Phoenix Books

Phoenix Books Leading Publication institution for publishing Fiction and Non-Fiction. Editorial Office- Mid Baneswor
(4)

Phoenix Books is leading imprints in Nepal publishing fictions, non-fictions and many more since 2010.

04/10/2024
16/09/2024

नेपाली साहित्यमा पछिल्लो समय सम्भव समूहले आफ्नो दह्रो उपस्थिति जनाइरहेको छ । स्थापना भएको तीन वर्षभित्र पदायात.....

"पारिजातको पहिलो आत्म संस्मरण ‘धूपि सल्ला र लालीगुराँसको फेदमा’ थियो । यो भागमा उनको बाल्यकालीन सम्झनाहरूको नालीबेली पाइ...
13/09/2024

"पारिजातको पहिलो आत्म संस्मरण ‘धूपि सल्ला र लालीगुराँसको फेदमा’ थियो । यो भागमा उनको बाल्यकालीन सम्झनाहरूको नालीबेली पाइन्छ र काठमाडौं प्रस्थान गर्ने समयसम्म फैलिएको छ ।

दोश्रो भाग काठमाडौं आइपुगेदेखि सात वर्षसम्म काठमाडौं बसेर पिता डा. एस.के. वाइवाले नयाँ औषधीको परीक्षणका लागि दार्जिलिङ पठाउँदा सम्मको नालीबेली छ ।

यसरी विसं २०५० मा पारिजातको देहान्त भएकै सालमा देहान्तपछि प्रकाशित त्यस आत्म संस्मरण ‘अध्ययन र सङ्घर्ष’ को अन्तिम परिच्छेदको निरन्तरता ‘भावुकताको सूर्यास्त अनास्थाको अन्धकार’ मा यसरी हुन्छ–
................... "

अन्ततः पारिजातको आत्म संस्मरणको अप्रकाशित अन्तिम पाण्डुलिपिले लेखिकाको देहान्तको तीन दशकपछि प्रकाशनको उज्याल...

फिनिक्स बुक्स परिवारको तर्फबाट लेखक Bina Theeng Tamang लाई जन्मदिनको धेरै धेरै शुभकामना 🎉🎉
26/08/2024

फिनिक्स बुक्स परिवारको तर्फबाट लेखक Bina Theeng Tamang लाई जन्मदिनको धेरै धेरै शुभकामना 🎉🎉

25/08/2024

१) काफल बेच्ने केटी अँध्यारो ढलिनसक्दै उकालो लाग्छे नवजात घामलाई म्वाइँ खाँदै मौरीलेक पुग्छे र सुकेको रोटी चपाउँ...

कवि सोझो गाउँलेको कवितासंग्रह ‘मरुभूमिमा हिमपात’ को तेस्रो संस्मरण अहिले बजारमा उपलब्ध छ । उनका कविताहरु लोकतन्त्र, सामा...
25/08/2024

कवि सोझो गाउँलेको कवितासंग्रह ‘मरुभूमिमा हिमपात’ को तेस्रो संस्मरण अहिले बजारमा उपलब्ध छ ।

उनका कविताहरु लोकतन्त्र, सामाजिक न्याय र मानवीय मूल्य जस्ता गहन विषयमा सशक्त अनि सुन्दर शैलीमा लेखिएको पाइन्छ ।

धन्यवाद प्रधानमन्त्री ज्यू !  फिनिब्स बुक्स परिवारको तर्फबाट  पनि हाम्रा आदरणीय कवि बैरागी काइँलालाई जन्मदिनको धेरै धेरै...
09/08/2024

धन्यवाद प्रधानमन्त्री ज्यू !

फिनिब्स बुक्स परिवारको तर्फबाट पनि हाम्रा आदरणीय कवि बैरागी काइँलालाई जन्मदिनको धेरै धेरै शुभकामना...

आदरणीय कवि बैरागी काइँला, मैले सानैदेखि उहाँका कविता पढें, मन पराएँ । कविता मात्र होइन, मलाई उहाँ धेरै मन पर्छ। उहाँसँग भेट नभएको एक वर्ष पुग्न लाग्यो। आज उहाँको जन्मदिन। जन्मदिनको धेरैधेरै शुभकामना कविवर !
सुस्वास्थ्य र दीर्घायुको कामना !!
तस्बिर स्रोत - Phoenix

सेट किन्दा नेपालभर निःशुल्क डेलिभरीको व्यवस्था-दोबिल्ला बुक्स
06/08/2024

सेट किन्दा नेपालभर निःशुल्क डेलिभरीको व्यवस्था
-दोबिल्ला बुक्स

साहित्यकार पारिजातका उपन्यास र संस्मरणका एक दर्जन पुस्तक मात्र रु. २७५० मा । सेट किन्दा नेपालभर निःशुल्क डेलिभरीको व्यवस्था छ ।

१ भावुकताको सूर्यास्थ र अनास्थाको अन्धकार : ३९९।
२ अनिदो पहाडसँगै : ३५०।
३ बैंसको मान्छे : २००।
४ परिभाषित आँखाहरु : ४००।
५ तोरीबारी बाटा र सपनाहरु : २६५।
६ महत्ताहीन : २००।
७ उसले रोजेको बाटो : २५०।
८ पर्खालभित्र र बाहिर : २६५।
९ शिरीषको फूल : २७५
१० एउटा चित्रमय सुरुवात : २५०।
११ अध्ययन र संघर्ष : १५०।
१२ अन्तर्मुखी : २५०।

सम्पर्क : दोबिल्ला किताबघर
बागबजार, काठमाडौँ
9849152974

06/08/2024

२००७ सालको जनक्रान्तिका योद्धा तथा पूर्वमन्त्री नारद मुनि थुलुङको "किरातको नाली बेली" दोबिल्ला किताबघरमा आइपुग्यो ।

मूल्य रु. : ५९९।

नेपालभर डेलिभरीको व्यवस्था छ।

सम्पर्कः दोबिल्ला किताबघर
बागबजार, काठमाडौँ
९८४९१५२९७४

हाम्रो नयाँ प्रकाशन 'किरातको नाली बेली' अहिले बजारमा उपलब्ध छ ।
06/08/2024

हाम्रो नयाँ प्रकाशन 'किरातको नाली बेली' अहिले बजारमा उपलब्ध छ ।

पारिजातको जीवनको अटुट साथ अनि साथी, सुकन्याको अनुभूतीमा रहेकी— 'पारिजात'लाई नजिकबाट नियाल्न सुन्दर आकृति कोरेको छ यस फिच...
01/08/2024

पारिजातको जीवनको अटुट साथ अनि साथी, सुकन्याको अनुभूतीमा रहेकी— 'पारिजात'लाई नजिकबाट नियाल्न सुन्दर आकृति कोरेको छ यस फिचरले । अवश्य पढ्नुहोला !

लेखको सानो अंशः
'८३ वर्षीया सुकन्या एकाएक रोमान्टिक बन्छिन्, ‘दिदीलाई त्यस्ता चिठीहरु त खातका खात आउँथे । हामी कुनामा बसेर पढ्थ्यौँ र मरीमरी हाँस्थ्यौँ ।’

पारिजातका चिठीहरु त धेरै आए । त्यसको एउटै कारण पारिजात रुपवती थिइन् । तर, एकजना केटा थियो, जसले पारिजातलाई औधि मन पराउँथ्यो । मरिहत्ते गर्थ्यो । अन्ततः अरु साथीहरुले जस्तै पारिजातले पिरती गाँसिन् त्यही केटासँग । जसलाई सुकन्या अहिले ‘प्लाटोनिक’ लभको संज्ञा दिन्छिन् ।'

सुकन्या वाइवा ८३ वर्षकी भइन् । अहिले पनि उनलाई बेडमा सुतिरहेको कसैले सुकन भन्दै बोलाओस् जस्तो लाग्छ । तर, ३० वर्षद...

चाँडै आउँदै ..
30/07/2024

चाँडै आउँदै ..

लामो समयदेखि लाइब्रेरी फिल्डमा कार्यरत आदरणिय इन्दिरा दलीको अन्तर्वाता ..
29/07/2024

लामो समयदेखि लाइब्रेरी फिल्डमा कार्यरत आदरणिय इन्दिरा दलीको अन्तर्वाता ..

Embark on a journey through the realms of "News and Politics" to "Arts and Entertainment" with KSH*TIZ BHANDA PARA! ...

21/07/2024

यो गीत र संस्मरण दुवैले मलाई त्यही महसुस गरायो। आफैले रोजेको एकांकी स्वीकार गर्दै यसरी आफ्नो प्रेम लेख्नुको उद्द...

18/07/2024

Sahityapost.com (साहित्यपोस्ट) is a literary portal covering all sections of Nepali literature.

16/07/2024

खगेन्द्र संग्रौला चिन्नेहरूलाई थाहा छ, उनको अर्को नाम पनि छ– कुन्साङ काका । दुवै नामले बरोबर चिनिएका संग्रौलाला....

टाउकोभरि अफिसको कागजपत्रका अक्षर, छातीभरि अफिसको दिवाल घडीका काँटाहरुफेरिनै आँटेका पूर्जाजस्ता जिन्दगीकाँधमाथि टाउको लता...
16/07/2024

टाउकोभरि अफिसको कागजपत्रका अक्षर,
छातीभरि अफिसको दिवाल घडीका काँटाहरु
फेरिनै आँटेका पूर्जाजस्ता जिन्दगी
काँधमाथि टाउको लतारेर यो सडकमाथि हिँड्दछन्,
यिनलाई घिसारेर हिँड्दछन्
अनुहार नभएका मानिस, अँध्यारोका खुट्टाले टेकेर
रात–रातभरि यो सडकमाथि !

फलतः आजकाल सडक घटेको छ ।

– बैरागी काइँला

कवितांश– 'मातेको मान्छेको भाषणः मध्यरातपछिको सडकसित'
कवितासंग्रह– 'बैरागी काइँलाका संकलित कविता'

पहिलो पटक प्रकाशित पारिजातको संस्मरण 'भावूकताको सूर्यास्त अनास्थाको अन्धकार' अहिले बजारमा उपलब्ध छ ।
14/07/2024

पहिलो पटक प्रकाशित पारिजातको संस्मरण 'भावूकताको सूर्यास्त अनास्थाको अन्धकार' अहिले बजारमा उपलब्ध छ ।

एक दिन भयानक हुरी चलिरहेको बखत म शान्त उभिएको थिएँ सिंहदरबारअघिको सडकमा मेरो व्यवहार अत्यन्त विध्वंसक लागेछ पृथ्वीनारायण...
28/06/2024

एक दिन
भयानक हुरी चलिरहेको बखत
म शान्त उभिएको थिएँ
सिंहदरबारअघिको सडकमा
मेरो व्यवहार
अत्यन्त विध्वंसक लागेछ
पृथ्वीनारायण शाहको सालिकलाई
उतिखेरै राजज्योतिषीले
पात्रो पल्टाएर
भविष्यवाणी गर्‍यो
छिट्टै मर्नेछ
यो अभागी र बेबकुफ लेखनदास
कुनै भविष्य छैन यसको

- 'मेरो कविता परबाह गर्दैन तिम्रो' बाट साभार अंश
कवितासंग्रह: एउटा बाहुला नभएको बुसर्ट
कवि: विमल निभा

28/06/2024

ORDER NOW !!

अर्डरका लागी आफ्नो विवरण किताब यात्रामा पठाउन सक्नुहुनेछ।
अधिक जानकारीका लागि : ०१-५२४५०८८

Author: Parijat

Web Link : https://kitabyatra.com/

मानिसलाई लगातार मरेको हेर्नु एउटा चरम अत्यास, एउटा के गरूँ, कसो गरूँ लगातार विरक्ति हो, त्यस बखत झन्, जब तिमी केही पनि ग...
25/06/2024

मानिसलाई लगातार मरेको हेर्नु एउटा चरम अत्यास, एउटा के गरूँ, कसो गरूँ लगातार विरक्ति हो, त्यस बखत झन्, जब तिमी केही पनि गर्न सक्तैनौ, उपायबिहीन र आफ्नो उपस्थितिको बोझले थिचिएको ।

- अलिखित

Address

Mid Baneshwor/10
Kathmandu

Opening Hours

Monday 10:00 - 05:15
Tuesday 10:00 - 05:15
Wednesday 10:00 - 05:15
Thursday 10:00 - 05:15
Friday 10:00 - 05:15
Sunday 10:00 - 05:15

Telephone

+97714487782

Alerts

Be the first to know and let us send you an email when Phoenix Books posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Phoenix Books:

Videos

Share

Category

Nearby media companies