Health Journalist Forum Nepal

Health Journalist Forum Nepal HJFN is an umbrella organization for journalists of Nepal who are actively working in health beat.
(2)

19/09/2023

काठमाडौँ, २ असोज । स्वास्थ्य कार्यालय भक्तपुरको प्रमुखको जिम्मेवारी अस्मिता ओझाले पाएकी छन् । स्वास्थ्य मन्त्र.....

14/06/2023
14/06/2023

क्यान्सर बारे जनचेतना कार्यक्रम 🙏🙏

https://lm.facebook.com/l.php?u=https%3A%2F%2Fwww.healthaawaj.com%2Fprovenance-3%2F54182&h=AT0lKMAKa02WVUE3V42fhCvHdssBu...
14/04/2023

https://lm.facebook.com/l.php?u=https%3A%2F%2Fwww.healthaawaj.com%2Fprovenance-3%2F54182&h=AT0lKMAKa02WVUE3V42fhCvHdssBuiG17Y4lMpyOxKQQTGL1rnWDgMIE8WagaSBmIfCATq-mz29IVVaq4A29lNjs-uXwCwZtqhm9sLz_w8fPmr3FYDacY4I4El4otr0ZLxBg

भरतपुर—सूर्तिजन्य पदार्थ नियन्त्रण गर्न बहुक्षेत्रीय सहकार्यको आवश्यकता रहेकोमा सरोकारवालाहरुले जोड दिएका छ....

https://swasthyakhabar.com/story/51143
14/04/2023

https://swasthyakhabar.com/story/51143

स्वास्थ्य पत्रकार मञ्च नेपालले चितवनको भरतपुरमा आयोजना गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेको ...

https://medicalpatra.com/news-details/9739/2023-04-12
14/04/2023

https://medicalpatra.com/news-details/9739/2023-04-12

चितवन। सूर्तीजन्य पदार्थ नियन्त्रणगर्न बहुक्षेत्रीय सहकार्यको आवश्यकता रहेकोमा सरोकारवालाहरुले जोड  दिएका...

सूर्तीजन्य पदार्थको कर ३०० प्रतिशत बढाउन सुझाव
14/04/2023

सूर्तीजन्य पदार्थको कर ३०० प्रतिशत बढाउन सुझाव

सूर्तीजन्य पदार्थ नियन्त्रण गर्न बहुक्षेत्रीय सहकार्यको आवश्यकता रहेको सरोकारवालाहरुले औँल्याएका छन्।  बुध....

https://www.thenepaltop.com/news/329399
14/04/2023

https://www.thenepaltop.com/news/329399

चितवन । सूर्तीजन्य पदार्थ नियन्त्रणगर्न बहुक्षेत्रीय सहकार्यको आवश्यकता रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन...

https://pradeshsanchar.com/archives/23214
14/04/2023

https://pradeshsanchar.com/archives/23214

Home समाचार ‘सूर्तीजन्य पदार्थ नियन्त्रण गर्न सहकार्यको आवश्यकता’ ‘सूर्तीजन्य पदार्थ नियन्त्रण गर्न सहकार्यको आ....

https://www.nepalihealth.com/2023/04/12/76451/
14/04/2023

https://www.nepalihealth.com/2023/04/12/76451/

चितवन, २९ चैत । सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न बहु पक्षीय सहकार्यको आवश्यकता रहेकोमा सरोकारवालाहरुले बताएका .....

14/04/2023

नव वर्ष २०८० सालको उपलक्ष्यमा देश विदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, आफन्तजनका साथै सम्पूर्ण पत्रकार मित्रहरूमा सुख, शान्ति र प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

सरोज ढुङ्गेल अध्यक्ष तथा स्वास्थ्य पत्रकार मञ्च नेपाल परिवार 🙏🙏 🎁🎁🎀🎀

'मस्तिष्क मृत्युपश्चात अङ्गदानमा देखिएका कानूनी तथा व्यवहारिक जटिलता' विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न काठमाडौँ, २० च...
03/04/2023

'मस्तिष्क मृत्युपश्चात अङ्गदानमा देखिएका कानूनी तथा व्यवहारिक जटिलता' विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँ, २० चैत । स्वास्थ्यका विविध विषयमा अन्तरक्रिया गर्ने योजना अनुरुप स्वास्थ्य पत्रकार मञ्च नेपालले आइतबार (१९ चैत)का दिन स्वास्थ्य पत्रकार मञ्च नेपालले मस्तिष्क मृत्युपश्चात अङ्गदानमा देखिएका कानूनी तथा व्यवहारिक जटिलता विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसंगको सहकार्यमा भएको कार्यक्रममा स्वास्थ्य मन्त्रालय, विभिन्न सरकारी तथा निजी अस्पतालका निर्देशक तथा सञ्चालक, नेपाल प्रहरीका उच्च अधिकारी तथा स्वास्थ्य पत्रकारहरुको सहभागिता थियो ।

हेरौँ फोटोफिचर :

काठमाडौँ, २१ माघ । स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा सरोज ढुंगेल निर्वाचित भएका छन् । शनिबार काठमाडौँमा सम्पन्न म...
05/02/2023

काठमाडौँ, २१ माघ । स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा सरोज ढुंगेल निर्वाचित भएका छन् । शनिबार काठमाडौँमा सम्पन्न मञ्चको पाँचौँ राष्ट्रिय अधिवेशनबाट ढुंगेल सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।

ढुंगेल यसअघि मञ्चको उपाध्यक्ष थिए । उनी गोरखापत्र दैनिकमा आवद्ध छन् ।

यस्तै मञ्चको बरिष्ठ उपाध्यक्षमा भिषा काफ्ले निर्वाचित भएका छन् । उनी हेल्थ आवाज अनलाइनमा कार्यरत छन् ।

मञ्चको दुईवटा उपाध्यक्ष पदमा अर्जुन अधिकारी र महेश तिमल्सिना निर्वाचित भएका छन् । उनीहरु क्रमश स्वास्थ्य लाइभ र लोकपथमा आवद्ध छन् ।

यसैगरी महासचिव पदमा सञ्जिता खनाल निर्वाचित भएकी छन् । सचिवमा कमला गुरुङ र कोषाध्यक्षमा तुलसा घिमिरे निर्वाचित भएका छन् । उनीहरु क्रमश मेरोन्युज, स्वास्थ्य खवर पत्रिका र हेल्थ पाटी डटकममा आवद्ध छन् ।

मञ्चको आठ जना सदस्यहरुमा प्रकाश बस्याल, समृद्धा केसी, सपना पौडेल, उपेन्द्र खड्का, केदार गौतम, सिर्जना खत्री, मनिषा थापा, सिर्जना कार्की रहेका छन् ।

अधिवेशनले प्रदेश संयोजक समेत तोकेको छ । जस अनुसार प्रदेश १ जुना भट्टराई (जुनु), मधेस प्रदेशमा सुष्मा कर्ण (स्नेहा), बागमती प्रदेशमा ज्योति अधिकारी, गण्डकी प्रदेशमा विना न्यौपाने, लुम्बिनी प्रदेशमा वासुदेव न्यौपाने, कर्णाली प्रदेशमा कृष्ण आचार्य तोकिएका छन् ।

सुदूरपश्चिम प्रदेशमा भने पछि कार्यसमितिले तोक्ने बताइएको छ । निर्वाचित कार्यसमितिको कार्यकाल दुईवर्षको हुनेछ ।

यसैबीच नव निर्वाचित कार्यसमितिलाई मञ्चका निवर्तमान अध्यक्ष रामप्रसाद न्यौपानेले बधाई दिदै संस्थालाई नयाँ उचाईमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

यसअघि अधिवेशनको उद्घाटन सत्रमा स्वास्थ्य मन्त्री पदम गिरी, स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्की लगायतको उपस्थिति थियो ।

स्वास्थ्य पत्रकार मञ्च नेपालले शुक्रबार(१३ माघ २०७९) स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीसंग भेटघाट तथा परिचयात्मक का...
27/01/2023

स्वास्थ्य पत्रकार मञ्च नेपालले शुक्रबार(१३ माघ २०७९) स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीसंग भेटघाट तथा परिचयात्मक कार्यक्रम आयोजना गरेको छ । मञ्चका अध्यक्ष राम प्रसाद न्यौपानेको अगुवाईमा भएको कार्यक्रममा मञ्चका पदाधिकारी सदस्य तथा अन्य सञ्चारकर्मीहरुको सहभागिता थियो । कार्यक्रममा राज्यमन्त्री डा कार्कीले आफ्ना कार्ययोजना तथा कार्यविवरण बारे जानकारी दिएकी थिईन् ।

स्वास्थ्य पत्रकार मञ्च नेपालको आयोजनामा नवनियुक्त स्वास्थ्य मन्त्री पदम गिरीसंग पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रमक...
23/01/2023

स्वास्थ्य पत्रकार मञ्च नेपालको आयोजनामा नवनियुक्त स्वास्थ्य मन्त्री पदम गिरीसंग पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रमको झलक ( ९ माघ २०७९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हल)

https://www.onlinekhabar.com/2023/01/1252149
23/01/2023

https://www.onlinekhabar.com/2023/01/1252149

९ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले आफ्नो कार्यकालमा नीतिगत भ्रष्टाचार नहुने दाबी गरेका ...

https://www.ratopati.com/story/342613/padam-giri
23/01/2023

https://www.ratopati.com/story/342613/padam-giri

काठमाडौँ  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा नीतिगत लगायत कुनै पनि खालका भ्रष्टा....

https://www.nepalihealth.com/2023/01/23/74729/
23/01/2023

https://www.nepalihealth.com/2023/01/23/74729/

काठमाडौँ, ९ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले आफ्नो कार्यकालमा भ्रष्टाचार र कमिसनको खेल हुन नदिने .....

https://ekantipur.com/news/2023/01/23/167447474575734927.html
23/01/2023

https://ekantipur.com/news/2023/01/23/167447474575734927.html

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले आफ्नो कार्यकालमा कुनै किसिमका भ्रष्टाचारको गुञ्जायस नहुने दाबी गरेक.....

https://healthpati.com/detail/96320230123181756.html
23/01/2023

https://healthpati.com/detail/96320230123181756.html

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले राज्यमन्त्री डा.तोसिमा कार्कीसँग कुनै विवाद नरहेको बताउनु भएको छ ।  ....

https://swasthyakhabar.com/story/50051
23/01/2023

https://swasthyakhabar.com/story/50051

स्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले आफ्नो कार्यकालमा भ्रष्टाचार र कमिसनको खेल हुन नदिने बताएका छन्।

सूचना :
27/12/2022

सूचना :

इन्डोनेशियाको बालीमा यसै साता (१ देखि ३ डिसेम्बर २०२२ सम्म) सम्पन्न स्वास्थ्य र विकासका लागि एशिया प्रशान्त क्षेत्रका नग...
08/12/2022

इन्डोनेशियाको बालीमा यसै साता (१ देखि ३ डिसेम्बर २०२२ सम्म) सम्पन्न स्वास्थ्य र विकासका लागि एशिया प्रशान्त क्षेत्रका नगरहरुको दवाव समूह (एपीक्याट) को सातौँ शिखर सम्मेलनमा सुर्तीजन्य पदार्थ नियन्त्रणमा उल्लेख्य योगदान गरेको भन्दै स्वास्थ्य पत्रकार मञ्च नेपाललाई एपिक्याट अवार्ड २०२२ प्रदान गरिएको छ । मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेले यो अवार्ड ग्रहण गर्नु भएको थियो ।
सम्मेलनमा भाग लिन मञ्चबाट अध्यक्ष न्यौपाने र कोषाध्यक्ष कमला गुरुङ बाली जानु भएको थियो ।

Address

Anamnagar/32
Kathmandu

Telephone

+9779851235700

Website

Alerts

Be the first to know and let us send you an email when Health Journalist Forum Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share


Other Kathmandu media companies

Show All