पाठेघरको मुखको क्यान्सर के हो, कसरी बच्न सकिन्छ? VIA केका लागी ?
खेलमैदान , खेलाडी , खेलकुद
म छु भन्नेहरू कहिले आफ्ना हुदैनन्
म छु भन्ने सबै आफ्ना हुदैनन् ।
घरको भर्र्याङ् कस्तो राम्रो ।
असार १५ गते लाहाचोक जाऔं ,हिलोमै रमाऔ ।
७ औ पालिका स्थापना दिवस तथा माछापुच्छ्रे गाउँपालिका कास्कीको आयोजनामा सनिवार गण्डकी प्रदेशका १५ गाउँपालिकाको अन्तरपालिका स्तरीय समन्वयातमक भेलालाई स्वागत गर्दै पालिका उपाध्यक्ष सीता अधिकारी ।
कास्की जिल्ला भित्र बसेका तथा जिल्ला बाहिर गएर बसेका सम्पुर्ण अधिकारी बन्धुहरुलाई एकबद्धता गरी आपसी सम्र्पक सदभाव र भातृव्व अभिर्बद्धि गर्दै आर्थिक, सामाजिक,शैक्षिक ,सास्कृतिक एंव धार्मिक क्षेत्रको सामुहिक विकास गर्ने अभिप्रायले यहिँ मंसिर २१ र २२ कश्यप गोत्रिय अलिना अधिकारीको मुल थलो अस्ताममा प्रथम कुल पुजा हुने भएको छ ।
माछापुच्छ्रे गाउँपालिकाको नवौं गाउँ सभा : रु ५६ करोड ५८ लाख ९८ हजार ४७१ को बजेट पारित ।
कास्कीको माछापुच्छ«े गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि रु ५६ करोड ५८ लाख ९८ हजार ४७१ को बजेट गाउँसभामा प्रस्तुत गरी पारित गरेको छ । https://www.himaliawaj.com/2021/06/7767 video source : www.radiohemja.com.np
माछापुच्छ्रे गाउँपालिकाको नवौं गाउँ सभा : रु ५६ करोड ५८ लाख ९८ हजार ४७१ को बजेट पारित ।
माछापुच्छ्रे गाउँपालिका - ४,लाहाचोकमा जिल्ला स्तरीय खुल्ला म्याराथुन दौड प्रतियोगिता हुने।
राष्ट्रिय गौरव तथा स्वास्थ्य नागरिकको लागि खेलकुद भन्ने मुल नाराका साथ माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लब माछापुच्छ्रे गाउँपालिका - ४ , लाहाचोकले कास्की जिल्ला स्तरीय खुल्ला म्याराथुन दौड प्रतियोगिता गर्ने भएको छ ।
प्रतियोगिता नारी दिवसको उपलक्ष्यमा यहि फागुन २४ गते हुने छ । प्रतियोगितामा पुरुष तर्फ १० किलोमिटर तथा महिलाको लागि ५ किलोमिटर रहने छ । साथै ३५ बर्ष भन्दा माथिका भेट्रान्स दौडमा पुरुषको लागि १ किलोमिटर रहने छ । खुल्ला दौड महिला र पुरुषको लागि १०० मिटर रहने आयोजकले जाकारी गराएको छ । कार्यक्रममा घैटो फुटाउने पर्तियोगिताको साथै टाएर रिङमा बल छिराउने प्रतियोगिता समेत समाबेस गरिने छ ।