Kathalaya Inc. Nepal

Kathalaya Inc. Nepal Kathalaya Inc. is a children and young adult book publisher working in children’s literature. The team is working on Amazon Kindle device.
(16)

Kathalaya established in 2007 is focused in developing reading culture among children. It has provided its service to more than 2.5 million children in more than 8000 schools of Nepal. Kathalaya has grown from small organization and currently it has 40 regular and 30 additional indirect team working under its umbrella. It has published more than 300 titles locally and in partnership with Internati

onal publishers. Kathalaya has been successfully acquired children titles right from renowned International publishers such as Scholastic, Usborn, Gyldendal, Hachet UK, Viking US and many more. It has been working in developing reading culture, library establishment, children literature promotion as well as capacity building of authors, illustrators and editors. It has also started WeRead mobile app for Anroid and iOS to promote Nepalese book Worldwide. It has started selling books in International platforms like Amazon and Kobo.

दशैँको  शुभकामना आदान प्रदान अनि लेखकहरू सँगको भेटघाट I
09/10/2024

दशैँको शुभकामना आदान प्रदान अनि लेखकहरू सँगको भेटघाट I

09/10/2024

रमाइलो सपना कथा एउटा मुढुले केटाको बठ्याँइबारे कथा हो I यो कथामा केटोले कसरी शक्तिको प्रयोग गर्दै कथालाई अन्त्यसम्म लैजान्छ ? यो केटाको टाउकोमा एउटा घन्टी बज्ने टोपी हुन्छ र उसले यो कथामा निकै बठ्याँइ र चलाखी देखाएको छ I के तपाइहरू पनि बाठो र चलाख हुन चाहनु हुन्छ ?

भद्रगोल डायरीको बबिनाले हामीहरूलाई उसको साथीहरूसँग अलिकति चिनजान गराउँदै I
08/10/2024

भद्रगोल डायरीको बबिनाले हामीहरूलाई उसको साथीहरूसँग अलिकति चिनजान गराउँदै I

नेपालीहरुको महान चाड, दशैँ २०८१ मा तपाईंहरूको जीवन सु:ख, शान्ति र प्रगतिले भरिपूर्ण होस् I                              ...
07/10/2024

नेपालीहरुको महान चाड, दशैँ २०८१ मा तपाईंहरूको जीवन सु:ख, शान्ति र प्रगतिले भरिपूर्ण होस् I

राता पखेटा भएका लाटोकोसेरोहरू कहाँ बस्छन् होला ? घरको छाना माथि, सानो गुण्ड बनाएर रुखमा कि विशाल जङ्गलको कुनाकाप्चामा ? ...
07/10/2024

राता पखेटा भएका लाटोकोसेरोहरू कहाँ बस्छन् होला ? घरको छाना माथि, सानो गुण्ड बनाएर रुखमा कि विशाल जङ्गलको कुनाकाप्चामा ? हजुरहरूले रातो पंखी लाटोकोसेरो देख्नु भएको छ ?
#पढौँ ゚viralシfypシ゚

पुस्तकालय निर्माण गर्न चाहिने विशेष सामाग्रीहरू : पुस्तक, फर्निचर, पुस्तक दर्ता रजिस्तर ,पुस्तक जारी रजिस्तर , बिद्यालय ...
06/10/2024

पुस्तकालय निर्माण गर्न चाहिने विशेष सामाग्रीहरू :
पुस्तक, फर्निचर, पुस्तक दर्ता रजिस्तर ,पुस्तक जारी रजिस्तर , बिद्यालय पुस्तकालय म्यानुअल ,किताबको खल्ती (book pocket ),पुस्तक पर्चा (book card ), फर्काउने मिति पर्चा (due date slip ) र विभिन्न खालका स्टिकरहरू हुन् I

नगरपालिकासँग साझेदारी गरि बूक-फ्री फ्राइडे अन्तर्गत विधार्तीहरूको पठन संस्कारको विकास गर्न श्री धुम्रबराह मा. वि. मा विभ...
04/10/2024

नगरपालिकासँग साझेदारी गरि बूक-फ्री फ्राइडे अन्तर्गत विधार्तीहरूको पठन संस्कारको विकास गर्न श्री धुम्रबराह मा. वि. मा विभिन्न कार्यक्रम संचालन गर्दै I

रंगिन सचित्र बालपुस्तक "रातो पंखी लाटोकोसेरो" चाँडै  बजारमा उपलब्धित हुनेछ I                                           #...
04/10/2024

रंगिन सचित्र बालपुस्तक "रातो पंखी लाटोकोसेरो" चाँडै बजारमा उपलब्धित हुनेछ I
#पढौँ ゚viralシ

04/10/2024

‘भद्रगोल डायरी’ चुलबुले बालिकाको रमाइलो कथा हो, जुन हालै कथालय इन्कबाट प्रकाशित भएको छ। यो पुस्तकमा नुस डोमबाइकको कहानी र चित्र समावेश गरेका छन्। सानी केटी बबिनाले हतपती कपाल नकोर्ने, युनिफर्म जथाभावी राख्ने शृंगारमा ध्यान नदिने स्वभावमा परिवर्तन ल्याउने प्रयास देखाइएको छ I उसका साथीहरूले यस यात्रामा कत्तिको सहयोग गर्छन् त ?
゚viralシ

03/10/2024

यस भिडीयोमा देखाइएको किताबहरू अंग्रेजी बालचित्र-पुस्तकहरू हुन् I यी मनोरन्जन प्रदान गर्ने पुस्तकहरू ६ वर्ष देखि १० वर्ष सम्मका बालबालिकाहरूलाई उपयुक्त हुन्छन I अर्डर गर्न तल दिइएको कुनै पनि नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ I
Phone no: 9813301199, 9843927449, 01-5350076

We give our heartfelt thanks to Sally Altschuler for his presence in the "Author's Incubation Workshop". Aspiring author...
02/10/2024

We give our heartfelt thanks to Sally Altschuler for his presence in the "Author's Incubation Workshop". Aspiring authors were enjoying the round-table discussions.

02/10/2024

यस भिडीयोमा देखाइएको किताबहरू बालचित्र-पुस्तकहरू हुन् I यी मनोरन्जन प्रदान गर्ने पुस्तकहरू ६ वर्ष देखि १० वर्ष सम्मका बालबालिकाहरूलाई उपयुक्त हुन्छन I अर्डर गर्न तल दिइएको कुनै पनि नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ I
Phone no: 9813301199, 9843927449, 01-5350076

‘भद्रगोल डायरी’ चुलबुले बालिकाको रमाइलो कथा हो, जुन हालै कथालय इन्कबाट प्रकाशित भएको छ। यो पुस्तकमा नुस डोमबाइकको कहानी ...
01/10/2024

‘भद्रगोल डायरी’ चुलबुले बालिकाको रमाइलो कथा हो, जुन हालै कथालय इन्कबाट प्रकाशित भएको छ। यो पुस्तकमा नुस डोमबाइकको कहानी र चित्र समावेश गरेका छन्। सानी केटी बबिनाले हतपती कपाल नकोर्ने, युनिफर्म जथाभावी राख्ने शृंगारमा ध्यान नदिने स्वभावमा परिवर्तन ल्याउने प्रयास देखाइएको छ I उसका साथीहरूले यस यात्रामा कत्तिको सहयोग गर्छन् त ?

Aspiring authors discussing ideas and organizing their thoughts process at "Author's Incubation Workshop" in Kathmandu. ...
01/10/2024

Aspiring authors discussing ideas and organizing their thoughts process at "Author's Incubation Workshop" in Kathmandu. Huge thank you to Mr. Sally Altschuler in making the program a huge success.

When writers converse and engage with one another in the "Author's Incubation Workshop" at Kathmandu.                   ...
01/10/2024

When writers converse and engage with one another in the "Author's Incubation Workshop" at Kathmandu.

30/09/2024

Author's presenting their works at the Author Incubation Program.

We are pleased to announce the successful completion of the Author Incubation Workshop. We are grateful to Mr. Sally Alt...
30/09/2024

We are pleased to announce the successful completion of the Author Incubation Workshop. We are grateful to Mr. Sally Altschuler for leading such a valuable session and appreciate the writers who participated to sharpen their skills, learn innovative techniques, and gain new insights into writing.
Nidhi Amatya Rajeev Dhar Nepali

राम्रो स्वास्थको प्राप्ति गर्न मान्छेलाई अप्ठ्यारो र असहज हुन्छ I जब हामी आफ्नो स्वास्थ्यमा निर्भर हुन्छौ तब सफलताको साथ...
30/09/2024

राम्रो स्वास्थको प्राप्ति गर्न मान्छेलाई अप्ठ्यारो र असहज हुन्छ I जब हामी आफ्नो स्वास्थ्यमा निर्भर हुन्छौ तब सफलताको साथी भइन्छ र कामप्रति प्रभावकारी हुन सकिन्छ I मानसिक र सारिरिक स्वास्थ्यलाई पूर्ण पारेर सकारात्मक रुपमा सोच्न पाउन र अधिक समृधि अनुभव गर्न लिनुहोस् कथालयबाट प्रकाशित स्वास्थका पुस्तकहरू I

"Author Incubation Workshop" by Sally Altschuler happening on 28-29th September 2024 at Dhulikhel Nepal.                ...
27/09/2024

"Author Incubation Workshop" by Sally Altschuler happening on 28-29th September 2024 at Dhulikhel Nepal.

https://www.arthadabali.com/2024/09/25/65611
27/09/2024

https://www.arthadabali.com/2024/09/25/65611

काठमाडौँ / किशोर साहित्य कथा भद्रगोल डायरी कथालय इन्कबाट हालै प्रकाशनमा आएको छ । नुस डोमबाइकको कथा र उनकै चित्र सम...

26/09/2024

कथालयले विगत १७ वर्ष देखि गरेको कार्यहरू र कार्यक्रमका बारेमा यो भिडिओ (Video) मार्फत प्रस्तुत गरिएको छ I

‘भद्रगोल डायरी’ चुलबुले बालिकाको कथा हो, जुन हालै कथालय इन्कबाट प्रकाशित भएको छ। यो पुस्तकमा नुस डोमबाइकको कथा र चित्र स...
25/09/2024

‘भद्रगोल डायरी’ चुलबुले बालिकाको कथा हो, जुन हालै कथालय इन्कबाट प्रकाशित भएको छ। यो पुस्तकमा नुस डोमबाइकको कथा र चित्र समावेश छन्।यो रमाइलो पुस्तकमा कपाल जिङ्ग्रिङ्ङ छाडे पनि आफ्नै खुट्टामा उभिन कोसिस गर्ने सानी केटी बबिनाको हिम्मतलाई देखाइएको छ । खासमा ऊ केटी मान्छे भनेर हियाउने परम्पराप्रति विद्रोह गर्न चाहन्छे । हतपती कपाल नकोर्ने, स्कुलबाट आएर युनिफर्म फुकालेर कोठामा जथाभावी राख्ने, मोजा नधुने तथा कोरीबाटी र शृंगारमा पनि ध्यान नदिने बबिनाले आफ्नो स्वभावमा परिवर्तन ल्याउली ? यसमा उनका साथीहरूले कत्तिको सहयोग गर्छन् ? यस्तै जिज्ञासा मेटाउने कथाले उसको मनोविज्ञानलाई पनि प्रस्तुत गरेको छ ।

We are grateful to be one of the co-organizers of the 1st International Children's Literature Conference 2024.Thank you ...
22/09/2024

We are grateful to be one of the co-organizers of the 1st International Children's Literature Conference 2024.
Thank you to the organizers, international and national participants, schools, students, and the core working team for making this possible.

Address

RAM NIWAS, KUMARI COLONY
Kathmandu
44600

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:30
Thursday 09:30 - 17:30
Friday 09:30 - 17:30
Sunday 09:30 - 17:30

Telephone

+97715350076

Alerts

Be the first to know and let us send you an email when Kathalaya Inc. Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kathalaya Inc. Nepal:

Videos

Share

Category

Nearby media companies