Kasthamandap Television Gold

Kasthamandap Television Gold Launched in July 2022, as one of the private television channels, this is the official page
(2)

नागरिक उन्मुक्ति पार्टीकी सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन गर्न सर्वोच्च अदालतल...
14/04/2024

नागरिक उन्मुक्ति पार्टीकी सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन गर्न सर्वोच्च अदालतले रोक लगाएको छ ।

२, वैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरीलाई पदमुक्�

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिराखेको आरोप लगाउनु भएको छ।
14/04/2024

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिराखेको आरोप लगाउनु भएको छ।

२ वैशाख, काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस आक्रोश र पीडाले मनला�

सरकारले संसदको चालु अधिवेशनको अन्त्य स्वभाविक प्रक्रियाअन्तर्गत भएको बताएको छ ।
14/04/2024

सरकारले संसदको चालु अधिवेशनको अन्त्य स्वभाविक प्रक्रियाअन्तर्गत भएको बताएको छ ।

२ वैशाख, काठमाडौं । सरकारले संसदको चालु अधिवेशनको अन्त्य स्वभाविक प्रक्रियाअन्तर्गत भएको बताए�

सांसदहरुले महत्वपूर्ण विधेयकहरु पारित नगरी संसदको तेस्रो अधिवेशन अन्त्य भएको बताएका छन् ।
14/04/2024

सांसदहरुले महत्वपूर्ण विधेयकहरु पारित नगरी संसदको तेस्रो अधिवेशन अन्त्य भएको बताएका छन् ।

२ वैशाख, काठमाडौं । सांसदहरुले महत्वपूर्ण विधेयकहरु पारित नगरी संसदको तेस्रो अधिवेशन अन्त्य भए�

14/04/2024

The News || देश विदेशका ताजा अपडेट || ०२ वैशाख २०८१ || साझ ९ बजेको समाचार ||

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले तय गरेको लगानी सम्मेलनसम्बन्धि अवधा...
14/04/2024

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले तय गरेको लगानी सम्मेलनसम्बन्धि अवधारणामा नै असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

२ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई�

भक्तपुरमा हरेक वर्ष मनाइने ‘जिब्रो छेड्ने जात्रा’ सम्पन्न भएको छ।
14/04/2024

भक्तपुरमा हरेक वर्ष मनाइने ‘जिब्रो छेड्ने जात्रा’ सम्पन्न भएको छ।

२ वैशाख, काठमाडौं । भक्तपुरमा हरेक वर्ष मनाइने ‘जिब्रो छेड्ने जात्रा’ सम्पन्न भएको छ। यस वर्ष २८

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले सरकारका प्रारम्भिक कामकारबाही सकारात्मक रहेको बताएको छ।
14/04/2024

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले सरकारका प्रारम्भिक कामकारबाही सकारात्मक रहेको बताएको छ।

२ वैशाख, काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले सरकारका प्रारम्भिक कामकारबाही सकारात्म�

चन्द्रागिरीका संगम थापामगर र सौरव मल्ल ठकुरीले चौथो राष्ट्रिय फ्रेण्डसिप खुला तेक्वान्दो प्रतियोगिता आईतबार स्वर्ण जितेक...
14/04/2024

चन्द्रागिरीका संगम थापामगर र सौरव मल्ल ठकुरीले चौथो राष्ट्रिय फ्रेण्डसिप खुला तेक्वान्दो प्रतियोगिता आईतबार स्वर्ण जितेका छन् ।

२ वैशाख, काठमाडौं । चन्द्रागिरीका संगम थापामगर र सौरव मल्ल ठकुरीले चौथो राष्ट्रिय फ्रेण्डसिप खु

काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा आगामी २८ र २९ भाद्रमा पाँचौं राष्ट्रिय स्तरको खुल्ला मिष्टर काठम...
14/04/2024

काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा आगामी २८ र २९ भाद्रमा पाँचौं राष्ट्रिय स्तरको खुल्ला मिष्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ ।

२ वैशाख, काठमाडौं । काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा आगामी २८ र २९ भाद्रम�

नेपाली कांग्रेस सल्यानका सभापति केशबहादुर विष्टमाथि कुटपिट गरेको आरोपमा भौतिक पूर्वाधार कार्यालय प्रमुख हरि वली पक्राउ प...
14/04/2024

नेपाली कांग्रेस सल्यानका सभापति केशबहादुर विष्टमाथि कुटपिट गरेको आरोपमा भौतिक पूर्वाधार कार्यालय प्रमुख हरि वली पक्राउ परेका छन्।

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेस सल्यानका सभापति केशबहादुर विष्टमाथि कुटपिट गरेको आरोपमा भौ�

जातीय विभेद र दुर्व्यवहार गरेको आरोपमा हल्दिवारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका छन्।
14/04/2024

जातीय विभेद र दुर्व्यवहार गरेको आरोपमा हल्दिवारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका छन्।

२ वैशाख, काठमाडौं । जातीय विभेद र दुर्व्यवहार गरेको आरोपमा हल्दिवारी गाउँपालिकाका पूर्वउपाध्य�

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदको हिउँदे अधिवेशनमा कानून निर्माण र जनसरोकारका मुद्दा मुखरित गर्ने कार्य पर्य...
14/04/2024

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदको हिउँदे अधिवेशनमा कानून निर्माण र जनसरोकारका मुद्दा मुखरित गर्ने कार्य पर्याप्त नभएको बताउनु भएको छ।

२ वैशाख, काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदको हिउँदे अधिवेशनमा कानून निर्म�

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया परिमार्जन गर्न आवश्यक रहेको बताउन...
14/04/2024

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया परिमार्जन गर्न आवश्यक रहेको बताउनु भएको छ।

२ वैशाख, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिन

संघीय संसदको हिउँदे अधिवेशनमा ३ वटा विधेयक मात्रै पारित भएका छन्।
14/04/2024

संघीय संसदको हिउँदे अधिवेशनमा ३ वटा विधेयक मात्रै पारित भएका छन्।

२ वैशाख, काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशनमा ३ वटा विधेयक मात्रै पारित भएका छन्। सभामुख देव�

नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले देशमा लुटतन्त्र व्याप्त भएकाले नागरिकहरु निराश रहेको बताउनु भएको छ।
14/04/2024

नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले देशमा लुटतन्त्र व्याप्त भएकाले नागरिकहरु निराश रहेको बताउनु भएको छ।

२ वैशाख काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले देशमा लुटतन्त्र व्याप्त भएकाले

पूर्वअर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले सबैलाई समेट्ने र सबैलाई मिलाएर लैजाने नेतृत्व आवश्यक रहेको बताउनु भएको छ।
14/04/2024

पूर्वअर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले सबैलाई समेट्ने र सबैलाई मिलाएर लैजाने नेतृत्व आवश्यक रहेको बताउनु भएको छ।

२ वैशाख, काठमाडौं । पूर्वअर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले सबैलाई समेट्ने र सबैलाई मिलाएर लै�

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउन असम्भव रहेको जिकिर गर्नुभएको छ...
14/04/2024

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउन असम्भव रहेको जिकिर गर्नुभएको छ।

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा र�

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलको बैठकले अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताका बिरुद्धमा कार्य नगर्न सरका...
14/04/2024

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलको बैठकले अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताका बिरुद्धमा कार्य नगर्न सरकारलाई चेतावनी दिएको छ।

२ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलको बैठकले अलोकतान्त्रिक र संसद

12/04/2024

The News || देश विदेशका ताजा अपडेट || ३० चैत्र २०८० || साझ ८ बजेको समाचार ||

पछिल्लो समय नेपाली बजारमा सुनको मूल्यले दिनहुँ कीर्तिमानी रच्दै आइरहेको छ।
12/04/2024

पछिल्लो समय नेपाली बजारमा सुनको मूल्यले दिनहुँ कीर्तिमानी रच्दै आइरहेको छ।

३० चैत, काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्यले दिनहुँ कीर्तिमानी रच्दै आइरहेको छ। ब�

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संसदीय छानबिन समिति नबनाएसम्म कांग्रेस आफ्नो मुद्दाबाट ब्याक नहुने बताउन...
12/04/2024

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संसदीय छानबिन समिति नबनाएसम्म कांग्रेस आफ्नो मुद्दाबाट ब्याक नहुने बताउनु भएको छ।

३० चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संसदीय छानबिन समिति नबनाएसम�

रियल स्टेट व्यवसायी ट्रुओङ माई ल्यानलाई बिहीबार भियतनामको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।
12/04/2024

रियल स्टेट व्यवसायी ट्रुओङ माई ल्यानलाई बिहीबार भियतनामको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।

३० चैत, काठमाडौं । रियल स्टेट व्यवसायी ट्रुओङ माई ल्यानलाई बिहीबार भियतनामको एक अदालतले मृत्युद

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् ।
12/04/2024

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् ।

३० चैत, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । लुम

एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियाविरुद्ध नेपालले पहिलो विकेट लिएको छ।
12/04/2024

एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियाविरुद्ध नेपालले पहिलो विकेट लिएको छ।

३० चैत, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियाविरुद्ध नेपालले पहिलो विकेट लिएको छ। ओमान

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) की राष्ट्रियसभा सांसद मदनकुमारी साह गरिमाले राष्ट्रिय स्वास्थ्य नीति तत्काल पुरावल...
12/04/2024

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) की राष्ट्रियसभा सांसद मदनकुमारी साह गरिमाले राष्ट्रिय स्वास्थ्य नीति तत्काल पुरावलोकन गर्न सरकारसँग माग गर्नु भएको छ।

३० चैत, काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) की राष्ट्रियसभा सांसद मदनकुमारी साह गरि�

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद नारायणदत्त भट्टले उपचारको नाममा व्यापार गरिरहेका निजी अस्पताललाई कारबाहीको द...
12/04/2024

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद नारायणदत्त भट्टले उपचारको नाममा व्यापार गरिरहेका निजी अस्पताललाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नु भएको छ ।

३० चैत, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद नारायणदत्त भट्टले उपचारको नाममा

सरकारले संसदको चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने न...
12/04/2024

सरकारले संसदको चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

३० चैत, काठमाडौं । सरकारले संसदको चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सुर्तीजन्य पदार्थहरुको प्रयोग गर्न पूर्ण प्रतिवन्ध लगाउने दिशामा सोच्न ज...
12/04/2024

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सुर्तीजन्य पदार्थहरुको प्रयोग गर्न पूर्ण प्रतिवन्ध लगाउने दिशामा सोच्न जरुरी रहेको बताउनु भएको छ।

३० चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सुर्तीजन्य पदार्थहरुको प्रयो�

नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकारले सुर्तिजन्य पदार्थलाई राजश्वको आम्दानीको बाटो बनाउनु नहुने बताउनु ...
12/04/2024

नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकारले सुर्तिजन्य पदार्थलाई राजश्वको आम्दानीको बाटो बनाउनु नहुने बताउनु भएको छ।

३० चैत, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकारले सुर्तिजन्य पदार्थला�

Address

Bijuli Bazar
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Kasthamandap Television Gold posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kasthamandap Television Gold:

Videos

Share

Category

Nearby media companies


Other TV Channels in Kathmandu

Show All