Plus movie channel no.103

Plus movie channel no.103 Plus Movie is exclusive channel broadcasting Nepali Movies everyday. Customers can subscribe this ch

20/05/2024

आज PLUS MOVIE मा प्रदीप खड्का र दिया मास्के अभिनित सुपर हिट चलचित्र 'प्रकाश' प्रसारन हुँदै छ । हेर्न नभुल्नु होला, दिउसो १:०० बजे , PLUS MOVIE मा !

  movie: sunday moviesडिशहोम च्यानल न.१०३ र ९९२ प्लस मुभीमा आज आइतबार प्रसारण हुदैछ विभिन्न चलचित्रहरु लगातार ।बिहान १० ...
05/05/2024

movie: sunday movies

डिशहोम च्यानल न.१०३ र ९९२ प्लस मुभीमा आज आइतबार प्रसारण हुदैछ विभिन्न चलचित्रहरु लगातार ।

बिहान १० बजे : प्रतिघात
दिउँसो १ बजे : प्रकाश
दिउँसो ४ बजे : पासवर्ड
बेलुका ७ बजे : झोले

20/04/2024

Celebrate the New Year 2081 by viewing Nepali romantic, action, comedy, drama, and thriller films on Plus Movie HD, available only on DishHome.

 : saturday moviesडिशहोम च्यानल न.१०३ र ९९२ प्लस मुभी एच.डि मा मङ्सिर २३ गते सनिवार प्रसारण हुदैछ  विभिन्न चलचित्रहरु लग...
08/12/2023

: saturday movies

डिशहोम च्यानल न.१०३ र ९९२ प्लस मुभी एच.डि मा मङ्सिर २३ गते सनिवार प्रसारण हुदैछ विभिन्न चलचित्रहरु लगातार।

बिहान ४ बजे : प्रहार
बिहान ७ बजे : माइकल अधिकारी
बिहान १० बजे : ठेगाना
दिउँसो १ बजे : नोट बूक
दिउँसो ४ बजे : अमेरिका बोइज
बेलुकी ७ बजे : चिसो मान्छे
बेलुकी १० बजे : सेल्फी किङ

23/10/2023

सिनेमाघरको अपार सफलता पछि नेपाली चलचित्रप्रेमी दर्शकहरुको लागि डिशहोमले लिएर आएको छ चलचित्र, "छक्का पञ्जा ४" । कार्तिक ७ गते दिउसो १ बजे रमाइलो HD मा र बेलुकी ७ बजे प्लस मुभी HD मा हेर्न नभुल्नुहोला ।
यो चलचित्र डिशहोमका सम्पूर्ण ग्राहकहरुले निःशुल्क हेर्न सक्नुहुनेछ ।

सिनेमाघरको अपार सफलता पछि नेपाली चलचित्र प्रेमी दर्शकहरुको लागि डिशहोमले लिएर आएको छ, "चिसो मान्छे" । आज दिउसो १ बजे रमा...
23/10/2023

सिनेमाघरको अपार सफलता पछि नेपाली चलचित्र प्रेमी दर्शकहरुको लागि डिशहोमले लिएर आएको छ, "चिसो मान्छे" । आज दिउसो १ बजे रमाइलो HD मा र बेलुकी ७ बजे प्लस मुभी HD मा हेर्न नभुल्नुहोला ।

कतारमा नेपाली कामदारको मृत्यु भएपछि उनकी श्रीमती पुष्पा र बुवा उनको शव लिन काठमाडौं जान्छन् । उनीहरु एक ड्राइभर, रामलाई भेट्छन् जसले उनीहरूलाई आफ्नो गृहनगरमा लैजान प्रस्ताव गर्छन् । यो कथा नेपालको ग्रामीण क्षेत्रमा बिताएकी पुष्पाको वरिपरि घुम्छ ।

यो चलचित्र डिशहोमका सम्पूर्ण ग्राहकहरुले निःशुल्क हेर्न सक्नुहुनेछ ।

शक्तिस्वरुपा देवी दुर्गा भवानीको पूजाआजाको दिन महानवमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । दुर्गा भवानीको आशीर्वा...
23/10/2023

शक्तिस्वरुपा देवी दुर्गा भवानीको पूजाआजाको दिन महानवमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । दुर्गा भवानीको आशीर्वादले तपाईको हरेक विघ्न बाधाहरु हटी जीवनमा सुख, शान्ति र समृद्धि छाओस् ।

#महानवमी

सिनेमाघरको अपार सफलता पछि नेपाली चलचित्रप्रेमी दर्शकहरुको लागि डिशहोमले लिएर आएको छ चलचित्र, "प्रकाश" ।  आज दिउसो १ बजे ...
22/10/2023

सिनेमाघरको अपार सफलता पछि नेपाली चलचित्रप्रेमी दर्शकहरुको लागि डिशहोमले लिएर आएको छ चलचित्र, "प्रकाश" । आज दिउसो १ बजे रमाइलो HD मा र बेलुकी ७ बजे प्लस मुभी HD मा हेर्न नभुल्नुहोला ।

यो कथा ग्रामीण नेपालका एक व्यक्तिको जीवनमा आधारित छ जसले विद्यालय शिक्षक बन्ने सपना देख्छ । पूरै छायांकन जुम्लामा गरिएको थियो । यस चलचित्रमा प्रदिप खड्का, दीया मास्के र रेणु योगीको अभिनय रहेको छ । प्रकाश चलचित्र करिब २.५ करोड नेपाली रुपैयाँको बजेटमा बनेको थियो, जसको कारण यो चलचित्रलाई सबैभन्दा महँगो नेपाली चलचित्रको रुपमा दर्साउछ ।

यो चलचित्र डिशहोमका सम्पूर्ण ग्राहकहरुले निःशुल्क हेर्न सक्नुहुनेछ ।

21/10/2023
 : dasain movie festडिशहोम च्यानल न.१०३ र ९९२ प्लस मुभी एच.डि मा कात्तिक  ४ गते सनिवार प्रसारण हुदैछ  विभिन्न चलचित्रहरु...
20/10/2023

: dasain movie fest

डिशहोम च्यानल न.१०३ र ९९२ प्लस मुभी एच.डि मा कात्तिक ४ गते सनिवार प्रसारण हुदैछ विभिन्न चलचित्रहरु लगातार।

बिहान ४ बजे : ठमेल डट कम
बिहान ७ बजे : गाजा बाजा
बिहान १० बजे : घन चक्कर
दिउँसो १ बजे : झिंगे दाउ
दिउँसो ४ बजे : कबड्डी
बेलुकी ७ बजे : छक्का पञ्जा ४
बेलुकी १० बजे : झिंगे दाउ

  : thursday movie डिशहोम च्यानल न.१०३ र ९९२ प्लस मुभी एच. डि मा आज कात्तिक २ गते बिहीबार प्रसारण हुदैछ विभिन्न चलचित्रह...
19/10/2023

: thursday movie

डिशहोम च्यानल न.१०३ र ९९२ प्लस मुभी एच. डि मा आज कात्तिक २ गते बिहीबार प्रसारण हुदैछ विभिन्न चलचित्रहरु लगातार ।

बिहान १० बजे : कृष्ण लीला
दिउँसो १ बजे : प्रेम गीत ३
दिउँसो ४ बजे : शत्रु गते
बेलुकी ७ बजे : प्रेम गीत ३
बेलुकी १० बजे : प्रेम गीत ३

नेपालीहरूको महान चाड बडादशैँको उपलक्ष्यमा डिशहोमले ल्याएको छ "दशैं मुमि फेष्ट"। सुपरहिट चलचित्रहरू अब तपाईको टेलिभिजनमा ...
18/10/2023

नेपालीहरूको महान चाड बडादशैँको उपलक्ष्यमा डिशहोमले ल्याएको छ "दशैं मुमि फेष्ट"। सुपरहिट चलचित्रहरू अब तपाईको टेलिभिजनमा स-परिवारको मनोरञ्जन एक साथ ।

सिनेमाघरको अपार सफलता पछि नेपाली चलचित्रप्रेमी दर्शकहरुको लागि  डिशहोमले लिएर आएको छ, चलचित्र छक्का पञ्जा ४ । कार्तिक ३ ...
18/10/2023

सिनेमाघरको अपार सफलता पछि नेपाली चलचित्रप्रेमी दर्शकहरुको लागि डिशहोमले लिएर आएको छ, चलचित्र छक्का पञ्जा ४ । कार्तिक ३ र ४ गते प्लस मुभीमा बेलुकी ७ बजे हेर्न नभुल्नुहोला। यो चलचित्र डिशहोमका सम्पूर्ण ग्राहकहरुले निःशुल्क हेर्न सक्नुहुनेछ ।

17/10/2023

सिनेमाघरको अपार सफलता पछि। नेपाली चलचित्रप्रेमी दर्शकहरुको लागी। डिशहोमले लिएर आएको छ, चलचित्र छक्का पञ्जा ४ । कार्तिक ३ र ४ गते प्लस मुभीमा बेलुकी ७ बजे हेर्न नभुल्नुहोला।

16/10/2023

‘सरोगेसी’को कथावस्तुमा आधारित फिल्म ‘माइकल अधिकारी’|
नेपाली चलचित्रप्रेमी दर्शकहरुको लागी । डिशहोमले लिएर आएको छ, चलचित्र ‘माइकल अधिकारी’। आज दिउँसो १ बजे रमाइलो टिभीमा र बेलुका 7 बजे प्लस मुभीमा हेर्न नभुल्नुहोला।

नेपालीहरुको महान चाड बडादशैंको उपलक्ष्यमा DishHome प्रस्तुत गर्दछ। "दशैं Movie Fest"स-परिवारको मनोरञ्जन एक साथ।
15/10/2023

नेपालीहरुको महान चाड बडादशैंको उपलक्ष्यमा DishHome प्रस्तुत गर्दछ। "दशैं Movie Fest"
स-परिवारको मनोरञ्जन एक साथ।

 : friday  moviesडिशहोम च्यानल न.१०३ र ९९२ प्लस मुभी एच.डि मा असोज २६ गते शुक्रबार प्रसारण हुदैछ ७ फरक चलचित्रहरु लगातार...
13/10/2023

: friday movies

डिशहोम च्यानल न.१०३ र ९९२ प्लस मुभी एच.डि मा असोज २६ गते शुक्रबार प्रसारण हुदैछ ७ फरक चलचित्रहरु लगातार।

बिहान ४ बजे : अध्याय
बिहान ७ बजे : छड्के
बिहान १० बजे : बस्मा छैन यो मन
दिउँसो १ बजे : ठमेल . कम
दिउँसो ४ बजे : धुवा यो नसा
बेलुकी ७ बजे : लंका
बेलुकी १० बजे हजार जुनि सम्म

 : sunday moviesडिशहोम च्यानल न.१०३ र ९९२ प्लस मुभी एच.डि मा असोज २१ गते आइतबार प्रसारण हुदैछ विभिन्न चलचित्रहरु लगातार ...
07/10/2023

: sunday movies

डिशहोम च्यानल न.१०३ र ९९२ प्लस मुभी एच.डि मा असोज २१ गते आइतबार प्रसारण हुदैछ विभिन्न चलचित्रहरु लगातार ।

बिहान ४ बजे : बेबि आइ लभ यू
बिहान ७ बजे : अमेरिका बोइज
बिहान १० बजे : अध्याय
दिउँसो १ बजे : रकि
दिउँसो ४ बजे : बस्मा छैन यो मन
बेलुकी ७ बजे : कहाँ भेटिएला

"डिशहोम मुभि मेला" WORLD TELEVISION PREMIERESuperhit Saturday - घनचक्करहेर्नुहोस नेपाली चलचित्र "घनचक्कर" आज १ बजे रमाइल...
07/10/2023

"डिशहोम मुभि मेला" WORLD TELEVISION PREMIERE

Superhit Saturday - घनचक्कर

हेर्नुहोस नेपाली चलचित्र "घनचक्कर" आज १ बजे रमाइलो टि.भी एच ।डि ।मा र साँझ ७ बजे प्लस मुभि एच ।डि ।मा !!

#घनचक्कर

 : friday movies डिशहोम च्यानल न.९९२ र १०३ प्लस मुभी एच. डि मा असोज १९ गते शुक्रबार प्रसारण हुदैछ विभिन्न चलचित्रहरु लगा...
05/10/2023

: friday movies

डिशहोम च्यानल न.९९२ र १०३ प्लस मुभी एच. डि मा असोज १९ गते शुक्रबार प्रसारण हुदैछ विभिन्न चलचित्रहरु लगातार ।

बिहान ४ बजे : प्रसाद
बिहान ७ बजे : राम साइली
बिहान १० बजे : राजनीति
दिउँसो १ बजे : शत्रु गते
दिउँसो ४ बजे : न बिर्से तिमीलाई न पाए तिमीलाई
बेलुकी ७ बजे : पासो

 : sunday movie डिशहोम च्यानल न.१०३ प्लस नुभीमा आज असोज १४ गते आइतबार प्रसारण हुदैछ विभिन्न चलचित्रहरु लगातार ।बिहान १० ...
01/10/2023

: sunday movie

डिशहोम च्यानल न.१०३ प्लस नुभीमा आज असोज १४ गते आइतबार प्रसारण हुदैछ विभिन्न चलचित्रहरु लगातार ।

बिहान १० बजे : साँघुरो
दिउँसो १ बजे : झोले
दिउँसो ४ बजे : प्रसाद
बेलुकी ७ बजे : हजार जुनि सम्म

 : friday moviesडिशहोम च्यानल न.१०३ र ९९२ प्लस मुभी एच.डि मा आज असोज १२ गते शुक्रबार प्रसारण हुदैछ ४ फरक चलचित्रहरु लगात...
29/09/2023

: friday movies

डिशहोम च्यानल न.१०३ र ९९२ प्लस मुभी एच.डि मा आज असोज १२ गते शुक्रबार प्रसारण हुदैछ ४ फरक चलचित्रहरु लगातार ।

बिहान १० बजे : शत्रु गते
दिउँसो १ बजे : पासो
दिउँसो ४ बजे : प्रतिघात
बेलुकी ७ बजे : रावण

Address

Tinkune
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Plus movie channel no.103 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Plus movie channel no.103:

Videos

Share

Category


Other TV Channels in Kathmandu

Show All