ORO HOW TV HD

ORO HOW TV HD The world is incomplete without communication.

08/06/2024

वैदेशिक रोज्गारिको सिल्सिलामा द.कोरिया आएको एक हप्ता मै एक नेपाली युवा को दुखद निधन भएकोछ !

जाजरकोट जिल्लाको छेडागाड न.पा. वाडा नं 3 घर भइ सुर्खेत वस्दै आएका हरिचन्द्र अधिकारी को 2024/06/07तारिख मा अप्रत्यासित मृत्यु भएको हो ,
eps प्रणालिअन्तर्गत 2024/05/28 मा द.कोरिया प्रवेस भएका अधिकारिको घरमा बुवा,आमा,श्रीमती र २ वर्ष कि नाबालिका छोरी छन्,
निज अधिकरि द.कोरियाको बुसान सहर को मिर्याङ भन्ने ठाउँ मा अवस्थित एक कृषि फार्म मा कार्यरत थिए, कर्णाली प्रदेश सेवा समाज द.कोरियाका निवर्तमान अध्यक्ष गणेश कोइराला का अनुसार कार्यस्थल मा एक्कासी विरामी भएपछी अस्पताल भर्ना भएका उन्को उपचारकै क्रम्मा मृत्यु भएको हो !

साथै मृतक अधिकारीको स्वास्थ्य बीमा दर्ता नभएर उपचार खर्च धेरै आएकोले अस्पतालकोे बिल भुक्तानी गर्न आर्थिक समस्या भएको , कर्णाली प्रदेश सेवासमाज
का सह कोषअध्यक्ष रावात राना बहादुर ले जनाएकाछन,

स्वास्थ्य विना दर्ता गर्न विदेशि दर्ता कार्ड चाहिन्छ, द.कोरिया प्रवेश गरेको न्युनतम एक महिना मा मात्र विदेसी दर्ता काड तयार हुन्छ,द.कोरियाकोअस्पताल हरु मा स्वास्थ्य विमा दर्ता नहुने बिरामिको उपचार खर्च अत्याधिक धेरै आउछ !

परिवारको आशा र भरोसा बनेर सुन्दर सपना सजाउदै कोरिया आएको एक सातामै ज्यान गुमाएका हरिचन्द्र अधिकारिलाई हार्दिक श्रद्धाञ्जली .... ।।

03/06/2024

म्यांन्मार ले एक पुराने क़ानून लाई फेरि लागू गरेकोछ जुन १४ साल देखि स्थगित थियो,यो क़ानून ले 35 वर्ष भन्दा कम उमेर का पुरुष र २७ वर्ष कम उमेरका महिलाहरु लाई कमसेकम दुइ साल सम्म सेना मा काम गर्न बाध्य तुल्याएकोछ !
यो अनिवार्य भर्ती बाट वच्नेप्रयास गर्नेहरुलाइ जेल सज़ाय हुन्छ, यस्को उद्ध्येस्य सेना मा साठि हज़ार नया सैनिक भर्ती गर्नु हो,किनकी म्यांमार को सैन्य नेतृत्व गरिरहेको सरकार एक भयानक गृह युद्ध को जन्जाल्मा फसेकोछ !
यो गृह युद्ध २०२१ में मा सुरु भएको थियो, त्यस्बेला सेनाले लोकतांत्रिक तरीका बाट चुनिएको म्यान्मार सरकार को सत्तापल्टाएर सैनिक शासन लागू गरेको थियो सैनिक्को यस कदम बिरुद्ध व्यापक शांतिपूर्ण विरोध प्रदर्शन शुरू भयो जुन प्रदर्शन लाई सैन्य सरकार ले हिंस्रक रूप मा कुल्चने कोशिश गरे पस्चात कैयौं स-साना समुह गुट उपगुट लगायत नया पुराना सवै शक्तिहरु म्यांमार मा सैनिक शासनको अन्त्य चाहिरहेकाछन !
दक्षिण-पूर्वी एशिया को यो देश मा आंतरिक कलह कुनै नयाकुरा होइन तर यो संघर्षले म्यान्मारलाई झन संकट तिर धकेली रहेकोछ!

24/05/2024

कान्तिपुर मिडिया प्रा. लि.का अध्यक्ष कैलास सिरोहिया लाई पक्राउ गरेपछी सदन मा आफुमाथि लागेको आरोप् को खन्डन गर्दै उप प्रधान तथा गृह मन्त्री रबि लामिछाने !

18/05/2024

विश्वमा छरिएर रहनुहुने तपाईं मानुभाव हरु संग जोडिने पुलको निर्माण भएको जानकारी गर्दै Oro how tv hd मा यहां हरुलाई हार्दिक स्वागत गर्दछु !

18/05/2024

Welcom to oro how tv hd

Address

Street No 1
Kathmandu

Alerts

Be the first to know and let us send you an email when ORO HOW TV HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ORO HOW TV HD:

Videos

Share

Category


Other TV Channels in Kathmandu

Show All

You may also like