Vision Jhapa

Vision Jhapa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Vision Jhapa, News & Media Website, Jhapa District.

09/06/2024

दुखद घटना !!
कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा सामग्री बोकेर हिँडिरहेका १४ वटा खच्चड पुलमै अड्किएका छन् !! 😳

01/06/2024

ईलाम कन्यामकाे सुन्दर र मनाेरम दृष्य !!

नेपाली जनताकाे मन मुटुमा सजिएकाे राजपरिवार प्रति हार्दिक श्रद्धासुमन !!
01/06/2024

नेपाली जनताकाे मन मुटुमा सजिएकाे राजपरिवार प्रति हार्दिक श्रद्धासुमन !!

केही बर्ष पहिले निर्माणाधीन चरणमा रहँदा पाउ पाथीभरा मन्दिर चाराली झापा !
01/06/2024

केही बर्ष पहिले निर्माणाधीन चरणमा रहँदा पाउ पाथीभरा मन्दिर चाराली झापा !

01/06/2024

गर्मीको समयमा बिद्युतिय सामग्री प्रयाेग गर्दा ध्यान दिउँ । ओभरलाेडकाे कारणले ईलेक्ट्रिक सर्ट भएर आगलागी हुन सक्ने सम्भावना हुनसक्छ ।

01/06/2024

प्रदिप खड्कालाई बाटाेमा देखेपछि दर्शकहरू यसरी झुमिए, हिड्नै हम्मेहम्मे !!

01/06/2024

भारतकाे दिल्लीमा पानीको यस्ताे हाहाकार रहेछ !!

26/05/2024

महेश बस्नेतलाई फसाउन सोभा पाठकले दुर्गा प्रसाईं सँग १४ करोड बार्गेनिङ गरेको अडियो सार्बाजिक।।
स्रोत - एभरेष्ट मिसन

25/05/2024

झापा बिर्तामोडकाे अहिले रातिकाे तापक्रम पनि ३४° छ ।

आज भन्दा करिब ५० बर्ष अगि काठमाडौ-बिरगंज चल्ने बस यस्ताे थियाे !!
25/05/2024

आज भन्दा करिब ५० बर्ष अगि काठमाडौ-बिरगंज चल्ने बस यस्ताे थियाे !!

मेयर वालेन शाहले भाैतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठलाई धुलाे उपहार पठाएका छन् ।
25/05/2024

मेयर वालेन शाहले भाैतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठलाई धुलाे उपहार पठाएका छन् ।

25/05/2024

KMC मा MBBS पढ्दै गरेकी सम्या मिश्राकाे प्रेरणादायी याे भिडियाे !!

नागरिकता किर्ते प्रकरणमा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना गरिएको छ । ...
25/05/2024

नागरिकता किर्ते प्रकरणमा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना गरिएको छ । उच्च रक्तचाप र मुटुको चालमा गडबडी भएपछि उनलाई गएराति अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाले जानकारी दिए ।चार दिनदेखि प्रहरी हिरासतमा रहेका सिरोहियाको स्वास्थ्यमा समस्या भएपछि शुक्रबार जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । तर प्रादेशिक अस्पतालमा न्युरोलोजी लगायतको परीक्षण गर्ने सुविधा उपलब्ध नभएपछि काव्या अस्पताल लगिएको छ । गत मंगलबार कार्यालयबाटै गिरफ्तारीमा परेका सिरोहियालाई प्रहरीले जनकपुर लगेको थियो । धनुषा जिल्ला अदालतले उनलाई थप तीन दिन हिरासत राख्न शुक्रबार म्याद थप गरेको हो ।

23/05/2024
२०१२ सालमा छापिएकाे कक्षा ८ काे पुस्तकमा नेपालकाे नक्सा यस्ताे थियाे !
23/05/2024

२०१२ सालमा छापिएकाे कक्षा ८ काे पुस्तकमा नेपालकाे नक्सा यस्ताे थियाे !

23/05/2024

अहिले जनताकाे सबैभन्दा बढि समर्थन बालेनलाई छ !

२५६८ ‍औं बुद्ध जयन्तीकाे शुभकामना !
23/05/2024

२५६८ ‍औं बुद्ध जयन्तीकाे शुभकामना !

18/08/2023

पाऊ पाथिभरा माता !!

Address

Jhapa District
57200

Telephone

+9779810238118

Website

Alerts

Be the first to know and let us send you an email when Vision Jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share