KASTHAMANDAP TELEVISION

KASTHAMANDAP TELEVISION Launched in July 2015, as one of the private television channels, this is the official page It has gained popularity at the Nepalese community

Launched in July 2015, as one of the private national channels, Kasthamandap Television is Nepal’s pre-eminent television station, beaming 24/7 to whole Nepal. During its transmission, Kasthamandap Television has grown significantly and has carved a niche in the broadcasting history of Nepal.

04/02/2025

The News || देश विदेशका ताजा अपडेट || २२ माघ २०८१ || साझ ७ बजेको समाचार

श्रीपञ्चमीको पावन अवसरमा कश्यप एकेडेमीमा सरस्वती पूजा र अक्षरारम्भ कार्यक्रम सम्पन्न, नयाँ विद्यार्थीहरूको भर्ना प्रक्रि...
03/02/2025

श्रीपञ्चमीको पावन अवसरमा कश्यप एकेडेमीमा सरस्वती पूजा र अक्षरारम्भ कार्यक्रम सम्पन्न, नयाँ विद्यार्थीहरूको भर्ना प्रक्रिया आरम्भ
पूरा समाचार पढ्नुहोस्ः https://kasthamandaponline.com/श्रीपञ्चमीको-पावन-अवसरमा/

आजको पवित्रवसन्त पञ्चमी अर्थात् ‘श्रीपञ्चमी’ पर्वको  अवसरमा काष्ठमण्डप टेलिभिजन परिवारका तर्फबाट सम्पूर्ण नेपाली जनतालाई...
03/02/2025

आजको पवित्रवसन्त पञ्चमी अर्थात् ‘श्रीपञ्चमी’ पर्वको अवसरमा काष्ठमण्डप टेलिभिजन परिवारका तर्फबाट सम्पूर्ण नेपाली जनतालाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । ।
यस विशेष दिनमा, ज्ञानकी देवी श्री सरस्वतीको आराधना गर्दै तपाईंका जीवनमा शिक्षा, सृजनात्मकता र समृद्धिको वृद्धि होस् भन्ने शुभेच्छा गर्दछौं। वसन्त ऋतुको आगमनसँगै, तपाईंको जीवनमा नयाँ उमंग र ऊर्जा छाओस्। सरस्वती देवीको आशीर्वाद सँगै, तपाईंका सबै कार्य सफल र समृद्ध होस्।

काष्ठमण्डप टेलिभीजन परीवार

नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका– ५ स्थित राजनारायण माध्यमिक विद्यालयका प्रधानाध्याकपसहित तीनजनाविरुद्ध घुस लिएक...
02/02/2025

नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका– ५ स्थित राजनारायण माध्यमिक विद्यालयका प्रधानाध्याकपसहित तीनजनाविरुद्ध घुस लिएको अभियोगमा मुद्दा दायर भएको छ ।
पूरा समाचार पढ्नुहोस्ः https://kasthamandaponline.com/विद्यालयका-प्रधानाध्याप/

02/02/2025

The News || देश विदेशका ताजा अपडेट || २० माघ २०८१ || साझ ७ बजेको समाचार ||

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या समाधान गर्न अहिले बनेको भूमि समस्या सम...
02/02/2025

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या समाधान गर्न अहिले बनेको भूमि समस्या समाधान आयोग नै अन्तिम हुनेगरी सरकारले काम गरिरहेको दाबी गर्नुभएको छ ।
पूरा समाचार पढ्नुहोस्ः https://kasthamandaponline.com/भूमिसम्बन्धी-सबै-समस्या/

Address

Patan

Alerts

Be the first to know and let us send you an email when KASTHAMANDAP TELEVISION posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category

Our Story

Launched in July 2015, as one of the private cable channels, Kasthamandap Television is Nepal’s pre-eminent television station, beaming 24/7 to whole Nepal. During its transmission, Kasthamandap Television has grown significantly and has carved a niche in the broadcasting history of Nepal. It has gained popularity at the Nepalese community