झापाको सतासी बहुउद्देश्यीय सहकारी संस्था
सहकारी उपभोक्ता भण्डार सफलतापूर्वक सञ्चालन गरेर ख्याती कमाएको झापाको सतासी बहुउद्देश्यीय सहकारी संस्था
झापाको बिर्ताबजारस्थित गरामुनी कृषि सहकारी संस्थाको १६औ बार्षिक साधारणसभा पुस १४ गते शनिबार सम्पन्न भएको छ । उक्त साधारणसभाको सम्पूर्ण दृश्य यो भिडियोमा राखिएको छ । कृपया हेरेर प्रतिक्रिया दिनुहुनेछ ।
एनएमसी डेरीले दैनिक सरदर १५ हजार लिटर कच्चा दूध संकलन र प्रशोधन गरी प्याकेजिङ दूध, दही, योगर्ट, घिउ, पनिर, मिठाई आदि उत्पादन गर्दै आएको छ ।
विपिन नेपालको उपचारमा संजिवनी साकोसले दियो ५ लाख ५० हजार रुपैयाँ सहयोग
विपिन नेपालको उपचारमा संजिवनी साकोसले दियो ५ लाख ५० हजार रुपैयाँ सहयोग
मनमोहन सामुदायिक पूर्वाञ्चल अस्पताल बिर्तामोडमा फोहोर जलाउने शुन्य इन्धनको इन्सिनेटर जडान गरी आजदेखि सञ्चालनमा ल्याइएको छ । बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले रिवन काटेर इन्सिनेटर सञ्चालन गरिएको हो । हेरौं यो भिडियो....
पछिल्लो समय नेपालमा सहकारी संस्थाहरु किन अप्ठ्यारोमा परेका रहेछन् ? को–कसको कारणले आज अभियानमाथि गिद्धेदृष्टि लगाइँदै रहेछ ? हेरौं यो भिडियो, जहाँ समस्याग्रस्त सहकारी अध्ययन कार्यदलको नेतृत्वले अहिलेसम्म बुझेको कुरा उजागर गर्नुभएको छ ।
साना मझौला व्यवसायी साकोस झापाको साधारणसभाले पुनः देवी निरौला बस्नेतको अध्यक्षतामा नयाँ सञ्चालक समिति गडन गरेको छ । हेर्नुस् साधारणभाको यो रिपोर्ट :
पत्रकार बिष्णु पाेखरेल र निवृत्त प्रशासक यज्ञ आचार्यको सोचले साकार रुप लिँदै । नेपालमै खुल्यो कृषिमा आधारित पूजा सामग्रीको उत्पादन । हेरौँ यो भिडियो...
झापाको बिर्तामोड नगरपालिका वडा नं. ३ बिर्ताबजार सैनिकमोडमा रहेको विराट बहुउद्देश्यीय सहकारी संस्थाको २०८० कात्तिक १७ गते सम्पन्न १८औं वार्षिक साधारणसभा यस्तो रह्यो । हेरौं भिडियो, प्रतिक्रिय पनि दिन नभुलौं ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेद्वारा आफ्नो निर्वाचन क्षेत्रका ज्येष्ठ नागरिकलाई हिंड्दाको सहारा लौरो दिएर सांकेतिक रुपमा माया बाँड्नु भएको छ । बिर्तामोड नगरपालिका र कनकाई नगरपालिकाका वडा नं. ८ र ९ का ज्येष्ठ नागरिकलाई नगरपालिकाले पुरुषलाई टोपी र महिलालाई गम्छा प्रदान गरेको थियो ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)का अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीको अनुरोधः
झापाको गरामनीस्थित दुर्गा माविका पूर्व विद्यार्थी, झापाको हल्दीबारी साविक जलथलमा जन्मिएकी २५ वर्षीया मेनुका पौडेलले भारतीय टिभी रियालिटी शो इण्डियन आइडलको अडिसन राउण्डमा मर्मस्पर्शी प्रस्तुति दिएकी छन् । उनको प्रस्तुतिले जजबाट ‘स्ट्यान्डिङ ओभेसन’ मात्र प्राप्त गरेन, ‘गोल्डेन माइक’ समेत जितेको छ । झापाली चेली मेनुकाप्रति सम्मान गर्दै यो सामग्री पस्किएका छौं ।
डोको रिसोर्टको अवलोकन गरौं, आफ्नोपनको आभास पाउँ । प्रोपाइटर प्रणित पुडासैनीसँग ५ मिनेट सुनौं ल, कुरा के रहेछ ............
पूर्वपश्चिम विद्युतीय रेल वे निर्माण गर्ने उद्देश्यले सरकारले निजी जमिन रोक्का गर्यो । तर न मुआवजा दियो न त रेल वे नै सुरु गर्यो सरकारले । लामो समयदेखि उचित निकासको माग राखेर आन्दोलनरत कोशी प्रदेश भित्रका रेलवे पिडीतहरुले हालै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई भेटेर तीन सुत्रिय माग राखेका छन् । हेरौं माग र सुनवाईको यो दृश्य
सभामुख देवराज घिमिरे आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत बिर्तामोड नगरपालिकाको विकास निर्माणको अवस्था एवम् योजनाको विषयमा छलफल गर्नु हुँदै । नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले लिखित विषयवस्तुहरु प्रस्तुत गरिसकेपछि वडाध्यक्षसहित राजनीतिक तथा सामाजिक व्यक्तित्वहरु सभामुख घिमिरेसमक्ष आ–आफ्ना सुझाव प्रस्तुत गर्नुहुँदै । २०८० असोज १० बिर्तामोड ।
झापा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित, प्रतिनिधिसभाका सम्माननीय सभामुख देवराज घिमिरे आफ्नो निर्वाचन क्षेत्रका विकास निर्माणको अनुगमन, थप विकास निर्माणका योजना बनाउन र जनताका समस्या र गुनासा प्रतक्ष हेर्न र सुन्न आज अपरान्ह झापा आउनु भएपछि आफ्नै सम्पर्क कार्यालयमा पत्रकारहरुसँग समसामयिक विषयमा धारणा राख्नुहुँदै । २०८० असोज ८, बिर्तामोड
बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोलासँग नयाँ नेतृत्वले जिम्मेवारी सम्हालेको १०० दिन पूरा गरेको अवसरमा संस्थाले सञ्चालन गरिरहेका योजनाहरुका बारेमा गरिएको संक्षिप्त कुराकानी ।
नेपाल औषधी व्यवसायी संघ (एनसिडिए) झापाको यही असोज १२ गते दमकमा सम्पन्न हुन गइरहेको दोस्रो अधिवेशनमा अध्यक्ष पदमा प्रत्यासी प्रदीप खरेल (हालका उपाध्यक्ष, प्रदीप फार्मेसी बिर्तामोडका सञ्चालक)को अपील :
झापाको बिर्तामोड ९ निवासी, बालबालिका शिक्षा सञ्चार मञ्च नेपालका अध्यक्ष सरोज पौडेलले आज भदौ २७ गते आफ्नो जन्म दिनको अवसर पारेर बिर्तामोडको एक उत्कृष्ट बाल क्लबलाई वर्षेनी पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् ।
निक्षेप फिर्ता लिन आउँदा कहिल्यै पनि ५ मिनेट ढिला नगरी भुक्तानी गर्न सक्यौं.. तुलाराम न्यौपाने
जेन्युइन एडुकेसन एण्ड भिजा सर्भिसेज बिर्तामोडमा यही सेप्टेम्बर ९ मा एक दिवसीय एडुकेसन फेयर हुने सम्बन्धी पत्रकार सम्मेलन । २०८० भदौ १८
CAN महासंघ झापाको नवौं वार्षिक साधारणसभा समारोह। २०८० भदौ १६ गते शनिबार, बिर्तामोड।
अग्रवाल समुदायको पितृ भूमि अग्रोहा धामका बारेमा अग्रवाल समुदायबीच जानकारी र जनचेतना जगाउनेसंगै कुलदेवी आद्य महालक्ष्मीको आर्शिवाद लिने उद्देश्यले विभिन्न देशमा रहेका अग्रवाल समुदायसहित सबै सनातन हिन्दु धर्मावलम्बीहरुबीच भातृत्व जगाउन आयोजना गरिएको रथयात्रा झापाको बिर्तामोड आइपुग्दाको दृश्य । २०८० भदौ १५ ।।
सहारा शिक्षा सदनका नानीहरूको सानदार प्रस्तुति..
कोशी प्रदेशको पछिल्लो राजनीतिक घटनाक्रमबारे एमाले संसदीय दलका नेतासमेत रहनुभएका पूर्व मुख्यमन्त्री हिक्मत कार्की सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै। ५ भाद्र २०८०, बिराटनगर
राष्ट्रपति कार्यालयको छलफल पछि संघीय संसद आजदेखि सुचारु हुनै सम्भावना छ । कोसी प्रदेश सरकारको विस्वासको मत लिने प्रक्रिया संविधानको मान्यता विपरित छ । राजेन्द्र गौतम: केन्द्रीय प्रचार विभाग प्रमुख, नेकपा एमाले
नेकपा एमाले स्थायी कमिटीका सदस्य तथा कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्की पार्टीको प्रचार तथा प्रकाशन विभागको कार्यशाला गोष्ठीमा मन्तब्य राख्नुहुँदै : ४ भाद्र २०८०
भुटानका राजालाई भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलको अपिल: शरणार्थीलाई राष्ट्रिय मेलमिलापको नीतिमार्फत स्वदेश फर्काउ ।
हार्दिक श्रद्धाञ्जली शिवनारायण राजवंशी
हार्दिक श्रद्धाञ्जली शिवनारायण राजवंशी