Confession Of Engineer And Nurse

Confession Of Engineer And Nurse इन्जिनियर एन्ड नर्स ग्रुपको अफिसियल पेज 👊 DM For Event Promotion Invitations 🫡
(3)

19/07/2024

ईन्जिनियर लाई नेपाली मा के भन्छ?

इन्जिनियरको कोठा! 🤭✨
19/07/2024

इन्जिनियरको कोठा! 🤭✨

18/07/2024

इन्जिनियरसँग भाउ खाने नर्सलाई पनि इन्जिनियर दिवसको शुभकामना! 🤭

Happy Engineers Day! ✨🕊️Credit: Ellex Design
18/07/2024

Happy Engineers Day! ✨🕊️
Credit: Ellex Design

18/07/2024

Happy Engineers Day! ❤️

16/07/2024

बलेले पनि बिहे गरे,
अब हामी कहिले गर्ने त, प्यारी नर्स? 🤭

15/07/2024

स्कुले साथीहरुको बिहे धमाधम हुन थालेपछि थाहा भयो म पनि बुढो भएछु।

13/07/2024

बुद्ध एयरको पिलेन रनओएमा के चिप्लिन सक्थ्यो जति म तिम्रो मायामा चिप्लिएको थिए,
प्यारी नर्स! ❤️

12/07/2024

नर्सको पछि नलाग केटा हो, नर्सलाई आफ्नो पछि लाग्ने बनाओ! 🤭

10/07/2024

Nurse ho vandaima profile ma 💊💉 rakhna parxa ta ?

Hamiley 🍺🍻 🚬 🍾🍷 narakhey pani sabailai tha hunxa ta !! 🤨

10/07/2024

नर्सहरुको भाऊ बढ्या जस्तो छ यसो कुरो बुझदा। 🙄
सन्दर्भः Good morning post.

09/07/2024

शुभ बिहानी प्यारी नर्स! ❤️

09/07/2024

मन परेकी नर्स त चुरोटे पो परिछे गाँठे। के गर्ने होला अब! 👀

09/07/2024

चिया मन पराउने नर्स इज
LOVE ❤️

09/07/2024

नर्सको खोजीमा थिए इन्जिनियर्नी
भेटाइयो….बैनी बनाएर आएँ।🤭

08/07/2024

नर्सबाट धोका पाएका केटाहरु,
सेतो ड्रेस लगाएका केटि देख्दा
डराउने गर्छन् रे नि।😂

08/07/2024

नर्स पट्टाउनको लागी कत्तिको सिरियस बिरामी हुनु पर्छ कोही भन्देउन यार। 🤭

08/07/2024

नर्स र इन्जिनियरको लभ पर्नु भन्या घरमा केटा केटि नखोजुन्जेलको मात्र हो रे नि त।

07/07/2024

Baadi pahiro pani aayo tara tyo nurse ko reply aayena! 😅

07/07/2024

अनुहार र खुबी हेर्दा म्यादी प्रहरीले पनि नलिने जस्तो छ, girlfriend चै नर्स चाहिने अरे! 😅😂

05/07/2024
04/07/2024

ए नर्स ज्यु! हाम्लाई नि मायाको नजरले हेर्ने गर्नुस न! 😂

04/07/2024

Serious post ma haha react garney ko tah breakup vai jaos 😤

02/07/2024

Hospital जादैछु!
प्राथना गर्नुस एउटा नर्स पट्याउन सकुँ। 😌

02/07/2024

सरकार परिवर्तन भएपनी तिम्रो मन परिवर्तन नहोस् है Engineer सर 🫶

02/07/2024

Nursing matra pass garera k garchhau
Mero maya pass garna nasakeypachhi !.. 🤭

01/07/2024

Good Morning
Engineer and Nurse ✨

01/07/2024

एउटि नर्स लाई propose गरेको
Report भोलि आउँछ रे !
😁😁

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Confession Of Engineer And Nurse posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Confession Of Engineer And Nurse:

Videos

Share