“लेखन कुञ्ज हाम्रो माइती घर हो । यहाँ हामीले सधैँ मित्रताको डोरी गाँसिरहेका छौं । बाँचुन्जेल यो अटुट मित्रता टुट्ने छैन ।” - कवि शान्ता पोखरेल अर्याल
सिर्जनात्मक लेखन प्रशिक्षणको पाचौं व्याचका विद्यार्थी गंगा खड्काले लेखन कुन्जको बारेमा यस्तो भन्नुहुन्छ :
लेखे कथा नलेखे व्यथा । मरणपछि पनि स्मरण हुन जरुरी छ भनेर मृत्युपछि पनि धेरै आमाबुवाको किताब बनाइरहेका छौं ।
सिर्जनात्मक लेखन, नाटक र सङ्गीत कक्षा लिनुभएका दिपेन्द्र सर यस्तो भन्नुहुन्छ:~
आज र अहिले भर्खरै पनि कति भविष्यका आमाहरु जन्मदै र जन्मिरहेका छन् ।
आज र अहिले भर्खरै कति आमाहरु वा हजुरआमाहरु यो संसारबाट बिदा भइरहनुभएको छ ।
आजसम्म पुरुषहरूका मात्रै इतिहास लेखिए, महिलाका लेखिएनन् । हर स्टोरी आएन । राणा शासन हटाउन बिपीको चिठी गणेशमानलाई पु¥याउने, पञ्चायत हटाउन गणेशमानको कुरा गिरिजाप्रसादमा पु¥याउने महिलाका कथा लेखिएन । आमाका कथा लेखिएन ।’
त्यसैले हामी लेखन कुञ्ज, घोस्ट राइटिङ नेपालद्वारा हर स्टोरी लेखिरहेका छौं ।
पञ्चायती व्यवस्थामा तीन पटकसम्म जिल्ला सभापति हुँदै राष्ट्रिय पञ्चायत सदस्य, नेकपा प्रजातन्त्रवादीको तर्फबाट २०४८ सालमा प्रतिनिधिसभा सदस्य र २०५६ सालमा नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा सदस्य रहनुभएका चितवन, नारायणगढका भीमबहादुर श्रेष्ठको आत्मकथा लेखन कुञ्जबाट छिट्टै प्रकाशन हुँदै छ ।
घनश्याम अस्तित्वको 'चिहानमाथि महल बनाइरहेको मान्छे' कविता संग्रह भोलि २:४५ बजे कुञ्ज नाटकघरमा विमोचन हुँदैछ ।
बिमला पराजुली, उहाँ यहाँको पुरानो सदस्य हुनुहुन्छ । उहाँ आउनुहुन्छ । गोडमेल गर्नुहुन्छ । फूल फुलाउनुहुन्छ । फूलहरुलाई उहाँले चिनेजस्तै उहाँलाई पनि फूलहरुले चिन्छ्न जस्तो लाग्छ । उहाँ नआएको केहि दिनमै फूलहरु रोगाउन थाल्छ्न ।
कथाकार गुरुप्रसाद मैनालीको कथामा आधारित नाटक 'नासो' चलिरहेको छ कुञ्ज नाटकघरमा
"पलपलको मृत्यु" पुस्तक लोकार्पण कार्यक्रम
- आफ्नै ठाउँमा कमाउने र रमाउने बनाउने कसरी ?
- कृषिलाई उद्यम र कृषकलाई उद्यमी बनाउने कसरी ?
- अरुहरूलाई पनि आफ्नै ठाउँमा बसौबसौ तुल्याउने कसरी ?
- युवाहरूलाई सामाजिक उद्यमी बनाउने कसरी ?
यी चार प्रश्नोत्तरको मन्थन गरिहनुभएको ऋषिकेश तिवारी लेखनकुञ्जमा आइपुग्नुभयो । हामीसँग आफ्नो अनुभवहरू साट्नुभयो ।
#lekhankunja #kitabkunja
हिरालाल भुजेल भन्नुहुन्छ ..
डा. योगी विकाशानन्द लेखनकुञ्जमा
#manokranti #yogivikashananda
हजुरबुवा बद्रीप्रसाद खतिवडा र उहाँको जीवनी अभियन्ताको बारेमा के भन्नुहुन्छ ? शृङ्खला खतिवडा !
नवराज ढकाल लेखनकुञ्जको बारेमा यसो भन्नुहुन्छ..