Financial & Legal Consult

Financial & Legal Consult व्यावसायीक परामर्शदाता ।
निर्माण व्य .
(6)

04/07/2023

Watch, follow, and discover more trending content.

03/09/2019
एक वर्षमा २० अर्बको मोवाइल आयात

यसरी नै हरेक वर्ष आयता गरिरहने हो भने राष्ट्र कंगाल हुन केही बेर लाग्दैन ।

१७ भदौ, काठमाडौं । गत आर्थिक वर्ष २०७५/७६ मा मोबाइल सेटको आयात ३१ प्रतिशतले घटेको छ । आव २०७४/७५ मा ६२ लाख २३ हजार मोब...

27/06/2019
साउनदेखि कर्मचारीको तलबभत्ता विवरणमा प्यान अनिवार्य

साउनदेखि कर्मचारीको तलबभत्ता विवरणमा प्यान अनिवार्य

काठमाडौं । सरकारले १ साउनदेखि कर्मचारीको तलब भत्ता वितरणमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेपछि निजी क्षेत्...

24/06/2019

Notice

18/06/2019
Bizshala

Bizshala

-१० वाणिज्य बैंकले पाए ब्रोकर लाइसेन्स
-९ वटा प्रतीक्षामा

08/06/2019
यी हुन् आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको सबैभन्दा धेरै पेटेन्ट लिने कम्पनीहरु

यी हुन् आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको सबैभन्दा धेरै पेटेन्ट लिने कम्पनीहरु

काठमाडौं । कृत्रिम विवेक अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको बौद्धिक सम्पत्ति अधिकार सुरक्षित गर्ने म.....

08/06/2019

भोली काठमाडौं उपत्यकामा सार्वजनिक बिदा ।

29/05/2019
अन्ततः सांसदलाई ६ करोडका दरले पैसा बाँडियो

अन्ततः सांसदलाई ६ करोडका दरले पैसा बाँडियो

१५ जेठ, काठमाडौं । सरकारले विकास कार्यमा संघीय सांसदहरुको सहभागिता गराउने भन्दै रकम विनियोजन गरेको छ । सांसदलाई .....

27/05/2019
करको दर कम गरे राजस्व बढी उठ्छ

करको दर कम गरे राजस्व बढी उठ्छ

पछिल्लो ६० वर्षे बजेट अभ्यासलाई हेर्दा त्यति खुसी हुने अवस्था छैन । कर उठिरहेको छ । उठाइराखिएको छ । जसले कर

21/05/2019
प्राइभेट कम्पनी कसरी दर्ता गर्ने? (प्रक्रिया र दस्तुर सहित)

प्राइभेट कम्पनी कसरी दर्ता गर्ने? (प्रक्रिया र दस्तुर सहित)

कुनै पनि उद्यम गर्न चाहने व्यक्तिले एक्लै वा अरूसँग सामूहिक रूपमा मिलेर कम्पनी खोल्न सक्छन्। कम्पनी प्राइभेट, पब...

05/05/2019
सरकारी सर्भर ‘डाउन’, देशभर सेवा प्रभावित

सरकारी सर्भर ‘डाउन’, देशभर सेवा प्रभावित

२२ वैशाख, काठमाडौं । देशभरका सरकारी कार्यालयका वेबसाइट खुल्न छाडेका छन् । सरकारी सिस्टम gov.np डाउन भएपछि देशभरका सव.....

02/05/2019
सिभिल सहकारी वित्तीय जाोखिममाः साढे १९ करोड धितो राखेर ७ अर्ब ऋण

सिभिल सहकारी वित्तीय जाोखिममाः साढे १९ करोड धितो राखेर ७ अर्ब ऋण

काठमाडौँ – सहकारी तथा वित्तीय संस्थाको मूल्यमान्यताविपरीत कर्जा प्रवाह गर्दा सिभिल सेभिङ एन्ड को–अपरेटिभ लिमि....

01/05/2019
आज मजदुर दिवस : मजदुरलाई न न्यूनतम, न सामाजिक सुरक्षा

आज मजदुर दिवस : मजदुरलाई न न्यूनतम, न सामाजिक सुरक्षा

मजदूरलाई न न्यूनतम तलब न सामाजिक सुरक्षा कोषको प्रत्याभूति । सरकारले श्रमिकको मासिक न्यूनतम तलब निर्धारण गरेको...

25/04/2019
Arthiknews

Arthiknews

सिएमसीबाट नेपाल इन्भेष्टमेन्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकको करिब ३ अर्ब रुपैयाँ आयो

15/04/2019
चावहिलमा अत्याधुनिक प्रविधि सहित ओम चावहिल डेण्टल संचालनमा

चावहिलमा अत्याधुनिक प्रविधि सहित ओम चावहिल डेण्टल संचालनमा

आईतबार देखि काठमाडौंको चावहिलमा अत्याधुनिक सुविधा सम्पन्न ओम चावहिल डेण्टल संचालनमा आएको छ । आईतबार वि.....

27/03/2019

Nepal Life Insurance Company Limited

नेपाल लाइफको ‘घातक रोग सुविधा योजना’
रू. ५० लाखसम्मको जोखीम वहन हुने ...

27/03/2019
प्रधानमन्त्री ओलीको सम्पत्तिमा छलाङ

राज्यको उच्च ओहदामा आसिन महोदयले यती प्रगति गरेन भने के राजनीति गर्नु कि कसो ? Read and comment

प्रधानमन्त्री केपी अाेलीकाे २४ वर्षमा बढेकाे सम्पत्तिकाे ग्राफ

05/03/2019

Motors Nepal

Peugeot 3008 looking super glossy after System X® Diamond Coating.

Ultimate Protection for your car's exterior paint, glass, alloy wheels and plastic for a lifetime against Minor Scratches, Fading, Yellowing, Loss Of Gloss & more. ☎️ Call us at 01-5543902 for more details!

System X® is the only aviation grade coating company in the world which is Tested | Inspected | Verified & Certified by World’s Largest inspecting group SGS, ISO & Boeing, with its Global presence in 50+ countries.

A coated car is extremely smooth and takes only 15 minutes to wash!

Advantages of Diamond Coating Your Vehicle:

✔ Scratch resistant
✔ 200% Increased Shine & Lifelong Gloss Protection
✔ Wash in less than 15 minutes
✔ Super Hydrophobic
✔ Oxidization (Yellowing) resistant
✔ Chemical resistant
✔ Never Wax Again
✔ Rust resistant
✔ UV resistant
✔ Anti-Graffiti
✔ Will Never Peel Off
✔ Over 9H Hardness

Call us at 01-5543902 to book your appointment or feel free to drop by at any of our national centers.

Motors Nepal Kathmandu
Phone: 01-5543902

Chitwan Motors Nepal, Chitwan
Phone: 984-5543725

Geet Motors Nepal, Butwal
Phone: 985-7035112

05/03/2019
प्राईम बैंकले धेरै संख्यामा कर्मचारी माग्यो – Trainee Assistant, Assistant Level, Officer Level, Supervisor Level, IT, Managers and more

प्राईम बैंकले धेरै संख्यामा कर्मचारी माग्यो – Trainee Assistant, Assistant Level, Officer Level, Supervisor Level, IT, Managers and more

VACANCY ANNOUNCEMENT Company: Prime Commercial Bank Ltd Prime Commercial Bank Ltd., an ‘A’ class financial institution brings you opportunities to grow together professionally and managerially. We seek application for following positions from suitably qualified, dynamic and result oriented Nepal...

01/02/2019
राजस्व छलीको नयाँ तरिका : करको दायरा विस्तारका नाममा जथाभावी कम्पनी दर्ता

राजस्व छलीको नयाँ तरिका : करको दायरा विस्तारका नाममा जथाभावी कम्पनी दर्ता

अहिले कर छलीमा नयाँ तरिका अपनाउन थालेको भेटिएको छ । विभिन्न किर्ते फर्म खडा गर्ने, सामान्य मान्छेका नाममा कम्पनी ....

22/12/2018

आन्तरिक राजस्व बिभागको अनुरोध
आर्थिक ऐन, २०७५ ले तपसिल बमोजिमका छुट सुबिधा सम्बन्धी ब्यवस्था गरेकोले ऐनले तोकेको समयभित्र दिईएका छुट तथा सुबिधा उपयोग गरी लाभान्वित हुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध गरिन्छ ।
१. करको दायरामा आउनेलाई शुल्क तथा ब्याज मिन्हा
बिगतमा स्थायी लेखा नम्बर नलिई कर लाग्ने आय आर्जन गर्ने ब्यक्तिले त्यसरी आर्जित आयमा कर नबुझाएको भए २०७५ साल पौष मसान्तसम्म स्थायी लेखा नम्बर लिई आर्थिक बर्ष २०७१।०७२, २०७२।०७३, २०७३।०७४ को बुझाउनुपर्ने आय बिवरण र सोमा लाग्ने कर बुझाएमा सो बापत लाग्ने शुल्क तथा ब्याज मिन्हा हुने र सोभन्दा अघिका आर्थिक बर्षहरुको आय बिवरण र सोमा लाग्ने कर, शुल्क तथा ब्याज समेत मिन्हा हुनेछ ।
२. आय बिवरण बुझाउने करदातालाई कर, शुल्क तथा ब्याज मिन्हा
स्थायी लेखा नम्बर लिई कारोबार गरी रहेका तर आर्थिक बर्ष २०७२।०७३ वा सो भन्दा अघिसम्मको आय बिवरण पेश नगर्ने प्राकृतिक ब्यक्तिले आर्थिक बर्ष २०७१।०७२ र २०७२।०७३ को आय बिवरण र सोमा लाग्ने आयकर २०७५ साल पौष मसान्तसम्म बुझाएमा सोभन्दा अघिका बर्षहरुको आय बिवरण पेश गर्नु नपर्ने र सोमा लाग्ने कर, शुल्क तथा ब्याज मिन्हा हुनेछ ।
३. मूल्य अभिबृद्धि कर बिवरण बुझाउने करदातालाई जरिवाना, थपदस्तुर र ब्याज मिन्हा
२०७४ साल असार मसान्तसम्मको मूल्य अभिबृद्धि कर बिवरण पेश नगर्ने करदाताले आफूले बुझाउनुपर्ने कर बिवरण र मूल्य अभिबृद्धि कर रकम २०७५ साल पौष मसान्तभित्र बुझाएमा सोमा लाग्ने जरिवाना, थपदस्तुर र ब्याज मिन्हा हुनेछ । उक्त अवधिभित्र पनि यो सुबिधा उपयोग नगर्ने करदाताहरु मध्ये सम्बत २०७१ साल असारसम्मको वा सोभन्दा अघिदेखि कर बिवरण पेस नगर्ने करदाताहरुको कार्यालयबाट दर्ता खारेजी गरी तिर्नु पर्ने सम्पूर्ण कर असु्ल गरिनेछ ।
४. सामाजिक संस्थाहरुलाई लाग्ने कर,जरिवाना,थपदस्तुर,शुल्क तथा ब्याज मिन्हा ः
संस्था दर्ता ऐन,२०३४ बमोजिम दर्ता भएका सामाजिक संस्थाहरुले आर्थिक बर्ष २०७४।०७५ को आय बिवरण तथा सो अनुसार लाग्ने कर २०७५ साल पौष मसान्तभित्र बुझाएमा त्यस्ता संस्थाले आर्थिक बर्ष २०७४।०७५ भन्दा अघिका बर्षहरुको कुनै पनि किसिमको विवरण, कर,जरिवाना,थपदस्तुर,शुल्क तथा ब्याज बुझाउनु पर्ने छैन ।
“करः समृद्ध नेपाल, सुखी नेपालीको भर”
आयकर सम्बन्धी आधारभूत जानकारी
• ब्यवसायिक कारोबार गर्ने ब्यक्तिले स्थायी लेखा नम्बर लिएर मात्र कारोवार गरौं ।
• व्यक्तिगत आय हुनेले व्यक्तिगत स्थायी लेखा नम्बर (PAN) लिऔं ।
• कर तिरौं, आफ्नो आम्दानीको बैधता सुनिश्चित गरौं ।
• किस्ताबन्दी र अग्रिम कर बुझाउने करदाताले पौष, चैत्र र असार महिनामा क्रमशः ४० प्रतिशत, ७० प्रतिशत र १०० प्रतिशत सम्मको रकम मध्ये तिर्नबाँकी रकम दाखिला गरौं ।
• अग्रिम कर कट्टी (TDS) गर्नु पर्ने करदाताले E –TDS मार्फत विवरण र कर दाखिला गरौं ।
• आयकर ऐन, नियम, निर्देशिकाले तोकेका कागजात सहित म्याद भित्रै आय विवरण र कर दाखिला गरौं ।
• मूल्य अभिबृद्धि कर (मू.अ.कर) सम्बन्धी आधारभूत जानकारी
• मू.अ.कर लाग्ने कारोवार गर्ने करदाताले मू.अ.करमा अनिवार्य दर्ता गरौं ।
• कारोवार स्थलमा सबैले देख्ने गरी करपाटी राखौं ।
• वस्तु तथा सेवा खरिद/बिक्री गर्दा अनिवार्य रुपमा विल विजक लिनेदिने गरौं ।
• मू.अ.कर सम्बन्धी खरीद/बिक्री खाता प्रमाणित गरी अद्यावधिक राखौं ।
• मू.अ.कर विवरण र कर रकम समयमैं दाखिला गरौं ।
• आम उपभोक्ताले बस्तु तथा सेवा खरीद गर्दा तिरेको मूल्य अनुसारको बिल अनिवार्य लिने गरौ ।
अन्तः शुल्क सम्बन्धी आधारभूत जानकारी
• अन्तः शुल्क ईजाजत लिएर मात्रै अन्तः शुल्क लाग्ने वस्तुको उत्पादन, पैठारी, विक्री वा संचय गरौं ।
• प्रत्येक आ.व. को साउन महिनाभित्र अन्तःशुल्क इजाजत नवीकरण गरौं ।
• मदिराको बेचविखन विहान १० बजे देखि बेलुका १० बजे सम्म मात्र गरौं ।
• मदिराको बिक्री कारोबार गर्नेले मदिरा र सूर्तिजन्य वस्तुको मात्र कारोवार गरौं ।
• १८ वर्ष नपुगेका बालबालिका तथा गर्भवती महिलालाई मदिरा तथा चुरोटको खरिद विक्री गर्ने कार्यमा सहभागी नगराउँ ।
• अबैध मदिराको कारोवार तथा उपभोग कहिल्यै नगरौं ।
• प्रत्येक बोतल तथा बट्टामा अन्तः शुल्क टिकट लागेको मदिरा, बियर तथा चुरोट मात्र उपभोग गरौं ।
• व्यवसायिक र पेशागत मर्यादा कायम गरी कारोवार गरौं ।
• कर छलीको सूचना दिई सचेत नागरिकको परिचय दिऔं ।
कर सम्बन्धी थप जानकारी आवश्यक भएमा वा कुनै सूचना, सुझाव वा सिकायत भएमा आन्तरिक राजस्व विभागको टोल फ्रि नं.१६६००१४००० तथा सम्बन्धित कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।
“करः समृद्ध नेपाल, सुखी नेपालीको भर

22/11/2018
14/11/2018

IRD Notice for Taxpayer.... Please Share!

20/09/2018

Pay Tax through IPS

20/09/2018

Important notice


Address

Ideal Management Pvt. Ltd
Kathmandu
44700

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779851010700

Alerts

Be the first to know and let us send you an email when Financial & Legal Consult posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Financial & Legal Consult:

Videos

Share

Nearby media companies