Kids Publication

Kids Publication KiDS Publication Pvt. Ltd.,established in 2067,is a growing publishing house. We especially focus on children education books for easier & faster learning.

मातृ देवो भव: !संसार देखाउने र आफ्नो सबै रहरहरु त्यागेर सन्तानलाई खुशी दिने तमाम आमाहरुलाई नमन🙏
08/05/2024

मातृ देवो भव: !

संसार देखाउने र आफ्नो सबै रहरहरु त्यागेर सन्तानलाई खुशी दिने तमाम आमाहरुलाई नमन🙏

All concerned teachers are requested to attend the training as per your convenient day.Topic: Effective use of the new p...
07/05/2024

All concerned teachers are requested to attend the training as per your convenient day.

Topic: Effective use of the new pre-school text books

Time: May 9, 2024 08:00 PM Kathmandu
Every day, until May 11, 2024, 3 occurrence(s)
May 9, 2024 08:00 PM
May 10, 2024 08:00 PM
May 11, 2024 08:00 pm
Join Zoom Meeting
https://zoom.us/j/98110267224?pwd=UXNiNE80Z2FRcEgzc2R4TXRjeWVTZz09

Meeting ID: 981 1026 7224
Passcode: kids

This Labour Day, we honor the hard work and dedication of workers everywhere. Your contributions are the foundation of o...
01/05/2024

This Labour Day, we honor the hard work and dedication of workers everywhere. Your contributions are the foundation of our society.
Happy Labour Day!

12/04/2024
Wishing you all a holi filled with sweet moments and colourful memories🎨Happy Holi💧🎨
24/03/2024

Wishing you all a holi filled with sweet moments and colourful memories🎨
Happy Holi💧🎨



१०० वर्षभन्दा लामो राणा शासनलाई हटाएर स्वतन्त्रताको तर्फ उचालेको एकतालाई सलाम छ। सम्पूर्ण नेपालीहरुमा ‎राष्ट्रिय प्रजातन...
19/02/2024

१०० वर्षभन्दा लामो राणा शासनलाई हटाएर स्वतन्त्रताको तर्फ उचालेको एकतालाई सलाम छ। सम्पूर्ण नेपालीहरुमा ‎राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना !!

आफ्नो हक अधिकार सहि रूपमा प्रयोग गरि पुर्खाहरुको बलिदानलाई अर्थपूर्ण बनाऔँ।😊




सबैमा सकारात्मक ज्ञान र सत्बुद्धिको भण्डार प्राप्ति होस्🌺सरस्वती माताले सबैको कल्याण गरून् 🙂बसन्त पञ्चमीको शुभकामना 🙏God...
14/02/2024

सबैमा सकारात्मक ज्ञान र सत्बुद्धिको भण्डार प्राप्ति होस्🌺
सरस्वती माताले सबैको कल्याण गरून् 🙂
बसन्त पञ्चमीको शुभकामना 🙏
Goddess of knowledge,
music, art, speech,
wisdom, and learning🙏


साेनाम ल्हाेसारकाे शुभकामना
09/02/2024

साेनाम ल्हाेसारकाे शुभकामना

आङ्ग्रेजी नयाँ वर्षको सम्पूर्णमा शुभकामना !!
31/12/2023

आङ्ग्रेजी नयाँ वर्षको सम्पूर्णमा शुभकामना !!

Happy योमरी पुन्ही 😊
26/12/2023

Happy योमरी पुन्ही 😊

आफ्ना बालबालिकालाई  Free Quiz मा सहभागी गराई दशैको छुट्टीलाई यादगार बनाउनुहोस् Quiz का लागि दिएको लिंकमा गएर खेल्न सक्नु...
18/10/2023

आफ्ना बालबालिकालाई Free Quiz मा सहभागी गराई दशैको छुट्टीलाई यादगार बनाउनुहोस्
Quiz का लागि दिएको लिंकमा गएर खेल्न सक्नुहुनेछ
खेलौ अनि सिकौ
https://kidspublication.com.np/test/

नेपालीहरुको महान चाड शुभ विजयादशमीको सुखद उपलक्ष्यमा हाम्रा समस्त ग्राहक महानुभाव, शुभचिन्तक तथा देश विदेशमा छरिएर रहनुभ...
14/10/2023

नेपालीहरुको महान चाड शुभ विजयादशमीको सुखद उपलक्ष्यमा हाम्रा समस्त ग्राहक महानुभाव, शुभचिन्तक तथा देश विदेशमा छरिएर रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।
सु:स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना ♡
समस्त किड्स परिवार 🙏


12/10/2023
Introducing 𝐊𝐢𝐝𝐬 𝐅𝐞𝐬𝐭𝐢𝐯𝐚𝐥 𝐇𝐨𝐦𝐞𝐰𝐨𝐫𝐤 𝐂𝐨𝐩𝐲 for Class- (Nursery, LKG, UKG, 1, 2, 3, 4 & 5) To place an order get us accordin...
25/09/2023

Introducing 𝐊𝐢𝐝𝐬 𝐅𝐞𝐬𝐭𝐢𝐯𝐚𝐥 𝐇𝐨𝐦𝐞𝐰𝐨𝐫𝐤 𝐂𝐨𝐩𝐲 for Class
- (Nursery, LKG, UKG, 1, 2, 3, 4 & 5)

To place an order get us accordingly!!
𝑩𝒂𝒈𝒃𝒂𝒛𝒂𝒓, 𝑲𝒂𝒕𝒉𝒎𝒂𝒏𝒅𝒖 : (☎️ 01-4167540)
: (📞9851273639 )
📞𝑰𝒕𝒂𝒉𝒂𝒓𝒊 : Bishnu (9866792446)
📞𝑪𝒉𝒊𝒕𝒘𝒂𝒏, 𝑩𝒖𝒕𝒘𝒂𝒍 : Bijay (9851145176)
📞 𝑲𝒂𝒕𝒉𝒎𝒂𝒏𝒅𝒖 : Hari (9851139987)
📞𝑩𝒉𝒂𝒌𝒕𝒂𝒑𝒖𝒓 : Dipak (9861848927)
📞𝑳𝒂𝒍𝒊𝒕𝒑𝒖𝒓 : Satish (9851180470)

Visit our Office at Bagbazar, Yeti Plaza (Opposite PK Campus); Kathmandu
For more updates & information please visit our
𝑾𝒆𝒃𝒔𝒊𝒕𝒆 : www.kidspublication.com.np
𝑻𝒊𝒌𝑻𝒐𝒌 : Kidspublication11
𝑰𝒏𝒔𝒕𝒂 : Kidspublication11



हिन्दु नारीहरूकाे महान् चाड हरितालिका तिज २०८० काे पावन अवसरमा देश तथा बिदेशमा रहनुभएका सम्पूर्ण नेपाली नारीहरूमा हार्दि...
17/09/2023

हिन्दु नारीहरूकाे महान् चाड हरितालिका तिज २०८० काे पावन अवसरमा देश तथा बिदेशमा रहनुभएका सम्पूर्ण नेपाली नारीहरूमा हार्दिक मङ्गलमय शुभकामना।।♡ ♥ ❣ ღ ❥

On this very special day, let us all celebrate the innocence and purity of our kids. Let them feel precious in every way...
14/09/2023

On this very special day, let us all celebrate the innocence and purity of our kids. Let them feel precious in every way that we can because they are our future.🤩🤩

Happy Children’s Day!!

"संघर्ष बुवाबाट सिक्नु अनि संस्कार आमाबाट सिक्नु बाँकी सबै थोक त दुनियाले सिकाइ दिन्छ।" माया भन्दा अझ धेरै हेरविचार गर्न...
13/09/2023

"संघर्ष बुवाबाट सिक्नु अनि संस्कार आमाबाट सिक्नु बाँकी सबै थोक त दुनियाले सिकाइ दिन्छ।"

माया भन्दा अझ धेरै हेरविचार गर्ने अनि दुनियाको सारा खुसी दिने भगवानरुपी सम्पुर्ण बुवाहरुलाई बुवाको मुख हेर्ने दिनको धेरै धेरै शुभकामना । ❤️



सबैमा श्रीकृष्ण जन्माष्टमी को हार्दिक मंगलमय शुभकामना। 🌷श्रीमते रामानुजाय नम:                             श्री कृष्णाय न...
05/09/2023

सबैमा श्रीकृष्ण जन्माष्टमी को हार्दिक मंगलमय शुभकामना। 🌷
श्रीमते रामानुजाय नम:
श्री कृष्णाय नमः
🌹राधे राधे🌹

जनै पुर्णीमा/रक्षा बन्धनको सम्पूर्णमा शुभकामना!!
31/08/2023

जनै पुर्णीमा/रक्षा बन्धनको सम्पूर्णमा शुभकामना!!

गुरू ब्रह्मा गुरू विष्णु,गुरु देवो महेश्वरा गुरु साक्षात परब्रह्म,तस्मै श्री गुरुवे नमःतमाम गुरुप्रति नमन 🙏🙏
03/07/2023

गुरू ब्रह्मा गुरू विष्णु,
गुरु देवो महेश्वरा गुरु साक्षात परब्रह्म,
तस्मै श्री गुरुवे नमः
तमाम गुरुप्रति नमन 🙏🙏

माना रोपेर मुरी फलाउने कर्मठ व्यक्तिहरुको संघर्षपूर्ण गाथाबोकेको राष्ट्रिय धान दिवसको सम्पूर्णमा शुभकामना !!!
29/06/2023

माना रोपेर मुरी फलाउने कर्मठ व्यक्तिहरुको संघर्षपूर्ण गाथा
बोकेको राष्ट्रिय धान दिवसको सम्पूर्णमा शुभकामना !!!



Eid Mubarak❤️🌅🕌🤲🧎🕌🕋☪️
29/06/2023

Eid Mubarak❤️🌅🕌🤲🧎🕌🕋☪️


“Don't make trees rare, keep them with care.”🌱 विश्व वातावरण दिवसको शुभकामना🌳
05/06/2023

“Don't make trees rare, keep them with care.”

🌱 विश्व वातावरण दिवसको शुभकामना🌳



Address

Bagbazar
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

+9779851273639

Alerts

Be the first to know and let us send you an email when Kids Publication posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kids Publication:

Videos

Share

Homework & Class work Copy set

..


Other Kathmandu media companies

Show All