Radio Kantipur

Radio Kantipur Radio Kantipur or Kantipur FM (Nepali: कान्तिपुर एफ. एम.) is a Nepalese FM radio station, established in October 1998.

It currently operates in the eastern, central, western, mid-western and far-western development regions. Kantipur FM, aka Radio Kantipur, is Nepal's most listened radio station, with coverage of over 75% of Nepal. Radio Kantipur is broadcasted on FM Band at 96.1MHz and 101.8 MHz

पूर्व पश्चिम महेन्द्रराजमार्ग अन्तरगत पूर्वी नवलपरासीको चोरमारामा वर्षापछि हिलाम्य सडक   तस्बीरः नारायण शर्मा
05/07/2024

पूर्व पश्चिम महेन्द्रराजमार्ग अन्तरगत पूर्वी नवलपरासीको चोरमारामा वर्षापछि हिलाम्य सडक
तस्बीरः नारायण शर्मा

इक्वेडरलाई पेनाल्टी सुटआउटमा हराउदै साबिक विजेता अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
05/07/2024

इक्वेडरलाई पेनाल्टी सुटआउटमा हराउदै साबिक विजेता अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको ह्युस्टनस्थित एनआरजी रंगशालामा बिहान भएको क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले पहिलो हाफको ३५ औं मिनेटम.....

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगी संक्रमण नियन्त्रणका लागि रणनीतिक योजना २०८१ तयार पारेको छ ।
05/07/2024

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगी संक्रमण नियन्त्रणका लागि रणनीतिक योजना २०८१ तयार पारेको छ ।

संघ, प्रदेश तथा स्थानीय तहको संयुक्त पहलमा डेंगी संक्रमण नियन्त्रण गर्ने लक्ष्य सहित सो योजना तयार पारिएको इपिडि...

मनसनु थप सक्रिय भएसंगै मुलुकका विभिन्न ३० जिल्लाहरु बाढी तथा पिहरोको उच्च जोखीममा परेका छन् ।
05/07/2024

मनसनु थप सक्रिय भएसंगै मुलुकका विभिन्न ३० जिल्लाहरु बाढी तथा पिहरोको उच्च जोखीममा परेका छन् ।

गण्डकी, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका जिल्लाहरुमा आगामी आईतबारसम्म बर्षा हुने र बाढी पहिरोको जोखिम प....

पछिल्लो चार वर्षमा ३ प्रतिशतले पर्यटकहरुको संख्या बढेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
05/07/2024

पछिल्लो चार वर्षमा ३ प्रतिशतले पर्यटकहरुको संख्या बढेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

पछिल्लो ६महिनामा मात्र नेपालमा ५ लाख ८३ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । भारत, चीन, क्यानडा, जापान, अमे.....

नेपाल भलिबल संघले माल्दिभ्समा आयोजना हुने काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा भाग लिने टोलीको घोषणा गरेको छ ।
04/07/2024

नेपाल भलिबल संघले माल्दिभ्समा आयोजना हुने काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा भाग लिने टोलीको घोषणा गरेको छ ।

नेपाल भलिबल संघले माल्दिभ्समा आयोजना हुने काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा भाग लिने टोलीको घोषणा गरेको छ ....

प्रतिघण्टा २ सय २० किलोमिटरको तेजमा आएको आँधीमा परि उनिहरुको मृत्यु भएको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएक...
04/07/2024

प्रतिघण्टा २ सय २० किलोमिटरको तेजमा आएको आँधीमा परि उनिहरुको मृत्यु भएको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

प्रतिघण्टा २ सय २० किलोमिटरको तेजमा आएको आँधीमा परि उनिहरुको मृत्यु भएको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै बीबी.....

मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ्ग मध्ये १ हजार ६ सय १२ मिटर लम्बाई रहेक...
04/07/2024

मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ्ग मध्ये १ हजार ६ सय १२ मिटर लम्बाई रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङ्गमार्ग छिचोलिएको हो ।

मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ्ग मध्ये १ हजार ६ सय १२ मिटर लम....

धनुषाको धनौजीस्थित पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।
04/07/2024

धनुषाको धनौजीस्थित पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।

धनौजी गाउँपालिका–५ बअुहर्वाकी अजमेरी खातुन, जिनत खातुन र मुस्कान खातुनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्य.....

अन्तरिम आदेशका लागि भएको सुनुवाइपछि न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीबीच राय बाझिएको छ ।
04/07/2024

अन्तरिम आदेशका लागि भएको सुनुवाइपछि न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीबीच राय बाझिएको छ ।

अन्तरिम आदेशका लागि भएको सुनुवाइपछि न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीबीच राय बाझिएको छ ।

प्रधानमन्त्री दाहाल अल्पमतमा परिसकेको अवस्थामा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने उहाँको भनाई थियो ।
04/07/2024

प्रधानमन्त्री दाहाल अल्पमतमा परिसकेको अवस्थामा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने उहाँको भनाई थियो ।

विगतमा पनि काँग्रेस र एमाले मिलेर मुलुकलाई निकास दिएको महामन्त्री थापाको भनाइ छ ।

नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्षमा सर्वसम्मत माधवकुमार नेपाल चयन हुनुभएको छ ।
04/07/2024

नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्षमा सर्वसम्मत माधवकुमार नेपाल चयन हुनुभएको छ ।

महाधिवेशनले सम्मानित नेतामा झलनाथ खनाललाई चयन गरेको खतिवडाले बताउनुभयो । अन्य पदाधिकारी र कार्यसमिति चयन भने ह.....

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट विश्वासको मत लिने योजना बनाएपछि नयाँ सरकार निर्माणमा ढिलाइ हुने भएको हो ।
04/07/2024

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट विश्वासको मत लिने योजना बनाएपछि नयाँ सरकार निर्माणमा ढिलाइ हुने भएको हो ।

प्रमुख दुई दल नेपाली काँग्रेस र एमालेबीच सत्ता साझेदारीका लागि सहमति भएपनि नयाँ सरकार निर्माणमा ढिलाइ हुने संके....

ढकालले प्रतिवेदनमा पार्टीको संगठन, सभापति रवि लामिछानेको कार्यशैली लगायत विषय उठाउनुभएको छ ।
04/07/2024

ढकालले प्रतिवेदनमा पार्टीको संगठन, सभापति रवि लामिछानेको कार्यशैली लगायत विषय उठाउनुभएको छ ।

सो क्रममा ढकालले पुँजी नभएको मान्छेलाई पार्टीमा स्थान नभएको टिप्पणी समेत गर्नुभएको छ ।

रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँगको बहसमा निकै कमजोर रुपमा प्रस्तुत भएको भन्दै आलोचना खेपेका राष्ट्रपति बाईडेनलाई चु...
04/07/2024

रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँगको बहसमा निकै कमजोर रुपमा प्रस्तुत भएको भन्दै आलोचना खेपेका राष्ट्रपति बाईडेनलाई चुनावी प्रतिस्पर्धा छाड्न दबाब बढेको थियो ।

राष्ट्रपति बाईडेन तन्दुरुस्तीका साथ उपराष्ट्रपति कमला ह्यारिससँगै चुनावी अभियानमा प्रस्तुत हुनुभएको बीबीसील....

नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य अमेरिकामा आयोजना हुने दुई प्रतियोगितामा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गदैछ...
04/07/2024

नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य अमेरिकामा आयोजना हुने दुई प्रतियोगितामा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गदैछन् ।

आगामी अगस्ट १२ देखि १८ तारिखसम्म हुने १ सय २४ औँ संस्करणको युएस एमेच्योर च्याम्पियनसिपको अन्तिम चरणको क्वालिफाइ....

माओवादी पार्टी शान्तिपूर्ण राजनीतिमा आएपछि भने अध्यक्ष पुुष्पकमल दाहालले तीन पटक सरकारको नेतृत्व गरेका छन् । तर २०७९ पुस...
04/07/2024

माओवादी पार्टी शान्तिपूर्ण राजनीतिमा आएपछि भने अध्यक्ष पुुष्पकमल दाहालले तीन पटक सरकारको नेतृत्व गरेका छन् । तर २०७९ पुस १० गते दाहालकै नेतृत्वमा बनेको सरकार अहिले बर्हिगमनको अवस्थामा पुगेको छ ।

आफ्नो तेस्रो कार्यकालमा पालैपालो दुुई ठूूला दल काँग्रेस र एमालेको समर्थनमा सरकारको नेतृत्व गरेका दाहाललाई ती द.....

सरकारमा सहभागी चार मन्त्रीले आज बिहान राजीनामा बुझाउने तयारी गरेका थिए ।
04/07/2024

सरकारमा सहभागी चार मन्त्रीले आज बिहान राजीनामा बुझाउने तयारी गरेका थिए ।

बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले छिट्टै विश्वासको मत लिने र सहयोग गर्न रास्वपाका नेताहरुलाई आग्र....

बाढी, पहिरो र चट्याङका कारण मुलुकका विभिन्न स्थानमा पछिल्लो १ महिनामा ४७ जनाको मृत्यु भएको छ । ६२ जना घाइते भएको गृह मन्...
04/07/2024

बाढी, पहिरो र चट्याङका कारण मुलुकका विभिन्न स्थानमा पछिल्लो १ महिनामा ४७ जनाको मृत्यु भएको छ । ६२ जना घाइते भएको गृह मन्त्रालयको तथ्याङ्क छ ।

मनसुन सक्रिय भएसँगै देशका पहाडी भूभागमा पहिरो जाने क्रम बढेको छ भने तराईका अधिकांश भूभाग डुबानमा परेका छन् । पहि.....

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशिका विपरीत सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनमा सञ्चालित उच्...
03/07/2024

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशिका विपरीत सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनमा सञ्चालित उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाहरूमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ ।
https://radiokantipur.com/national/2024/07/03/1720018408

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशिका विपरीत सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनमा स....

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाने नुनको मुल्य बढेको जनाएको छ ।https://radiokantipur.com/national/2024/07/03/1720018...
03/07/2024

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाने नुनको मुल्य बढेको जनाएको छ ।
https://radiokantipur.com/national/2024/07/03/1720018002

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाने नुनको मुल्य बढेको जनाएको छ ।

नेपाली काँग्रेसले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ । https://radio...
03/07/2024

नेपाली काँग्रेसले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ ।
https://radiokantipur.com/main-news/2024/07/03/1720017160

नेपाली काँग्रेसले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ ।

विश्वका विभिन्न १५ देशका २ करोड ४५ लाख बालबालिकाहरु यो वर्ष तीब्र रुपमा कुपोषणको शिकार हुने एक अध्ययन प्रतिबेदनले औँल्या...
03/07/2024

विश्वका विभिन्न १५ देशका २ करोड ४५ लाख बालबालिकाहरु यो वर्ष तीब्र रुपमा कुपोषणको शिकार हुने एक अध्ययन प्रतिबेदनले औँल्याएको छ ।

खाद्य असुरक्षा, प्राकृतिक प्रकोप, आर्थिक संकट लगायतका कारण सोमालीया, केन्या, इथोपीया, नामीबिया लगायतका देशका बाल.....

03/07/2024

१९ असार २०८१ बुधबार

Agni Prasad Sapkota :प्रधानमन्त्रीले तत्काल राजिनामा दिनुहुँदैन | The Headliners

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्रीले तत्काल राजिनामा नदिने बताउनुभएको छ । एमालेबाट सर्मथन फिर्ता गरेको औपचारिक पत्र प्राप्त नभएकाले बाहिर आएको हल्लाकै भरमा राजिनामा दिन प्रधानमन्त्री बाध्य नहुने सापकोटाको भनाई छ ।
रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहााले कंग्रेस र एमालेबीचको सहमति रहस्यपुर्ण भएको तर्क गर्नुभयो ।

Headliners

02/07/2024

१८ असार २०८१ मंगलबार

Min Bahadur Bishwakarma : स्थिरता र संविधान संसोधनका लागि कंग्रेस र एमाले एक ठाउँमा | The Headliners

नेपाली कंग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले मुलुकलाई स्थिरतातर्फ लैजान तथा निर्वाचन प्रणाली र प्रादेशिक संरचनामा हेरफेरसहित संविधान संसोधनका लागि कंग्रेस र एमालेबीच सत्ता साझेदारीमा सहमति भएको बताएका छन् । मुलुकलाई स्थायित्वमा लैजान दुई प्रमुख दल मिल्नुपर्ने आम अपेक्षा अनुसार आफूहरु अघि बढेको उनको भनाइ छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा बोल्दै नेता विश्वकर्माले संसदको बाँकी अवधिमा आधा–आधा समय एमाले र कंग्रेसले सरकारको नेतृत्व गर्ने बताए ।

नेकपा (एमाले) ले नयाँ सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ । https://rad...
02/07/2024

नेकपा (एमाले) ले नयाँ सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ ।
https://radiokantipur.com/main-news/2024/07/02/1719933746

नेकपा (एमाले) ले नयाँ सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ ।

गुल्मीमा शुक्रबार राती गएको पहिरोले पुरेर ज्यान गुमाउनेको परिवारलाई सरकारले ११ लाख रुपैयां राहत उपलब्ध गराएको छ । https:...
02/07/2024

गुल्मीमा शुक्रबार राती गएको पहिरोले पुरेर ज्यान गुमाउनेको परिवारलाई सरकारले ११ लाख रुपैयां राहत उपलब्ध गराएको छ ।
https://radiokantipur.com/national/2024/07/02/1719929822

गुल्मीमा शुक्रबार राती गएको पहिरोले पुरेर ज्यान गुमाउनेको परिवारलाई सरकारले ११ लाख रुपैयां राहत उपलब्ध गराएको .....

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०८० सालको पूरक (ग्रेडवृद्धि) परीक्षाको तालिका सार्वजनिक ...
02/07/2024

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०८० सालको पूरक (ग्रेडवृद्धि) परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
https://radiokantipur.com/national/2024/07/02/1719922982

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०८० सालको पूरक (ग्रेडवृद्धि) परीक्षाको तालिका स....

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम ग...
02/07/2024

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
https://radiokantipur.com/national/2024/07/02/1719922825

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती आज विभिन्न...

Address

Tinkune, Subidhanagar
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Radio Kantipur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Kantipur:

Videos

Share

Category

Our Story

Kantipur FM, aka Radio Kantipur, is Nepal's most listened radio station, with coverage of over 80% of Nepal. Radio Kantipur is broadcasted on FM Band at 96.1MHz and 101.8 MHz.

For about three years until October 1998, Radio Kantipur bought a three-hour slot in the national portal of Radio Nepal and broadcasted its programmes. When it obtained its licence to air independently, it became the first commercial radio channel in the country. Today, it is the most popular FM station in Nepal.Radio Kantipur is popular for its well-crafted programmes, some of which provide information and entertainment while others report news and provide timely updates on developing stories. It is technically sound and its creative team-members work hard to retain the trust of Nepali listeners. The gamut of programme formats runs from call-ins to bulletins, interviews and narratives. Radio Kantipur hosts popular programmes such as ‘Kantipur Diary’, ‘The Headliners’ and ‘Yo Maya Bhanne Chij Yestai Ho’ among hundreds of others which seek to empower and connect Nepalis.

Nearby media companies


Other Radio Stations in Kathmandu

Show All