक्तजनहरुले चढाएको सुन । पाथीभरामा सुनका विभिन्न गरगहानाहरु चढाउने गर्दछन् । पा...
05/01/2024

ताप्लेजुङमा अवस्थित पाथीभरा (मुकुमलुङ)मा भक्तजनहरुले चढाएको सुन । पाथीभरामा सुनका विभिन्न गरगहानाहरु चढाउने गर्दछन् । पाथीभरा क्षेत्र विकास समितिले सङ्कलन गरेर रिफाइन गर्दै आएको छ । विसं २०७० यता १८४ तोला ६ लाल सुन भक्तजनले चढाएको छ । तस्बिरः दिलकुमार लिम्बू/रासस

मेलम्चीको पानी तुरून्त खोल्न माग राख्दै विरोध प्रदर्शन (तस्बिरहरू)
05/01/2024

मेलम्चीको पानी तुरून्त खोल्न माग राख्दै विरोध प्रदर्शन (तस्बिरहरू)

Address

Bijulibazar
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sancharnp posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share