कार्यक्रम:- स्वस्थ जीवन
कार्यक्रम:- स्वस्थ जीवन
अतिथि:- प्रहरी उपरीक्षक निराकार घिमिरे
(फिजियोथेरापिष्ट, नेपाल प्रहरी अस्पताल)
कार्यक्रम प्रस्तोता:- रमा लामा
विषय:- फिजियोथेरापी किन र कसलाई आवश्यक हुन्छ भन्ने विषयमा गरिएको कुराकानी ।
कार्यक्रम:- ट्राफिक सेरोफेरो
अतिथी:- प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापा
(लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल, रुपन्देही)
कार्यक्रम प्रस्तोता:- निरोज घिमिरे
विषय:- लुम्बिनी प्रदेश भित्रको हालको ट्राफिक ब्यवस्थापनको र भावी कार्ययोजना सम्बन्धि ।
कार्यक्रम:- तपाईको प्रश्न हाम्रो उत्तर
कार्यक्रम:- तपाईको प्रश्न हाम्रो उत्तर
अतिथी:- प्रहरी निरीक्षक जितेश दाहाल
(महानगरीय ट्राफिक प्रहरी महाशाखा)
कार्यक्रम प्रस्तोता:- झुमा देवी राई
विषय:- पिडित सहायता इकाई शाखाले हाल गरिरहेका काम कारवाही सम्बन्धि ।
कार्यक्रम:- नागरीकसँग नेपाल प्रहरी
कार्यक्रम:- नागरीकसँग नेपाल प्रहरी
अतिथी:- प्रहरी नायब उपरीक्षक मदन के.सी.
(महानगरीय प्रहरी वृत्त, सातदोबाटो)
कार्यक्रम प्रस्तोता:- सन्तोष सापकोटा
विषय:- सातदोबाटो क्षेत्रको शान्ति सुरक्षा सम्बन्धि ।
कार्यक्रम:- ट्राफिक सेरोफेरो
अतिथी:- प्रहरी उपरीक्षक,गोबिन्द अधिकारी
(गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखरा, कास्की)
कार्यक्रम प्रस्तोता:- निरोज घिमिरे
विषय:- गण्डकी प्रदेश भित्रको हालको ट्राफिक ब्यवस्थापनको
र भावी कार्ययोजना सम्बन्धि ।
कार्यक्रम:- स्वास्थ्य जिवन
कार्यक्रम:- स्वास्थ्य जिवन
अतिथी:- प्रा.डा. अनिल कुमार झा (वरिष्ठ छाला रोग विशषेज्ञ)
(First Professor of Dermatology in Nepal)
Founding Executive Chairman and Senior Consultant Dermatologist, Di Skin Health and Referral Center
कार्यक्रम प्रस्तोता:- रमा लामा
विषय:- छाला रोगसँग सम्बन्धि।
कार्यक्रम:- स्वास्थ्य जिवन
कार्यक्रम:- स्वास्थ्य जिवन
अतिथी:- डा. दिपक लिम्बु
(मुटु रोग बिषेशज्ञ, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र )
कार्यक्रम प्रस्तोता:- रमा लामा
विषय:-हर्ट अट्यक समस्या र यसको रोकथामका सम्बन्धमा ।
नागरीकसँग नेपाल प्रहरी
अतिथी :- प्र.प्र.का साईबर व्युरोका प्रबक्ता प्रहरी वरिष्ठ उपरीक्षक नबिन्द अर्याल
विषय :- साईबर अपराधको अबस्था र नियन्त्रणका लागी भै रहेका प्रयास
कार्यक्रम:- स्वास्थ्य जिवन
कार्यक्रम:- स्वास्थ्य जिवन
अतिथी:- प्रहरी बरिष्ठ उपरीक्षक डा. मनोज कुमार यादव (नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, काठमाण्डौ)
कार्यक्रम प्रस्तोता:- रमा लामा
विषय:- छाती तथा श्वास प्रश्वास रोग सम्बन्धमा ।