यो पेजलाइ लाइक गर्दिनु होला ।हामी यसमा खबरको पनि खबर राख्ने छौ।
पल र शमिक्षा केसमा दुर्गेश फेरि यस्तो भने ।।
पल र शमिक्षा केसमा दुर्गेश फेरि यस्तो भने ।।
https://youtu.be/bZM3xDVxmH4
पुरै भिडियो हेर्नको लागि kamal bc maldai youtube channel मा हेर्नुहोला अथवा तलको लिन्क थिच्नुहोस।।
Comedy हो कि साच्चै हो?confused..cp setopati
यो कुरा सुन्दा त लकडाउन खुल्ला जस्तो छ।।।
अब आफै सोस्च्नुहोस देश कहाँ पुग्नेछ अब।।।
हेरेपछी बल्ल थाहा हुनेछ।।
हाम्रा नेता ।।
कोरोना को बेला Stay safe,Stay Home..
yesto ni hunchha ra..
Corona sankramit in Nepalgunj
नेपालगन्ज अन्सारी मस्जिद्को इमाम मा कोरोना samkraman भएको पुष्टि भएको छ ।१ जना रुपन्देही गरेर अब नेपालमा सन्क्रमित को संख्या 59 पुगेको छ।।
सहयोग गरौ share गरौ।।
७बर्सको नानि जस्को सानै देखि मल द्वार छैन ।डाक्टरले ६ बर्सको भए मात्र अप्रेशन हुन्छ भनेक थिए।तीन पटक अप्रेशन गरियो तर अझै पनि ठिक भएन र अहिले सम्म ७लाख बराबर खर्च भैसकेको छ र गरिब परिवार भएका कारण रिन लाग्यो तर अब उपचार गर्ने पैसा नभएर पीडित को बुवाले गुहार मागेको छन कृपया यो नानिलाइ सहयोग गरेर उस्को जीवन जिउने सपना पूरा गर्दिउ सबै मिलेर मानवता नै धर्म भन्ने कुरालाइ बुझौ ।।बाकी कुरा भिडियोमा।।।।
शिक्षा ऐन र निति बिषयक अन्तक्रिया कार्यक्रम
नेपालगंजमा यहि माघ २३ गते राष्ट्रिय शिक्षा ऐन र निति बिषयक अन्तक्रिया कार्यक्रम गरिएको छ ।उक्त कार्यक्रममा पेब्सनमा आबद्ध सम्पूर्ण बिद्यालयको उपस्थिती रहेको थियो । र सोही दिन बाँकेका १४ वटा बिद्यालयले पनि नयाँ सदस्यको रुपमा अर्को संस्था Npabson बाट सो सस्थामा प्रबेश गरेका छन् ।बाँकी भिडियो बाट भिडियो हेर्नुहोस ।