19/08/2024
सम्पूर्ण आफन्तजन इष्टमित्र हरु लाई रक्षा बन्धनको धेरै धेरै सुभकामना
रक्षाबन्धन हिन्दुहरूको प्रमुख चाड हो
रक्षाबन्धनलाई राखिको पर्ब पनि भनिन्छ
यो दाजु भाई दिदिबहिनीको पर्ब यो पर्ब प्रत्येक
बर्स साउन सुक्ल पुर्णिमाका दिन मनाइन्छ यसदिन दिदिबहिनी हरुले दाजु भाईको हातमा राखि बाधने गर्छन यसै सँगै बहिनीले भाईको सुरक्षाको र सुस्वास्थ्यको कामना गर्दै भगवान सङ्ग प्राथना पनि गर्छिन
रक्षा बन्धनको सम्पूर्ण लाई धेरै धेरै सुभकामना सुस्वास्थ्य को कामना गर्दै तपाईहरूको रक्षा बंधन सुखमय रहोस् 🙏🙏🙏🙏🙏 हाम्रो पालपाली ड्राइविंग सेन्टर मार्फत सुभकामना