Hari Adhikari

Hari Adhikari "Freelance Writer"

मित्र बिक्रम परियारको निकै मिठो लोक दोहोरी गित ढाका हेरेर  प्रतिक्रिया दिनु होला।
10/04/2024

मित्र बिक्रम परियारको निकै मिठो लोक दोहोरी गित ढाका हेरेर प्रतिक्रिया दिनु होला।

Presenting new Nepali song Dhaka by Bikram Pariyar & Shanti Shree Pariyar penned by Suresh Bhurtel & composed by Diplov Khati featuring Bikram Pariyar & Kusu...

31/03/2024

"बा" ले मन जित्नु भो लौ!

अचेल फुर्सद भयो कि यतै जान मन लाग्छ #क्रीकेटमोह२०८०_१२_१३
26/03/2024

अचेल फुर्सद भयो कि यतै जान मन लाग्छ
#क्रीकेटमोह२०८०_१२_१३

10/03/2024

हाम्रो मनोकांक्षा पूरा होस् भनी कालिका मन्दिर परिसरमा आयोजना गरिएको अखण्ड भजन कृतन तथा दिप प्रज्वलन कार्यक्रममा पाल्नुहुने सबैमा धन्यवाद ! सम्झनाका लागि खिचिएको भिडियो क्लिप
मिति :२०८०/११/२४ गते

हाम्रो मनोकांक्षा पूरा होस् भनी कालिका मन्दिर परिसरमा  आयोजना गरिएको अखण्ड भजन कृतन तथा दिप प्रज्वलन कार्यक्रममा पाल्नुह...
08/03/2024

हाम्रो मनोकांक्षा पूरा होस् भनी कालिका मन्दिर परिसरमा आयोजना गरिएको अखण्ड भजन कृतन तथा दिप प्रज्वलन कार्यक्रममा पाल्नुहुने सबैमा धन्यवाद !
सम्झनाका लागि खिचिएका तस्बिरहरु!
मिति :२०८०/११/२४ गते

हाम्रो मनोकांक्षा पूरा होस् भनी कालिका मन्दिर परिसरमा  आयोजना गरिएको अखण्ड भजन कृतन तथा दिप प्रज्वलन कार्यक्रममा पाल्नुह...
08/03/2024

हाम्रो मनोकांक्षा पूरा होस् भनी कालिका मन्दिर परिसरमा आयोजना गरिएको अखण्ड भजन कृतन तथा दिप प्रज्वलन कार्यक्रममा पाल्नुहुने सबैमा धन्यवाद ! सम्झनाका लागि खिचिएका तस्बिरहरु!
मिति :२०८०/११/२४ गते

07/03/2024

हाम्रो मनोकांक्षा पूरा होस् भनी कालिका मन्दिर परिसरमा आयोजना गरिएको अखण्ड भजन कृतन तथा दिप प्रज्वलन कार्यक्रममा पाल्नुहुने सबैमा धन्यवाद !
मिति :२०८०/११/२४ गते

07/02/2024

सुदुर कर्णाली तिर यस्तो छ शिक्षाको अवस्था के पढाउछ्न खै?
कक्षा ९ मा अध्यन गर्नेले देशको नाम जान्दैनन् ।
भिडियो : सामाजिक सन्जालमाबाट

17/01/2024

कति राम्राे साेच छ सन्दीप लामीछानेकाे देशकाे एउटा गहनालाई एउटा कुनामा थन्क्याईयाे ।

30/12/2023

ई .पि. एस. प्रकरणमा बिरेन्द्र शाहलाई बोकेर अस्पताल सम्म पुराउने साथी यस्तो भन्छ्न। के भएको थियो खासमा ?

क्यान्सरले बुवा बितेपछि ऋण तिर्न कोरिया जाने तयारीमा थिए सुजन ‼️संयोग कस्तो भने दुई युवाको मृत्यु भएको केही घण्टामै उच्च...
29/12/2023

क्यान्सरले बुवा बितेपछि ऋण तिर्न कोरिया जाने तयारीमा थिए सुजन ‼️

संयोग कस्तो भने दुई युवाको मृत्यु भएको केही घण्टामै उच्च अदालत पाटनले उनीहरूकै पक्षमा आदेश जारी गर्दै पानीजहाजको परीक्षामा सहभागी भएकाले अहिले उत्पादन क्षेत्रका लागि आवेदन दिनबाट वञ्चित भएका सबैलाई परीक्षामा सहभागी गराउन भनेको छ । यो आदेश केही घण्टा छिटो आएको भए बालकुमारीमा न आन्दोलन हुन्थ्यो, न त दुई जना युवाले ज्यान गुमाउनुपर्थ्याे ।

गोली चल्यो ........देशको लागि त एउटा बेरोजगार घट्यो।नेतालाई गाली गर्ने स्वर मेटियो।अधिकारका लागि उठ्ने आवाजकोकोपिला चुडि...
29/12/2023

गोली चल्यो ........
देशको लागि त एउटा बेरोजगार घट्यो।
नेतालाई गाली गर्ने स्वर मेटियो।
अधिकारका लागि उठ्ने आवाजको
कोपिला चुडियो।
प्रतिस्पर्धीका लागि एउटा
कोटा खाली भयो।

ऊ ढल्यो।
सुन्दर सपनाको खोजीमा
देशमा भविष्य नदेखेर
विदेशिने सपनाको रोजीमा।

बाआमाको आशाको त्यान्द्रो च्यातियो।
भाईहरुको रङ्गीन सपना मधुर भयो।
दिदीबहिनीको माइती रित्तियो।
संगै जीवन बिताउला भन्ने सोचेको
प्रेमिकाको वाचा सकियो।
घरको जग भाँचियो।
कहिलै नउठ्ने गरी
परिवारको भरोसा सकियो।
वर्षौसम्मको खुसी रोकियो।।
जनयुद्ध गरेर देश परिवर्तन गर्छु भन्ने धाक त दिए।
रोजगार दिन सक्ने हिम्मत छैन।
स्वदेशमै केही गरेर
जिविका गर्ने अवस्था त बनाएनन् चोर हरुले
विदेश जानदेऊ न जान्छु भन्दा
छातीमा गोली चल्यो....

खै कस्तो भो यो देश,
जहाँ बस्न खोज्दा नि मार्छ
छोड्न खोज्दा नि मार्छ .....!

मृतकप्रति फेरि हार्दिक श्रद्धाञ्जली ....!😢💔
स्रोत:-सामाजिक सञ्जाल

29/12/2023

कठै देश!
श्रमको लागी बिदेश जानलाई फर्म भर्न पाउँ भन्ने असन्तुष्ट बिचार राख्नेलाई यसरी गोलि ठोकेर २०/२२बर्षे युवाको हत्या गरिदिन्छ सरकार अब भन्नोस् देश कहाँ छ?कस्तो सरकार ? यो कस्तो नीति ? दिवङ्गत प्रति हार्दिक श्रद्धाञ्जली ! 🙏

13/12/2023
12/12/2023

साना भाईहरुको रमाइलो देउसी भैलो(२०८०) डान्स

11/12/2023

डा.अमरेशले सार्वजनिक गरे प्रचण्डको अडियो, कसैलाई नछाड्ने चेतावनी (भिडियो हेर्नुस् )

08/12/2023

यसरी १४ किलो सुन भित्र्याउन खोजिएको थियोे एअरपोर्टको दृश्य

03/12/2023

पाल्पाको रिब्दिकोट भैरबस्थान नजिकै ट्रीपर दुर्घटना भएर दुई जना गँभिर घाँईते भएको अवस्था रहेको र ओभरलोड ट्रीपर हुँदाहुँदै ओभरटेक गर्न खोज्दा दुर्घटना भएको बुझिएको छ।

हराएको मोबाईल भेट्टाइयो यो समाज र देशमा इमानदारीको खडेरी लागिरहेको बेला कोहि त यस्ता पनि छ भन्ने लाग्यो - हिजो नुवाकोट -...
03/12/2023

हराएको मोबाईल भेट्टाइयो
यो समाज र देशमा इमानदारीको खडेरी लागिरहेको बेला कोहि त यस्ता पनि छ भन्ने लाग्यो - हिजो नुवाकोट -विदुर नगरपालिका त्रिशुली बजारदेखि बट्टारसम्मको यात्रामा बाइकबाट खसेर हराएको मोबाइल । मेरो मोबाइल मलाई यसै महत्त्वपूर्ण थियो त्यसभित्र केही महत्त्वपूर्ण फाइल ,डकुमेन्ट थियो।निरन्तरको सम्पर्कपछि कल रिषिभ गरि निस्वार्थ भावले मेरो मोबाइल फिर्ता गर्नु भो! उहाँले धन्यवाद बाहेक केही लिन मान्न्नु भएन "यो त मेरो दायित्व हो नि भाई भन्नु भो" मैले हराएको मोबाइल पाउदा भन्दा उहाँ मलाई भेटाएको मोबाइल फिर्ता गर्दा बढी खुशीहुनु भो!यो समाजमा सबै मान्छे यस्तै भईदिए कस्तो गजब हुन्थ्यो होला ।धन्यवाद गणेश श्रेष्ठ दाई यो सहयोगको लागी 🙏

Four Nepali Players have been shortlisted in the IPL auction 2024.Wishing Everyone A Very Good Luck. 🇳🇵
29/11/2023

Four Nepali Players have been shortlisted in the IPL auction 2024.
Wishing Everyone A Very Good Luck. 🇳🇵

18/09/2023

चित्रबहादुर केसी संग वैयक्तिक प्रसंगमा गरिएको रोचक कुराकानीको सम्पादित अंश ।

13/09/2023

नेपाली राजनीतिका निष्ठावान ,लोकप्रिय र सादगी नेता चित्र बहादुर के.सी. को बाल्यकाल,संघर्ष र उनले भोगेको जिन्दगीको अनुभव यसरी सुनाउछन ।

10/09/2023

डाँडामा पुगेका घामहरु ओझेल नपर्दै शब्द चित्रमा कैद गर्न सकियो भने बर्षौ -बर्ष सम्मका लागि दरिलो दस्तावेज बन्न सक्छ। पाका मान्छेका पाका कुरा सुनौ ।भोगाइ र अनुभवले साच्चिकै जीवन जगतको यथार्थता जनाउदछ ।
#गाईको_महत्त्व

30/08/2023

नेपाली क्रीकेटर बारे भारतीय मिडिया यस्तो बताउछन्

18/08/2023

रमेश खरेलको कुल सम्पत्ति कति होला?

28/07/2023

नेपालमा कृषि मन्त्री बिद्यालयमा भेटिन्छन् शिक्षा मन्त्री पोल्ट्री फर्ममा मन्त्री कै अगाडि हिमेश पन्तको व्यङ्ग्य।

27/07/2023

"ओठ निचोर्दा दूध आउँछ" भन्ने माओवादी नेतालाई हिमेश पन्तले यस्तो जवाफ फर्काए।(भिडियो)
https://youtu.be/Pj0CftGy_vs

Address

Bagmati
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Hari Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hari Adhikari:

Videos

Share



You may also like