The Voice Of Nepal

The Voice Of Nepal Let's unite all Nepali here ! We are here to post the Nepali voice, news, trolls, awareness posts, p

Biratnagar weather right now :oPic : Kaushal Sapkota
30/05/2024

Biratnagar weather right now :o

Pic : Kaushal Sapkota

चोक तिर स्वयंसेवक ट्राफिक देखिए है😉
29/05/2024

चोक तिर स्वयंसेवक ट्राफिक देखिए है😉

हामी पनि यस्तै हो बजेट बारे
28/05/2024

हामी पनि यस्तै हो बजेट बारे

राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित हुनु भएकोमा प्रचण्डका भाइ , रेणु दाहालका काका , गंगा दाहालका अंकल , जीवन आचार्यका क...
12/03/2024

राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित हुनु भएकोमा प्रचण्डका भाइ , रेणु दाहालका काका , गंगा दाहालका अंकल , जीवन आचार्यका कान्छा ससुराबा , बिना मगरका कान्छा ससुराबा , सिर्जना त्रीपाठीका कान्छा ससुराबा , स्मिता दाहालका हजुरबा , अर्जुन पाठकका ससुराबा, प्रसिद्ध दाहालका हजुरबा , प्रणब दाहालका हजुरबा , प्रबल पाठकका हजुरबा , प्रतिभा पाठकका हजुरबा , विज्ञानबाबु रेग्मीका ससुराली तिरका हजुरबा , श्री नारायण प्रसाद दाहाल ज्यु लाई हार्दिक बधाई ।

म ओली जस्तै पर्खेर बस्नेछु तिमिलाइ ! तिमी प्रचण्ड जस्तै फर्केर आउनु है माया😆💗
04/03/2024

म ओली जस्तै पर्खेर बस्नेछु तिमिलाइ !
तिमी प्रचण्ड जस्तै फर्केर आउनु है माया😆💗

कम्युनिष्ट नेताकाे पश्चगामी छलाङ ! सन्तानको भड्किलो विवाह
19/12/2023

कम्युनिष्ट नेताकाे पश्चगामी छलाङ ! सन्तानको भड्किलो विवाह

26/09/2023

हिजै एकै दिन देशको तिन स्थानमा स्वास्थ्यकर्मी माथी हात-पात का घटना भए
मनिपाल पोखरा, लमजुङ,माडी चितवन
यो भन्दा अगाडी नि कंचनपुर,हेटौडा र अन्य स्थानमा घटना घटदै छन
यसै अवस्थामा स्वास्थ्यकर्मी,चिकित्सकले काम गर्ने माहोल बिग्रदै गएको छ
तथ्यांक अनुसार हरेक बर्ष २-३ हज़ार स्वास्थ्य क्षेत्रका कर्मचारी देश छोडदैछन
र तथ्यांकलाई मान्ने हो भने २०३० सम्म नेपालमा स्वास्थ्य क्षेत्र धरासयी हुने निश्चित छ !!
पैसाहुने वालाहरु त विदेश जालान तर गरिब,पैसा न भएकाले के गर्छन ??

पुराना बाट त आश नै छैन, नयाँ र युवा भनिएकाहरू पनि फेल हुँदै जाने हो भने अब जनताको बिकल्प राजा नै हुने हुन कि?? राजा पनि ...
24/09/2023

पुराना बाट त आश नै छैन, नयाँ र युवा भनिएकाहरू पनि फेल हुँदै जाने हो भने अब जनताको बिकल्प राजा नै हुने हुन कि?? राजा पनि फर्किन Interested छैनन् भने जनताले फेरि अर्काे क्रान्ति को बाटो रोज्ने हुन की??

समय छ...बेलैमा सुद्रिऊ नत्र जनताले खोज्ने भनेको बिकल्प हो 🙏🙏

Via- Victor Paudel

हाम्रो समाज कता जादै छ ?? आज वाराको निजगढ नगरपालिका वडा नं. १२ थली स्थित पुर्ण अपाङ्गता भएकी ११ वर्षीय नाबालिका बलात्कार...
23/09/2023

हाम्रो समाज कता जादै छ ??
आज वाराको निजगढ नगरपालिका वडा नं. १२ थली स्थित पुर्ण अपाङ्गता भएकी ११ वर्षीय नाबालिका बलात्कारको सिकार बनेकि छिन।घरमा ती बालिका एक्लै भएको अवस्थामा बलात्कृत भएकी थिइन। बालिकाकी आमा केही समयपछी घरमा आउँदा बालिकालाई रगताम्य र अचेत अवस्थामा घरमै फेला पारिएको थियो। पीडित बालिका हिंड डुल गर्न र बोल्न नसक्ने अवस्थाका बालिका हुन। दानवहरु‌ कानुनबाट नउम्किउन्।

Nepali players Nima Magar & Bir Mahara with national flag during opening ceremony event of 19th Asian Games in China. ❤️...
23/09/2023

Nepali players Nima Magar & Bir Mahara with national flag during opening ceremony event of 19th Asian Games in China. ❤️🇳🇵

Pic. Hamrokhelkud

यो तस्बिर धेरै भाइरल भैरहेको छ ,उहाँ को  हो?फोटोमा भएको वहाँ हुनुहुन्छ, जन ज्योति मा.वि. प्रगतिनगर नवलपरासी बर्दघाट सुस्...
22/09/2023

यो तस्बिर धेरै भाइरल भैरहेको छ ,उहाँ को हो?फोटोमा भएको

वहाँ हुनुहुन्छ, जन ज्योति मा.वि. प्रगतिनगर नवलपरासी बर्दघाट सुस्ता पूर्वका मा.वि गणीत शिक्षक आदरणीय होमनाथ न्यौपाने । उहाँ निजमती को जागिर राजिनामा दिएर शिक्षण सेवामा आउनु भएकाे हाे । उहाँ MSc. Math मा Distinction हुनुहुन्छ । आफ्नाे एक मात्र सन्तानलाई सामुदायिक विद्यालयमा पढाइरहनु भएको छ । वृद्द बुबा आमाको रेखदेख गर्दै सामाजिक सेवामा नि सकृय हुनुहुन्छ ।

च्यातिएकाे झाेला मात्र हैन, गलत शासकहरूकाे हातमा देश जाँदा यहाँ नेपाली शिक्षकहरूकाे मन पनि च्यातिएकाे छ । च्यातिएकाे मन सिलाउन अाग्रह गर्दै सम्पूर्ण शिक्षकहरू काठमाण्डाैँमा आन्दाेलित छन् ।
❤️


Facebook Id -https://www.facebook.com/homnath.neupane.10?mibextid=ZbWKwL

16/09/2023

हेटौंडामा रहेको एक अस्पतालमा डाक्टर माथि कुटपिट गरेको र दोषी माथि कारवाही न भएको भन्दै भोलि आइतबार नेपाल चिकित्सक संघले नेपालका सबै अस्पताल र मेडिकल कलेजमा आकस्मिक सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ!

16/09/2023

Breaking News...

काठमाडौंको तीनकुनेमा ४ जनाको हत्या, हत्यामा संलग्न एक जना प्रहरीको नियन्त्रणमा, थप अनुसन्धान जारी ।

15/09/2023

Breaking: NOC has increased the price of Petrol by NRs. 1 per litre & Diesel by NRs. 3 per litre.

13/09/2023

"SEE हटाउने प्रस्ताव सहित" शिक्षा ऐन संशोधन विधेयक संसदमा दर्ता भएको छ ।

P.S. This is not a final decision, and there will be further discussions as well.

Via Victor Paudel

कलंकी–बसुन्धरा चक्रपथ बिस्तारका लागि आवश्यक ‘सर्भिस ट्रयाक’ निर्माण तिब्र गतिमा अघि बढेको छ! Pic. NPL
13/09/2023

कलंकी–बसुन्धरा चक्रपथ बिस्तारका लागि आवश्यक ‘सर्भिस ट्रयाक’ निर्माण तिब्र गतिमा अघि बढेको छ!

Pic. NPL

13/09/2023

Weather Update: आज देशको केही स्थानमा गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Leader Subash Chandra Nembang's last funeral rites will be conducted tomorrow.Pic. Rajan Kafle
13/09/2023

Leader Subash Chandra Nembang's last funeral rites will be conducted tomorrow.

Pic. Rajan Kafle

अष्ट्रेलियाको कलेज अफ सर्जन्स  (The Royal Australasian College of Surgeons (RACS) अगाडी राखिएको ऋषि सुश्रुत Sushruta को ...
13/09/2023

अष्ट्रेलियाको कलेज अफ सर्जन्स (The Royal Australasian College of Surgeons (RACS) अगाडी राखिएको ऋषि सुश्रुत Sushruta को मूर्तिमा ‘Father Of Surgery’ लेखिएको छ।
Via-Net
What do you say ??

यही भदौ १० गतेदेखि बेपत्ता रहेका डोल्पाको दुनैस्थित नन्दबक्स ब्यारेकमा कार्यरत नेपाली सेनाका सेनानी बेपत्ता मेजर बिमल पण...
13/09/2023

यही भदौ १० गतेदेखि बेपत्ता रहेका डोल्पाको दुनैस्थित नन्दबक्स ब्यारेकमा कार्यरत नेपाली सेनाका सेनानी बेपत्ता मेजर बिमल पण्डितको शब अन्तत मंगलवार त्रिपुरासुन्दरी नगरपालिका-५ अन्तर्गत पर्ने करबगाडस्थित चिण्ढेबगर भेरी नदीको किनारमा फेला परेको छ।
हार्दिक श्रद्धांजलि

12/09/2023

"काठमाडौं देखि छाेराे गाडी चडिसक्याे रे ! आए पछि दागबत्ती दिन्छ" भन्ने स्थितिबाट "अष्ट्रेलिया-अमेरिका देखि आज प्लेन चढ्ने रे ! आए पछि दागबत्ती दिन्छ" भन्ने सम्म पुगियाे ।
प्रत्येक लासले अब दागबत्तीका लागि बिदेश कुर्नुपर्ने भयाे । देश त बनाएकै रहेछाैँ । 😑😑

12/09/2023

नेता मरे पछी राजकिय सम्मानका साथ अन्यष्टी !!

राजा फालेर गणतन्त्र ल्याउने अनी सम्मान चाहीं राजकीय किन??
गणतान्त्रिक सम्मान भन्नु नि हैन र ???

पूर्वसभामूख ७० वर्षिय सुवास नेम्वाङको हृदयाघातका कारण शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको छ!!हार्दिक श्रद्धाञ्जली
11/09/2023

पूर्वसभामूख ७० वर्षिय सुवास नेम्वाङको हृदयाघातका कारण शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको छ!!
हार्दिक श्रद्धाञ्जली

२/४ जाना व्यत्ति हरुले भने झैँ  RONB नहुदा पनि आज बिहानी भयो , घाम पुर्व बाटै उदायो , दिन २४ घण्टा कै हुनेछ। “तर सर्वसाध...
05/09/2023

२/४ जाना व्यत्ति हरुले भने झैँ RONB नहुदा पनि आज बिहानी भयो , घाम पुर्व बाटै उदायो , दिन २४ घण्टा कै हुनेछ।

“तर सर्वसाधारण को हकमा:”

प्रहरी प्रशासनको प्रयासले मात्र सम्भब नहुने हराएका मानिस / कागज पत्र खोज्न सहयोग गर्ने RONB नै हरायो …

सरकारले मात्र व्यवस्थापन गर्न नसकेको रगत को अभाबमा परेको एउटा सर्वसाधारण व्यतीको लागि रगत जुटाउन भूमिका खेल्ने पेज RONB नै आज बिरामी भएर सुत्यो …

मुलाधारे मिडियाले बाहिर ल्याउन नचाहेका सामाजिक बिकृति र विसंगतिलाइ बाहिर ल्याउने कोसिस गर्दै गरेको एउटा विश्वासिलो पात्र RONB हरायो।

विभिन्न फोटो र पोस्टको माध्यमबाट आन्तरिक पर्यटनमा टेवा पुर्याइरहेको एउटा पेज थियो RONB…

समय अभाबका कारण देश तथा विदेशमा रहेका नेपालिले देश भित्र के भई रहेको छ भनेर बुझ्न पृष्ट लामो समाचारको अध्यन गर्न नसकेकोको अवस्थामा छोटो समाचार दिएर सबैलाइ सुसुचित गराउदै थियो RONB।

सर्वसाधारण जनताको विभिन्न रचना फोटोग्राफी , साहित्य ,
बैज्ञानिक आविस्कार हरुको बारेमा सबैलाइ जनाकारी गराउदै रचनात्मक कार्यमा लाग्नेको हौसला बढाउथ्यो RONB…

यहा सम्म कि RONB ले नलेखे सम्म समाचारको सत्यता माथि नै संका गर्ने पाठकको जमात सम्म देखिन्थ्यो सामाजिक संजालमा।

अन्य धेरै गुण र सकारात्मक बिशेसता बोकेको RONB माथि नगन्य अपगुण हाबी हुनु र पेज नै हराउनु ले पेज संचालक भन्दा धेरै नोकसान सर्वसाधरणलाइ हुनेछ। त्यसैले मलाइ चाहि लाग्छ सबै रिस , घमण्ड अनि दबाबलाइ बिर्सेर आफ्नो पुरानै लयमा अझ परिपक्क अनि निस्पक्षीय भएर चाडै फर्किनु पर्छ RONB ले ।

Baniyatar deepjyoti hudai Newbuspark aaune bato khola badara aaile vanda cha, so please take alternative route
08/08/2023

Baniyatar deepjyoti hudai Newbuspark aaune bato khola badara aaile vanda cha, so please take alternative route

Guess Who?
08/08/2023

Guess Who?

Nepal ma berojgari le sima naghyo 😁
23/07/2023

Nepal ma berojgari le sima naghyo 😁

Breaking Sad: प्रधानमन्त्री पत्नी सीता दाहालको निधन
12/07/2023

Breaking Sad: प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

Legendary singer and actor, Robin Tamang's dead body will be placed at Nepal Academy of Music and Drama (संगीत तथा नाट्य...
08/07/2023

Legendary singer and actor, Robin Tamang's dead body will be placed at Nepal Academy of Music and Drama (संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान), Naxal, Kathmandu from 8 AM to 11 AM, before the final funeral rites.

Fans and followers can pay their last respects and offer their tributes to Robin Tamang. Robin Tamang's two daughters have also arrived in Kathmandu from France.

Legend gone too soon. Rest in peace. ❤️

22/06/2023




please share and support our mayor

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when The Voice Of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category



You may also like