Digital Services Nepal

Digital Services Nepal Nepali Digital marketing Agency ©- बिस्वासनीय , र भरपर्दो Nepali digital Marketing Agency.Your digital solution.
(1)

🔴 YouTube Paid Monetization Services.👨‍💻 𝗙𝗮𝗰𝗲𝗯𝗼𝗼𝗸 𝗣𝗮𝗴𝗲/𝗣𝗼𝘀𝘁 𝗕𝗼𝗼𝘀𝘁 📣Digital Marketing/SMM Services✅Google Ads Run✅Faceboo...
19/02/2024

🔴 YouTube Paid Monetization Services.
👨‍💻 𝗙𝗮𝗰𝗲𝗯𝗼𝗼𝗸 𝗣𝗮𝗴𝗲/𝗣𝗼𝘀𝘁 𝗕𝗼𝗼𝘀𝘁
📣Digital Marketing/SMM Services
✅Google Ads Run
✅Facebook/Mera Ads Run
✅YouTube Video Promotions
✅page/Post Boosting
✅Instagram/Tik Tok Services
✅Online Earn Money Tips
✅Tech Gadget/ Accessories Review
✅Unboxing
✅ Tech News & Knowledge Many more.

https://nepalismm.com

13/02/2024
10/02/2024

Asi new job vaccancy

09/02/2024

साइबर ब्यूरो - परिचय

सूचना प्रविधिको द्रुत विकास र बढ्दो प्रयोगसंगै अपराधिक क्रियाकलापमा समेत यसको दुरुपयोगका कारण अपराधका नयाँ-नयाँ शैली र प्रवृतिले अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण हुँदै गएको छ । यस्ता चुनौतीहरुको सामना गरी वर्तमान र आगामी दिनमा प्रविधिको प्रयोग भई घट्न सक्ने अपराधहरुको रोकथाम तथा सफल अनुसन्धान गर्ने उद्देश्यले नेपाल प्रहरी भित्र रहेका संयन्त्रहरुलाई समयानुकूल परिमार्जन गरी थप सुदृढ बनाउने क्रममा साइबर अपराध सचेतना, साइबर सुरक्षा र साइबर अपराध अनुसन्धान समेतको कार्य गर्नका लागि नेपाल सरकारको मिति २०७५/०२/२७ गतेको निर्णय बमोजिम प्रहरी प्रधान कार्यालय अन्तर्गत, साइबर ब्यूरोको स्थापना भएको हो । तत्काल प्रहरी महानिरीक्षकद्वारा साइबर ब्यूरो कार्य संचालन कार्यादेश - २०७५ जारी भई कार्य संचालन हुँदै आएकोमा मिति २०७७/०६/१९ गते नेपाल राजपत्रमा प्रहरी नियमावली २०७१ को आठौं संशोधन भई साइबर ब्यूरो सम्बन्धी ब्यवस्था भएको हुँदा सोही बमोजिम कार्य संचालन हुँदै आएको छ ।

ब्यूरो स्थापनाको उद्देश्य : साइबर ब्यूरोको उद्देश्य देहाय बमोजिम हुनेछ ।

साइबर अपराध अनुसन्धान गर्ने ।
साइबर सुरक्षा सचेतना र प्रर्वद्धन गर्नका लागि सरोकारवाला निकाय तथा विज्ञहरुसंग समन्वय तथा सहकार्य गर्ने ।
संवेदनशील पूर्वाधार उपर हुने साइबर अपराधको अनुसन्धान गर्ने ।
भविष्यमा हुनसक्ने साइबर अपराध तथा हमलालाई सामना गर्नसक्ने सक्षम प्रहरी जनशक्ति तयार गर्ने ।
साइबर अपराधबाट हुनसक्ने खतरा र चुनौतीका बारेमा राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरु तथा सुरक्षा निकायहरु बीच सूचना आदान प्रदान गर्न समेतका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने ।

ब्यूरोको काम, कर्तव्य र अधिकार :

कानुनद्वारा निर्दिष्ट राष्ट्रिय तथा बर्ह्रिर्क्षेत्रीय अधिकार भएका साइबर कसूरको अनुसन्धान गर्ने ।
साइबर अपराधको बदलिदो चरित्रको अध्ययन, अनुसन्धान र सूचना विष्लेषण गर्ने ।
साइबर अपराध अनुसन्धानमा राष्ट्रिय एवम् अन्तराष्ट्रिय निकाय, संघ संस्थाहरु संग समन्वय सहकार्य गर्ने ।
प्रहरी कर्मचारीमा साइबर अपराध तथा सुरक्षा सम्बन्धी क्षमता अभिवृद्धि गराउने ।
साइबर अपराध सम्बन्धी जनचेतना अभिवृद्धि गराउने ।
राष्ट्रिय स्तरमा गठन हुने Computer Emergency Response Team (CERT) र अन्तराष्ट्रिय स्तरमा समेत समन्वयकारी भूमिका निर्वाह गर्ने ।
अपराध अनुसन्धानको सिलसिलामा अन्य प्रहरी कार्यालयहरुबाट सहयोग माग भई आएमा आवश्यक सहयोग गर्ने ।
Operational Data हरुको विश्‍लेषण गर्ने र आवश्यक परेमा विज्ञहरुसंग परामर्श गरी राय लिने।

07/02/2024

Contact us to make advertisement.

41 Websites To Make Money–$100 A Day Online.Inbox us to learn.
05/02/2024

41 Websites To Make Money–$100 A Day Online.
Inbox us to learn.

Lead, inspire: Become a compelling speakerGuaranteed results: Speak with confidenceDon't be afraid! Raise your voice: Ef...
16/01/2024

Lead, inspire: Become a compelling speaker
Guaranteed results: Speak with confidence
Don't be afraid! Raise your voice: Effective Public Speaking Training for Nepali Students and professionals
Inbox us now ....

सस्तो सेवा आजै छोड्नुस् , सस्तो र गुणस्तरीय सेवाको लागी हामीलाई रोज्नुहोस्।❤️ 🌐डिजिटल सेवाहरू आजै हामीलाई जिम्मा दिनुहोस...
15/01/2024

सस्तो सेवा आजै छोड्नुस् , सस्तो र गुणस्तरीय सेवाको लागी हामीलाई रोज्नुहोस्।❤️
🌐डिजिटल सेवाहरू आजै हामीलाई जिम्मा दिनुहोस्।🎉
✅सबै सञ्चार माध्यममा हामी विज्ञापन गर्नेछौं र हजुरको बिजनेस लाखौं मानिसहरू सामु पुराउनेछौ।💯 छिटो छरितो सेवा हाम्रो प्रतिबद्वता।

यसका फाइदाहरु :
➥ थोरै लगानीको बिज्ञापन गरि धेरै व्यापार ।
➥ धेरै भन्दा धेरै ग्राहक सामु विज्ञापन पुग्ने ।
➥ ग्राहक संग सिधा सम्पर्क गर्न सकिने ।
➥ तुरुन्त रिजल्ट हेर्न सकिने ।
➥ अरु माध्यमको भन्दा सस्तो बजेट ।
➥ सिमित स्थानमा विज्ञापन गर्न सकिने ।
➥ लक्षित वर्ग/उमेर समूह छान्न सकिने ।
Services:
➥ Youtub Monetization
➥ Graphic Designing
➥ Social Media Management
➥ Web Design/Hosting
and Many more...

Contact us - Digital Services Nepal Pvt ltd
Biratnagar, Nepal

WhatsApp Number:9864551825
Phone no - 9828339836

In this modern world, everyone wants to promote themselves and do various marketing campaigns to increase fame. The reas...
15/01/2024

In this modern world, everyone wants to promote themselves and do various marketing campaigns to increase fame. The reason is simple. Marketing is the best way to achieve a high reputation among the masses.

This type of marketing is known as "Self-Branding". Perhaps you're a writer, a celebrity, an athlete, a politician, or an organization. Understandably, you want to conduct a strong marketing campaign to grow your name and reach your target audience. But is it an easy task? Of course not! There are so many problems, obstacles, and challenges you could face.

So, how can you overcome such challenges? Well, this is why we are here! We are here to take off your burden. Our young and dynamic team can eliminate each obstacle and help you to reach your target audience. The main purpose of Publicitix is to promote you.

Publicitix wants to help you to reach your target audience very easily. Moreover, we want to make everything convenient for you so you can end up at your destination without trouble.

It doesn't matter whether you want to promote yourself, your company, product or service; our target is always to help you to reach your objective through our highly advanced digital marketing procedures.

Before beginning the digital marketing task, Our team would like to sit with you to discuss our unique marketing strategies to work with you. You're also welcome to share your opinions. Our main target is to set proper and mutual planning to get the best output for our clients.

So, don't be late! Let us help you to enhance your marketing operation and sales funnel most effectively. Contact us and increase your influence, status, and online presence with our cutting-edge digital marketing. 🌟

Advance Blogging Course In NepalJoin our Upcoming classes we have limited seats : Rs.1999/-  :30 days : 💡 Blogging Conce...
14/01/2024

Advance Blogging Course In Nepal
Join our Upcoming classes we have limited seats
: Rs.1999/-
:30 days
:
💡 Blogging Concept -practical Based
💡 Domain Name Registration & Hosting services
💡Use of C panel and it's concept
💡 WordPress Installation
💡 WordPress Dashboard and CMS
💡 Content creation Technique /article/posts creation methods
💡 SEO For blog website ,blog posts and pages
💡Back link creation technique and it's importance
💡 Multiple Income Generation techniques for blog website
💡 Google adsense and adsense approval technique
💡 Basic digital marketing concept
💡 Scope of Blogging in Nepal
💡 Implication of Affiliate marketing in blogging

📆 Class Details:

🗓️ Start Date: February 1, 2024
⏰ Time: 8:00 PM to 9:00 PM or flexible

🏆 Career Support: Gain insights into blogging world , receive career guidance, and get success.

💸 Special Limited-Time Offer: Enroll Now and Avail Exclusive Discounts!

📩 How to Enroll:
Registration: https://nepalismm.com

🖥️For Syllabus
Visit our website :https://nepalismm.com

Call us at: 9864551825 | 9828339836
Email us at: [email protected]

🌟 Unlock Your Potential - Join Us Today! 🌟

14/01/2024

Inbox us to learn advance blogging course

20/11/2023

Breaking:
सरकारले VPN र DNS बाट पनि Tiktok नचल्ने बनाउन तिब्र रुपमा काम अगाडि बढाएको छ। 🤨

सप्तरीको राजविराजस्थित कल्टु पोखरी छठघाटमा सोमबार उदाउँदो सूर्यलाई पूजा गरी अर्घ्य दिँदै  व्रतालु भक्तजन । सोमबार उदाउँद...
20/11/2023

सप्तरीको राजविराजस्थित कल्टु पोखरी छठघाटमा सोमबार उदाउँदो सूर्यलाई पूजा गरी अर्घ्य दिँदै व्रतालु भक्तजन । सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन गरिँदैछ।

तस्बिरः अरूणकुमार यादव/रासस

आज सोमबार ! पशुपतिनाथको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !🙏❤️
20/11/2023

आज सोमबार ! पशुपतिनाथको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !🙏❤️

Popular Indian Actor Vicky Kaushal performing in Nepali song 'Yo Nepali Shir Uchaali' with the Gurkhas for his upcoming ...
19/11/2023

Popular Indian Actor Vicky Kaushal performing in Nepali song 'Yo Nepali Shir Uchaali' with the Gurkhas for his upcoming project. He says, "जय मा कालि, आयो गोर्खाली।" ❤️🇳🇵

TikTok अब नचल्ने ☹️सरकारले आज देखि DNS प्रयोग गर्दा पनि नचल्ने गरि Tiktok लाई Ban गर्ने भएको छ।
19/11/2023

TikTok अब नचल्ने ☹️
सरकारले आज देखि DNS प्रयोग गर्दा पनि नचल्ने गरि Tiktok लाई Ban गर्ने भएको छ।

Interesting 😁मेडिकल व्यवसायी दुर्गा प्रसाईं यतिबेला चर्चामा छन् । उनको एउटा Reels पनि यतिबेला viral छ । जसमा उनी आफ्ना स...
19/11/2023

Interesting 😁
मेडिकल व्यवसायी दुर्गा प्रसाईं यतिबेला चर्चामा छन् । उनको एउटा Reels पनि यतिबेला viral छ । जसमा उनी आफ्ना साथीलाई देखाउँदै भन्छन्, "यो मेरो क्लासको first boy अहिले मेरो कम्पनीमा काम गर्छ । यसैको चिट चोरेर म पास हुन्थें ।"

𝗗𝗶𝗱 𝗬𝗼𝘂 𝗞𝗻𝗼𝘄 : Sompal Kami was a ball boy in the ground when Virat Kohli was playing U-16 tournament in Punjab.😯👏
19/11/2023

𝗗𝗶𝗱 𝗬𝗼𝘂 𝗞𝗻𝗼𝘄 : Sompal Kami was a ball boy in the ground when Virat Kohli was playing U-16 tournament in Punjab.😯👏

छठ पर्वको मंगलमय शुभकामना ।
19/11/2023

छठ पर्वको मंगलमय शुभकामना ।

THE BIGGEST DAY IS HERE…..!!!! ITS FINAL TIME IND VS AUS 🔥कसले जित्ला त उपाधी?
19/11/2023

THE BIGGEST DAY IS HERE…..!!!!
ITS FINAL TIME
IND VS AUS 🔥

कसले जित्ला त उपाधी?

Address

Kathmandu

Telephone

+9779864551825

Website

Https://nepalismm.com/

Alerts

Be the first to know and let us send you an email when Digital Services Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Digital Services Nepal:

Videos

Share

Nearby media companies