TTV

TTV TTV is a private satellite Nepali infotainment television channel . TTV is now available globally from IPTV Platform at www.nepalchannels.com .
(1)

Permanently closed.

It broadcasts a wide genre of infotainment programs and the footprint of the channel spreads across 26 countries in South Asia, the Middle East and World Wide through IP TV It broadcasts a wide genre of infotainment programs and the footprint of the channel spreads across 26 countries in South Asia, the Middle East and World Wide through IP TV (Internet Protocol Television). TTV has created sign

ificant marquee properties through an impressive lineup of programs exploring various entertainment & infotainment genres; Family, Youth and the Children, complimented by News, Current Affairs, Travel and socially inspiring programs. The TRP and popularity of TTV is ever increasing among the viewers owing to its offer of diverse entertainment programs based on innovative concepts and exciting formats.

10/10/2013
Nepalese students requesting assistance in Mauritius

Nepalese students requesting assistance in Mauritius

We the Nepalese Students,Some of whom are here presently in Mauritius for four months now,having sacrificed ourselves along with our relatives to be able to ...

23/01/2013
यसरी भयो जनकपुरमा शिशु विवादको साम्यता

http://www.ttv.com.np/news/?p=4127
शैलेन्द्र महतो, १० माघ, जनकपुरधाम । नवजात दुई शिशुको विषायमा जनकपुर स्थित अञ्चल अस्पतालमा भइरहेको दुइपक्षिय उत्पन विवाद डिएनए रिर्पोट मार्फत साम्य भएको छ । नवजात शिशु साटिएको भनि एक पक्षले दावी गरेपछि प्रसूति गृहमा विवाद उत्पन्न भएको थियो ।

Share

22/01/2013
Jamim Shahko hattyakandko pardafas

हत्यराकै विषेश अन्तरवर्ता मार्फत जमिम साह देखि अरुण सिंघनिया हत्याकाण्ड सम्मको सम्पुर्ण यर्थातहरु रहस्यदोघाटन, अन्डरवल्ड डनहरुको सम्पुर्ण खुलासा, सिघ्र प्रसारण हुदेछ मात्र टिटिभी एक्सक्लुसिभमा, प्रतिक्षा गर्नूहोस् ।
http://www.youtube.com/watch?v=bR7Yw-0fnkY

TTV Exclusive _ Terai Television

13/01/2013
जनप्रतिनिधि र सरकारी वकिल नै जनताबिरोधी

www.ttv.com.np/news/?p=3883
कुलचन्द्र भटट्राई, २९ पुस, काठमाण्डौ । नेपालका सञ्चारमाध्यमका सम्पादकहरुले पत्रकार डेकेन्द्रराज थापाको हत्या अभियोगमा पक्राउ परेकाहरुको मुद्दा प्रभावित गर्ने प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र महान्यायाधीशवक्ता मुक्ति प्रधानको प्रयासप्रति आपत्ति जनाएका छन् ।

Share

12/01/2013

मिथिला राज्यको माग गर्दै २०६९ साल बैशाख १८ गते जनकपुरको रामानन्द चोकमा शान्तिपूर्ण धर्नामा बसेकावेला भएको भयानक विष्फोटको सम्पुण रहस्य यही शनिवार राती नौ बजे टिटिभी एक्सक्लुसिभ मार्फत प्रसारण हुदैछ

12/01/2013
जनकपुर विष्फोटको सम्पुर्ण रहस्य आज राती टिटिभीमा

http://www.ttv.com.np/news/?p=3873
मिथिला राज्यको माग गर्दै २०६९ साल बैशाख १८ गते जनकपुरको रामानन्द चोकमा शान्तिपूर्ण धर्नामा बसेकावेला भएको भयानक विष्फोटको सम्पुण रहस्य यही शनिवार राती नौ बजे टिटिभी एक्सक्लुसिभ मार्फत प्रसारण हुदैछ ।

Share

12/01/2013
भलिवल प्रतियोगिताको फाइनल खेल आज

www.ttv.com.np/news/?p=3871२८
पुस, काठमाण्डौ । पोखरामा जारी अन्तर्राष्ट्रिय आमन्त्रित महिला भलिवल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । पोखरा रंगशालामा दिउँसो सवाँ २ बजे हुने फाइनलमा डिफेन्डिङ च्याम्पियन ज्ञानुबाबा आवासीय उच्चमावि र सशस्त्र प्रहरीको एपीएफ क्लब भिड्नेछन् ।

Share

12/01/2013
थारु माघी महोत्सवको रमझम

http://www.ttv.com.np/news/?p=3867
२८ पुस, काठमाण्डौ । थारु माघी महोत्सव मनाऔं, आफ्नो संस्कृति संरक्षण आफैं गरौं भन्ने मुल नाराका साथ थारु जातिको नयाँ वर्ष तथा महान पर्व माघीका अवसरका काठमाडौंमा महोत्सव गरिने भएको छ । थारु माघी महोत्सव मुल आयोजक समितिले हिजो काठमाडौंमा पत्रकार सम्मेलन गरी टुँडिखेलमा माघ १ गते माघी महोत्सव गर्ने जानकारी दिएको हो ।

Share

12/01/2013
भलिवल प्रतियोगिताको फाइनल खेल आज

www.ttv.com.np/news/?p=3871
२८ पुस, काठमाण्डौ । पोखरामा जारी अन्तर्राष्ट्रिय आमन्त्रित महिला भलिवल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । पोखरा रंगशालामा दिउँसो सवाँ २ बजे हुने फाइनलमा डिफेन्डिङ च्याम्पियन ज्ञानुबाबा आवासीय उच्चमावि र सशस्त्र प्रहरीको एपीएफ क्लब भिड्नेछन् ।

Share

12/01/2013
डोटीमा यात्रुबस दुर्घटना हुँदा ३० जनाको मृत्यु

www.ttv.com.np/news/?p=3852
भिम घिमिरे, २८ पुस, डोटी । भीमदत राजमार्गअन्तर्गत डोटीको छतिवन–९ रुपसकाँडामा यात्रु बस दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ । अछामको जयगढबाट कैलालीको टिकापुरका लागि छुटेको ना.४ ख. ३६०३ नम्बरको बस सडकबाट २ सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिलेसम्म ३० जनाको शव भेटिएको छ । मृत्यु हुनेमा ७ जना महिला, १ बालक र २२ जना पुरुष छन ।

Share

12/01/2013
बार एशोसिएशनको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै

http://www.ttv.com.np/news/?p=3856
२८ पुस, काठमाण्डौ । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । मतदान बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सर्बोच्च अदालत परिसरमा हुनेछ । १७ सदस्यीय कार्यसमितिका लागि २४ जनाले उम्मेद्वारी दिएका छन् ।

Share

12/01/2013
पत्रकारको प्रर्दशन जारी

http://www.ttv.com.np/news/?p=3859
अशोक रेग्मी, २८ पुस काठमाण्डौ । पत्रकार डेकेन्द्रराज थापाको हत्याका आरोपितको बयान र कारबाही प्रकृया प्रभावित पार्न खोज्ने सरकारी कदमबिरुद्ध आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघले हिजो देशभर प्रदर्शन गरेको छ ।

Share

11/01/2013
जनकपुर विष्फोटको सम्पुण रहस्य यही शनिवार टिटिभीमा

www.ttv.com.np/news/?p=3846
जनकपुर विष्फोटको सम्पुर्ण रहस्य यही शनिवार टिटिभीमा
मिथिला राज्यको माग गर्दै २०६९ साल बैशाख १८ गते जनकपुरको रामानन्द चोकमा शान्तिपूर्ण धर्नामा बसेकावेला भएको भयानक विष्फोटको सम्पुण रहस्य यही शनिवार राती नौ बजे टिटिभी एक्सक्लुसिभ मार्फत प्रसारण हुदैछ । कुन मन्त्रिको थिायो त्यो काण्मा हात, के थियो उक्त बिस्फोटको रहस्य सम्पुर्ण खुलासा टिटिभी मार्फत हुन लागिएको हो ।

Share

11/01/2013

Timeline Photos

11/01/2013
आज ९१ औ पृथ्वीजयन्ती जन्मजयन्ती

http://www.ttv.com.np/news/?p=3825
२७ पुस, काठमाण्डौ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २ सय ९१ औ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरेर मनाईंदैछ । विभिन्न संघ संस्थाहरुले सिहदरवार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी उहाँको संझनामा विभिन्न कार्यक्रमहरु गरेर मनाइंदैछ ।

Share

11/01/2013
चिसोले थप पाँचको मृत्यु

http://www.ttv.com.np/news/?p=3831
२७ पुस, काठमाण्डौ । चिसोमा कठ्याङग्रिएर रौतहटमा हिजो थप ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बरियारपुर–२ की ७० वर्षीया सहोदरी देवी, बन्जरहा–६ की ८ वर्षीया बालिका सिला कुमारी, धर्मपुर–८ का ७५ वर्षीय दुलार सहनी, बैरिया–६ की ७५ वर्षीया बतिया देवी र गम्हरिया–३ की ७० वर्षीया जनानेया खातुन रहेका छन् ।

Share

11/01/2013
फेरी अर्को सामूहिक बलात्कार

http://www.ttv.com.np/news/?p=3834
यसैबीच देशभर महिला हिंसाविरुद्ध आवाज उठिरहेको अवस्थामा पाँचथरको रानीटारमा एक अधवैंशे महिलामाथि सामूहिक बलात्कार भएको छ । रानीटार–२ की एक ५२ वर्षीया महिलामाथि तीन जना युवाले बुधबार राति सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

Share

11/01/2013
सर्वदलीय बैठकमा राष्ट्रपतिको आक्रोस

http://www.ttv.com.np/news/?p=3822
स्नेहा झा, २७ पुस, काठमाण्डौ । मुलुकको जारी राजनीतिक गतिरोध अन्त्यका लागि राष्ट्रपति डाक्टर रामवरण यादवले विभिन्न दलहरुसँग छलफल गर्नुभएको छ । आज बिहान राष्ट्रपति भवनमा विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँगको छलफलमा राष्ट्रपति यादवले जारी राजनीतिक गतिरोधको निकासका बारेमा जिज्ञासा राख्नुभएको थियो ।

Share

10/01/2013
माओवादी महाधिवेसन–बन्द सत्रमा भोजपुरा र मिथिलाका प्रतिनिधि प्रवेश गर्न पाएनन्

http://www.ttv.com.np/news/?p=3795
पुस २६, काठमाडौं । मोहन वैद्य नेतृत्व नेकपा- माओवादीको महाधिवेसनको बन्द सत्रमा मिथिला र भोजपुरा राज्य समितिका तीनै जिल्ला प्रतिनिधि प्रवेश गर्न पाएनन् । राज्य समिति र जिल्ला समिति विच दुवै राज्य समितिमा विवाद देखिदै आएको छ।

Share

10/01/2013
अब पुस मसान्तभित्रमा सहमति जुटाउने प्रतिबद्धता

http://www.ttv.com.np/news/?p=3797
अशोक रेग्मी–२६ पुस, काठमाण्डौ । प्रमुख चार राजनीतिक शक्तिका शीर्ष नेताहरुले पुस मसान्तभित्रमा सहमति जुटाउने प्रतिबद्धता जनाएका छन् । सहमतीय सरकार गठनका लागि आठौं पटक थपेको म्याद सकिएपछि नेताहरुलाई राष्ट्रपति डाक्टर रामवरण यादवले आज छलफलका लागि बोलाउनुभएको थियो । छलफलमा नेताहरुले सहमतिको प्रयास जारी राख्ने प्रतिबद्धता दोहोर्‍याएका हुन् ।

Share

10/01/2013
आज सुनको भाउ घटे

http://www.ttv.com.np/news/?p=3813
२६ पुस, काठमाण्डौ । लगातार चार दिनसम्म एउटै भाउमा कारोबार भएको सुनको मूल्य आज भने घटेको छ । सुन तोलामा २ सय ७० रुपैयाँ घटेर ५८ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Share

10/01/2013
बेलायतमा आप्रवासन नीतिमा कडाइ

http://www.ttv.com.np/news/?p=3792
२६ पुस, एजेन्सी । आप्रवासन नीतिमा कडाई गरेपछि बेलायतमा यो वर्ष विदेशी विद्यार्थीको संख्या घट्ने देखिएको छ । त्यहाँका सरकारले आप्रवासी विद्यार्थीका लागि नियम कडा बनाएपछि त्यहाँ अध्ययनका लागि जाने विद्यार्थीले अरु मुलुकतिर जान थालेकाले यो वर्ष संख्या घटने देखिएको हो ।२६ पुस, एजेन्सी । आप्रवासन नीतिमा कडाई गरेपछि बेलायतमा यो वर्ष विदेशी विद्यार्थीको संख्या घट्ने देखिएको छ । त्यहाँका सरकारले आप्रवासी विद्यार्थीका लागि नियम कडा बनाएपछि त्यहाँ अध्ययनका लागि जाने विद्यार्थीले अरु मुलुकतिर जान थालेकाले यो वर्ष संख्या घटने देखिएको हो ।

Share

10/01/2013
प्रधानमन्त्रीको राजीनामा माग्दै दैलेखमा प्रदर्शन, गाडीमाथि तोडफोड

http://www.ttv.com.np/news/?p=3789
पुस २६, दैलेख । बन्दको अवज्ञा गरेको भन्दै परीक्षा नियन्त्रण कार्यालय सानोथिमीको बा९च ८३७ नम्बरको गाडी प्रदर्शनकारीले तोडफोड गरेका छन् । उनीहरुले दुई वटा पसलमा पनि तोडफोड गरेका छन् । सदरमुकामस्थित देवकोटा चोकमा जम्मा भएका हजारौं प्रदर्शनकारीले प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा माग गर्दै नारा जुलुस गरिरहेका छन्। उनीहरुले पत्रकार थापाका दोषीहरुलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न मागसमेत गरेका छन्।

Share

10/01/2013
समुन्द्रमा पानीको सतह जम्दा ह्वेल माछाहरु बरफभित्र च्यापिए

http://www.ttv.com.np/news/?p=3786
२६ पुस, एजेन्सी । विश्वका विभिन्न मुलुकमा अत्यधिक चिसो बढ्दा मानीसहरुको जनजिवन कष्टकर बनेको छ । क्यानाडामा भने अत्यधिक चिसोको कारण समुन्द्रमा पानीको सतह जम्दा विशाल ह्वेल माछाहरु बरफभित्र च्यापिएका छन् ।

Share

10/01/2013
भेनेजुएलाका राष्ट्रपति शपथग्रहण पछि सार्नु अवैधानिक नहुने

http://www.ttv.com.np/news/?p=3783
२६ पुस, एजेन्सी । भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजको नयाँ कार्यकालको शपथग्रहण पछि सार्नु अवैधानिक नहुने त्यहाँको सर्वाच्च अदालतले फैसला गरेको छ । चाभेजको स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनको शपथलाई लिएर विपक्षीहरूसँग विवाद चलिरहँदा अदालतले चाभेजको अनुपस्थितिलाई अवैधानिक भन्न नमिल्ने फैसला दिएको हो ।

Share

10/01/2013
माओवादीको बन्दसत्र स्थगित–आकस्मिक पदाधिकारी बैठक जारी

http://www.ttv.com.np/news/?p=3780
२६ पुस, काठमाडौँ । आज बिहान ९ बजेदेखि सुरु भएको नेकपा–माओवादीको बन्दसत्र सुरु हुनासाथ ६ घन्टाका लागि स्थगित भएको छ । राजधानीको कमलादीस्थित प्रज्ञाभवनमा जारी बन्दसत्रमा विवाद भएपछि बिहान बन्दसत्र दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

Share

10/01/2013
आठौं पटकको समयसीमा पनि सकियो

http://www.ttv.com.np/news/?p=3765
२६ पुस, काठमाण्डौ । सहमतीय सरकार गठनका लागि राष्ट्रपति डाक्टर रामवरण यादवले दिएको आठौं पटकको समयसीमा पनि हिजो सकिएको छ । पटक–पटक गरी आठौं चरणम पाएको समयसिमामा पनि दलहरुले औपचारिक छलफल नै नगरी समय बिताएका छन् । यसअघि सातौं पटकको समय सकिँदा अबको पाँच दिनमा सहमति गरेर मुलुकलाई निकास दिने प्रमुख दलका शीर्ष नेताहरुले प्रतिबद्धता जनाएका थिए ।

Share

10/01/2013
आजबाट निर्वाचन आयोग आयुक्तविहीन

http://www.ttv.com.np/news/?p=3767
२६ पुस, काठमाडौँ । निर्वाचन आयोग आजबाट औपचारिक रूपमा आयुक्तविहीन भएको छ । आयोगमा बाँकी रहेका दुईजना आयुक्तले समेत आजबाट अनिवार्य अवकाश पाएपछि आयोग आयुक्तविहीन भएको हो । आयोगका कार्यबाहक प्रमुख दोलखबहादुर गुरुङ र अर्का आयुक्त अयोधीप्रसाद यादवको कार्यकाल आजबाट सकिएको छ ।

Share

10/01/2013
सहमतिका लागि राष्ट्रपति दलहरूसँग छलफल गर्दै

२६ पुस, काठमाडौँ । सहमतिको सरकार गठनका लागि दिइएको आठौँपटकको म्यादसमेत व्यर्थै गुजारेका दलहरूसँग राष्ट्रपति डा. रामवरण यादवले आज पनि छलफल गर्दै हुनुहुन्छ । शीतलनिवासमा दिउँसो १ बजेका लागि तय गरिएको छलफलमा मधेसी मोर्चासहित प्रमुख तीन दलका शीर्ष नेताहरूलाई बोलाइएको छ ।

Share

07/01/2013
मुख्य प्रशिक्षकमा ज्याक स्टेफानोस्की नियुक्त

सिताराम चौधरी, २३ पुस –नेपालको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा ज्याक स्टेफानोस्की नियुक्त भएका छन् । ज्याकलाई एक वर्षका लागि प्रशिक्षकमा नियुक्त गर्न लागिएको अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता ललितकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । सम्झौताका लागि स्टेफननोस्की आज साँझ काठमाडौं आएका छन् । स्टेफननोस्कीलाई मासिक ८ हजार डरल पारिश्रमिक दिइनेछ ।

Share

Address

Alok Nagar, Minbhawan
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when TTV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to TTV:

Share

Nearby media companies


Other Kathmandu media companies

Show All