Aafanta

Aafanta Aafanta is the only Social Business site of Nepali communities around the Globe

30/03/2024

खोजौं नेपाली! रोजौं नेपाली!!
नेपाली बस्तु प्रयोग गरौं! नेपाली भएकोमा गर्व गरौं!!
मेहनत, श्रृजना, उत्पादन र बस्तु मेरै नेपालको!
नेपालको घरेलु उत्पादन खोज्ने थलो-
"१७औं घरेलु उध्योग महोत्सव २०८१"
. ........२०८१ बैशाख २६ गते देखि ३० गते सम्म.
Highlight

14/09/2023

रु ५०००/- मा गाँजा र अल्लो का कोटहरु......
फोन- 9848897961

01/09/2023

नेपाली ढाकाको बिभिन्न चित्र अंकित ढाकाको एक मात्र उत्पादक तथा बितरक आयुर बस्त्र नेपाल मात्रै हो, यसको सोरुम शंखमुल ओरालोमा छ।
फोन नं- 9851059265 whatsapp र viber पनि यसै नम्बर मा छ

26/01/2023
22/09/2022

नेपाली खोजौं.....नेपाली रोजौं........
हामी "आफन्त" हौं र आफन्त बनौं पनि......All we are Aafatian!
आदरणीय महानुभावहरु "आफन्त" नेपाली आफैले संसारभर रहेका सबै नेपालीलाई एक-आपसमा जोड्न र नेपाली उत्पादनको किन बेच गर्न बनाएको ब्यवशायिक सामाजिक संजाल हो... यसमा अहिले ६ हजार जति user हुनुहुन्छ।
आफन्त जनहरु:--www.aafanta.com मा क्लिक गरेर वा Google Play Store बाट आफन्त एप (aafanta app) डाउनलोड गरेर नेपालीहरुको एक मात्र ब्यवशायिक सामाजिक संजाल "आफन्त" चलाउन थाल्नु होस त.......नेपाली site को मज्जै बेग्लै......

04/09/2022

नेपाली खोजौं.....नेपाली रोजौं........
Good morning all...... We are Aafatian......
सबै "आफन्त" जनहरु.....www.aafanta.com क्लिक गरेर वा Google Play Store बाट आफन्त एप (aafanta app) डाउनलोड गरेर नेपालीहरुको एक मात्र ब्यवशायिक सामाजिक संजाल चलाउन "आफन्त" चलाउन थाल्नु होस त.......मज्जै बेग्लै......

Good morning.... शुभ प्रभात.....Feel the difference........आदरणीय महानुभावहरु "आफन्त" नेपाली आफैले संसारभर रहेका सबै नेप...
03/09/2022

Good morning.... शुभ प्रभात.....
Feel the difference........
आदरणीय महानुभावहरु "आफन्त" नेपाली आफैले संसारभर रहेका सबै नेपालीलाई एक-आपसमा जोड्न र नेपाली उत्पादनको किन बेच गर्न बनाएको ब्यवशायिक सामाजिक संजाल हो... यसमा अहिले ६ हजार जति user हुनुहुन्छ।

Shyam Giri shared a post on Instagram: "". Follow their account to see 62 posts.

Good morning.... शुभ प्रभात.....Feel the difference........आदरणीय महानुभावहरु "आफन्त" नेपाली आफैले संसारभर रहेका सबै नेप...
03/09/2022

Good morning.... शुभ प्रभात.....
Feel the difference........
आदरणीय महानुभावहरु "आफन्त" नेपाली आफैले संसारभर रहेका सबै नेपालीलाई एक-आपसमा जोड्न र नेपाली उत्पादनको किन बेच गर्न बनाएको ब्यवशायिक सामाजिक संजाल हो... यसमा अहिले ६ हजार जति user हुनुहुन्छ।
अर्को एक तहको पुनर्संरचना (RECODING) सकेर हामिले Andrioid phone मा चल्ने "आफन्त" एप (aafanta app - www.aafanta.com) Google Play Store मा पुन: सार्वजनिक गरेका छौं भने App Store मा Apple Phone मा चल्ने मोबाइल एप पनि 1/2 दिनमै सार्वजनिक हुंदैछ। Re-Coding गर्ने क्रममा केही दिन हाम्रो Mobile App चलेको थिएन तर site भने चली रहेकै थियो - यस बाट हाम्रा user हरुमा पर्न गएको असुबिधा प्रती हामी क्षमा प्रार्थि छौँं। तर अब परिमार्जन गरेर ल्याईएको आफन्त एप सजिलो र राम्रो पनि छ तेसैले पुरानो App लाई Uninstall गरेर नयाँ App Install गरेर आफन्त चलाई difference feel गर्न हामी अनुरोध गर्दछौं...
आफन्त नेपाल प्रा.लि. परिबार
बुद्धनगर, काठमाण्डौं

नेपालीहरुको पहिलो र एकमात्र ब्यवशायिक सामाजिक संजाल "आफन्त" - (www.aafanta.com) लाई हामी पुनरसंरचना (Recoding) गर्दैछौं-...
30/08/2022

नेपालीहरुको पहिलो र एकमात्र ब्यवशायिक सामाजिक संजाल "आफन्त" - (www.aafanta.com) लाई हामी पुनरसंरचना (Recoding) गर्दैछौं- तपाईंको बिचारमा यसमा कस्तो र थप के के राख्दा राम्रो हुन्छ..?? सुझाव पाँउ..

Address

Budhanagar, New Baneshwar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Aafanta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aafanta:

Videos

Share

उठाऔं नेपाल अभियान “Let’s strive to uplift Nepal”

“उठाऔं नेपाल अभियान”- (Let’s strive to uplift Nepal) is a move of Nepal loving people from different geography to help support the balanced social-economic and environmental development of Nepal with a motto to work for betterment of Nepal and Nepalese people around the world. For the purpose the initiators of the movement are willing to setup a common interacting platform supported by a media campaign that disseminates various information among Nepal Loving people who wish to know more on detail about the issue they are interested in.

The platform AAFANTA.COM (APHANTA.COM) is a social site backed by mobile applications in both versions- iOS and Android that are linked with all established global social media to connect Nepal Loving people around the world together to interact among themselves for their specific purposes. It is developed also to serve as an interface to its members, the three tiers of government in Nepal and related all stake holders around the globe to share and discuss the business and investment opportunities. This is also likely to link the global consumers to Nepalese products of their interest and help support to promote its the markets. This will be also supporting to promote the business of its potential customers doing their business in various countries and regions. This will be backed by a media campaign the- UDGHOS.COM from Nepal which will help to explore the opportunities of feasible projects in Nepal and help link the interested parties with the concerned stake holders. In addition to these the movement will manage to organize time to time gatherings, interaction programs and summit in Nepal and abroad in these matters.