Sunuwar Bipin mukhiya

Sunuwar Bipin mukhiya Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sunuwar Bipin mukhiya, Digital creator, Kathmandu.

29/06/2024

आजु असार को 15
दही चिउरा खाने दिन
रेनि त सबैलाई शुभकामना
छ, हेै !😘😍

मिल्ने भए दुःख हटाई खुःशी किन्थे आमा मेरो भागको हासो पनि तिमीलाई दिन्थे आमा खै कसरी तिरूला र त्यो दुधको भारा लाग्ने भए म...
28/06/2024

मिल्ने भए दुःख हटाई खुःशी किन्थे आमा मेरो भागको हासो पनि तिमीलाई दिन्थे आमा खै कसरी तिरूला र त्यो दुधको भारा लाग्ने भए मेरो आयु पनि तिमीलाई दिन्थे ओमा❤️🇳🇵

28/06/2024
धेरै हिम्मत गरेर अगाडि बढ्ने कोसिस गर्दैछु, नयाँ सफरमा बरू मृत्यु भेटियोस् तर गलत सोच र स्वार्थि मान्छेहरू नभेटियोस्।
27/06/2024

धेरै हिम्मत गरेर अगाडि बढ्ने कोसिस गर्दैछु, नयाँ सफरमा बरू मृत्यु भेटियोस् तर गलत सोच र स्वार्थि मान्छेहरू नभेटियोस्।

माया मिठो आमाकै❤️गाली मिठो आमाकै❤️याद मिठो आमाकै❤️खाना मिठो आमाकै❤️पिटाइ मिठो आमाकै❤️साथ मिठो आमाकै❤️हरेक  Best लाग्छआमा...
26/06/2024

माया मिठो आमाकै❤️

गाली मिठो आमाकै❤️

याद मिठो आमाकै❤️

खाना मिठो आमाकै❤️

पिटाइ मिठो आमाकै❤️

साथ मिठो आमाकै❤️

हरेक Best लाग्छ

आमा..!❤️

26/06/2024

Instead, let your happiness remain incomplete throughout your life, but never be happy by taking away the happiness of others.

24/06/2024

Thanks for being a top engager and making it on to my weekly engagement list! Ramu Basnet, Sundar Ramechhap, Nepali Cheli Ma, Bipin Rai, Bipen Sunuwar Bipen, Abhy Raaj

Hello sathi follow  pani gardinu has🙏-खुशी छु या दुखी छु. जे छु म आफैमा छु.. ! कसैले सोधिहाल्यो भने भन्ने गर्छु म ठिक छु...
23/06/2024

Hello sathi follow pani gardinu has🙏
-खुशी छु या दुखी छु. जे छु म आफैमा छु.. ! कसैले सोधिहाल्यो भने भन्ने गर्छु म ठिक छु।

--आफ्नो कदर आफै गर्न सिक्नुहोस् दुनिया त सधैं यस्तै हो आज उचाल्छ भोलि आफै पछार्छ -
23/06/2024

--आफ्नो कदर आफै गर्न सिक्नुहोस् दुनिया त सधैं यस्तै हो आज उचाल्छ भोलि आफै पछार्छ -

23/06/2024

على الرغم من أنني أقول إنني أفعل الخير للجميع، فأنا شخصياً شخص سيء.

22/06/2024

अनि नेपाल Idol season 5 सुरु भएको थाहा नपाई सकिएयो म जस्तै अरु को को छौ ?🥲🥲

खै किन भेट भयो होला तिमी संग भेट नै नभएको भए जिन्दगी भर याद त आउदैन थियो होला....!!
22/06/2024

खै किन भेट भयो होला तिमी संग भेट नै नभएको भए जिन्दगी भर याद त आउदैन थियो होला....!!

Yes, I fight a lot, get angry and shout a lotBut I love you too, my dear❤️
21/06/2024

Yes, I fight a lot, get angry and shout a lot

But I love you too, my dear❤️

21/06/2024

नेपाल किन गरिप छ?
follow me

नसा लागेर हो कि दसा लागेर हो जो केटा देखियो त्यही मन पर्छ यार।
20/06/2024

नसा लागेर हो कि दसा लागेर हो जो केटा देखियो त्यही मन पर्छ यार।

20/06/2024

हैसियतको घमण्ड कहिले नगर्नु किन कि उडान जमिन बाट सुरु भएर जमिन मै आएर सकिन्छ !!

19/06/2024

सुचना-सुचना-सुचना

८४ सालमा हुने संबिय चुनाबमा अरु जुन पार्टि लाई दियपनी हुन्छ तर कांग्रेस, एमाले र माओवादी लाई भोट नदिनु होला यि ३ मिलेर देश लुटेर कंगाल बनाइ सके धन्यवाद🙏

बरु आफ्नु खुसी अधुरो नै रहोस जिन्दागी भरी तर अरुको खुसी खोसेर कहिले पनि खुसी हुनु • नपरोस यो जिबनमा
18/06/2024

बरु आफ्नु खुसी अधुरो नै रहोस जिन्दागी भरी तर अरुको खुसी खोसेर कहिले पनि खुसी हुनु • नपरोस यो जिबनमा

17/06/2024

Thanks for being a top engager and making it on to my weekly engagement list! Sundar Ramechhap, Bipen Sunuwar Bipen, Girdal Kawar, Xuchi XunuWar Chunty, Krishna Kumar Gupta

17/06/2024

हजुरहरु सबलाई मेरो नमस्कार साथै लाइक सेर र कमेन्ट् पनि गरिदिनु धन्यवाद 🙏🙏🙏

Breakup पछि जीवन अन्धकार हुँदो रैछ !😫💔
17/06/2024

Breakup पछि जीवन अन्धकार हुँदो रैछ !😫💔

16/06/2024

छोरा विदेश जाँदै थियो
दिदी /बहिनी :iphone पठाई दे है
बुबा। :पैसा समयमा पठाइदे है
आमा। :तँलाई खाना पकाउन आउँदैन
बाहिर बाट किनेर भए पनि खा है बाबु भोकै नबस भनु हुन्थे:::!!!
❤️❤️

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Sunuwar Bipin mukhiya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share