Shree Music Pvt. Ltd. - Official

Shree Music Pvt. Ltd. - Official Tamang Culture, Language, Music & Movies Distribution. Shree Music Pvt. Ltd. is a private music company founded in the year 2006 A. D.

Being the most prominent music company among Tamangs in Kathmandu, we have served plenty of artists all across the nation. We are one of those companies who always adapt the new technology & new trends as soon as they arrive in the market. That is the reason why Shree Music Pvt. have given a very special attention to the new internet technology & adjusted themselves with its fast pace. The contrib

utions to the music industry endowed by this company are enormous & the future of music production industry lies in this company as well.

नेपाली तामाङ कलाकार सँघका अध्यक्ष , चर्चित गायक यबम सङगीतकार , मिलनसार, कर्मठ श्री बिशाल काल्तान ज्यु को आज पर्न गएको जन...
02/11/2023

नेपाली तामाङ कलाकार सँघका अध्यक्ष , चर्चित गायक यबम सङगीतकार , मिलनसार, कर्मठ श्री बिशाल काल्तान ज्यु को आज पर्न गएको जन्म दिनको सुखद उपलक्ष्यमा उहाको दिर्गायुको र सु स्वास्थ्यको कामना गर्दै शुभकामना ब्यक्त गर्दछु ।

अधय्क्ष
दावा दोर्जे लामा (Dawa Dorje Lama)
श्री म्युजिक परिवार
Bishal Kaltan Tamang

चर्चित सेलो गायक तथा तामाङ डाजाङका अध्यक्ष Ful Kumar Bamjan Tamang ज्यु लाई जन्म दिनको अनगिन्ति शुभकामना ! सु-स्वस्थ, दि...
31/08/2023

चर्चित सेलो गायक तथा तामाङ डाजाङका अध्यक्ष Ful Kumar Bamjan Tamang ज्यु लाई जन्म दिनको अनगिन्ति शुभकामना ! सु-स्वस्थ, दिर्घायु साथै सफल सांगीतिक भबिष्यको कामना छ।

दावा दोर्जे लामा Dawa Dorje Lama
अध्यक्ष
श्री म्युजिक परिवार

तामाङ गीतसंगीत जगतका चर्चीत गायक निमा दोङ ज्युलाइ जन्मदिनको असिम शुभकामना। अधय्क्षदावा दोर्जे लामा (Dawa Dorje Lama)श्री...
26/04/2023

तामाङ गीतसंगीत जगतका चर्चीत गायक निमा दोङ ज्युलाइ जन्मदिनको असिम शुभकामना।

अधय्क्ष
दावा दोर्जे लामा (Dawa Dorje Lama)
श्री म्युजिक परिवार

तामाङ चलचित्रका निर्देशक, गितकार तथा  संचारकर्मी दिपेन्द्र दोङ तामाङ Deependra D**g को असमायिक निधन भएको खबरले स्तब्ध भए...
26/03/2023

तामाङ चलचित्रका निर्देशक, गितकार तथा संचारकर्मी दिपेन्द्र दोङ तामाङ Deependra D**g को असमायिक निधन भएको खबरले स्तब्ध भएको छु । यस दुःखद् घडीमा दिवंगत आत्माको चिर शान्तिको कामाना गर्दै हार्दिक श्रद्दा सुमन अर्पण गर्दछौं ।
श्री म्युजिक परिवार।।।

चर्चित गायक, सर्जक तथा संगीतकार सबैको मन मुटुमा बस्न सफल बिशाल काल्तन लामा र अनिल लामा ज्यु लाई जन्म दिनको लाखौं लाख शुभ...
27/02/2023

चर्चित गायक, सर्जक तथा संगीतकार सबैको मन मुटुमा बस्न सफल बिशाल काल्तन लामा र अनिल लामा ज्यु लाई जन्म दिनको लाखौं लाख शुभकामना ब्यक्त गर्दछु 🙏

Bishal Kaltan Tamang Anil lama
अधय्क्ष
दावा दोर्जे लामा (Dawa Dorje Lama)
श्री म्युजिक परिवार

वैवाहिक जीवनमा बाँधीनु भएकोमा आदरणीय  गायक तथा संगीतकार  Sanjeev Waiba ज्युलाई हार्दिक बधाई तथा सुखद दाम्पत्य जिवनको शुभ...
23/02/2023

वैवाहिक जीवनमा बाँधीनु भएकोमा आदरणीय गायक तथा संगीतकार Sanjeev Waiba ज्युलाई हार्दिक बधाई तथा सुखद दाम्पत्य जिवनको शुभकामना व्यक्त गर्दछु💐💐🙏🙏

संचालक अध्यक्ष
दावा दोर्जे लामा (Dawa Dorje Lama)
श्री म्युजिक परिवार

सेलो किङ्ग चन्द्र कुमार दोंग (Chandra Kumar D**g)ज्यु लाई जन्म दिनको अशिमित शुभकामना, अझ धेरै सफलता अनि प्रगतिको कामना छ...
22/11/2022

सेलो किङ्ग चन्द्र कुमार दोंग (Chandra Kumar D**g)ज्यु लाई जन्म दिनको अशिमित शुभकामना, अझ धेरै सफलता अनि प्रगतिको कामना छ।।।

संचालक अध्यक्ष
दावा दोर्जे लामा (Dawa Dorje Lama)
श्री म्युजिक परिवार

बिशाल हृदय भएको बहु-प्रतिभाले धनी चर्चित गायक, संगीतकार तथा रचनाकार बिशाल काल्तन Bishal Kaltan ज्युको शुभ-जन्म दिनको अशि...
03/11/2022

बिशाल हृदय भएको बहु-प्रतिभाले धनी चर्चित गायक, संगीतकार तथा रचनाकार बिशाल काल्तन Bishal Kaltan ज्युको शुभ-जन्म दिनको अशिम शुभकामना !!! तपाईको सांगीतिक यात्रा अझै सफल बनोस !

दावा दोर्जे लामा Dawa Dorje Lama
अधक्क्ष
श्री म्युजिक परिवार

बिशाल हृदय भएको बहु-प्रतिभाले धनी चर्चित गायक, संगीतकार तथा रचनाकार बिशाल काल्तन ज्युको शुभ-जन्म दिनको अशिम शुभकामना !!! तपाईको सांगीतिक यात्रा अझै सफल बनोस !
दावा दोर्जे लामा
अधक्क्ष
श्री म्युजिक परिवार !!! Bishal Kaltan Tamang Dawa Dorje Lama Shree Music Pvt. Ltd. - Official

तामाङ कलाकार शुसिला घ्लान तामाङ को असमाहिक निधन प्रति भाबपूर्ण श्रध्दान्जली साथै परिवारजनमा समबेदना ब्यक्त गर्दछौ।  श्री...
14/10/2022

तामाङ कलाकार शुसिला घ्लान तामाङ को असमाहिक निधन प्रति भाबपूर्ण श्रध्दान्जली साथै परिवारजनमा समबेदना ब्यक्त गर्दछौ।
श्री म्युजिक परिवार।।।

तामाङ चलचित्रको माहानायक, कुशल निर्देशक तथा डम्फु मिडियाका संचालक  अमिर दोङ्ग ज्यु लाई जन्म दिनको अशिमित शुभकामना, अझ धे...
12/10/2022

तामाङ चलचित्रको माहानायक, कुशल निर्देशक तथा डम्फु मिडियाका संचालक अमिर दोङ्ग ज्यु लाई जन्म दिनको अशिमित शुभकामना, अझ धेरै सफलता अनि प्रगतिको कामना छ, तपाईको कलाकारिताको यात्रा अझ उचाई अनि सफल रहोस ! Amir D**g Tamang 🎂🙏🎂

संचालक अध्यक्ष
दावा दोर्जे लामा Dawa Dorje Lama
श्री म्युजिक परिवार।।।

तामाङ कथानक एक्सन चलचित्र ह्युल्ला दुश्मन युटुबमा रिलिज भएको छ हेर्न नभुल्नु होला ! कलाकारहरु सुरबीर पण्डित, अनिक लामा, ...
09/09/2022

तामाङ कथानक एक्सन चलचित्र ह्युल्ला दुश्मन युटुबमा रिलिज भएको छ हेर्न नभुल्नु होला ! कलाकारहरु सुरबीर पण्डित, अनिक लामा, सयोलिन जोनी तामाङ आदिको मुख्य भूमिकामा हेर्न नभुल्नु होला !!!
https://youtu.be/y9QqbhmaLR0

Hyulbala Dushman | Tamang Full Movie 2022/2079 Feat. Surbir Pandit, Anik Lama, Sayolin Joni TamangShree Music Presents!Tamang Movie Hyulla DushmanAction Film...

तामाङ सेलो सङगीतको अग्रज श्रस्टा, कलाकार, चिरपरिचित ब्यक्तित्त्व, सुमधुर आवाजको धनी, सम्पूर्ण श्रोता तथा दर्शकहरुको मन ज...
30/08/2022

तामाङ सेलो सङगीतको अग्रज श्रस्टा, कलाकार, चिरपरिचित ब्यक्तित्त्व, सुमधुर आवाजको धनी, सम्पूर्ण श्रोता तथा दर्शकहरुको मन जित्न सफल गायक फूल कुमार बोम्जन Ful Kumar Bamjan Tamang ज्युलाई जन्म दिनको हार्दिक शुभकामना ब्यक्त गर्दछु । तपाईंको सङगीत जीवनको सफलताको कामना।

Dawa Dorje Lama
अध्यक्ष
श्री म्युजिक परिवार
https://youtu.be/AL_APA2s9CM

तामाङ मौलिक सेलो बहश !!!ईतिहास, बिभीदता, कहाँ र कहिले ? सम्रक्षनको आवश्यकता बिषयमा गरिएको बहश प्रस्तोता : बरिष्ट संचार क...
16/08/2022

तामाङ मौलिक सेलो बहश !!!
ईतिहास, बिभीदता, कहाँ र कहिले ? सम्रक्षनको आवश्यकता बिषयमा गरिएको बहश प्रस्तोता : बरिष्ट संचार कर्मी दिपेन्द्र दोङ्ग बक्त्ताहरु भाषाविद अमृत योञ्जन, डाक्टर मनाबशास्त्री मुक्त सिंह तामाङ, दावा वान्गेल मोक्तान, बिगेंद्र सिंह वाइबा, लाल बहादुर योञ्जन ! हाम्रो मौलिक सेलोको बारेमा सबैलाई जानकारी पुराउनको लागि सबैले शेयर गरौ। Amrit Yonjan-Tamang **g Mukta S. Lama Dawa Dorje Lama
https://youtu.be/oFpdNFxPjAg

Selo Bahash | Selo Sangeet Mahotsav 2022 | Amrit Yonjan, Dipendra D**g, Mukta Singh Tamang, Dawa Wangle Moktan, Bigendra Singh Waiba, Lal Bahadur YonjanNepal...

नेपाली तथा तामाङ गीत सङगीतको अग्रज श्रस्टा, कलाकार, चिरपरिचित ब्यक्तित्त्व, सुमधुर आवाजको धनी, सम्पूर्ण श्रोता तथा दर्शक...
03/08/2022

नेपाली तथा तामाङ गीत सङगीतको अग्रज श्रस्टा, कलाकार, चिरपरिचित ब्यक्तित्त्व, सुमधुर आवाजको धनी, सम्पूर्ण श्रोता तथा दर्शकहरुको मन जित्न सफल गायक रोज मोक्तान Roj Moktan ज्युलाई जन्म दिनको हार्दिक शुभकामना ब्यक्त गर्दछु । तपाईंको सङगीत जीवनको सफलताको कामना।

Dawa Dorje Lama
अध्यक्ष
श्री म्युजिक परिवार

मौलिक तामाङ चलचित्र "प्रन्ग्बोला ल्हुई" को दोस्रो कोशेली स्वरुप "गादेन माया"  जो सार्बजनिक भएको छ।  हेरेर आफ्नो प्रतिक्र...
02/08/2022

मौलिक तामाङ चलचित्र "प्रन्ग्बोला ल्हुई" को दोस्रो कोशेली स्वरुप "गादेन माया" जो सार्बजनिक भएको छ। हेरेर आफ्नो प्रतिक्रिया अनि शेयर गर्न नभुल्नु होला। Kumar Moktan Tamang Dawa Dorje Lama SiRi LoPchan TaMang
https://youtu.be/2OppJfmYLL0

Gaden Maya | New Tamang Movie Song 2022 | Prangbola Lhui Ft Kumar Moktan, Dina Tamang, Ashmita D**gShree Music Presents!New Tamang Movie: Prangbola LhuiTaman...

तामाङ सेलो र नेपाली गीत सङगीतमा आफ्नो सारा जीवन समर्पन गरेर सम्पूर्ण श्रोता तथा दर्शकहरुको मन जित्न सफल , नेपाली सेलो र ...
29/07/2022

तामाङ सेलो र नेपाली गीत सङगीतमा आफ्नो सारा जीवन समर्पन गरेर सम्पूर्ण श्रोता तथा दर्शकहरुको मन जित्न सफल , नेपाली सेलो र बिशेष गरेर तामाङ गीत संगीतको दरिलो खम्बा , सुमधुर स्वरकी धनी , सरलता र नम्रताले सजिएकी चर्चित गायिका Shashi Kala Moktan Tamang आनीलाई जन्म दिनको हार्दिक शुभकामना ब्यक्त गर्दछु । तपाईंको जीवन सधैं सङगीत झै मिठो बनी रहोस् l

दावा दोर्जे लामा
Dawa Dorje Lama
अध्यक्ष
श्री म्युजिक परिवार

मौलिक तामाङ चलचित्र "प्रन्ग्बोला ल्हुई" को पहिलो कोशेली स्वरुप ङ्गला सेमजो सार्बजनिक भएको छ।  हेरेर आफ्नो प्रतिक्रिया अन...
26/07/2022

मौलिक तामाङ चलचित्र "प्रन्ग्बोला ल्हुई" को पहिलो कोशेली स्वरुप ङ्गला सेमजो सार्बजनिक भएको छ। हेरेर आफ्नो प्रतिक्रिया अनि शेयर गर्न नभुल्नु होला !
https://youtu.be/1n90yOqmMQk

Tamang Movie Song 2022 | Ngala Semjo | Prangbola Lhui Ft. Hiralal Lama (Hyolmo), Kumari MoktanShree Music Presents!New Tamang Movie: Prangbola LhuiTamang Mov...

26/07/2022
जन्म दिनको शुभ अवसरमा अनगिन्ति शुभकामना चिरपरिचित तामाङ गायिका तुलासा वाइबा ( Tulsha Waiba ) लाई, आगामी दिनमा तपाइको गाय...
22/05/2022

जन्म दिनको शुभ अवसरमा अनगिन्ति शुभकामना चिरपरिचित तामाङ गायिका तुलासा वाइबा ( Tulsha Waiba ) लाई, आगामी दिनमा तपाइको गायकी जीवनमा अझै उन्नति अनि प्रसिद्धि चुमोस यही छ कामना !!

दावा दोर्जे लामा
Dawa Dorje Lama
अध्यक्ष
श्री म्युजिक परिवार

समधुर आवाजको धनि, लोकप्रिय गायाक राजु लामा Raju Lama मे महीनाको १६ तारिख २०२२ बिहान ४:५७ बजे बुद्ध जयन्तीकै दिन बिस्वको ...
20/05/2022

समधुर आवाजको धनि, लोकप्रिय गायाक राजु लामा Raju Lama मे महीनाको १६ तारिख २०२२ बिहान ४:५७ बजे बुद्ध जयन्तीकै दिन बिस्वको शिखर सगरमाथा ( चोमोलुंगमा ) सफल आरोहण गर्नु भएकोमा हार्दिक बधाई ब्यक्त गर्न चाहन्छौ।

दावा दोर्जे लामा (Dawa Dorje Lama)
अधक्क्ष
तथा श्री म्युजिक परिवार

२५६६ औं बुद्ध जयन्तीको उपलक्ष्यमा सम्पुर्ण प्राणी जगत को कल्याण होस!
16/05/2022

२५६६ औं बुद्ध जयन्तीको उपलक्ष्यमा सम्पुर्ण प्राणी जगत को कल्याण होस!

वियोगान्त प्रेम कथा समाहित शबिर श्रेष्ठ निर्देशित पुष्प खड्का र सुरबिना कार्कीको अभिनय अनि प्रताप दास र रचना रिमालको समध...
31/03/2022

वियोगान्त प्रेम कथा समाहित शबिर श्रेष्ठ निर्देशित पुष्प खड्का र सुरबिना कार्कीको अभिनय अनि प्रताप दास र रचना रिमालको समधुर आवाजमा तिम्रै जय होस् बोलको गीत सार्बजनिक ! हेरेर प्रतिक्रिया अनि शेयर गर्नु नभुल्नु होला !
https://youtu.be/agucRSoCAe0

Timrai Jay Hosh | Pratap Das & Rachana Rimal Ft. Puspa Khadka & Surabina Karki | Nepali Song 2078HIGHLIGHTS NEPAL Presents!In Association with KITES ENTERTAI...

जन्म दिनको शुभ अवसरमा अनगिन्ति शुभकामना नायिका सुनिता लुन्ग्बा (Sunita Lungba) लाई, आगामी दिनमा तपाइको अभिनय जीवनमा अझै ...
24/03/2022

जन्म दिनको शुभ अवसरमा अनगिन्ति शुभकामना नायिका सुनिता लुन्ग्बा (Sunita Lungba) लाई, आगामी दिनमा तपाइको अभिनय जीवनमा अझै उन्नति अनि प्रसिद्धि चुमोस यही छ कामना !!

दावा दोर्जे लामा
Dawa Dorje Lama
अध्यक्ष
श्री म्युजिक परिवार

जन्म दिनको शुभ अवसरमा अनगिन्ति शुभकामना गायक राजु लामा लाई, आगामी दिनमा तपाइको सांगीतिक जीवनमा अझै उन्नति अनि प्रसिद्धि ...
16/03/2022

जन्म दिनको शुभ अवसरमा अनगिन्ति शुभकामना गायक राजु लामा लाई, आगामी दिनमा तपाइको सांगीतिक जीवनमा अझै उन्नति अनि प्रसिद्धि चुमोस यही छ कामना !!

दावा दोर्जे लामा
अध्यक्ष
श्री म्युजिक परिवार
Raju Lama Mongolian Heart Dawa Dorje Lama

नेपाल तामाङ घेदुङ नवौ संघीय महाधिबेशन काठमाणडौले दोस्रो कार्यकालको निम्ति अध्यक्ष जस्तो गरिमामय पदमा बिजय हुनुभएकोमा मोह...
16/03/2022

नेपाल तामाङ घेदुङ नवौ संघीय महाधिबेशन काठमाणडौले दोस्रो कार्यकालको निम्ति अध्यक्ष जस्तो गरिमामय पदमा बिजय हुनुभएकोमा मोहन गोले Mohan Gole Tamang र सह- अध्यक्ष कुमार घिसिङ लगायत नव निर्वाचित लगायत सर्ब सहमतिय जुझारु टिमलाइ हृदयदेखी नै बधाइ एबम सफल कार्यकालको शुभकामना । 💐💐💐💐💐 ।
दावा दोर्जे लामा Dawa Dorje Lama
अध्यक्ष
श्री म्युजिक परिवार Shree Music Pvt. Ltd. - Official

स्वोर्गीय योगिता मोक्तानको आवाजमा देशप्रेम अनि राष्ट्रभावानाले भरिएको मातृभूमि गीत माईला लामाको संगीत अनि नेत्र बिक्रम च...
06/03/2022

स्वोर्गीय योगिता मोक्तानको आवाजमा देशप्रेम अनि राष्ट्रभावानाले भरिएको मातृभूमि गीत माईला लामाको संगीत अनि नेत्र बिक्रम चन्दको शब्द रचना रहेको। सबैले हेरेर आफ्नो प्रतिक्रिया अनि शेयर गर्नु होला ! https://youtu.be/bhN4Lc49ysc

Best of Yogita Moktan Song | Matribhumi | Maila Lama & Netra Bikram ChandShree Music Presents!Album MatribhumiSong Title: MatribhumiSinger: Yogita MoktanLyri...

चर्चित गायक, सर्जक तथा संगीतकार सबैको मन मुटुमा बस्न सफल Anil Lama Anil lama ज्यु लाई जन्म दिनको लाखौं लाख शुभकामना ब्यक...
27/02/2022

चर्चित गायक, सर्जक तथा संगीतकार सबैको मन मुटुमा बस्न सफल Anil Lama Anil lama ज्यु लाई जन्म दिनको लाखौं लाख शुभकामना ब्यक्त गर्दछु 🙏

अधय्क्ष
दावा दोर्जे लामा (Dawa Dorje Lama)
श्री म्युजिक परिवार

नेपाली कला सस्कृतिमा एउटा अतुलनिय एबम अपुरनिय क्षति भएको दिन !बरिष्ठ कलाकार तथा गायक संगीतकार श्री जयनन्द लामाको स्वोर्ग...
23/02/2022

नेपाली कला सस्कृतिमा एउटा अतुलनिय एबम अपुरनिय क्षति भएको दिन !
बरिष्ठ कलाकार तथा गायक संगीतकार श्री जयनन्द लामाको स्वोर्गारोहनको खबरले हामि एकदमै मर्माहित भएका छौ ! यस दुखत समयमा परिवार जनमा धैर्य धारण शक्तिको कामना एबम मृत आत्माको शान्तिको कामना सहित हार्दिक श्रद्धांजली अर्पण गर्दछू।

नेपाल तामाङ कलाकार सँघका अध्यक्ष तथा चर्चित गायक, सर्जक तथा संगीतकार सबैको मन मुटुमा बस्न सफल Bishwo D**g Tamang ज्यु ला...
21/02/2022

नेपाल तामाङ कलाकार सँघका अध्यक्ष तथा चर्चित गायक, सर्जक तथा संगीतकार सबैको मन मुटुमा बस्न सफल Bishwo D**g Tamang ज्यु लाई जन्म दिनको लाखौं लाख शुभकामना ब्यक्त गर्दछु 🙏

अधय्क्ष
दावा दोर्जे लामा (Dawa Dorje Lama)
श्री म्युजिक परिवार

लास्सो फ्याफुल्ला, नमस्कार !!!२८५८ औ सोनाम ल्होछारला ज्यबाडन्बा !!!तामाङ समुदायको नयाँ वर्ष २८५८ अर्थात सोनाम ल्होछारको ...
02/02/2022

लास्सो फ्याफुल्ला, नमस्कार !!!
२८५८ औ सोनाम ल्होछारला ज्यबाडन्बा !!!
तामाङ समुदायको नयाँ वर्ष २८५८ अर्थात सोनाम ल्होछारको अवसरमा सम्पूर्ण आफन्तजन, इष्टमित्र साथै ल्होछार प्रेमी माहानुभावप्रति सुस्वास्थ, दिर्घायु र उत्तरोउत्तर सफलताको कामना सहितको हार्दिक शुभकामान ब्यक्त गर्दछु।

अध्यक्ष दावा दोर्जे लामा (Dawa Dorje Lama)
तथा
श्री म्युजिक परिवार

२८५८ औ सोनाम ल्होछारला ज्यबाडन्बा !तामाङ चलचित्र ह्युल्बाला दुश्मन ग्यमसे छु व्हाई !https://youtu.be/GcF_uHW9JCo
01/02/2022

२८५८ औ सोनाम ल्होछारला ज्यबाडन्बा !
तामाङ चलचित्र ह्युल्बाला दुश्मन ग्यमसे छु व्हाई !
https://youtu.be/GcF_uHW9JCo

Yela Liri | New Tamang Movie Song Hyulbala Dushman Ft. Surbir Pandit, Anik Lama, Saayolin Joni, RabiAction Films PresentsTamang Kathanak Chalachitra Hyulbala...

Brand New Tamang movie song Ngala MayaFrom Tamang Movie: Hyulbala Dushmanhttps://youtu.be/wC8ImoVT6Xk
23/01/2022

Brand New Tamang movie song Ngala Maya
From Tamang Movie: Hyulbala Dushman
https://youtu.be/wC8ImoVT6Xk

Ngala Maya | Tamang Movie Song Hylbala Dushma 2022 | Feat. Anik Lama, Saayolin Joni Tamang, Rabi Tamang, Surbir PanditAction Films PresentsTamang Kathanak Ch...

Popular Tamang Artist Prem LopchanPerforming at Hayat Regency Kathmandu on 2nd Tamang Maulik Selo Mahotsav 2078
16/01/2022

Popular Tamang Artist Prem Lopchan
Performing at Hayat Regency Kathmandu on 2nd Tamang Maulik Selo Mahotsav 2078

Singer/Lyricist/Musician Anil LamaWe wish for your bright musical career ahead.
16/01/2022

Singer/Lyricist/Musician Anil Lama
We wish for your bright musical career ahead.

2nd Tamanag Maulik Selo Mahotsav 2078 JhalakDigital Partner - Shree Music Pvt. Ltd.
16/01/2022

2nd Tamanag Maulik Selo Mahotsav 2078 Jhalak
Digital Partner - Shree Music Pvt. Ltd.

Superhit Selo Song   by late Yogita Moktan & Shashikala Moktan Only on Shree Music Pvt. Ltd.https://youtu.be/scHX3b2RrCg
10/01/2022

Superhit Selo Song by late Yogita Moktan & Shashikala Moktan Only on Shree Music Pvt. Ltd.
https://youtu.be/scHX3b2RrCg

Hoi Dolmo Hoi Palmo | New Tamang Selo Song | Yogita Moktan & Shashikala Moktan | Shree MusicSong Title: Hoi Dolmo Hoi PalmoSinger – Yogita Moktan & Shashikal...

Lhochhar Melaima | Lhasso Fyafullahttps://youtu.be/5tGzb45Y1B8
05/01/2022

Lhochhar Melaima | Lhasso Fyafulla
https://youtu.be/5tGzb45Y1B8

Lhochhar Melaima | Tamang Selo Song Lhasso Fyfulla | ShreeMusicNepalNepal Tamang Kalakar Sangh (Nepal Tamang Artist Association) Presents!Doshro Tamang Mauli...

Tamang Maha Naayak Amir D**g & Susma Moktan's Dance Performance!https://www.youtube.com/watch?v=y5mOBczSpVE
27/12/2021

Tamang Maha Naayak Amir D**g & Susma Moktan's Dance Performance!
https://www.youtube.com/watch?v=y5mOBczSpVE

Amir D**g, Susma Moktan Tamang Selo Dance | Tamang Selo Mahotsav 2078Nepal Tamang Kalakar Sangh (Nepal Tamang Artist Association) Presents!Tasi Lama | Tamang...

तामाङ मौलिक सेलो महोत्सव 2078 Speech by Minister Prem Ale  Magar https://youtu.be/OMybS6ui9x4
16/12/2021

तामाङ मौलिक सेलो महोत्सव 2078 Speech by Minister Prem Ale Magar https://youtu.be/OMybS6ui9x4

Tamang Maulik Selo Sangeet Mahotsav Utghatan | Minister Prem Ale Magar | Shree MusicNepal Tamang Kalakar Sangh (Nepal Tamang Artist Association) Presents!Dos...

तामाङ मौलिक सेलो महोत्सव 2078 Welcome Speech by Bishal Kaltan Tamanghttps://youtu.be/TS85fHi_AQw
15/12/2021

तामाङ मौलिक सेलो महोत्सव 2078 Welcome Speech by Bishal Kaltan Tamang
https://youtu.be/TS85fHi_AQw

Bishal Kaltan Tamang | Tamang Maulik Selo Sangeet Mahotsav 2078 | Welcome SpeechNepal Tamang Kalakar Sangh (Nepal Tamang Artist Association) Presents!Doshro ...

Address

Panipokhari
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779851014360

Alerts

Be the first to know and let us send you an email when Shree Music Pvt. Ltd. - Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shree Music Pvt. Ltd. - Official:

Videos

Share

Category

Nearby media companies