PR Films Studio

PR Films Studio Take the best Quality Services

01/09/2024

तिजको दर खादै हाम्रा नेपाली दिदीहरु । 🙏 फेरि चरी जेलैमा गाउने त होलानि !

दर्जनौं गीत संगीत गाएका  शेरी औजिले यश पटकको गीत निकै फरक दर्सकहरुलाइ रुचाउने खालको गीत बजार मा ल्याएका छन ।
04/04/2024

दर्जनौं गीत संगीत गाएका शेरी औजिले यश पटकको गीत निकै फरक दर्सकहरुलाइ रुचाउने खालको गीत बजार मा ल्याएका छन ।

© & P SHERI AUJI Yutube Chnnel .Don't Forget To Share With all if You liked Song's :SHERI AUJI All song.Enjoy and stay connected with Me!! Check out my oth...

Get  #30%OFF  𝙋𝙧𝙤𝙛𝙚𝙨𝙨𝙞𝙤𝙣𝙖𝙡 𝙋𝙝𝙤𝙩𝙤𝙜𝙧𝙖𝙥𝙝𝙮 & 𝙑𝙞𝙙𝙚𝙤𝙜𝙧𝙖𝙥𝙝𝙮  𝙎𝙚𝙧𝙫𝙞𝙘𝙚    🔸Our Services:-🔘Wedding🔘Post Wedding | Pre Wedding🔘Enga...
17/12/2023

Get #30%OFF
𝙋𝙧𝙤𝙛𝙚𝙨𝙨𝙞𝙤𝙣𝙖𝙡 𝙋𝙝𝙤𝙩𝙤𝙜𝙧𝙖𝙥𝙝𝙮 & 𝙑𝙞𝙙𝙚𝙤𝙜𝙧𝙖𝙥𝙝𝙮 𝙎𝙚𝙧𝙫𝙞𝙘𝙚

🔸Our Services:-
🔘Wedding
🔘Post Wedding | Pre Wedding
🔘Engagement | Wedding | Receptions
To book your seat do contact us on :
☏ Call/WhatsApp
📞986-5616555,
📞9809414718,
on YouTube:
https://www.youtube.com/watch?v=y9XVxeQn-8s
Office Location & Contact :
Mahendranagar,Kanchanpur Galli no 5 campus Road
(Infront of Nepal Bank LTD ,Near Panday Kirana Pasal)

के तपाई उत्कृष्ट फोटोग्राफी तथा भिडियोग्राफिको खोजिमा हुनुहुन्छ ??Get  #30%OFF  𝙋𝙧𝙤𝙛𝙚𝙨𝙨𝙞𝙤𝙣𝙖𝙡 𝙋𝙝𝙤𝙩𝙤𝙜𝙧𝙖𝙥𝙝𝙮 & 𝙑𝙞𝙙𝙚𝙤𝙜𝙧𝙖𝙥𝙝𝙮  ...
07/12/2023

के तपाई उत्कृष्ट फोटोग्राफी तथा भिडियोग्राफिको खोजिमा हुनुहुन्छ ??
Get #30%OFF
𝙋𝙧𝙤𝙛𝙚𝙨𝙨𝙞𝙤𝙣𝙖𝙡 𝙋𝙝𝙤𝙩𝙤𝙜𝙧𝙖𝙥𝙝𝙮 & 𝙑𝙞𝙙𝙚𝙤𝙜𝙧𝙖𝙥𝙝𝙮 𝙎𝙚𝙧𝙫𝙞𝙘𝙚
🔸Our Services:
🔘दुलाहा-दुलहीको मोडलिङ
🔘Post Wedding | Pre Wedding
🔘Engagement | Wedding | Receptions
To book your seat do contact us on :
☏ Call/WhatsApp
📞+977 9865616555,
📞9809414718,
on YouTube:
https://www.youtube.com/watch?v=FqrXzvlmQW8
Office Location & Contact :
Mahendranagar,Kanchanpur Galli no 5 campus Road
(Infront of Burger House,Near Panday Kirana Pasal)

17/11/2023

% मा सर्बाधिक VPN प्रयोग गर्ने सुदुर पश्चिमका प्रयोग कर्ता देखिएका छन । साबधान ! क्षणभरकको आनन्दले सर्बस्व जाला !!!

17/11/2023
17/11/2023

यस्तो आयो ! tiktok सम्बन्धि! बन्द या खुल्ला

16/11/2023

यो भिडियो हेरेर साच्चिकै आखा रसायो मेरो, आहा दाजु बहीनि बिचको यो माया पिर सौहार्दपूर्ण सम्बन्ध

15/11/2023

तिहार होस् त यस्तो 🙏
९३ बर्ष दाई ८५ बर्ष बहिनी❤️

26/10/2023

छुटलाई है अब भर्ने समय थोरै दिन मात्र बाकि ! Free America जाने मौका !
PR Films Studio मा पर्ने गरि भरिन्छ !!!
100% सहि तरिकाले भरे EDV पर्न सक्छ,
Pr मै किन ?
▶️ धेरै बर्षको अनुभबीबाट १००% सबै प्रक्रिया मिलाएर विशेष छुटमा भरिन्छ !
▶️ आवेदक १२ कक्षा उत्तिर्ण वा हाल १२ कक्षा अध्यनरत भएमा 2025 भित्र उत्तिर्ण हुनसक्नेले आबेदन दिन सक्नुहुन्छ !
▶️ Married भएमा सबैको नाम,जन्म मिति,फोटो अनिवार्य राख्नुहोला !
📷️📷️ PR Films Studio 📷️📷️📷️
Mahendranagar,kanchanpur ( Nepal Bank & Panday Kirana Pasal को अगाडि
9865616555,9809414718
EDV 2025 को लागी अनिवार्य चाहिने जानकारी
▶️ आवेदकको पुरा नाम, जन्म मिति, जन्म स्थान
▶️ आवेदक विवाहित भए बच्चाहरूको पुरा नाम, जन्म मिती, जन्म स्थान
▶️ ईमेल, फोन नम्वर ,हालको ठेगाना
▶️ २ बाई २ को सबैको फोटो पछाडी सेतो पर्दा,धेरै इडिट नगरेको ।
यश अघि प्रयोग भईसकेको फोटो पून: प्रयोग भएमा आवेदन अयोग्य हुनेछ ।
▶️ वैवाहिक स्थिती Married/Unmarried?
▶️ EDV 2025 भर्न पासपोर्ट चाहिने छैन।
PR Films Studio (Mahendranagar,Kanchanpur ) +9779865616555,9809414718 नेपाल बैंकको ठिक अगाडि

19/10/2023

PR Films Studio मा पर्ने गरि भरिन्छ !!!
100% सहि तरिकाले भरे EDV पर्न सक्छ, नभरे त पर्दै पर्दैन !
▶️ धेरै बर्षको अनुभबीबाट १००% सबै प्रक्रिया मिलाएर विशेष छुटमा भरिन्छ !
▶️EDV 2025 को नियम अनुसार परामर्श दिई,आवेदकको आँखा अगाडी फर्महरू भरिने ।
▶️एउटै छाना मुनि दक्ष तथा अनुभवी परामर्शदाता, फोटोग्राफर तथा फोटो ईडिटरबाट सेवा ।
▶️EDV 2025 Confirmation Receipt Print Out , SMS, Email ,मा पठाऊने सेवा ।
▶️High speed Broadband Internet बाट EDV Online Service 2025 Posting सेवा ।
▶️EDV 2025 नतिजा Profile पठाऊने सेवा ।
▶️EDV 2025 बिजयताहरूलाई EDV को दोस्रो चरण देखी पॅाचौ चरणको परामर्श तथा प्रकृया सेवा ।
EDV भर्दा विशेषरुपमा फोटो हेरिनी हुदा फोटो खिच्दा ध्यान दिनुहोला !
1) हालसालै खिचेको 1 महिना भित्रको भए राम्रो नत्र 6 महिना भित्रको फोटो हुनु पर्नेछ !
2) अघिल्लो साल EDV मा प्रयोग नभएको फोटो हुनुपर्ने छ !
3) पछाडी सेतो प्लेन पर्दा Edit नगरी सेतो भएको पर्दा हुनुपर्ने छ !
4) आँखा कान भएको सिधा camera मा हेरेको edit नगरिएको फोटो हुनुपर्ने छ !
5) 2x2 inch size भएको हुनुपर्नेछ !
6) Full white background हुनुपर्नेछ
7) यो सबै 100% सहि मिलाएर हामी भरिदिन्छौ !
EDV 2025 को लागी अनिवार्य चाहिने जानकारी
▶️ आवेदकको पुरा नाम, जन्म मिति, जन्म स्थान
▶️ आवेदक विवाहित भए बच्चाहरूको पुरा नाम, जन्म मिती, जन्म स्थान
▶️ ईमेल, फोन नम्वर ,हालको ठेगाना
▶️ EDV 2025 भर्न पासपोर्ट चाहिने छैन।
आफै भर्दा विशेष रुपमा फोटोमा ध्यान दिनुहोला ! !!
📷️📷️📷️ PR Films Studio 📷️📷️📷️
Mahendranagar,kanchanpur ( Nepal Bank & Panday Kirana Pasal को अगाडि Call\whatsapp : +977 986-5616555,9809414718

15/10/2023

PR Films Studioमा पर्ने गरि भरिन्छ !!!
100% सहि तरिकाले भरे EDV पर्न सक्छ, नभरे त पर्दै पर्दैन !
Pr मै किन ?
▶️ धेरै बर्षको अनुभबीबाट १००% सबै प्रक्रिया मिलाएर विशेष छुटमा भरिन्छ !
▶️ आवेदक १२ कक्षा उत्तिर्ण वा हाल १२ कक्षा अध्यनरत भएमा 2025 भित्र उत्तिर्ण हुनसक्नेले आबेदन दिन सक्नुहुन्छ !
▶️EDV 2025 को नियम अनुसार परामर्श दिई,आवेदकको आँखा अगाडी फर्महरू भरिने ।
▶️एउटै छाना मुनि दक्ष तथा अनुभवी परामर्शदाता, फोटोग्राफर तथा फोटो ईडिटरबाट सेवा ।
▶️EDV 2025 Confirmation Receipt Print Out , SMS, Email ,मा पठाऊने सेवा ।
▶️High speed Broadband Internet बाट EDV Online Service 2025 Posting सेवा ।
▶️EDV 2025 नतिजा Profile पठाऊने सेवा ।
▶️EDV 2025 बिजयताहरूलाई EDV को दोस्रो चरण देखी पॅाचौ चरणको परामर्श तथा प्रकृया सेवा ।
EDV भर्दा विशेषरुपमा फोटो हेरिनी हुदा फोटो खिच्दा ध्यान दिनुहोला !
1) हालसालै खिचेको 1 महिना भित्रको भए राम्रो नत्र 6 महिना भित्रको फोटो हुनु पर्नेछ !
2) अघिल्लो साल EDV मा प्रयोग नभएको फोटो हुनुपर्ने छ !
3) पछाडी सेतो प्लेन पर्दा Edit नगरी सेतो भएको पर्दा हुनुपर्ने छ !
4) आँखा कान भएको सिधा camera मा हेरेको edit नगरिएको फोटो हुनुपर्ने छ !
5) 2x2 inch size भएको हुनुपर्नेछ !
6) Full white background हुनुपर्नेछ , gray white,blue white, creame white हुनुहुदैन !
7) यो सबै 100% सहि मिलाएर हामी भरिदिन्छौ !
EDV 2025 को लागी अनिवार्य चाहिने जानकारी
▶️ आवेदकको पुरा नाम, जन्म मिति, जन्म स्थान
▶️ आवेदक विवाहित भए बच्चाहरूको पुरा नाम, जन्म मिती, जन्म स्थान
▶️ ईमेल, फोन नम्वर ,हालको ठेगाना
▶️ २ बाई २ को सबैको फोटो, पछाडी सेतो पर्दा,इडिट नगरेको कुनै धर्म जात न जनाउने फोटो ।
प्रयोग भईसकेको फोटो पून: यस पालीको EDV मा प्रयोग भएमा आवेदन अयोग्य हुनेछ ।
▶️ वैवाहिक स्थिती Married/Unmarried?
▶️ EDV 2025 भर्न पासपोर्ट चाहिने छैन।
आफै भर्दा विशेष रुपमा फोटोमा ध्यान दिनुहोला !!
📷️📷️ PR Films Studio 📷️📷️📷️
Mahendranagar,kanchanpur ( Nepal Bank & Panday Kirana Pasal को अगाडि Call\whatsapp : +977 9865616555,9809414718
Followers

11/10/2023

चाडबाडको मुखमा आफ्नो घर आउन पनि धौ धौ छ ! परदेश बाट आफ्नो माटोमा आउन पनि दुखःनै छ ! धन्य मेरो देश धन्य मेरो देश का नेता

10/10/2023

अति दु:खद स्थिती ! इजरायलको यस्तो हालत हमासले गरेको हो राज्य संघको दुश्मनी हो तर मर्ने आम जनतानै हो सारै दु:खद खबर !! अनि कता हराए मानव अधिकारहरु 😪😥

10/10/2023

इजरायलमा यति बेला ! सबै सबैले share गरि दिनुहोला !!

09/10/2023

इजरायलमा हमासको आक्रमणमा लुकेर ज्यान बचाइरहेका यी युवाहरुको पीडा धेरै दु:ख लाग्यो!छिटो नेपाल सरकारले उद्दार गर्नुपर्छ्😥😥😥😥😭😭

06/10/2023

PR Films Studio
EDV का लागि आफै भर्दा फोटोमा अलि द्य्यान दिनुहोला !
Your photos or digital images must be:
In color
1) Sized such that the head is between 1 inch and 1 3/8 inches (22 mm and 35 mm) or 50% and 69% of the image's total height from the bottom of the chin to the top of the head.
2) Taken in front of a plain white or off-white background
3) Taken in full-face view directly facing the camera
With a neutral facial expression and both eyes open

4) Uniforms should not be worn in your photo, except religious clothing that is worn daily.

5) Do not wear a hat or head covering that obscures the hair or hairline, unless worn daily for a religious purpose. Your full face must be visible, and the head covering must not cast any shadows on your face.

6) The frames of the eyeglasses must not cover the eye(s).
There must not be glare on eyeglasses that obscures the eye(s).
There must not be shadows or refraction from the eyeglasses that obscures the eye(s).

Diversity Visa Program Entrants

If you are entering the Diversity Visa (DV) Program online, you must upload your digital image as part of your entry. Your digital image must be:

In JPEG (.jpg) file format
Equal to or less than 240 kB (kilobytes) in file size
In a square aspect ratio (height must equal width)
600x600 pixels in dimension
Do you want to scan an existing photo? In addition to the digital image requirements, your existing photo must be:

2 x 2 inches (51 x 51 mm)
Scanned at a resolution of 300 pixels per inch (12 pixels per millimeter)

Address

Mahakali Zone, Kanchapur
Kanchanpur
10400

Alerts

Be the first to know and let us send you an email when PR Films Studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Nearby media companies


Other Kanchanpur media companies

Show All