Dhawa Lama

Dhawa Lama संसार बदल्नु छ भने पहिला आफुलाई बदल्नुस !!! मेरो गतिविधि र मैले राखिएको सामग्रीहरु मन पर्छ भने मेरो पेजलाई एक लाईक गरि सहयोग पुर्यईदिनु होला ! धन्यवाद।

26/11/2023

देश बन्न नसक्नुको कारण यी नै हुन भुषण दाहालको कुरा सुनौ एक पटक !

23/11/2023

यो सही लाग्यो मेयरको कुरा !

यी बुढाले नजानेको चीज केही रहेन अब ! आफु यता क्रिकेट खेलेर उता छोरा महेश बस्नेतलाई काठमाडौंमा सडक जाम गर्न लगाएर जनतालाई...
23/11/2023

यी बुढाले नजानेको चीज केही रहेन अब ! आफु यता क्रिकेट खेलेर उता छोरा महेश बस्नेतलाई काठमाडौंमा सडक जाम गर्न लगाएर जनतालाई सास्ती दिलाए !

21/11/2023

बिदेशिए पछि गाउँघरको बिजोग अबस्था !

20/11/2023

दुर्गा प्रसाईँको सुनको लौरो काण्ड यस्तो रहेछ ।

13/11/2023

आजबाट नेपालमा टिकटक बन्द गरेको कुरा समाचारहरूमा प्रकाशित भैरहेको छ । मलाई लाग्छ टिकटक हैन युट्युब बन्द गर्नु पर्छ । युट्युबमा डलर कमाउने लोभले मान्छेको चरित्र हत्या गर्न खुबै लागी परेका जाँडिया युट्युबेहरु दाना पानी बन्द गर्नु पर्छ । टिकटकमा आउने भिडियो त सबै युट्युबबाट डाउनलोड गरिएर राखिएको हुन्छ । युट्युब नै नचले पछि टिकटक यतिकै नियन्त्रणमा आउँछ । यहाँ एउटा क्लिप्स सुन्नुहोस युट्युबेको चर्तिकला !

म पनि बिगत १६ बर्ष देखि ईजरायलमै कियर गिभरको रुपमा (स्याहार सुसारे) कार्यरत छु । यो ईजरायली र हमास (प्यालेष्टाइनी आतंकवा...
08/10/2023

म पनि बिगत १६ बर्ष देखि ईजरायलमै कियर गिभरको रुपमा (स्याहार सुसारे) कार्यरत छु । यो ईजरायली र हमास (प्यालेष्टाइनी आतंकवादी समुह) बीच यस्तो खालको युद्ध बर्षमा एक दुई पटक चलि नै रहेको छ । तर यो बर्ष चाहीँ अप्रत्याशित आक्रमण भएको देखिन्छ ।

जुन आक्रमणमा परि अहिले भर्खर सम्मको रिपोर्टलाई हेर्ने हो भने ३५० जना भन्दा बढी ईजरायली शुरक्षाकर्मी र नागरिकले ज्यान गुमाई सकेको १५५० जना भन्दा धेरै घाईते भएको र सयौ जना अपहरणमा परिएको खबरहरू आईरहेको छ ।

युद्धको मारमा १७ जना लर्न एण्ड अर्न प्रोग्राम अन्तर्गत बिद्यार्थी भिषामा आएका नेपालीहरु परेको बिभिन्न सञ्चार माध्यमहरूले जनाएको छ । जस मध्य १२ जना सम्पर्क बाहिर ५ जना घाइते ती मध्य पनि ३ जनाको अबस्थामा गम्भीर (उहाँहरूलाई आई सि यु राखेर उपचार भैरहेको) र १ जना सामान्य उपचार पछि डिस्चार्ज गरिएको भन्ने कुराहरु बाहिर आएको छ ।

यसरी लेखि रहँदा म चाहीँ सुरक्षित छु कि छैन भन्ने प्रश्न उठ्न सक्छ म चाहीँ अहिले सम्म सुरक्षित नै छु किन भने म कार्यरत क्षेत्र भनेको ईजरयलको उत्तरी भागमा पर्छ अहिले युद्ध ग्रस्त क्षेत्र भनेको दक्षिण भागमा हो । तर कुनै पनि बेला यो उत्तरी भागमा पनि उता लेबनान तिरबाट आक्रमणहरू हुन सक्छ त्यो बेला भने यो क्षेत्र पनि असुरक्षित नै हुन्छ ।

अब दक्षिणी भागमा चाहीँ किन बढी असुरक्षित र कसरी १७ जना नेपालीहरु पर्यो त ?

ईजरायलको दक्षिण भाग भनेको प्यालेष्टाइन सँग सिमा जोडिएको शहरहरू पर्छ । जहाँ मुख्य गरि बेरसेबा, आस्दोत र आस्किलोन भन्ने ठुला ठुला शहर पर्छन । यी शहरहरुमा कार्यरत नेपालीहरु प्रत्यक्ष प्रभावित हुन्छ । ती मध्य सबै भन्दा जोखिम भनेको कृषि क्षेत्रमा कार्यरतलाई हो ।

कृषिमा बाहिर खुला ठाउँमा काम गर्नु पर्ने भएकोले उच्च जोखिम नै हुन्छ । कियर गिभरमा भने घर भित्र नै काम गर्नु पर्ने भएकोले भित्र बंगर सहितको लुक्ने ठाउँको ब्यबस्था हुन्छ त्यसकारण कृषिको तुलनामा अलिक काम जोखिम हुन्छ । तर अहिले कृषिमा काम गर्न नेपाली कामदार ल्याईदैन। यसो भनि राख्दा यी १७ जना कसरी आयो भन्ने जिज्ञासा हुन सक्छ ।

यीनीहरु चाहीँ नेपाली दूतावासको पहलमा सिक्ने र कमाउने भनेर नेपालमा कृषि बिषय अध्ययनरत बिद्यार्थीलाई सीमित समयको लागी ल्याईएको देखिन्छ । ती ल्याईएको मध्य १७ जना अहिले यो युद्धको चपेटामा पर्यो । उनीहरू १७ जना चाहीँ तालिमको सिलसिलामा गाँजा क्षेत्र भित्रको कृषि फार्ममा पुर्याईएको देखिन्छ । ता कि यो ठाउँ अत्यन्तै जोखिम र असुरक्षित एवं खतरा हो । यस्तो खतरा क्षेत्रमा किन पुर्याईयो ? कि त्यो क्षेत्रमा जुन सुकै बेला जे पनि हुन सक्छ ।

घटना भएको हिजो बल्ल आज उद्धार गर्छ । नेपाली राजदूतावास ईजरायललाई नेपालीहरु कति छन त्यसको बिबरण पनि छैन । कतै कोही कसैलाई केही भैहाले थाहा नै हुँदैन ।

अन्त्यमा घाइतेहरूसबै लाई शिघ्र स्वास्थ्य लाभको कामना र सम्पर्क बाहिर रहेका नेपालीहरुको सकुसल उद्धारको लागी पहल गरिदिनु हुन सम्बन्धित निकाय सँग अनुरोध गर्दछु ।

05/10/2023

नेपालमा गुण्डा र भ्रष्टाचारी नेताहरु र कर्मचारी बिरुद्ध अब धर्ना अनसन नारा जुलुसले केही हुनेवाला छैन । अब यिनीहरुलाई तह लगाउने नै हो भने सिधै युद्ध घोषणा गरेर सफाय गर्न तिर लाग्नु पर्छ तर नेतृत्व गर्ने कसले ?

09/09/2023

नेपालमा कहिले हुन्छ लैङ्गिक बिभेदको अन्त्य ? के केटाले केटा केटीले केटी बिहे गर्नै नहुने हो र ? यो भिडियो यदी सत्य हो भने यहाँ दुर्व्यवहार गर्नेहरु सबैलाई जेल हाल्नु पर्छ । खै कता छन सम्बन्धित संघ संस्थाका अधिकारीहरू ?

26/08/2023

नेपालमा शान्ति चाहिएको हो भने हिन्दु अतिवाद सोचलाई परिबर्तन गर्नु र गराउनु पर्यो । किन आज दलितहरू धर्म परिवर्तन गर्छन कारण यही हो । के उनीहरू मान्छे हैनन? के धर्म शास्त्रमा यो जात त्यो जात भन्ने कहीँ कतै लेखेको छ ? हैन भने यस्तो अतिवाद सोच तुरुन्त परिबर्तन गर्नु र गराउनै पर्छ । नभए देश चाँडै धार्मिक द्वन्द्व तिर जान्छ ।

11/08/2023

नेपालको गाउँघरमा अझै पनि रहेको यस्तो प्रकार कुसँस्कारलाई निर्मूल पार्न ब्यापक आवाज उठौं । बिवाह भनेको जबर्जस्ती हैन खुशीराजीमा गर्ने गराउने गराऔ।

11/08/2023

युट्युबेको जबर्जस्ती ! कति सम्म दादागिरी गर्छन । छ्या लाज लाग्दैन ?

12/07/2023

प्रहरी कार्यालयमा कार्यरत प्रहरी नै असुरक्षित! अब जनता कसरी सुरक्षित हुन्छ ??

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ पक्राउ परेका छन्।मंगलबार ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अन...
27/06/2023

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ पक्राउ परेका छन्।

मंगलबार ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गुरूङलाई पक्राउ गरेकाे सिआइबी स्रोतले जानकारी दियो।

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित थिए।

श्रोत: सेतोपाटी

26/06/2023

नेपाली कलाकारहरू पनि सुरक्षित रहेन । गायक प्रकाश सपुत माथी रोमानियाको एक साङ्गीतिक कार्यक्रममा क्यान बियरको बोतल प्रहार !

24/06/2023

भारत सँग भिड्न न नेताहरूले सक्छ न खेलाडीहरूले नै सक्छ न त हामी जनताहरूले नै कति निरीह छौ हाम्रो देश नेपाल ! 😢😢😢😢

भारतिय दलाल उच्च अदालत बिरुद्ध सडक आन्दोलन गरौं । काठमाडौं महानगर पालिकाको मेयर बालेन्द्र शाह समर्थन गरौं ।
22/06/2023

भारतिय दलाल उच्च अदालत बिरुद्ध सडक आन्दोलन गरौं । काठमाडौं महानगर पालिकाको मेयर बालेन्द्र शाह समर्थन गरौं ।

बालेनको निर्णय बिरुद्ध अदालत जाने यी मुला भारतिय दलालहरूलाई आजैबाट बहिष्कार गर्दै भारत तिर लखेटौं।
19/06/2023

बालेनको निर्णय बिरुद्ध अदालत जाने यी मुला भारतिय दलालहरूलाई आजैबाट बहिष्कार गर्दै भारत तिर लखेटौं।

भारतीय गुलामी चोर नेताहरुलाई चुनौती दिँउ र भारतिय ज्यादती बिरुद्ध हाम्रो पनि बिशाल नेपालको नक्सा सबैले आफ्नो प्रोफाइल कभ...
09/06/2023

भारतीय गुलामी चोर नेताहरुलाई चुनौती दिँउ र भारतिय ज्यादती बिरुद्ध हाम्रो पनि बिशाल नेपालको नक्सा सबैले आफ्नो प्रोफाइल कभर वा ब्यापक पोष्ट गरौं

03/06/2023

कुन ठाउँ वा गाउँको चलन होला ? बेहुली लुकाएर बेहुलाले चिन्नु पर्ने ! चलन बढो अचम्म लाग्यो । तर बेहुली चिन्न सकिएन भने के हुन्छ होला ??

31/05/2023

नेपाली समाजमा महिला र पुरुष बिच कति भेदभाव हुने रहेछ त ! यि बहिनीको अनुभव सुनौ न ।

31/05/2023

बिचार पुर्याएर मात्रै दायाँ बायाँ यताउता गर्नुस नभए तँपाईको पनि हालत यस्तै हुन सक्छ । यस्तो बेलामा ईन्द्रेको बाउ चन्द्रे आए पनि बच्नेवाला छैन !😀😀😀

27/05/2023

यहाँ एक जना कलौटेलाई रिस उठे पछि ऋषि धमलालाई छुटाउनै हाम्मे हाम्मे भयो ! 😀😀😀😀😀

26/05/2023

अब आयो पशुपति जलहरी काण्ड ! पुर्ब प्रधानमन्त्री केपी शर्मा ओली माथी लागियो सुन भनेर पित्तलको जलहरी लगाएको आरोप । राम राम राम के हो नेपाल ?????

Address

Darjeeling Height Sipadol Suryabinayak Bhaktapur
Kathmandu
44600

Telephone

+972584509215

Website

Alerts

Be the first to know and let us send you an email when Dhawa Lama posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dhawa Lama:

Videos

Share



You may also like