मगर भाषाको कार्यक्रम "गेमी ल भीन्टाङ्" नाइस टेलिभिजन HD मा हरेक शुक्रबार बेलुका ६:३० बजे साप्ताहिक
Address
NICE Television, Anamnagar 29
Kathmandu
44600
Telephone
Website
Alerts
Be the first to know and let us send you an email when Gemi La Bhintang गेमी ल भीन्टाङ् posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Contact The Business
Send a message to Gemi La Bhintang गेमी ल भीन्टाङ्:
Shortcuts
Category
Gemi La Bhintang || गेमी ल भीन्टाङ्
मगर भाषाको कार्यक्रम "गेमी ल भीन्टाङ्" नाइस टेलिभिजन HD मा हरेक शुक्रबार बेलुका ६:३० बजे साप्ताहिक डिजिटल पत्रिकाको रुपमा प्रशारण भइरहेको छ । पुन:प्रशारण हुने समय राती १:३० बजे र दिउँसो २:०० बजे । मगरहरुको भाषा, कला, संस्कृति र पहिचानको संरक्षण तथा सम्बर्धन गर्नु यो कार्यक्रमको मुख्य उद्देश्य हो । साथै, मगर समुदायमा पछाडी परेका र सन्चारको माध्यमबाट अगाडी ल्याउनै पर्ने सबै व्यक्ति, समूह, कार्यक्रम लगायत मगरहरुको रिति-रिवाजलाई नेपाल भरी लगायत सन्सार भरि छरिएर रहेका मगरहरु सामु पुर्याउनु यस कार्यक्रमको अर्को महत्वपूर्ण भूमिका रहेको छ । त्यस्तै, प्रबासमा बस्ने मगरहरुलाई पनि यस कार्यक्रम मार्फत नेपाल र नेपालमा रहेका परिवारहरु सङ्ग जोड्ने साथै प्रबासमा भएका मगरहरुको गतिबिधिलाई यस कार्यक्रम मार्फत प्रशारण गरिनेछ ।
Program Presenter: Mr. Shyam Rana Magar
Program Time: 18:30 PM Every Friday (Weekly)
Repeat Time: 01:30 AM & 14:00 PM