Nepali Khabar Online Tv

Nepali Khabar Online Tv New Nepali Songs & Movie reloaded .........
(17)

सम्पुर्ण महजात्राका टिमलाई व्यावसायिक सफलता को शुभकामना छ !
22/03/2024

सम्पुर्ण महजात्राका टिमलाई व्यावसायिक सफलता को शुभकामना छ !

बम्जनको धार्मिक संस्थाको २०६७ साल सम्म मै६३ देशमा शाखा खोलिएको रहेछ !हरेक वर्ष उनलाई भेट्न कैयौ देशको मानिस आउछन्तसर्थ उ...
12/01/2024

बम्जनको धार्मिक संस्थाको २०६७ साल सम्म मै
६३ देशमा शाखा खोलिएको रहेछ !
हरेक वर्ष उनलाई भेट्न कैयौ देशको मानिस आउछन्
तसर्थ उनीबाट १६ देशको मुद्रा भेटिनु अनौठो कुरा होईन !
आउनेहरूले चढ़ावा दिन्छन, दान गर्छन !
बौद्ध लामा र गुम्बाको आम्दानीको श्रोत विदेशी नै हुन् !
नत्र आज नेपालमा यत्रा यत्रा ठुला आलिसान भव्य गुम्बा बनेकोछन
तपाईले कहिले गुम्बा बनाउन डोनेसन दिनु भएको छ ?
राज्यले कहिले गुम्बा बनाउन बजेट दिएको छ ?
गुम्बा बनाउन पुराण लगाएको कहिले थाहा छ ?
हरेक गुम्बामा छिरेर गुम्बाको भव्यता र कलात्मक आकृति हेर्नुस
बिल्डिंग मा गरिएको खर्च हेर्नुस
हरेक गुम्बा ४०/५० करोड भन्दा कममा बनिएको हुन्न !
अनि कसले पैशा दिएर त्यत्रा त्यत्रा गुम्बा बन्दै छ त नेपालमा ?
कुरा त प्रष्ट छ !
विदेशी ले नै दिएको हुन् !
कुनै मारवाडी वा बाहुन क्षेत्रीले दिएको त होईन नै !
अनि यस्तो अवस्थामा बमजनको साथमा
२/४ करोड रुपैया भेटिनु नि अनौठो होईन !
बाबुराम प्रचण्ड कै घर छापा मार्नुस न
१५/२० देशको मुद्रा त तिनको घरमा नि भेटिन्छ !
देउवाको घरमा छापा मार्नुस कम्तिमा २०/२५ देशको करेंसी फेला पर्छ !
पैशा त कति भेटिन्छ त्यसको कुरै न गरौ !
रहयो पेन ड्राईभको कुरा
हरेक व्यक्तीको घरमा हेर्ने हो भने
८/१० पेन ड्राईभ र २/३ ल्यापटप जता जसको बाट नि निस्किन्छ !
मै सग होला १०/१२ पेन ड्राईभ त !
हरेक घरबाट ८/१० वटा मोबाईल निस्किन्छ !
एक व्यापारीले पनि आज ४/५ मोबाईल चलाएको देखिन्छ !
यो कुनै ठुलो इस्यु नै होईन !
अझ मोबाईल को सौखिनको घर मा हेर्ने हो भने
एकै ब्यक्तीको १२/१४ वटा मोबाईल समेत भेटिन्छ !
झन् बिग्रेर बसेको मोबाईल काउन्ट गर्ने हो भने त कति भेटिन्छ कति !
यो नि कुनै तर्क हो ?

जे हो सत्यतथ्य छानबिन होस्।
अपराधी माथि कडा कार्वाही होस्, निर्दोष माथि अन्याय नगरोस्
बम्जनले आफू को हो प्रमाणित गर्ने बेला हो यो !

अनुप बराल निर्देशित नेपाली चलचित्र दोख को टिजर सार्बजनिक भएको छ। सबैले हेरेर, शेयर अनि प्रतिक्रिया दिन नबिर्सनु होला ! h...
05/06/2022

अनुप बराल निर्देशित नेपाली चलचित्र दोख को टिजर सार्बजनिक भएको छ। सबैले हेरेर, शेयर अनि प्रतिक्रिया दिन नबिर्सनु होला ! https://youtu.be/tJjxwbpGM-k Anup Baral Manoj Adhikari Deeya Maskey Om Gurung Karan Shrestha

Dokh Movie Teaser 2022 | New Nepali Movie Ft. Deeya Maskey, Manish Niraula, Lokmani, Maotse GurungA Sgt Productions, Actors Studio, Green Hill Entertainment...

03/05/2022

जग्गा दलाली गर्दै शिशिर भण्डारी: चुरीफुरी अचम्म छ | Churifuri https://fb.watch/cMPvu-toed/

02/05/2022

सबै कुरा गुगलमा सर्च गरेर भेटिन्न : मोबाइलको पिन कोड https://fb.watch/cLfukO2pI4/

Address

Kathmandu
00977

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Khabar Online Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category