Enepalupdate.com

Enepalupdate.com Online/Media/News/Publesing Your news our media Like This page ,


Taja Khabar Online Media को आधिकारिक पेज हो ,

24/12/2023

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख दलका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ

23/12/2023

      काठमाडौँ । नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्र एकताको आवस्यकता रहेको बताएका

21/12/2023

काठमाडौँ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८१/0८२ को बजेट तयारीको लागि कार्य अगाडि

21/12/2023

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले योजनावद्ध सहरको विकास गर्नेतर्फ जोड दिएर स्मार्टसिटीहरूको ....

21/12/2023

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफूले सबै धर्मको सम्मान गरेको बताएका छन्।

21/12/2023

  काठमाडौं : इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रहरुको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटि....

19/12/2023

काठमाडौँ । आगामी इन्डियन प्रिमियर लिग -आईपीएल_ क्रिकेटको अक्सन -खेलाडी खरिद प्रक्रिया_मा वेस्ट इन्डिजका अल्जारी

03/12/2023

विराटनगर। कोशी प्रदेश सरकारका तीन मन्त्रीलाई जिम्मेवारी बाँडफाँट गरिएको छ। मुख्यमन्त्री केदार कार्कीको सिफार.....

03/12/2023

मकवानपुर : थाहा नगरपालिका-३ बाट अवैध लागूऔषध गाँजा करिब २ किलो ७ सय ग्रामसहित हेटौंडा उपमहानगरपालिका-१३

30/11/2023

काठमाडौं : इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

30/11/2023

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबई पुगेका छन् । उनी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट....

29/11/2023

काठमाडौँ । आपराधिक क्रियाकलपमा संलग्न भएको अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीमा सकारात्मक सोचको विकास गर्....

28/11/2023

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ

26/11/2023

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा दायर गरे....

26/11/2023

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २१औँ शताब्दीको आवश्यकता परिपूर्ति गर्न वैकल्पिक साधनस्.....

26/11/2023

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन आज अष्ट्रिया प्रस्थान गरे....

20/11/2023

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंसिर ७ गते हुने कार्यक्रमलाई मध्येनजर गर्दै माइतीघर मण्डलादेखि

20/11/2023

तेल अविव । इजराइली प्रतिरक्षा फौज (आइडिएफ) ले गाजास्थित शिफा अस्पताल परिसरमा हमासको आतङ्कवादी सुरुङ

20/11/2023

कैलाली : धनगढी उपमहानगरपालिका-७ मनहेराबाट अवैध लागूऔषध चरेश ८ सय ८० ग्रामसहित बझाङ सुर्मा गाउँपालिका-२

17/11/2023

    काठमाडौँ । गितकार मोहन हेक्चाइ मगरको शब्दमा ‘गरौ रमाइलो’ बोलको गित सार्वजनिक भएको

17/11/2023

गाजा । बुधबार राति मध्य गाजामा गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा ५० जना प्यालेस्टिनी नागरिकको

16/11/2023

नुवाकोट : बिदुर नगरपालिका-२ बिदुरस्थित नर्थ भ्यू होटलमा जुवातास (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ बस्ने

13/11/2023

मेराे Tik Tok ID छैन । म Tik Tok चलाउदिन । मैले नचलाएपनि Tik Tok बन्द गर्न पाईदैन । याे नागरिक अधिकार मानव स्वतन्त्रता विरुद्धमा छ । कुनै माओवादी नेतृले Tik Tok Live मा आएर आफ्नाे भित्री अङ्ग देखाई भन्दैमा प्रचण्डको नेतृत्वमा रहेकाे गठे सरकारले आफ्नाे माओवादी पार्टीको सामाजिक सांस्कृतिक सम्वन्ध दिवालियापन सुधार्न छाडेर बाेटै काटनु TIk Tok नै बन्द गर्नु कतिकाे न्यायचित हुन्छ ?

राणा कालमा श्री ३ महाराज प्रधानमन्त्री जङ्ग बहादुर राणाकाेमा एउटा जाहेरी उजुर पर्याे, सरकार हन्ते कामीले बनाएकाे खुकुरीले नै मान्छे काट्याे ! अब उस्लाई के गर्ने ! सजाय के दिने ? श्री ३ महाराज जङ्ग बहादुर राणाबाट हुकुम भयाे त्यसलाईपनि अन्तिम ईच्छा साेधेर काटिदिनु ।

हन्ते कामीमालाई पक्राउ गरेर जङ्ग बहादुर सामु ल्याईयाे । सजाय गर्नुअघि उस्लाई तिम्राे अन्तिम ईच्छा के छ भनी साेध्दा, सरकार मलाई मृत्युु दण्ड त एकदमै स्विकार छ तर एउटा कुरा काटेर मर्नु अगाडी जाहेर गर्न पाँउ, भन, के छ ? जङ्ग बहादुर बाट हुकुम भयाे । "सरकार मेराे घर नजिककाे पिपलकाे बाेटमा एकजना मान्छे झुण्डिएर मरेकाे थियाे ! रुखमा मान्छे झुन्डिएको कारण अब के ती सवै जङ्गलका रुख काट्ने हाे ? ती सवै जङ्गलका रुख काट्ने हाे भनेमात्र मलाई मृत्युुदण्ड दिईयाेस ? कामीकाे यस्ताे बुद्धिमतापूर्ण तर्कयुक्त कुरा सुनेर जङ्ग बहादुरले तत्कालै कामिलाई दिएकाे मृत्युदण्डकाे सजाय रध्द गरेर हन्ते कामीलाई आफ्नाे सल्लाहकार बनाई उपाध्याय जात सापकाेटा ब्रामणमा बढुवा गरेका थिए रे । याे कुरा हाम्राे हजुरबुबाले बालाई बा लाई, बा ले हामीलाई सुनाउनु भएकाे हाे । अहिले टिकटक Tik Tok बन्दगर्ने सरकारकाे निर्णय त्यस्तै हाे ।

सवैले नेपालमा सरकार मरिसक्या भन्थे, प्रचण्डको नेतृत्वमा रहेकाे गठे सरकारले यस्ताे Tik Tok टिकटक बन्दगर्ने निर्णय गरेर नेपाल सरकार अहिलेसम्म मर्या छैन जिवितै छ भन्ने महान छलाङ मार्ने बहादुरीकाे प्रमाण सहित निर्णय गरेर देखायाे । सरकारकाे याे निर्णय तानाशाही क्यवस्थाकाेलागी निरङ्कुषतातर्फकाे पहिलाे कदम हाे। मेराे विचारमा "काम पाईनस बुहारी पाडा कण्डाे कना" भन्या यस्तै निर्णय गराउनलाई भन्या हाे ।

१) के अब टाउकाेमा घाँउ आयाे टाउकाे दुख्याे भने टाउकाे नै काटने हाे प्रचण्ड सरकार ?
२) रुखमा मान्छे झुण्डियाे भने सवै रुख काटने हाे सरकार ?
३) सडकमा गाडी दुर्घटना भयाेभने त्याे सड्कनै भत्काउने हाे ?
४) खाेलाले मान्छे बगायाे भने पुल भत्काउने खाेला थुन्ने हाे र ?
५) विद्यार्थी फेल भयाे भने विद्यालयमै आगाेलागी गर्ने भत्काउने विद्यालयनै बन्द गर्ने मास्टर पिट्ने हाे ?
६) अस्पतालमा विरामी मर्याे भने अस्पताल भत्काउने वा डाक्टर कुटने हाे वा अस्पताल बन्द गर्ने हाे ?
७) सरकारी कर्मचारीले घुस खायाे भने कार्यालय नै बन्द गर्नुे हाे ?
९) नेताले भ्रष्टाचार गर्दा नेता फेर्ने कि देशै बेच्ने हाे ?
१०) खाना मिठाे नहुदा भान्छाघर नै भत्काउने कि खाना मिठाे बनाउने हाे ?
११) कामीले खुकुरी बनाउछ कुनै बदमासले खुकुरीले मान्छे काट्याे भने बदलामा खुकुरी बनाउने कामीलाई नै काटने कि बदमासलाई कानुन अनुसार सजाय दिने ?
१२) कर्मचारीले घुस खान्छन । घुस खाए बापत कार्यालय बन्द गर्नुे कि घुस्या कर्मचारीलाई कारवाही गर्ने ?
१३) कान्तिपुर टिभी, पत्रिकाले सरकारमा बस्नेहरुले गरेकाे गंभिर अपराध ललिता निवास काण्ड, नक्कली भूटानी सरणार्थी काण्ड गिरीबन्धु टि स्टेट काण्ड लगायत धेरै अनेकौ बदमासीहरुकाे विरुद्ध सत्य कुरा छाप्याे अब पत्रिका नै बन्द गर्ने कि सरकारमा बस्नेहरु सुधिने ? गंभिर सबाल खडा गर्याे ।

नेपाल नबन्ने श्रृङखला :- ३१

04/11/2023

-----------------अत्यन्त जरुरी सूचना !!--------------------
भूकम्पबाट प्रभावित भएका परीवारका सदस्यहरू तत्काल काठमाण्डौबाट जाजरकोट र रुकुम पश्चिम जानुपर्ने भएमा नयाँबसपार्कबाट आज २०८०/०७/१८ गते बेलुका र भोलि बिहानको लागि निःशुल्क बस ब्यवस्थापन गरीएकाले मोबाईल नम्बर ९८४०२६६७९७ मदन थापा लाई फोन सम्पर्क गरि आफ्नो नाम टिपाउनुहुन अनुरोध छ । साथै यो सूचना प्राप्त गर्नुहुनेले अन्य सम्पूर्णलाई जानकारी समेत गराउनुहुन अनुरोध छ ।

26/10/2023

रामेछाप । मन्थली नगरपालिका वडा नम्बर १० चनखुमा वडा दशै तथा शुभ दिपावलीको अवसरमा भएको

16/10/2023

        रामेछाप । मन्थली नगरपालिका १० चनखुमा `दोस्रो वडाअध्यक्ष कप-२०८०´ हुने भएको

14/10/2023

  काठमाडौँ । छ सानो ज्यान । उज्यालो मुहार । केही गर्न खोजिरहेको जस्तो ।

13/10/2023

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा मङ्सिर १४ र १५ गते हुने भएको छ

11/10/2023

काठमाडौं । सरकारले इजरायलमा कुनै पनि प्रकारको भ्रमण नगर्न अनुरोध गरेको छ । इजरायलको अवस्था

03/10/2023

काठमाडौं । अनेरास्ववियु आरआर क्याम्पस कमिटीद्धारा दशै,तिहार तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथ...

01/10/2023

            हेटौंडा । बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री

01/10/2023

काठमाडौ । राजु स्याम्चेन तामाङको नेपाली लोक पप गित `जादैछु परदेश´ सार्वजनिक भएको छ।शुक्रबार काठमाडौको

01/10/2023

  काठमाण्डौँ । राष्ट्रिय संगीतकर्मी संघ उपत्यका विशेष समितिको तेस्रो अधिवेशनबाट शिव सागर खड्का अध्यक्षमा

01/10/2023

बाँके, नेपालगंज उपमहानगरपालिका-१४ गोसाईपुरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ५ सय

29/09/2023

काठमाडौँ । दसैँ तिहारको लागि असोज २५ गतेदेखि नयाँ नोट साट्न पाइने भएको छ ।

28/09/2023

काठमाडौँ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गर्न....

27/09/2023

      काठमाडौं । अनेरास्ववियु आरआर क्याम्पस कमिटीद्धारा आयोजित `अखिल कप :२०८०´ को उपाधि

27/09/2023

कर्णाली । नेपाल सरकारको कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीयता कार्यान्वयनम....

26/09/2023

काठमाडौं : पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन भरतपुर महानगरपालिका-६ घर भई काठमाडौं महागरपा....

25/09/2023

काठमाडौं । नेपाल र चीनबीच विभिन्न विकास परियोजनाअन्तर्गत १३ वटा सम्झौतामा हस्ताक्षर भएको छ। बेइजिङस्थित

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Enepalupdate.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share



You may also like